२०८२ चैत्र ६

हलिउड/बलिउड

Bafta Racial Slur Controversy: BBC and Academy Apologize

Bafta Racial Slur Controversy: BBC and Academy Apologize

मनोरञ्जन / कला, मोडल / सेलिब्रेटी, विदेश / एन.आर.एन, समाचार, हलिउड/बलिउड
The 2026 EE Bafta Film Awards were overshadowed by controversy after a racial slur was heard during Sunday’s ceremony in London. The word was shouted while actors Michael B. Jordan and Delroy Lindo were on stage presenting an award. Both actors star in the film Sinners. Organizers later confirmed the outburst came from John Davidson, a Tourette syndrome campaigner attending the event. They said the word was an involuntary vocal tic linked to his medical condition. Bafta and BBC Issue Apologies The British Academy of Film and Television Arts (Bafta) apologized for the incident, calling the language “offensive” and acknowledging the pain it may have caused. Bafta also thanked Jordan and Lindo for their “dignity and professionalism” during the moment. The BBC, whi...
Munna Bhai MBBS: A Cinematic Prescription for Motivational Healing

Munna Bhai MBBS: A Cinematic Prescription for Motivational Healing

मनोरञ्जन / कला, हलिउड/बलिउड
In the realm of Indian cinema, few films have managed to capture the hearts of audiences while delivering a powerful message quite like "Munna Bhai MBBS." Directed by Rajkumar Hirani, this 2003 gem takes us on a rollercoaster of emotions, blending laughter and tears seamlessly. Beyond its entertainment value, the film stands out as a powerful prescription for motivational healing, teaching us valuable lessons about love, compassion, and the transformative power of positivity. Synopsis: The film revolves around Murli Prasad Sharma, fondly known as Munna Bhai, played by Sanjay Dutt. Munna, a lovable goon with a heart of gold, inadvertently finds himself impersonating a medical student to fulfill his parents' dream of seeing him become a doctor. What ensues is a hilarious and...
भारतीय अभिनेत्री भाग्यश्री नेपालमा

भारतीय अभिनेत्री भाग्यश्री नेपालमा

हलिउड/बलिउड
यहाँ आयोजना हुने एक समारोहमा सहभागी हुन् भारतीय अभिनेत्री भाग्यश्री नेपाल आउनुभएको छ । आज दिउँसो त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले नेपाल आउँदा खुसी लागेको प्रतिक्रिया दिनुभयो । “म नेपाल पहिले पनि आएकी थिएँ, मैले कुनै चाडपर्वको समयमा सपरिवार यहाँ आउने सोच बनाएकी छु”, उहाँले भन्नुभयो, “मेरा चलचित्र आइरहेका छन्, हेर्नुस् र माया गरिदिनुस् ।” उक्त समारोहमा सहभागी हुन भारतीय कलाकार रञ्जीन, विन्दु दाह्रा सिंह, कमेडियन ध्वनी पवारलगायत नेपाल आइसक्नुभएको छ । भारतको प्रतिष्ठित अवार्ड ‘क्याप्टिभेटिङ क्रियसन अवार्ड’मा सहभागी हुन उहाँहरु नेपाल आउनुभएको हो । यो अवार्डको छैटौँ संस्करण हो । यसअघि भारतमा आयोजना भएको अवार्ड समारोह यसपटक भने नेपालमा आयोजना हुँदैछ । ...
‘पठान’ हेर्न पूर्वरानी कोमल र पूर्वयुवराज्ञी हिमानी हलमा

‘पठान’ हेर्न पूर्वरानी कोमल र पूर्वयुवराज्ञी हिमानी हलमा

हलिउड/बलिउड
काठमाडौं । पूर्वरानी कोमल शाह र पूर्वयुवराज्ञी हिमानी शाहले शाहरुख खान स्टारर बलिउड फिल्म ‘पठान’ हेरेका छन् । क्यूएफएक्सको दरबार सिनेम्याक्स मल्टिप्लेक्समा पुगेर पूर्वराजपरिवारका सदस्यले फिल्म हेरेका हुन् । हल म्यानेजर सुरेन्द्र महर्जनका अनुसार शनिबार बेलुकी साढे ५ बजेको शोमा पुगेर उनीहरुले फिल्म हेरेका थिए । फिल्म हेरेपछि पूर्वरानी कोमल र हिमानीले फिल्म मनपरेको प्रतिक्रिया दिएको जनाइएको छ । उनीहरुसँग अन्य सहयोगी पनि हलमा पुगेर फिल्म हेरेका थिए । पूर्वराजपरिवारका सदस्यहरुले यसअघि पनि बेलाबेलामा हलमा पुगेर फिल्म हेर्ने गरेका छन् । गत बुधबार नेपालमा रिलिज भएको शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहम स्टारर फिल्मले घरेलु बक्स अफिसमा राम्रो कमाइ गरेको छ । सिद्धार्थ आनन्द निर्देशित यो फिल्म मुलुकका डेढ सयभन्दा बढी हलमा प्रदर्शन भइरहेको छ । तस्वीर सौजन्य : क्यूएफएक...
दुई राम्रा मलयालम फिल्म, अंग्रेजी सब-टाइटलसहित युट्युबमा

