२०८३ असार १३

साझा पृष्ठ

Why Nepali Families Are Strong (and Sometimes Overwhelming)

Why Nepali Families Are Strong (and Sometimes Overwhelming)

Culture, देश, विचार, साझा पृष्ठ, सामाजिक
Family is at the heart of Nepali society. From childhood to old age, family members often support one another through life's biggest challenges. This strong family culture is one of Nepal's greatest strengths. However, it can sometimes feel overwhelming, especially for younger generations seeking more independence. So, what makes Nepali families so strong and why can they sometimes feel a little too involved? Family Support Runs Deep In Nepal, family is often the first source of emotional, financial, and social support. Whether it is education, marriage, health issues, or job challenges, relatives usually step in to help. Many Nepali households also depend on money sent by family members working abroad. Research shows that remittances play a major role in impro...
चीन र अमेरिकी विदेशमन्त्रीबीच फोनवार्ता

चीन र अमेरिकी विदेशमन्त्रीबीच फोनवार्ता

समाचार, साझा पृष्ठ
चीन र अमेरिकी विदेशमन्त्रीबीच आइतबार फोनवार्ता भएको छ । चिनियाँ विदेशमन्त्री वाङ यी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङकेनबीच फोनमा कुराकानी भएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ समाचारअनुसार उनीहरुबीचको फोन वार्ताका क्रममा चीन र अमेरिका द्विपक्षीय विविध विषयहरुमा कुराकानीका भएको बताइएको छ । Advertisement यसका अतिरिक्त उनीहरु बीचमा अफगानिस्तानको अहिलेको अवस्थाका बारेमा पनि कुराकानी भएको बताइएको छ ।  त्यसक्रममा उनीहरु बीचमा अफगानिस्तानमा अमेरिकीसहित नेटो सेनाको फिर्तीसँगै अफगानिस्तान अहिले निकै अप्ठ्यारो अवस्था रहेको विषयमा पनि कुराकानी भएको थियो । अमेरिकी सेनाहरु त्यहाँबाट निस्किसकेपछि हालको अफगानिस्तानको अवस्था गम्भीर रहेको अमेरिकी विदेशमन्त्री ब्लिङ्केनले बताएका थिए । साथै उनले अहिलेकै अवस्थामा अफगानिस्तानमा ठूलो सङ्ख्यामा रहेका विदेशी न...
कविता : नेपालको सुन्दरता

कविता : नेपालको सुन्दरता

साझा पृष्ठ, साहित्य
नेपाली पनमा छ गौरब धेरै, चाहिन्न केही अरुहेर्छौ सुन्दर देश नयनले, हामी नेपालीहरु।बिर गोर्खलिले बचाएको देश, सधै यो बाची रहोसठुला ठुला हिमालका दृश्यले, यो देश बाची रहोस।। भाषा धर्महरु फरक छन्, जाती फरकै छ रेहाम्रो देश बनाउन बिरहरुले, धेरै प्रयास गरे।हासेका छन् पहाडहरु नै, नेपाल यो सुन्दरराम्रा राम्रा हिमालले रमिरह्यो, नेपाल मेरो घर।। Advertisement प्यारो लाग्छ मलाइ देश अनि, नेपालको सम्पदारम्दै आपसमा मुनाल बनमा, खुसी भै नाच्छ्न सदा।नेपाली बनका पुस्पहरुले, यो देश शृङ्गारियोसरारा तालको सुन्दरताले धरतिमा, यो देश पर्ख्यत होस।। फेवाताल र गण्डकी अरुणले, नेपाल सम्पुर्ण छमेरो देश कला र प्रकिर्तिमा, आफै भरिपुर्ण छ।येस्तो सुन्दर देश हो जगतमा, नेपाल के कम छ रघुम्दै छन् बिदेशीहरु नेपालमा, तिरेर धेरै डलर।। Written by : Manish Subedi ...
कविता : दुस्मन

कविता : दुस्मन

साझा पृष्ठ, साहित्य
दुस्मन नै हो सारा मेरो मन् परिबर्तन गर्ने दुस्मन नै हो सारा ईख ले अगाडि बढाउने दुस्मन नै हो सारा मेरो बाटो छेक्ने दुस्मन नै हो हिँडेको बाटो भरी काँडा राख्ने  दुस्मन नै हो यो देश मा आक्रमण गर्ने  Advertisement दुस्मन नै हो मलाई देश बचाउने आँट दिलाउने दुस्मन नै हो देश भाँड्ने  दुस्मन नै हो मलाई राष्ट्रभक्ति को भाव जगाउने  दुस्मन नै हो मेरो निर्दोष बहिनी को बलात्कार गर्ने  दुस्मन नै हो निर्दोस बहिनीको लागि आफू लड्न सक्ने बनाउने  दुस्मन नै हो मेरो परिवार भाँड्ने  दुस्मन नै हो मलाई व्यावहारिक बनाउने  दुस्मन नै हो एउटा ले गरेको सत्ता साशन आफ्नो बनाउने  दुस्मन नै हो मलाई राम्रो साशन ल्याउन उत्साह जगाउने  दुस्मन नै हो महिनावारी महिला लाई घृणा गर्ने  दुस्मन नै हो मलाई महिनावारी महिला लाई घृणा नगर भनेर शिक्षा दिने ...
कविता : अधुरो प्रेम

