२०८१ बैशाख १४

काठमाडौं उपमेयरमा १२,१५७ मतसहित सुनिता पहिलो नम्बरमा

काठमाडौं । काठमाडौं उपमहानगरपालिकाको उपमेयरमा नेकपा (एमाले) उमेदवार सुनिता डंगोल १२ हजार १५७ मत सहित पहिलो नम्बरमा छिन् ।


Advertisement


३१ हजार २५३ मतगणना हुँदा डंगोललाई नेकपा (एकीकृत समाजवादी) उमेदवार रामेश्वर श्रेष्ठले आठ हजार ५४३ मतान्तरसहित पछ्याइरहेका छन् ।

श्रेष्ठले तीन हजार ६१४ मत प्राप्त गरेका छन् ।

Copy link
Powered by Social Snap