२०८१ बैशाख १४

नेपालगञ्जमा कांग्रेसको अग्रता दोब्बर 

नेपालगञ्ज । स्थानीय तह निर्वाचनअन्तर्गत नेपालगञ्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसले अग्रता दोब्बर बनाएको छ । 


Advertisement


गठबन्धनको तर्फबाट कांग्रेसका नगरप्रमुख उमेदवार प्रशान्त विष्टले आठ हजार ३४० मत ल्याउँदा उनका प्रतिस्पर्धी नेकपा (एमाले)का पशुपति मिश्रले चार हजार ३७७ प्राप्त गरेका छन् । 

राप्रपाका नन्दलाल वैश्यले तीन हजार ३६१ मत प्राप्त गरेका छन् । 

Copy link
Powered by Social Snap