दुई राम्रा मलयालम फिल्म, अंग्रेजी सब-टाइटलसहित युट्युबमा

मनोरञ्जन / कला, हलिउड/बलिउड
गुड फ्राइडे सिनेमा नयाँ शताब्दी सुरू भएसँगै भारतको मलयालम सिनेमामा बिस्तारै नयाँ पुस्ता हाबी हुन थाले। २१ औं शताब्दीको दोस्रो दशकदेखि मलयालम सिनेमाले पुरानो धार छाेड्यो। कथा चयन र प्रस्तुतिमा नयाँ पुस्ताका निर्देशकहरूले नयाँपन भित्र्याए। यसको असर दर्शकमा पनि राम्रो पर्न थाल्यो। उनीहरूले नयाँ मलयालम सिनेमालाई विशेष माया दिएर सकारे। पछिल्ला एक दशकमा मलयालम सिनेमाले क्षेत्रीयबाट अन्तर्राष्ट्रिय दर्शकसमेतको ध्यान खिच्ने एउटा मुख्य कारण यही हो। पर्दामा 'हिरो' नभएर आममानिसका कथा भन्ने अभ्यासलाई यो समयका केही मलयालम निर्देशकले अभियानका रुपमा अघि बढाइरहेका छन्। प्राविधिक हिसाबले विश्व सिनेमाका शिल्प र प्रयोग आत्मसात गरी यी सिनेमामा स्थानीय कथा भनिएको पाइन्छ।  मलयालम सिनेमामा नयाँ शैलीको प्रयोग भित्र्याउनेमध्ये निर्देशक लिजो जोस पेलिसरी एक...
संसारकै पहिलो साइन्स फिक्सन फिल्म, हेर्नुहोस् युट्युबमा

संसारकै पहिलो साइन्स फिक्सन फिल्म, हेर्नुहोस् युट्युबमा

मनोरञ्जन / कला, हलिउड/बलिउड
फुर्सदमा सिनेमा गोलाकार मानव आकृतिको चन्द्रमा र त्यो चन्द्रमाको आँखा छेडेर विमान प्रवेश गरिरहेको चित्र। यो सिनेमाको दुनियाँको एउटा प्रभावशाली चित्र हो। एक सय बीस वर्ष पुरानो यो चित्र संसारका थुप्रै फिल्म कलेज, थिएटर र चित्रकला प्रदर्शनीमा आज पनि देख्न पाइन्छ। सिनेमा इतिहासको कथा र सिनेमाको जादुमयी शक्ति सम्झाउने यो चित्र सन् १९०२ को साइलेन्ट फिल्म 'अ ट्रिप टु द मून (ले भोयाज दान्स ला ल्युन)' को हो। 'अ ट्रिप टु द मून' संसारकै पहिलो साइन्स फिक्सन र सिनेमाको इतिहासकै महत्वपूर्ण फिल्म पनि मानिन्छ। यो त्यो समयको कुरा हो जुनबेला सिनेमामा कल्पना, कथा, स्पेसल इफेक्ट वा सम्पादनको कल्पना गरिएको थिएन। न त चन्द्रमामा विमान नै पुगेको थियो। छ खगोलशास्त्रीहरुले चन्द्रमा यात्राको योजना बुनेको सन्दर्भबाट 'अ ट्रिप टु द मून' को कथाको सुरू हुन्छ। उनीहरू मिलेर बन्दुकको गोली आकारको अन्त...
BMC’s demolition of Kangana Ranaut’s office: All you need to know

BMC’s demolition of Kangana Ranaut’s office: All you need to know

मनोरञ्जन / कला, हलिउड/बलिउड
Kangana Ranaut at Mohali International Airport, Chandigarh, before leaving for Mumbai on Wednesday.(PTI) Credit: HindustanTimes The Shiv Sena-controlled BMC had asked Kangana Ranaut to respond to a notice regarding alleged structural violations carried out at her office within 24 hours alleged structural violations carried out at actor Kangana Ranaut’s office a day after issuing her a notice over them. It had asked her to respond within 24 hours, take corrective measures, failing which “the illegal portions” would be demolished amid a bitter war of words between Ranaut and Maharashtra’s ruling Shiv Sena, which also controls the BMC. Here are details of BMC’s action against Ranaut Why did the civic body take the action? The BMC on Tuesday issued the notice to Ranaut cit...
कंगना रनौतलाई ‘वाई’ श्रेणीको सुरक्षा दिनेछ मोदी सरकार, कस्तो सुविधा पाउनेछिन् ?

