२०८३ असार १३

साहित्य

Kathmandu Kalinga Literary Festival 2026📚✨

Kathmandu Kalinga Literary Festival 2026📚✨

Culture, देश, मनोरञ्जन / कला, मिश्रित, साहित्य
Kathmandu welcomed renowned writers, thinkers, and artists from across South Asia as a major literary festival opened in the city on Friday. The three-day event aims to encourage meaningful conversations on literature, culture, identity, and social change in an increasingly connected world. 🌏 A Platform Beyond Books Organizers described the festival as more than just a gathering of authors. It serves as a space where ideas, traditions, and experiences from different countries can come together and inspire dialogue. Participants from Nepal, India, and other South Asian nations are taking part in discussions, workshops, poetry sessions, and cultural performances. 🎭 Highlights of the Festival Visitors can look forward to: 📖 Book launches and literary discussio...
पद्मश्री पुरस्कारका लागि उत्कृष्ट ५ को सूची सार्वजनिक

पद्मश्री पुरस्कारका लागि उत्कृष्ट ५ को सूची सार्वजनिक

समाचार, साहित्य
२ भदौ, काठमाडौं । पद्मश्री साहित्यिक पुरस्कार-२०७९ का लागि उत्कृष्ट पाँच पुस्तकको सूची सार्वजनिक भएको छ । दोस्रो चरणमा विस्तारिक सूचीका १५ पुस्तकबाट उत्कृष्ट पाँच पुस्तक छनोट गरिएको खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जानकारी दिए । उत्कृष्ट पाँच पुस्तकहरूमा सुबिन भट्टराईको इजोरिया, विवेक ओझाको ऐंठन, डा. देवीप्रसाद सुवेदीको मनु,प्रदीप रोदनको मफलर र डा. नवराज केसीको शून्यको मूल्य रहेका छन् । पुरस्कारका लागि १८० पुस्तक प्रतिष्ठानमा दर्ता भएका थिए । अब यी पाँच मध्येबाट उत्कृष्ट एक पुस्तकले पद्मश्री पुरस्कार पाउनेछ । यो पुरस्कार वि.सं.२०६३ देखि प्रदान गर्न थालिएको हो । ...
मैथिली साहित्य परिषद्को अध्यक्षमा झा निर्वाचित

मैथिली साहित्य परिषद्को अध्यक्षमा झा निर्वाचित

मनोरञ्जन / कला, साहित्य
मैथिली साहित्य परिषद्को अध्यक्ष पदमा अवधेश झा निर्वाचित हुनुभएको छ । शनिवार सम्पन्न निर्वाचनमा परिषद्को उपाध्यक्षमा राजकुमारलाल दास, सचिवमा सञ्जीवनारायण यादव ,सहसचिवमा ललिता झा रकोषाध्यक्षमा शोभिता दास चयन हुनुभएको निर्वाचन समितिले जनाएको छ । यसैगरी सदस्यमा राजीवकुमार झा, पङ्कज झा, रमिला साह, गजेन्द्रकुुमार मण्डल, रविकुमार राय र अजितकुमार ठाकुर विजयी भएको निर्वाचन समितिका संयोजक श्यामसुन्दर झाले जानकारी दिनुभयो । निर्वाचनमा आठ सय १८ मतदातामध्ये चार सय ७८ जनाले मतदान गरेका थिए । ...
सात जना श्रष्टालाई सम्मान गरिँदै

सात जना श्रष्टालाई सम्मान गरिँदै

साहित्य
गण्डकी प्रज्ञा प्रतिष्ठानको स्थापना दिवसका अवसरमा गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा स्थापित सात श्रष्टालाई सम्मान गरिने भएको छ । प्रतिष्ठानको दोस्रो वार्षिकोत्सवको अवसरमा वैशाख १५ गते शुक्रबार श्रष्टालाई सम्मान गर्न लागिएको प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठले जानकारी दिनुभयो । प्रतिष्ठानको स्थापना २०७८ साल वैशाख १५ गते भएको थियो । उहाँका अनुसार गण्डकी प्रज्ञा संस्कृति सम्मानबाट कास्कीका तीर्थ श्रेष्ठ, गण्डकी प्रज्ञा साहित्य सम्मानबाट पर्वतका शान्तिनारायण श्रेष्ठ, गण्डकी प्रज्ञा सङ्गीत सम्मानबाट स्याङ्जाका अम्मर पोखरेली, गण्डकी प्रज्ञा कला सम्मानबाट तनहुँका आलोक गुरुङलाई सम्मान गर्न लागिएको हो । उहाँहरूलाई जनही रु एक लाख नगद, सम्मानपत्र, दोसल्लासहित सम्मान अर्पण गरिने श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै गण्डकी प्रज्ञा प्रतिष्ठान नारी सम्मानबाट लमजुङकी माया गुरुङलाई ...
डा उपाध्यायको ‘मुटुसँग सहयात्रा’ लोकार्पण

