२०८२ चैत्र ६

नेपाली चलचित्र

Jhari Pachhi Ko Indreni Full Movie Now on YouTube – Watch Nepali Social Drama Online

Jhari Pachhi Ko Indreni Full Movie Now on YouTube – Watch Nepali Social Drama Online

देश, नेपाली चलचित्र, मनोरञ्जन / कला, मोडल / सेलिब्रेटी, राजनीति, लेख
https://youtu.be/rtU2N1l-atk?si=m6xm1Ag4qCxLI18l The popular Nepali film Jhari Pachhi Ko Indreni (Rainbow After the Rain) has been released on YouTube, giving movie lovers a chance to watch it for free. The full movie is now available on the official channel of Kathmandu’s Mayor, Balen Shah, who helped promote the film online.👉 Click the link above to watch the full movie on YouTube: A Story That Resonated in Theaters Before its YouTube release, Jhari Pachhi Ko Indreni enjoyed a successful run in cinemas across Nepal. Directed by Arjun Ghimire ‘Pande’, the movie held strong at theaters for many weeks and earned over 1.29 crore rupees at the domestic box office after its December release. The film features a large ensemble cast including Ganesh Upreti, Ramesh Upreti, De...
Veteran Nepali Actor Sunil Thapa Dies at 68: Nation Mourns a Legendary Star

Veteran Nepali Actor Sunil Thapa Dies at 68: Nation Mourns a Legendary Star

देश, नेपाली चलचित्र, मनोरञ्जन / कला, मोडल / सेलिब्रेटी, समवेदना, सूचना
Kathmandu, February 7, 2026 — Veteran Nepali actor Sunil Thapa, one of Nepal’s most iconic and beloved film stars, passed away on Friday at the age of 68 while undergoing treatment in Kathmandu. Thapa’s death marks a profound loss for the Nepali film industry and audiences across South Asia. Thapa was receiving medical care at Norvic Hospital in Thapathali when his health suddenly worsened. Doctors suspect a cardiac arrest as the cause of his death, according to hospital sources. Born on May 19, 1960, in Dang, Nepal, Sunil Thapa began his journey in cinema with a passionate interest in arts and performance that blossomed into a remarkable career spanning more than four decades. He first appeared in films in the early 1980s and quickly became known for his powerful scree...
सौराहामा सुरु भयो ‘ह्रस्वदीर्घ’को छायांकन, ‘गजनी’ भिलेन पनि आउँदै

सौराहामा सुरु भयो ‘ह्रस्वदीर्घ’को छायांकन, ‘गजनी’ भिलेन पनि आउँदै

नेपाली चलचित्र, मनोरञ्जन / कला
काठमाडौं । अभिनेत्री नीता ढुंगानाले निर्माण गरिरहेको फिल्म ‘ह्रस्वदीर्घ’को दोस्रो चरणको छायांकन सोमबारदेखि चितवनको सौराहामा सुरु भएको छ । छायांकन एक महिना चल्ने नीताले जानकारी दिइन् । नेपाली कलाकारलाई लिएर दोस्रो चरणको छायांकन सुरु भएको हो । सुटिङकै लागि भारतीय अभिनेता प्रदीप रावत पनि मुम्बईदेखि सौराहा आइपुग्दैछन् । रावत बलिउडको चर्चित फिल्म ‘गजिनी’ भिलेनको रुपमा प्रसिद्ध छन् । फिल्ममा रावतले नीताको बुवाको भूमिकामा अभिनय गर्दैछन् । फिल्ममा उनको भूमिका लामो छ । रावतले केही दिनमा छायांकन सेट ज्वाइन गर्ने नीताले अनलाइनखबरलाई बताइन् । ‘अर्का एक बलिउड कलाकार पनि आउँदै हुनुहुन्छ, बेलुकासम्म थाहा पाउनुहुन्छ,’ नीताले भनिन् । तमिल र तेलुगू फिल्ममा समेत अभिनय गरेका रावतले महाभारत सिरियलमा अस्वस्थामाको भूमिका निर्वाह गरेका छन् । उनले बलिउड फिल्म गजनीसहित सरफरोस र लगानमा पनि खलपा...
‘वडा नम्बर ६’को सिक्वेल बनाउँदै दीपक-दीपा

