२०८० जेष्ठ १६

अन्तर्वार्ता

अन्तर्वार्ता : गणतन्त्र सुदृढ तुल्याउन मूलधारका राजनीतिक दलको सुझबुझ र सहकार्य आवश्यक : पूर्वराष्ट्रपति भण्डारी

अन्तर्वार्ता : गणतन्त्र सुदृढ तुल्याउन मूलधारका राजनीतिक दलको सुझबुझ र सहकार्य आवश्यक : पूर्वराष्ट्रपति भण्डारी

अन्तर्वार्ता
सङ्घीय गणतान्त्रिक नेपालको दुई कार्यकाल राष्ट्रपतिको कार्यभार पूरा गरेपछि निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी अहिले नागरिक जीवन व्यतित गरिरहनुभएको छ । नेपालको वाम–लोकतान्त्रिक आन्दोलन र महिला सशक्तीकरणको अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गरेर राष्ट्रको सर्वाेच्च पदमा पुग्नुभएका पूर्वराष्ट्रपति भण्डारी गणतन्त्रको संस्थागत विकास, समृद्ध नेपाल र स्वाधीन अर्थतन्त्र निर्माणका लागि अहिले पनि उत्तिकै चिन्तित देखिनुहुन्छ । गणतन्त्र दिवस–२०८० का अवसरमा राष्ट्रिय समाचार समिति (रासस)को केन्द्रीय कार्यालयमा आयोजना गरिएको फोटो प्रदर्शनीपछि पूर्वराष्ट्रपति भण्डारीले गणतन्त्रका विशेषता, संविधानको कार्यान्वयन र यसमा देखिएका चुनौतीका बारेमा अन्तर्वार्ता दिनुभएको छ । राष्ट्रपतिबाट अवकाशपछि सम्भवतः पहिलोपटक उहाँले यस प्रकारको अन्तर्वार्ता दिनुभएको हो । प्रस्तुत छ, पूर्वराष्ट्रपति भण्डारीसँग...
अन्तर्वार्ताः संविधान र लोकतन्त्रको रक्षा नै मेरो पहिलो कर्तव्य हुन्छ : नेता पौडेल

अन्तर्वार्ताः संविधान र लोकतन्त्रको रक्षा नै मेरो पहिलो कर्तव्य हुन्छ : नेता पौडेल

अन्तर्वार्ता, देश
आठदलीय गठबन्धनका तर्फबाट राष्ट्रपतिका उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जीवनभर लडेर ल्याएको लोकतन्त्र र संविधानको रक्षा एवं परिपालनाको विषयलाई नै आफूले महत्वपूर्ण ठानेको बताउनुभएको छ । यही फागुन २५ गते हुने राष्ट्र प्रमुखको उम्मेदवारीका सन्दर्भमा रासससँग कुराकानी गर्दै उहाँले आफू प्रजातन्त्रका लागि छ दशकदेखि लड्दै आएकाले वर्तमान संविधान र लोकतन्त्रको रक्षा नै पहिलो कर्तव्य र जिम्मेवारी हुने उल्लेख गर्नुभयो । पूर्वसभामुख पौडेलले भन्नुभयो, “संविधान र लोकतन्त्रसहित परिवर्तनका उपलब्धिको रक्षा गर्ने सन्दर्भमा राष्ट्रपतिको महत्वपूर्ण भूमिका हुन्छ । राष्ट्रपतिको उम्मेदवारीका लागि भएका छलफलमा सबै दल र साथीहरूको सहमतिपछि म उम्मेदवार भएँ, जनताले अपेक्षा गरेअनुसारको यदि मैले आचरण र संविधानको परिपालन गर्न सकेँ भने शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउने...
घर सजावटका लागि वालपेपर : कस्तो डिजाइन, कति मूल्य ?

घर सजावटका लागि वालपेपर : कस्तो डिजाइन, कति मूल्य ?

