२०८२ चैत्र २६

राजनीति

बालेन हाललाई केशव भन्दा अगाडि : आउँदो वडामा केशवको बाहुबल बढी

बालेन हाललाई केशव भन्दा अगाडि : आउँदो वडामा केशवको बाहुबल बढी

राजनीति
काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले आफ्ना प्रतिस्पर्धीहरूसँग मतान्तर बढाउँदै गएका छन्।  Advertisement आइतबार साँझ ९ बजेसम्म उनले ४२५९ मत पाइसकेका छन्। यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २२३७ मत पाएका छन्। बालेनले उनका निकट प्रतिद्वन्द्वी स्थापितभन्दा २०२२ मत धेरै ल्याएका छन्। यस्तै तेस्रो स्थानमा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह छिन्। उनले २०१८ मत पाएकी छन्।  ...
श्रीलंकामा नयाँ प्रधानमन्त्री नियुक्त

श्रीलंकामा नयाँ प्रधानमन्त्री नियुक्त

राजनीति
श्रीलंकामा बिहीबार नयाँ प्रधानमन्त्री नियुक्त भएका छन्। बिहीबार राष्ट्रपति गोटवाया राजापाक्षेले नयाँ प्रधानमन्त्रीका रूपमा रनिल विक्रमासिंघेलाई नियुक्त गरेका बिबिसीले जनाएको छ। बिबिसीका अनुसार पूर्व प्रधानमन्त्री रहिसकेका विक्रमासिंघेले नयाँ प्रधानमन्त्रीका रूपमा आजै सपथ लिएका हुन्। Advertisement चरम आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा महिन्दा राजापाक्षेले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि देश प्रधानमन्त्री बिहीन थियो। उनले वैशाख २६ गते आफ्ना भाइसमेत रहेका राष्ट्रपति गोटवाया राजापाक्षेलाई राजीनामा बुझाएका थिए।  दुई करोड २० लाख जनसंख्या श्रीलंका खाद्यान्न, इन्धन र औषधि चर्को अभाव र विद्युतमा स्वतन्त्रताको कारण आर्थिक संकटमा फसेको छ। महिन्दा राजापाक्षेले सोमबार प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए। यसलगत्तै राजधानी कोलम्बोमा दंगा फैलिएक...
लुम्बिनी भ्रमणको पूर्वसन्ध्यामा मोदीको वक्तव्य- नेपालसँग हाम्रो सम्बन्ध अतुलनीय छ

लुम्बिनी भ्रमणको पूर्वसन्ध्यामा मोदीको वक्तव्य- नेपालसँग हाम्रो सम्बन्ध अतुलनीय छ

राजनीति
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनी भ्रमणको पूर्वसन्ध्यामा आइतबार वक्तव्य जारी गर्दै गत महिना नयाँदिल्लीमा भएको 'उपलब्धिमूलक' वार्तापछि आफू प्रधानमन्त्री शेरबहादुर देउवालाई फेरि भेट्न इच्छुक रहेको बताएका छन्। Advertisement बुद्ध जयन्तीका अवसरमा सोमबार गाैतम बुद्धको जन्मस्थल लुम्बिनी आउन लागेका मोदीले आफ्नो वक्तव्यमा जलविद्युत, विकास, कनेक्टिभिटी लगायत क्षेत्रमा दुई देशबीच सहकार्य निरन्तर जारी रहने उल्लेख गरेका छन्। 'नेपालसँगको हाम्रो सम्बन्ध अतुलनीय छ। भारत र नेपालबीच पुरानो सभ्यतादेखि नै जनस्तरको सम्बन्ध र सम्पर्क रहँदै आएको छ। यसले हाम्रो निकट सम्बन्धको दीगो संरचना निर्माण गरेको छ,' प्रधानमन्त्री मोदीको वक्तव्य उद्धृत गर्दै भारतीय अखबार बिजनेस स्ट्यान्डर्डले लेखेको छ। उनले आफ्नो वक्तव्यमा अगाडि भनेका छन्, 'दुई देश...
काठमाडौं–१ मा एमाले निर्वाचित