‘वडा नम्बर ६’को सिक्वेल बनाउँदै दीपक-दीपा

नेपाली चलचित्र, मनोरञ्जन / कला
काठमाडौं । फिल्म निर्माता दीपकराज गिरी र दीपाश्री निरौलाले २०७२ सालको चर्चित फिल्म ‘वडा नम्बर ६’को सिक्वेल निर्माणको तयारी थालेका छन् । अनलाइनखबरसँग कुरा गर्दै दीपकले अहिले पटकथा लेखनमा काम भैरहेकोे जानकारी दिए । ‘अहिले तीनवटा फिल्ममा काम भइरहेको छ, जसमध्ये एउटा वडा नम्बर ६ हो’ दीपकले भने, ‘यी तीनमध्ये कुनै एउटा फिल्मको सुटिङ मंसिरदेखि थाल्ने हाम्रो तयारी छ ।’ यसै महिनाको सुरुआतमा अनलाइनखबरसँग कुरा गर्दै दीपकले ‘वडा नम्बर ६’कै शैली अर्थात् सामाजिक र हास्यव्यंग्य कथावस्तुमा फिल्म बनाउने भन्दै यस्तो संकेत गरेका थिए । ‘वडा नम्बर ६’ लाई उज्वल घिमिरेले निर्देशन गरेका थिए भने यसमा दीपकसहित धुर्मुस, दयाहाङ राई, माग्ने बुढा, मुन्द्रे, प्रियंका कार्की लगायतको अभिनय थियो । फिल्मलाई दीपक र दीपाले संयुक्त रुपमा निर्माण गरेका थिए । यो फिल्मलाई समीक्षकले रुचाएका थिए । यो नयाँ फिल्मलाई...
‘पशुपति प्रसाद २ : भष्मे डन’को पोस्टर सार्वजनिक

‘पशुपति प्रसाद २ : भष्मे डन’को पोस्टर सार्वजनिक

नेपाली चलचित्र, मनोरञ्जन / कला
काठमाडौं । फिल्म ‘पशुपतिप्रसाद’को स्पिन-अप तथा दोस्रो श्रृंखला ‘भष्मे डन’को आधिकारिक पोस्टर सार्वजनिक भएको छ । जारी पोस्टरमा फिल्मको प्रदर्शन मितिको रुपमा आगामी दशैं उल्लेख छ । पहिलो पोस्टरमा फिल्मका प्रमुख पात्र भष्मे डनको भूमिकामा अभिनय गरेका विपिन कार्कीलाई फिचर्ड गरिएको छ । उक्त पोस्टरमा विपिन भष्मे डनको लुक्समा छन् । पहिलो भागमा विपिनलाई यो चरित्रमा निकै रुचाइएको थियो । दोस्रो पोस्टरमा विपिनलाई केन्द्रमा राख्दै अन्य पात्रलाई फिचर्ड गरिएको छ । सौगात मल्ल, स्वस्तिमा खड्का, प्रकाश घिमिरे, रविन्द्रसिंह बानियाँ, माओत्से गुरुङ लगायतलाई पनि पोस्टरमा चित्रण गरिएको छ । सबै कलाकारको आ–आफ्नो लुक्स पनि यसमा प्रस्तुत छ । खगेन्द्र लामिछानेको निर्माण कम्पनी टुकी आर्ट्सको ब्यानरमा दीपेन्द्र के खनालले फिल्म निर्देशन गरेका हुन् । शुक्रबार मात्रै विपिन अभिनित अर्को फिल्म ‘एक भग...
‘गणपति’को ट्रेलर : एउटै व्यक्तिलाई समाजले गर्ने फरक-फरक व्यवहारको कथा

‘गणपति’को ट्रेलर : एउटै व्यक्तिलाई समाजले गर्ने फरक-फरक व्यवहारको कथा

नेपाली चलचित्र
काठमाडौं । मुकुन भुसाल र मेनुका प्रधान अभिनित फिल्म ‘गणपति’को ट्रेलर सार्वजनिक भएको छ । तीन मिनेट चार सेकेण्ड लामो ट्रेलरमा फिल्मको कथावस्तु बुझाउने प्रयास गरिएको छ । एक व्यक्तिको अस्वभाविक रुपमा जन्म, बाल्यकाल र युवावस्थामा आउने उतारचढावलाई ट्रेलरमा प्रस्तुत गरिएको छ । नि:सन्तान दम्पतीलाई भगवान गणेशजस्तो स्वरुपको पुत्रलाभ भएपछि आइपर्ने विविध परिस्थितिको कथा फिल्मले पेश गर्छ । आगामी भदौ १४ गते रिलिज हुने तयारीमा रहेको यो फिल्मलाई सविन अधिकारीले निर्देशन गरेका छन् । ‘गणपति’मा निर्देशनसँगै लेखन पनि अधिकारीको छ । मुकुन र मेनुकाको साथमा सूर्यमाला खनाल, स्वर्गीय जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, सुशील पोखरेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कविता न्यौपाने, देवेन्द्र बब्लु, कालु राना, टीकाभक्त जिरेल लगायतले फिल्ममा अभिनय गरेका छन् । यो फिल्मको छायांकन तनहुँको बन्दीपुर ...
चलचित्र ‘महानगर’ः युवाको सपना र यथार्थ