अन्तर्वार्ता, अर्थतन्त्र
घरको भित्तामा थरीथरीका रंगरोगन गर्ने, पेन्टिङ राख्ने प्रचलन नयाँ होइन । घरलाई चिरिच्याट्ट बनाउन यस्ता अनेक विधि अपनाउने गरिएको छ । यसैको सिलसिला हो, वालपेपर पनि । भित्तामा रंगरोगन लगाउन साटो वालपेपर टाँस्ने क्रम बढ्दो छ । यद्यपि कस्तो घर वा कोठामा कुन डिजाइनको वालपेपर राख्ने, कसरी टाँस्ने, यसलाई टाँसेपछि कति वर्षसम्म टिक्छ, वालपेपर उप्काउनु परेमा भित्ताको रंग बिग्रिन्छ वा बिग्रिंदैन ? उपभोक्तामा थुप्रै जिज्ञासा हुनसक्छ । वालपेपरको डिजाइन वालपेपरको मुख्य विशेषता भनेकै यो विभिन्न कलर र डिजाइनमा पाउनु नै हो । बैठक कोठा र शयन कक्षको भित्तालाई आकर्षक बनाउन विभिन्न फूल, प्राकृतिक दृश्यहरू रहेको डिजाइनमा वालपेपर पाउन सकिन्छ । यो बाहेक आफ्नो इच्छा अनुसारका वालपेपर पनि बजारमा छनोट गर्न सकिन्छ । कति पर्छ मूल्य ? ५६ स्क्वायर फिटको रोलमा यो उपलब्ध हुन्छ । एक रोल वालपेपरको १६ सय...
अमेरिकामा भुई पुछ्दा साथीहरुको प्रतिक्रियाले जीवन दृष्टिकोण बद्लियो : यक्ष प्रश्नमा अनिल केशरी शाह

अमेरिकामा भुई पुछ्दा साथीहरुको प्रतिक्रियाले जीवन दृष्टिकोण बद्लियो : यक्ष प्रश्नमा अनिल केशरी शाह

SYM शुद्ध सकारात्मकता, अन्तर्वार्ता, कर्पोरेट
अनिल केशरी शाह बारे लेखिरहँदा परिचय खुलाउनु आवश्यक छैन। एक उपनाम नै काफी छ : बादशाह अफ बैंकिङ । यक्ष प्रश्नको साप्ताहिक बुधवार आउने अन्तरवार्ता कार्यक्रमका अतिथि स्वरूप अनिल शाहले मन खोलेर कुरा गरेका छन्। निक्कै प्रेरक प्रसङ्ग र राजेन्द्र बानियाको जोरदार प्रश्न गर्ने शैलीले गर्दा यो श्रृङ्खला सर्वाधिक मनपराइएको छ। Advertisement कुराकानी कै क्रममा अनिल शाहले अमेरिकामा पठन पाठन गर्ने क्रममा कलेज क्यान्टिनको भुई पुछिरहादा साथीहरुले देखेको दृष्टान्त सुनाए। त्यो घटनालाई गहिरो समीक्षा गर्दा श्रम सम्मानको ठूलो पाठ सिक्न सकिन्छ। अनिल शाहको हरेक कुरा र कार्य सुन्दा र हेर्दा हामीलाई गर्व लाग्छ : अनिल शाह पहिलो SYM Inspiration of the Month हुन्। पूर्ण प्रेरक अन्तरवार्ता - यक्ष प्रश्नमा "बादशाह अफ बैंकिङ" अनिल केशरी शाह : https://www.yo...
ऋषी धमला र प्रचण्ड : मध्य रात २ बजे भएको पहिलो भेट (रोचक भिडिओ)

ऋषी धमला र प्रचण्ड : मध्य रात २ बजे भएको पहिलो भेट (रोचक भिडिओ)

अन्तर्वार्ता, देश, मनोरञ्जन / कला, राजनीति, समाचार
नेपाली पत्रकारिता क्षेत्र मा ऋषि धमला निक्कै पुरानो तथा कहिले लायिमलाइट बाट नहराउने पत्रकर मध्ये एक हुन्। केहि दिन अघाडी संजय सिलवाल गुप्त द्वारा आयोजन गरिने साप्ताहिक कुराकानी संस्करणमा ऋषिले रोक्चक प्रसङ्ग हरु चर्चा गरे। ति प्रसस्न्गा हरु मध्ये एक निक्कै रोचक प्रसंग प्रचण्ड संग को पहिलो भेट र अन्तरवार्ता बारे थियो। Advertisement ऋषिले त्यो मध्यरात्री अन्तरवार्ता सम्झिदै प्रचण्ड द्वारा गरिएको आफ्नो प्रसंसा बारे सम्झिए। प्रचण्ड ले उनको तत्कालिन समयमा नेपाल १ टेलिभिजन मा आउने गरेको कार्यक्रम हेर्ने गरको उनले बताए। ऋषि धमला को कपाल कोर्ने अन्दाज पहिले को प्रचण्ड संग मिल्दछ। स्वाही कुरा लाइ एङ्कित गर्दै ऋषि ले भन, " धेरैले मैले प्रचण्ड को सिको गरेको भन्थ्ये। तर यो सन्जोग मात्र हो र सधै एउटा हासो ठट्टाका रुपमै चलिआएको छ। स्वाही अन्त...
साहसी स्वास्थ्य कर्मी प्रतिमा : दुर्गम गाउँमा सेवा दिन सधैँ अग्रसर