डा उपाध्यायको ‘मुटुसँग सहयात्रा’ लोकार्पण

साहित्य
वरिष्ठ मुटुरोग विशेषज्ञ डा अवनिभूषण उपाध्यायको ‘मुटुसँग सहयात्रा’ नाम आत्मवृत्तान्त सार्वजनिक गरिएको छ । प्रकाशक इदा उपाध्यायद्वारा आज यहाँ आयोजित समारोहमा वरिष्ठ हृदयरोग विशेषज्ञ डा मृगेन्द्रराज पाण्डे र काठमाडौँ विश्वविद्यालयका पूर्वउपकुलपति डा सुरेशराज शर्माले उक्त कृतिको लोकार्पण गर्नुभयो । पुस्तकभित्र एक नेपाली डाक्टरको जीवन कथा, भोगाइ, अवसर र चुनौतीका अतिरिक्त नेपाली समाजको चित्रण, मुलुकको स्वास्थ्य प्रशासन, राजनीतिक र भूगोललगायका विषयको रोचक चित्र समेटिएको छ । पुस्तकमा रोचक सन्दर्भ, व्यावसायिक जीवन आरम्भ, सुधार गर्न सकिँदोरहेछ, वीरका चुनौतीपूर्ण ती दिन, फरक अवधारणाको अस्पताल, मुटु जोगाउने अभियान, गौरवपूर्ण गङ्गालाल हृदय केन्द्र, नाम्सको चपेटामा वीर अस्पताल, भिआइपीको उपचार, स्वास्थ्य र राजनीति शीर्षकमा विषयगत महत्वपूर्ण घटनासम्बन्धी लेख समेटिएको छ । चार सय ५२ पृष्...
‘भूपि पुरस्कार’का लागि कृति आह्वान

‘भूपि पुरस्कार’का लागि कृति आह्वान

साहित्य
धौलागिरि साहित्य प्रतिष्ठान, बागलुङले प्रदान गर्ने ‘भूपि पुरस्कार’का लागि कविता कृति आह्वान गरिएको छ । प्रतिष्ठानको बैठकले आगामी वर्ष प्रदान गरिने सो पुरस्कारका लागि विसं २०७८ र ०७९ मा प्रकाशित गद्य शैलीका कविता कृति पठाउन आह्वान गर्ने निर्णय गरेको हो । प्रतिष्ठानले स्रष्टा र साहित्यिक संस्थालाई आलोपालो गरी बर्सेनि पुरस्कार प्रदान गर्दै आएको छ । विसं २०८० को भूपि जयन्तीमा स्रष्टालाई पुरस्कृत गरिने प्रतिष्ठानका अध्यक्ष काजी रोशनले जानकारी दिनुभयो । पुरस्कारको राशि रु २५ हजार छ । देशभरबाट प्राप्त हुने कृतिमध्ये निरुपण मण्डलले उत्कृष्टलाई पुरस्कारका लागि छनोट गर्नेछ । कवि भूपि शेरचनकै शैली पछ्याएर लेखिएका काव्यकृतिले मूल्याङ्कन प्रक्रियामा प्राथमिकता पाउने प्रतिष्ठानका अध्यक्ष रोशनले बताउनुभयो । यसअघि उक्त पुरस्कारबाट साहित्यकार प्राडा सुधा त्रिपाठी, सुकुम शर्मालगायत पुरस्क...
कविता : नेपालको सुन्दरता

कविता : नेपालको सुन्दरता

साझा पृष्ठ, साहित्य
नेपाली पनमा छ गौरब धेरै, चाहिन्न केही अरुहेर्छौ सुन्दर देश नयनले, हामी नेपालीहरु।बिर गोर्खलिले बचाएको देश, सधै यो बाची रहोसठुला ठुला हिमालका दृश्यले, यो देश बाची रहोस।। भाषा धर्महरु फरक छन्, जाती फरकै छ रेहाम्रो देश बनाउन बिरहरुले, धेरै प्रयास गरे।हासेका छन् पहाडहरु नै, नेपाल यो सुन्दरराम्रा राम्रा हिमालले रमिरह्यो, नेपाल मेरो घर।। Advertisement प्यारो लाग्छ मलाइ देश अनि, नेपालको सम्पदारम्दै आपसमा मुनाल बनमा, खुसी भै नाच्छ्न सदा।नेपाली बनका पुस्पहरुले, यो देश शृङ्गारियोसरारा तालको सुन्दरताले धरतिमा, यो देश पर्ख्यत होस।। फेवाताल र गण्डकी अरुणले, नेपाल सम्पुर्ण छमेरो देश कला र प्रकिर्तिमा, आफै भरिपुर्ण छ।येस्तो सुन्दर देश हो जगतमा, नेपाल के कम छ रघुम्दै छन् बिदेशीहरु नेपालमा, तिरेर धेरै डलर।। Written by : Manish Subedi ...
जापान पठाइदिने भन्दै ३९ लाख ठगी गरेको अभियोगमा चार जना पक्राउ