कविता : अधुरो प्रेम

साझा पृष्ठ, साहित्य
कविता : अधुरो प्रेम  जिन्दगीका नाम मा सुम्पिएको त्यो तन, मन्, सबै अधुरो पारी गयौं जीवनका सपनाहरु सबै फुटाएर गयौं । म बाँच्ने के का लागि तिमी थियौ मेरा लागि  अहँ, अब भन्दिन म तिम्रा लागि बाँच्छु भनेर अहँ, अब भन्दिन तिमी चाहिन्छ भनेर । म जे छु बाँच्छु आफ्नो संसारका लागि म जे छु , सजाउँछु  आफ्नो मन् का लागि  Advertisement   कोपिला बाट फक्रिएको फूल फुल्ने बन्छु म आफू फुल बाट सप्रेको चल्लो झै सप्रिएको बन्छु म आफु । तिमी खुशी जहाँ छौ त्यही जाउ तिमी सुखी कहाँ हुन्छौं त्यही जाउ मलाई अब आफ्नो दुनिया मा रम्न देऊमलाई अब आफ्नै दुनियाँमा भुल्न देऊ मलाई आफ्नो शरीर रक्ताम्मे बनाउन देऊ मलाई आफ्नो शरीर जलाउन देऊ  तर मेरो बाटो मा छेक्न नआउमलाई मेरो मुटु फुटाउन नआउ । तिमी आफ्नो खुसीको प्रेम को बाटो रोजतिमी आफूलाई सुख मा राख्ने मान्छे खोज  ...
कोरोनाभाइरस कहाँबाट फैलियो पत्ता लगाउन बाइडेनले दिए गुप्तचरहरूलाई निर्देशन

कोरोनाभाइरस कहाँबाट फैलियो पत्ता लगाउन बाइडेनले दिए गुप्तचरहरूलाई निर्देशन

साझा पृष्ठ
अमेरिकी राष्ट्रपति जो बाइडेनले १७ महिनादेखि संसारमा महामारी फैलाइरहेको कोरोनाभाइरसको उद्‍गम थलो पत्ता लगाउन गुप्तचर संस्थाहरूलाई निर्देशन दिएका छन्। द न्युयोर्क टाइम्सका अनुसार केही हप्ताअघि विभिन्न गुप्तचर संस्थाहरूले बुझाएका प्रतिवेदनमा भाइरसको उत्पत्तिबारे एकमत नभएपछि राष्ट्रपति बाइडेनले बुधबार फेरि अनुसन्धान गर्न निर्देशन दिएका हुन्। अमेरिका कोरोनाले सबैभन्दा बढी नागरिकले ज्यान गुमाएको मुलुक हो। त्यहाँ अहिलेसम्म ६ लाख बढी मानिसको मृत्यु भइसकेको छ। Advertisement बाइडेनले अनुसन्धानको रिपोर्ट ९० दिनभित्र आफूलाई बुझाउन पनि भनेका छन्। 'मैले गुप्तचर संस्थाहरूलाई ठोस निष्कर्षमा पुग्नका लागि सूचनाको संकलन र विश्लेषणमा अहिलेको प्रयासलाई दोब्बर पार्न भनेको छु,’ बाइडेनले भने।   चीनको वुहानबाट सन् २०१९ को डिसेम्बरमा फैलिएको कोरोनाभाइरसको उत्...
जानकी मन्दिरमा चढाइयो सवा एक किलो सुन

जानकी मन्दिरमा चढाइयो सवा एक किलो सुन

साझा पृष्ठ
जानकी नवमीको अवसरमा जानकी मन्दिरमा सवा एक किलो सुन चढाइएको छ।  जानकी मन्दिरका महन्थ राम तपेश्वर दास वैष्णवले एक किलो र श्रद्धालु निर्मला देवीले २५० ग्राम सुन जानकी मन्दिरमा चढाएका हुन्। सीताको जन्मको स्मरणमा प्रत्येक वर्ष जानकी मन्दिरमा धुमधामका साथ जानकी नवमी मनाइए पनि यस वर्ष भने कोरोनाको दोस्रो लहरका कारण धनुषामा निषेधाज्ञा लगाइएको छ। जसकारण जानकी मन्दिरमा पूजाआजा गर्ने श्रद्धालुहरूको उपस्थिति भने थिएन। कोरोनाकै कारण अहिले जानकी मन्दिरको मुख्यद्वार समेत बन्द गरिएको छ।  Advertisement यसवर्ष मन्दिरका पुजारी तथा केही धर्मानुरागीको उपस्थितिमा जानकी नवमी मनाइएको हो। कोरोनाको त्रास तथा नेपालका विभिन्न जिल्लामा निषेधाज्ञा जारी रहेकोले जानकी जन्मोत्सवको अवसरमा घर-घरमा दीयो बाली आरती गर्न महन्थ दासले आग्रह गरेका छन्। गत वर्ष समेत कोरोना म...
सलाम, अस्पतालका वार्डहरूमा फुलेका इन्द्रकमल फूलहरूलाई

