२०७८ असार ८

समवेदना

समवेदना : स्व. यज्ञनिधि पन्त

समवेदना : स्व. यज्ञनिधि पन्त

मिश्रित, समवेदना
हाम्रा प्रात: स्मरणीय, परम्पुज्य पिता श्री यज्ञनिधि पन्तको २०७७/०७/१० ९४ वर्षको उमेरमा भएको स्वर्ग आरोहणले हामी सम्पूर्ण परिवार जन अत्यन्त स्तब्ध र शोकाकुल छौं। बुवाको असामयिक स्वर्गवास भएको आज १३ औँ दिनको पुण्यतिथिमा बुवाको आत्माको चिर शान्तिको कामना गर्दै उहाँ प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं।श्रीमतीहरु :दीपा कुमारी पन्त, स्व. दुर्गा देवी पन्त र स्व. जिता कुमारी पन्त छोरा/बुहारी :गेहराज / पुष्पा पन्तवासुदेव/ निर्मला पन्तगोविन्द प्र./ सुमित्रा पन्तदुर्गा मणि/ यमा पन्तगणेश कुमार/ प्रमिला पन्तऋषिराज/ शारदा पन्तपोषण राज/ राधा पन्त छोरीहरू: पुष्पा देवी खनाल र योगमाया न्यौपाने तथा समस्त पन्त परिवार (रानिपुर, बर्दिया)Advertisement...