२०८१ बैशाख ६

नेपालका लागि भारतीय राजदूतमा नवीन श्रीवास्तव नियुक्त 

काठमाडौं । नेपालका लागि भारतको नयाँ राजदूतमा नवीन श्रीवास्त नियुक्त भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।


Advertisement


उनी यसअघिको कम्बोडियाको राजदूत थिए । श्रीवास्तव चीन विज्ञ मानिन्छन् ।

नेपालमा रहेका राजदूत विनयमोहन क्वात्रा भारतीय विदेश सचिवमा नियुक्त भएपछि रिक्त रहेको राजदूत पदमा श्रीवास्तवलाई नियुत्तः गरिएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
 

Copy link
Powered by Social Snap