२०८० चैत्र १५

 बहुमत वडासहित सुर्खेतको पञ्चापुरीमा कांग्रेस विजयी

काठमाडौं । बहुमत वडासहित नेपाली कांग्रेसले कर्णाली प्रदेशको पञ्चपुरी नगरपालिका जितेको छ । 


Advertisement


सुर्खेतको पञ्चपुरी नगरपालिका प्रमुखमा कांग्रेसबाट लालवीर भण्डारीले ५ हजार ९०९ मत प्राप्त गरे । एमाले उमेदवार धन बहादुर थापाले ५ हजार ११८ मत प्राप्त गरे । 

उपप्रमुखमा पनि कांग्रेसनै विजयी भयो  । कांग्रेस उमेदवार मुक्तिदेवी रेग्मीले ६ हजार ९४ मत प्राप्त गर्दा एमालेबाट पराजित दुर्गा कुमारी जैसीले ५ हजार १६८ मत प्राप्त गरिन् ।

Copy link
Powered by Social Snap