जापान पठाइदिने भन्दै ३९ लाख ठगी गरेको अभियोगमा चार जना पक्राउ

देश, समाचार, साहित्य
४ साउन, काठमाडौं । जापान पठाइदिन्छु भन्दै ३९ लाख ६८ हजार रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका–१२ पदमपोखरी घर भई काठमाडौंको नयाँबजार बस्ने ३७ वर्षीया शुभद्रा परियार, इलामको सूर्योदय नगरपालिका–४ श्रीअन्तु घर भई काठमाडौंको नयाँबानेश्वर बस्ने ३३ वर्षीया पूजा राई, सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चे घर भई काठमाडौंको कपन बस्ने ३३ वर्षीय राजेन्द्र ढकाल र भक्तपुर चाँगुनारायण नगरपालिका–७ खरिपाटी बाँसबारीकी २१ वर्षीया दीपिका केसीलाई सोमबार प्रहरीले पक्राउ गरेको हो । Advertisement उनीहरुले सामाजिक सञ्जाल फेसबुकमा ‘टानाकायोका’को नामबाट आईडी खोली जापानको ‘इमिग्रेसन’मा काम गर्ने जापानी नागरिक भएको भन्दै पीडितहरुलाई रकम पठाउन लगाएको प्रहरीको भनाइ छ । जापान जान वर्किङ भिषा प्रक्रियाका लागि रकम पठाउनुपर्ने ...
कविता : दुस्मन

कविता : दुस्मन

साझा पृष्ठ, साहित्य
दुस्मन नै हो सारा मेरो मन् परिबर्तन गर्ने दुस्मन नै हो सारा ईख ले अगाडि बढाउने दुस्मन नै हो सारा मेरो बाटो छेक्ने दुस्मन नै हो हिँडेको बाटो भरी काँडा राख्ने  दुस्मन नै हो यो देश मा आक्रमण गर्ने  Advertisement दुस्मन नै हो मलाई देश बचाउने आँट दिलाउने दुस्मन नै हो देश भाँड्ने  दुस्मन नै हो मलाई राष्ट्रभक्ति को भाव जगाउने  दुस्मन नै हो मेरो निर्दोष बहिनी को बलात्कार गर्ने  दुस्मन नै हो निर्दोस बहिनीको लागि आफू लड्न सक्ने बनाउने  दुस्मन नै हो मेरो परिवार भाँड्ने  दुस्मन नै हो मलाई व्यावहारिक बनाउने  दुस्मन नै हो एउटा ले गरेको सत्ता साशन आफ्नो बनाउने  दुस्मन नै हो मलाई राम्रो साशन ल्याउन उत्साह जगाउने  दुस्मन नै हो महिनावारी महिला लाई घृणा गर्ने  दुस्मन नै हो मलाई महिनावारी महिला लाई घृणा नगर भनेर शिक्षा दिने ...
कविता : अधुरो प्रेम

कविता : अधुरो प्रेम

साझा पृष्ठ, साहित्य
कविता : अधुरो प्रेम  जिन्दगीका नाम मा सुम्पिएको त्यो तन, मन्, सबै अधुरो पारी गयौं जीवनका सपनाहरु सबै फुटाएर गयौं । म बाँच्ने के का लागि तिमी थियौ मेरा लागि  अहँ, अब भन्दिन म तिम्रा लागि बाँच्छु भनेर अहँ, अब भन्दिन तिमी चाहिन्छ भनेर । म जे छु बाँच्छु आफ्नो संसारका लागि म जे छु , सजाउँछु  आफ्नो मन् का लागि  Advertisement   कोपिला बाट फक्रिएको फूल फुल्ने बन्छु म आफू फुल बाट सप्रेको चल्लो झै सप्रिएको बन्छु म आफु । तिमी खुशी जहाँ छौ त्यही जाउ तिमी सुखी कहाँ हुन्छौं त्यही जाउ मलाई अब आफ्नो दुनिया मा रम्न देऊमलाई अब आफ्नै दुनियाँमा भुल्न देऊ मलाई आफ्नो शरीर रक्ताम्मे बनाउन देऊ मलाई आफ्नो शरीर जलाउन देऊ  तर मेरो बाटो मा छेक्न नआउमलाई मेरो मुटु फुटाउन नआउ । तिमी आफ्नो खुसीको प्रेम को बाटो रोजतिमी आफूलाई सुख मा राख्ने मान्छे खोज  ...