साहसी स्वास्थ्य कर्मी प्रतिमा : दुर्गम गाउँमा सेवा दिन सधैँ अग्रसर

अन्तर्वार्ता, देश, समाचार, स्वास्थ्य
सुर्खेत । सुर्खेतको चिङगाड गाँउपालिकाको पाम्का स्वास्थ्य चौकीमा कार्यरत अनमी प्रतिमा कोइरालाको बीरेन्द्रनगरमा जन्म भयो। अनमी पढेपछि उनको कर्म स्वास्थ क्षेत्र बन्यो सुर्खेत। सुर्खेतका विभिन्न अस्पतालमा उनले काम सुरु गरेको १७ वर्ष भयो। प्रदेश अस्पताल, हुदै धेरै अस्पताल तथा स्वास्थ्य चौकीमा काम उनले काम गरिन् । यो अवधिमा प्रतिमाले कैयौ मानिसको ज्यान जोगाईनन्, हजारौ कुपोषित बालबालिकाको उपचार पनि गरिन। लामो समयसम्म पोषण पुर्नस्थापन गृहमा कामगर्दा आफुले उपचार गरेका धेरै बालबालिका कुपोषण मुक्त भई घर फर्केको प्रतिभाको भनाई छ। प्रतिमा सुर्खेतकै ग्रामिण क्षेत्रमा रहेको स्वास्थ्य संस्थामा कार्यरत रहदाँ गाउँमा उनी सबैको प्रिय डाक्टर बनिन्। सरकारी स्वास्थ्य सेवा राम्रोसँग प्रवाह हुन नसकेको भनेर आरोप लगाउनेहरूलाई प्रतिमाले सरकारी स्वास्थ्य संस्थाबाट निजीको भन्दा प्रभावकारी रुपमा काम ग...
सलाम, अस्पतालका वार्डहरूमा फुलेका इन्द्रकमल फूलहरूलाई

सलाम, अस्पतालका वार्डहरूमा फुलेका इन्द्रकमल फूलहरूलाई

अन्तर्वार्ता, साझा पृष्ठ, साहित्य
आज विश्व नर्सिङ दिवस। आजको दिन मलाई दिदी स्वर्गीय मीना पौड्यालले गुन्गुनाउने गीत याद आइरहेको छ। उहाँ गाउनुहुन्थ्यो- 'तलाउको माझमा फुलेको सुन्दर, कमलको फूल जस्तो जति छेक्यो उति बग्ने, नदीमाथि उठेको छाल जस्तो सेतो एकदम सेतो, अस्पतालका वार्डहरूमा फुलेको सुन्दर, इन्द्रकमलको फूल' यही गीतले मेरी दिदीलाई नर्स बन्न प्रेरणा दियो।आठ कक्षा उत्तीर्ण भई विराटनगरबाट अनमी पढेर नर्सिंङ पेसामा आबद्ध मेरी दिदी अनमीकै रूपमा नेपालका दुर्गम गाउँबस्तीका हेल्थपोस्टमा सेवारत रहनुभयो। त्यही क्रममा स्थानीय विद्यालयबाट उहाँले प्रवेशिका परीक्षा उत्तीर्ण गर्नुभयो। त्यसपछि जागिर र पढाइ सँगसँगै बढाउँदै बिएस्सी नर्सिंङ उत्तीर्ण गरेर उहाँले लामो समय नेपाल र बेलायतका सरकारी अस्पतालहरूमा काम गर्नुभयो। तीन वर्षअघि क्यान्सरसँग लड्दा लड्दै दिदीले तलको कविता लेख्नुभएको ...
सिईओ श्रद्धेश आचार्य भन्छन : यी हुन् हाम्रा कम्पनीका ‘की प्लेयरस’

सिईओ श्रद्धेश आचार्य भन्छन : यी हुन् हाम्रा कम्पनीका ‘की प्लेयरस’