चलचित्र ‘महानगर’ः युवाको सपना र यथार्थ

नेपाली चलचित्र
विभिन्न महोत्सवमा सहभागी भएर विजेतासमेत बनेको चलचित्र ‘महानगर’ (वान् नाइट इन् काठमाडौँ) सार्वजनिक प्रदर्शन हुने भएको छ । महोत्सवपश्चात् यसलाई आगामी भदौ ८ मा नेपाल प्रदर्शन गरिने लेखक तथा निर्देशक मोहन राईले जानकारी दिनुभयो । “सपना बोकेर महानगर भित्रिने युवाको सपना र यथार्थलाई अभिव्यक्त गर्ने प्रयास गरेका छौँ । बाहिरिया भएर बाँच्नु र सङ्घर्ष गर्नुको मेरो आफ्नै भोगाइ छ । मेरो यही अनुभव र भोगाइलाई क्यामरामार्फत पर्दामा उतारुँ भन्ने सोचले महानगर बनाएको हो”, निर्देशक राईले भन्नुभयो । एक साँझ दुई अपरिचित व्यक्तिको अनायास हुने भेट र त्यसपछिको घट्नाक्रमको कथा रहेको चलचित्रमा अभिनेता कार्म र अभिनेत्री मेनुका प्रधान मुख्य भूमिकामा हुनुहुन्छ । चलचित्रमा अनोज पाण्डे, शोविता अधिकारी, जीवन बराल, परीक्षितविक्रम राणा, चन्द्र पाण्डे लगायतका कलाकारले समेत अभिनय गर्नुभएको छ । कोलकाता अन्...
‘Spiny Babbler International Film Festival’ concludes

‘Spiny Babbler International Film Festival’ concludes

नेपाली चलचित्र, मनोरञ्जन / कला
The 'Spiny Babbler International Film Festival, 2923' hosted by Spiny Movies Pvt Ltd concluded on Wednesday in the capital.On the occasion, outstanding filmmakers were felicitated in 14 national and four international genres. Minister for Youth and Sports Dig Bahadur Limbu handed over the certificates to the outstanding performers. Delivering his remarks, Minister Limbu promised to take the problems facing by film sector to the cabinet while listening to their discontents on recent budgetary allocations.'I am in service of you. Please share your problems before me without any hesitation. Also continue your vigilance to have your demands address', he said, adding, 'We have a shared goal despite being in different sector. We are working to contribute to make the nation prospero...
पहिलो ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८०’ हुने

पहिलो ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८०’ हुने

नेपाली चलचित्र
कर्णालीको कथा, जीवनशैली, वेशभूषा, कला र संस्कृति, भाषा, साहित्य, परम्परा र रीतिरिवाजलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले सुर्खेतस्थित वीरेन्द्रनगरमा पहिलो ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८०’ हुने भएको छ । यहाँ आयोजित पत्रकार सम्मेलनमा रेडचेरी मिडिया प्रालिको आयोजना र चलचित्र विकास बोर्डको सहकार्यमा हुने महोत्सवको लोगो सार्वजनिक गरियो । महोत्सवका निर्देशक चक्रबहादुर चन्दले आगामी असोज ४, ५ र ६ गते हुने महोत्सवले स्थानीय कला र संस्कृतिलाई प्रवर्द्धन गर्ने बताउनुभयो । “प्रदेशलाई चिनाउने र छायाङ्कनको गन्तव्य बनाउने हाम्रो उद्देश्य हो । चलचित्रको माध्यमले पर्यटनलाई प्रवर्द्धन गर्नु जरुरी देखेर महोत्सव गर्न लागेका हौँ”, उहाँले भन्नुभयो । कार्यक्रममा उपस्थित सांसद ज्ञानेन्द्र शाहीले आकर्षक योजना ल्याएर कर्णालीमा चलचित्र छायाङ्कनको गन्तव्य ...
हाम्रै कथा र व्यथा हो नीरफूल : निर्देशक वल

हाम्रै कथा र व्यथा हो नीरफूल : निर्देशक वल

नेपाली चलचित्र
नेपाली चलचित्रमा पछिल्लो समय समुदायको कथाले पनि स्थान पाउन थालेको छ । क्षेत्रीय चलचित्रको रूपमा मात्र सीमित हुने ती कथाले अहिले मूलधारमा प्रवेश पाएका छन् । अर्थात परिचित अनुहारले ती कथालाई धेरै दर्शकसम्म पु¥याएका छन् । यसको राम्रो उदाहरण बनेको छ, लिम्बू संस्कृतिमा आधारित चलचित्र ‘जारी’ । यो चलचित्रले प्रदर्शनको एकाउन्न दिन पार गर्दै व्यावसायिक रुपमा सफल भएको छ । आउँदो जेठ २६ गते प्रदर्शन हुने चलचित्र ‘नीरफूल’ मा तामाङ संस्कृति समेटिएको छ । उक्त समुदायमार्फत कथा वाचन गरिएको भएता पनि यो जनजातिको मात्र कथा नरहेको चलचित्रका निर्देशक फूलमान वलले जानकारी दिनुभयो । यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “चरित्रहरू तामाङ समुदायको भए पनि यसमा तामाङ संस्कृति मात्र देखाउने उद्देश्य होइन । कथा उत्पत्ति भएको ठाउँ तामाङ समुदाय हो तर यो परिवारको बिछोड र मिलनको कथा हो । यो कथालाई ...