सलाम, अस्पतालका वार्डहरूमा फुलेका इन्द्रकमल फूलहरूलाई

अन्तर्वार्ता, साझा पृष्ठ, साहित्य
आज विश्व नर्सिङ दिवस। आजको दिन मलाई दिदी स्वर्गीय मीना पौड्यालले गुन्गुनाउने गीत याद आइरहेको छ। उहाँ गाउनुहुन्थ्यो- 'तलाउको माझमा फुलेको सुन्दर, कमलको फूल जस्तो जति छेक्यो उति बग्ने, नदीमाथि उठेको छाल जस्तो सेतो एकदम सेतो, अस्पतालका वार्डहरूमा फुलेको सुन्दर, इन्द्रकमलको फूल' यही गीतले मेरी दिदीलाई नर्स बन्न प्रेरणा दियो।आठ कक्षा उत्तीर्ण भई विराटनगरबाट अनमी पढेर नर्सिंङ पेसामा आबद्ध मेरी दिदी अनमीकै रूपमा नेपालका दुर्गम गाउँबस्तीका हेल्थपोस्टमा सेवारत रहनुभयो। त्यही क्रममा स्थानीय विद्यालयबाट उहाँले प्रवेशिका परीक्षा उत्तीर्ण गर्नुभयो। त्यसपछि जागिर र पढाइ सँगसँगै बढाउँदै बिएस्सी नर्सिंङ उत्तीर्ण गरेर उहाँले लामो समय नेपाल र बेलायतका सरकारी अस्पतालहरूमा काम गर्नुभयो। तीन वर्षअघि क्यान्सरसँग लड्दा लड्दै दिदीले तलको कविता लेख्नुभएको ...
मुस्लिम समुदायले आज रमजान मनाउँदै

मुस्लिम समुदायले आज रमजान मनाउँदै

साझा पृष्ठ
ईस्लाम धर्मावलम्वीहरूको महान पर्व रमजान शुक्रबार धुमधामसँग मनाइँदै छ । यो पर्वलाई ‘इद उल फित्तर’ भनिन्छ । यो पर्वका लागि मुसलमानले एक महिनासम्म रोजा(उपावास) बसेका थिए । नयाँ वर्षसँगै शुरु भएको रोजा ब्रत आज अन्तिम दिन हो । रमजान उर्दू क्यालेण्डरअनुसार हिजरी सम्बत् १४४२ हो भने रमजान महिना नवौँ महिना हो । रमजान महिनामा नै मुसलमानका सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिएको छ । दान दिनु गरीब र दीन दुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो । रमजान ब्रतको हिजो अन्तिम साँझ मुसलमानले चन्द्रमा हेर्न आकाश तिर दृश्यावलोकन गर्ने र चन्द्रमा हेरेर औधी रमाउने प्रचलन छ । Advertisement नेपाली जामे मस्जिद काठमाडौंले बुधबार विज्ञप्ति जारी गरी आज नेपालको कुनै भाग र छिमेकी राष्ट्रहरूब...
ईश्वरका बारेमा के भन्थे बुद्ध?

ईश्वरका बारेमा के भन्थे बुद्ध?

विचार, साझा पृष्ठ
अनन्त विशाल अस्तित्वलाई इंगित गर्न भव, सृष्टि, ब्रह्माण्ड, संसार, जगत लगायत अनेक शब्द छन्। समानअर्थी शब्द भए पनि यी सुक्ष्म रूपमा फरक छन्। जस्तो भवले 'यो अनन्त विशाल अस्तित्व छ' मात्र जनाउँछ। सृष्टिले 'यो अनन्त विशाल अस्तित्व छ, किनकी कसैले सृष्टि गरेको छ' भन्ने बुझाउँछ। भव वा सृष्टिका बारेमा मानिसमा आदिकालदेखि नै कौतुहलता रहँदै आएको छ। भव अनादिकालदेखि छ कि आदिकालमा सुरू भएको हो? भव वा सृष्टि स्वयम्भू (आफैं निर्मित) हो कि यसको सृष्टिकर्ता कोही छ? छ भने, उसले कुन उद्देश्यले सृष्टिको रचना गर्‍यो? अनि सृष्टि छ भने त्यो सृष्टिकर्ता कहिलेदेखि छ? अनि सृष्टिकर्तालाई पनि अरू कसैले बनायो कि ऊ स्वयम्भू हो?  हिन्दु धर्मअनुसार यो संसार रचना ब्रह्माले गरे भन्ने छ। इश्लाम, इसाई लगायतमा परमप्रभुले गरे भनिएको छ। आजका वैज्ञानिकहरू यो उत्तरसँग सहमत छैनन्। यो...