काठमाडौं–१ मा एमाले निर्वाचित

राजनीति
काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर १ मा नेकपा (एमाले)ले वडाध्यक्ष जितेको छ ।  Advertisement मतगणनाको अन्तिम परिणामअनुसार एमालेका भरतलाल श्रेष्ठ ६२२ मत प्राप्त गरी विजयी भएका हुन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका किरण श्रेष्ठले ५९८ मत प्राप्त गरेका छन् ।  भरतलाल यसअघि पनि सोही वडाको अध्यक्ष थिए । ...
हेटौंडामा राप्रपाको अग्रता, गठबन्धन पछ्याउँदै 

हेटौंडामा राप्रपाको अग्रता, गठबन्धन पछ्याउँदै 

राजनीति
काठमाडौं । हेटौंडा उपमहानगरपालिकामा राप्रपाले अग्रता लिएको छ । Advertisement ९ हजार २९ मतगणना हुँदा राष्ट्रिय पजातन्त्र पार्टी (राप्रपा) उमेदवार दीपक बहादुर सिंहले २ हजार ७१० मतसहित अग्रता लिएका हुन् ।  सत्ता गठबन्धनका तर्फबाट एकीकृत समाजवादीकी उमेदवार मिना कुमारी लामाले २ हजार ६६९ मत ल्याएर उनलाई पछ्याइरहेकी छन् । नेकपा (एमाले)का अनन्त पौडेलले २ हजार ४३४ मत पाएका छन् ।  यसैगरी उपमेयरतर्फ सत्ता गठबन्धनले अग्रता बढाएको छ । गठबन्धनका उमेदवार कांग्रेस नेता राजेश बानियाँले ३ हजार ९८२ मत पाएका छन् । एमालेकी उमेदवार सुमित्रा काफ्लेले ३ हजार १६ मतसहित उनलाई पछ्याइरहेकी छन् । राप्रपाकी उपमेयर उमेदवार इन्दिरा न्यौपानेले ८०३ मत पाएकी छन् । ...
पोखरामा एकीकृत समाजवादीको सुरुआती अग्रता

पोखरामा एकीकृत समाजवादीको सुरुआती अग्रता

राजनीति
पोखरा । पोखरा महानगरपालिकाको मतगणनामा एकीकृत समाजवादीले सुरुआती अग्रता लिएको छ । जारी मतगणनामा भएको ५० मतको गणनामा गठबन्धनका तर्फबाट प्रमुख पदका उमेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले २३ मत पाएका छन् ।  Advertisement नेकपा (एमाले)का तर्फबाट प्रमुख पदका उमेदवार कृष्ण थापाले २२ मत पाएका छन् ।  उपप्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कोपिला रानाभाटले २२ मत प्राप्त गरेकी छन् । नेकपा (एमाले)का मञ्जुदेवी गुरुङले २० मत प्राप्त गेकी छन् । ...
उमेदवारले आफैंलाई मत हालेनन् !

उमेदवारले आफैंलाई मत हालेनन् !

राजनीति
धनगढी । डडेल्धुराको अजयमेरु गाँउपालिकाका एक उमेदवारले आफैंलाई मत हाल्न पाएनन् । उक्त गाँउपालिकाका वडा नम्बर २ का एमालेका तर्फबाट वडा सदस्यका उमेदवार रहेका राजेन्द्र ऐरले आफैंलाई मत हालेनन् । Advertisement वडा सदस्यका उमेदवार ऐरको डडेल्धुराको अजयमेरु गाँउपालिका वडा नम्बर २ मा रहेको सहश्रलिङ्ग मावी मतदानकेन्द्र रहेको थियो । दिउँसो ४ बजे मतदानका क्रममा विवाद भएपछि मतदान स्थगित भएपछि ऐरले आफंैलाई मत हाल्नबाट बञ्चित भएको बताए ।  “भीडभाड थियो, सबैलाई क्रमैसँग मतदाताहरूलाई मिलाएर आफू हाल्ल्ने भनि अरु चाजोपाजो मिलाउँदै गर्दा मतदाननै रोकियो”, सदस्यका उमेदबार ऐरले भने, “आफैं मतदानबाट बञ्चित भएँ ।”  ...
परिचय खुल्ने कागजातबाट मतदान गर्न पाइने 