अन्तर्वार्ता, अर्थतन्त्र, आर्थिक, उद्यमशीलता, कभर स्टोरी, नेपाली ब्रान्ड
युवा उद्यमी तथा ए.यफ्. टी. आई अर्पोरेशनका सिइओ श्रद्धेश आचार्यले हालै एउटा अन्तर्वार्तामा आफ्ना कम्पनीमा आबद्ध कर्मचारीहरुलाई उनले परिवार सरह ब्वावहर गरी दुबै (संस्था र कर्मचारी) को प्रगति लक्षित काम गर्दै आएको बताएका छन । स्वाहि अन्तरवार्ताको क्रममा प्यारेन्ट कम्पनी र अन्य मातहतका संस्थामा आवद्ध केही महत्वपूर्ण र मेहनती कर्मचारीको नाम लिदै उनले सबै को वर्णन गरेका थिए। Advertisement १. मंजिल लामा मंजिल लामा आचार्यका सुरुवाती दिन देखिका सहयात्री हुन। हाल प्यारेन्ट कम्पनी र सबै ग्रुप अफ कम्पनी कै उनी म्यानीजिङ डिरेक्टर हुन्। उनी वर्किङ पार्टनर कै रूप मा संस्थामा आबद्ध छन र आफ्नो संस्था प्रतिको निष्ठा र मेहनतका लागि चिनिन्छन्। २. रौनक श्रीवास्तव रौनक प्यारेन्ट कम्पनी कै आई टी विभाग प्रखुम हुन्। उनले सम्पूर्ण ग्रुप कै आई टी सम्बन्ध...
युवा विकास सहकारीमा श्रद्धेश आचार्यको “शेयर होल्डर”का रूपमा इन्ट्री

युवा विकास सहकारीमा श्रद्धेश आचार्यको “शेयर होल्डर”का रूपमा इन्ट्री

अन्तर्वार्ता, अर्थतन्त्र, आर्थिक, कर्पोरेट, देश, बैँक/ बीमा, समाचार
ए‌.यफ.टि.आई कर्पोरेशन का सिइओ , यस.वाईयम नेटवर्क का अध्यक्ष तथा युवा उद्यमी श्रद्धेश आचार्य हालै काठमाडौं को बहु प्रतिष्ठित सहकारी संस्था "युवा विकास बहुउद्दे्यीय सहकारी" का प्रमोटर शेयर धनी का रूप मा आबद्ध भएका छन्। युवा विकास सहकारीका अध्यक्ष किसान राई (अलाईव ग्लाइडर) संग आचार्यको लामो समय देखि को सुमधुर सम्बन्ध छ। अलाईव को रीचर्जर याप नामक ई कमर्स साइट को प्रवर्धन आचार्य अन्तर्गत को एक कम्पनी ले गर्न थालेपछि भाइचारा अझ बढेको जनाइन्छ। उक्त सम्बन्ध लाई सहकारी मा नी सुमधुर बनाउन दुबै अग्रसर देखिन्छन्। आचार्य र ग्लाइडर का तस्बिर हामी संग को कुरा मा श्रद्धेश भन्छन "आई लभ सहकारी! मेरो बुवा ले १४ वर्ष अगाडि वीरगन्ज मा एउटा सहकारी स्थापना गर्नु भएको थियो। त्यति खेर म बालक नै थिए तर सहकारी सञ्चालन को शैली देखेर रोचक लाग्थ्यो।" Advertisement ...
मर्ने डरले  रातभरि आँखा बन्द गरिनँ

मर्ने डरले रातभरि आँखा बन्द गरिनँ

अन्तर्वार्ता, देश, नेपाली चलचित्र, मनोरञ्जन / कला, समाचार, स्वास्थ्य
चर्चित हाँस्य कलाकार मनोज गजुरेल ११ दिनको आइसियू उपचारपछि कोरोनामुक्त भएर अहिले घरमा आराम गरिरहेका छन्। संक्रमणमुक्त भए पनि तन्दुरूस्त नभएकाले उनी अहिले पनि चिकित्सकको  नियमित परामर्शमा छन्।  फोक्सो र छालाको बीचमा भरिएको हावालाई पाइपबाट निकाल्नु परेकाले त्यसको दुखाइ अझैं उनले खेपिरहेका छन्। जसले गर्दा अरूबेला जस्तो उनी छरितो ढंगले हिँडडुल गर्न र बोल्न सकेका छैनन्।  मंगलबार भक्तपुर बालकोटस्थित उनको घर पुग्दा गजुरेलको मुहारमा चमक थिएन। उहीँ जोसले बोल्न त खोज्थे तर सक्दैनथे।  बेलैमा अस्पताल पुग्न सकेको भए आफू यस्तो अवस्थाबाट गुज्रिनु नपर्ने गजुरेल बताउँछन्। उनले संक्रमण पुष्टि भएको एक साता आफू घरमै बसेको सुनाए। 'सुरूका एक साता त घरमै 'होम आइसोलेसन' मा बसें। पछि सास फेर्न गाह्रो भएपछि मात्र अस्पताल पुगें,' उनले भने।  घरमै बसिरहेका उन...