२०८२ मंसिर २४

लेख

हाम्रा गुरुजी क्या खुब पढाउनुहुन्छ !

हाम्रा गुरुजी क्या खुब पढाउनुहुन्छ !

SYM शुद्ध सकारात्मकता, लेख
Written By: Ashok Pariyar GoldenGate International College (Grade 12)हाम्रा गुरुजी क्या खुब पढाउनुहुन्छ !मेरा गणितका सर क्या उम्दा पढाउनुहुन्छ हामीलाई!हामीलाई दुई बिन्दुहरुबीचको दूरी निकाल्न सिकाउनुहुन्छवस्तुको लम्बाइ, चौडाइ र उचाइ निकाल्न सिकाउनुहुन्छआयतन मापन गरी पोखरीमा कति पानी अट्छ भनी निकाल्न सिकाउनुहुन्छवृत्तको केन्द्र , ब्यास र परिधीको समीकरण निकाल्न सिकाउनुहुन्छसरल रेखा र जोडा रेखाहरुको झुकाव निकाल्न सिकाउनुहुन्छतर सरम मेरो जीवनको समीकरण कसरी निकालुँ?कसरी निकालुँ कि यो मेरो जीवनको झुकाव कतापट्टि छ?सफलता या असफलता?हाम्रा chemistry का गुरुजी क्या खुब पढाउनुहुन्छAtom र molecule को आकार बताइदिनु हुन्छभन्नुहुन्छ ब्रह्माण्ड atom atom मिलेर बनेको रेभन्नुहुन्छ Atom हरु एक अर्कामा bond बनाउँछन् रेभन्नुहुन्छ ...
संक्रमणकालीन न्यायमा जालझेल : देउवा, दाहाल र ‘बन्दी’ : कनकमणि दीक्षित

संक्रमणकालीन न्यायमा जालझेल : देउवा, दाहाल र ‘बन्दी’ : कनकमणि दीक्षित

लेख, विचार, विचार
लमजुङ भोजे गाउँ विकास समिति–२ का बीबी गुरुङको प्रश्न : ‘युद्धमा मर्नु मार्नु त स्वाभाविक हो, तर घाँटी रेटेर हत्या गर्नुको अर्थ के हो सुन्न चाहन्छु ?’पुष्पकमल दाहाल (‘प्रचण्ड’) : ‘…म तपाईंलाई स्पष्ट गरुँ, जनयुद्ध शुरू भएको ६ महिनापछि, मैले नै लेखेर एउटा गम्भीर ‘सर्कुलर’ तलसम्म पठाएको थिएँ, ‘यदि कसैलाई एनिहिलेट (सफाया) गर्नुपर्ने अवस्था आइपर्‍यो भने पनि मानिसलाई यातना दिएर त्यस्तो गरिनुहँदैन ।’ कसैलाई सफाया नै गर्नुपर्ने स्थिति आयो भने पनि यातना दिनुहुँदैन भनेर मैले ‘सर्कुलर’ गरेको थिएँ ।…’यस कार्यक्रमको प्रश्नोत्तरले पुष्पकमल दाहाल लगायत उनीसँग लागेका माओवादी नेतृत्वको आपराधिक मानसिकता प्रष्ट पार्दछ । उनीहरूलाई अर्काको ज्यान लिनु सामान्य थियो । यस्तै हिंस्रक आचरणको भरमा गाउँघरमा त्रास फैलाउँदै आफ्नो विध्वंसकारी प्रभाव बढाएको थियो, माओवादीले । दाहालकाे हकमा द्वन्द्वकाल ज्याद...
जागिरे बुहारी : कमला अधिकारी

जागिरे बुहारी : कमला अधिकारी

लेख, विचार, विचार
मानिसलाई सबभन्दा प्यारो आफ्नो स्वच्छन्दता अनि स्वतन्त्रता हुन्छ। जागिर एउटा यस्तो लगाम हो जहाँ हामीले नियम, कानुन, अनुशासन, मान मर्यादा स्वीकार्नुपर्छ। परिवारमा परिवारका सदस्यले सम्प्रेषण गर्न सके जागिर महिलाका लागि वरदान हो, सौभाग्य हो। अन्यथा जागिर हरेक बुहारीका लागि कठोर लगाम बनिदिन्छ। यसैमा रिङ्दा रिङ्दै स्वास्थ्यमा दाग लाग्छ अनि जिन्दगीमा कहिले पनि निको नहुने घाउ लाग्छ। सकारात्मक सोचका साथ सभ्य, सुसंस्कृत अनि शिक्षित परिवार हरेक छोरीका लागि सबभन्दा ठूलो उपहार जागिर।बिहान चार बजेर बीस मिनेट गयो। 'भाले बासिसक्यो, अहिलेसम्म जाग्ने अत्तोपत्तो छैन लाज नभाकी...'भन्दै सासूले गुनगुनाउन थालेपछि कोशेलीका आँखा गाह्रो मानी खुल्छन्।हतारहतार ओढेको कपडा फाल्छिन् अनि बिग्रेको कपाल सुम्सुमाउँछिन्। आफ्नो गुन्यु कसिलो गरी पटुकीले कसेर कामतर्फ लाग्छिन्। गोठभरीका भैंसी-बाख्रालाई कुँ...