परिचय खुल्ने कागजातबाट मतदान गर्न पाइने 

राजनीति
काठमाडौं । निर्वाचन आयोगले परिचय खुल्ने कागजातबाट मतदान गर्न पाइने बताएको छ । Advertisement वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह सदस्यको निर्वाचनका लागि आयोगले परिचय खुल्ने कागजातबाट मतदान गर्न पाइने स्पष्ट पारेको छ ।  आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र, नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी अथवा जग्गाधनी प्रमाणपूर्जाको सक्कल प्रमाणका आधारमा मतदान गर्ने व्यवस्था गर्न सम्बन्धित निर्वाचन अधिकृतलाई आयोगले निर्देशन दिएको छ ।  ...
मौन अवधिमा बुटवलमा तनाव

मौन अवधिमा बुटवलमा तनाव

राजनीति
बुटवल । मौन अवधिको समयमा बुटवल उपमहानगरपालिकामा तनावको अवस्था सिर्जना भएको छ। बुटवलको सुकुम्बासी बस्तीमा एमाले उमेदवार बाबुराम भट्टराईकी श्रीमती माया भट्टराई पुगेपछि तनाव सिर्जना भएको हो ।   Advertisement बुटवल उपमहानगरपालिका माझ गाउँमा पुगेकी उनी मतदाता प्रभावित पार्न पुगेको अन्य दलले आरोप लगाएका छन् । घरको ढोकामा ताला लगाएर भित्र माया भट्टराईलाई राखेको स्थानीय गठबन्धन दलका कार्यकर्ताले आरोप लगाएका थिए । उनीहरूले यो विषयमा प्रहरीलाई जानकारी पनि दिएका थिए ।   इलाका प्रहरी कार्यालय बुटवलको टोली भट्टराई रहेको घरमा पुगेको थियो । डीएसपी ठगबहादुर केसीले भने, “हामीले सो घरमा तलासी गर्दा पैसा फेला पारेनौँ । माया भट्टराईलाई अहिले परिवारको जिम्मा लगाएका छौँ ।”  यसैबीच, माया भट्टराईले विज्ञप्ति जारी गर्दै आफू बिरामी भेट्न गएको र त्यहाँ कांग्रेस क...
यो निर्वाचनले देश कता जाने भन्ने निर्धारण गर्छ- अध्यक्ष ओली

यो निर्वाचनले देश कता जाने भन्ने निर्धारण गर्छ- अध्यक्ष ओली

राजनीति
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनले नै देश कतातिर लैजाने भन्ने निर्धारण गर्ने बताएका छन्। एमाले काठमाडौंले आज काठमाडौंमा गरेको आमसभामा सम्बोधन गर्दै उनले स्थानीय निर्वाचनले  केन्द्रीय र प्रादेशिक सरकार हेरफेर नगरे पनि देशको दिशा तय गर्ने उल्लेख गरे। Advertisement एमालेले देशलाई चौतर्फी ढंगबाट विकास गर्ने हुँदा सबैतिर रुचाइएको उनले दाबी गरे। उनले भने, 'सबै पेसा र व्यवसायका हित अघि बढाउन एमाले नै चाहिन्छ भन्ने सबैको बुझाइ छ।' एमाले नेतृत्वको सरकारले के के गर्‍यो र विकासको अभियान कसरी अघि बढाएको जनतालाई थाहा भएको पनि ओलीले बताए। ऐतिहासिक र पुरातात्विक महत्वका धरोहर, धार्मिक आस्था, परम्परा, संस्कृति र संस्कारसँग जोडिएका कुराको रक्षा एमालेले नै गरेको उनको भनाइ थियो। एमालेले इतिहासको छापका रूपमा रहेको धरहरा उठाएको, रानीपोखरी...