कंगना रनौतलाई ‘वाई’ श्रेणीको सुरक्षा दिनेछ मोदी सरकार, कस्तो सुविधा पाउनेछिन् ?

मनोरञ्जन / कला, मोडल / सेलिब्रेटी, हलिउड/बलिउड
साभार: रातोपाटी भारतको केन्द्र सरकारले बलिउड अभिनेत्री कंगना रनौतलाई वाई लेभलको सुरक्षा प्रदान गर्ने निर्णय गरेको छ । केहि दिन अघि सुशान्त सिंह राजपूतको मृत्युपछि कंगनाले उनी मुम्बईमा आफूललाई सुरक्षित महसुस नगरिरहेको बताएकी थिइन् । केन्द्र सरकारको तर्फबाट सुरक्षा प्रदान गर्ने रिपोर्ट सार्वजनिक भएपछि कंगनाले ट्वीटरमा देशका गृहमन्त्री अमित शाहलाई धन्यवाद दिएकी छिन् । कंगनाले भनिन्, ‘यो प्रमाण हो कि अब कुनै देशभक्त आवाजलाई कुनै फासीवादीले कुल्चन सक्दैन । म अमित शाहजी प्रति आभारी छु । उनले चाहेको भए मलाई केही दिन पछि मुम्बई आउने सल्लाह दिन्थे तर उनले भारतकी एक छोरीको वचनको मान राखे, हाम्रो स्वाभिमान र आत्मसम्मानको लाज राखे, जय हिंद ।’ कंगना रनौतलाई ‘वाई’ श्रेणीको सुरक्षा दिनेछ मोदी सरकार, कस्तो सुविधा पाउनेछिन् ? केन्द्र सरकारको यो निर्णय शिवसेना सांसद संजय र...
२१ वर्ष मै केइली कसरी बनिन् विश्वकै कान्छी धनाढ्य ?

२१ वर्ष मै केइली कसरी बनिन् विश्वकै कान्छी धनाढ्य ?

अर्थतन्त्र, कर्पोरेट, हलिउड/बलिउड
Credit: CLICKMANDU काठमाडौं । यदि तपाईंलाई संसारको सबैभन्दा धनी व्यक्तिको नाम सोधियो भने सजिलैसँग उत्तर दिनुहुन्छ । भन्नुहुन्छ, विल गेट्स । लामो समयसम्म अर्बपतिको सूचीमा एकछत्र राज गरेका गेट्सलाई पछार्दै इ–कमर्स प्लेटफर्म अमेजनका मालिक जेफ बेजोस अग्रस्थानमा आइसकेका छन् । एकवर्ष अघि बेजोसले गेट्सलाई पछि पार्दै सबैभन्दा धनीको नाम लेखाएपछि उनी दोस्रो भएका छैनन् । पछिल्लो समय बेजोसको सम्पत्ति २ सय विलियन डलर पुग्दा गेट्सको सम्पत्ति ११६ विलियन डलरमा सीमित भएको छ । अर्थात् गेट्सको तुलनामा बेजोस निकै अगाडि पुगिसकेका छन् । यसै क्रममा सबैभन्दा कान्छी अर्बपतिको सूचीमा भने २१ वर्षे एक युवतीले नाम लेखाउन सफल भएकी छिन् । फोब्र्सले प्रकाशित गरेको पछिल्लो विवरण अनुसार युवा धनाढ्यको सूचीमा पर्न सफल भएकी युवती हुन् केइली जेनर । हाल उनी २३ वर्षकि भइसकेकी छन् । केइलीभन्दा अघि विश्...
‘ब्ल्याक प्यान्थर’ अभिनेता चाडविक बोसमनको निधन

‘ब्ल्याक प्यान्थर’ अभिनेता चाडविक बोसमनको निधन

मनोरञ्जन / कला, विदेश / एन.आर.एन, समाचार, हलिउड/बलिउड
साभार: कान्तिपुर ‘ब्ल्याक प्यान्थर’ चलचित्रमा निभाएको ‘टी’चाला’को भूमिकाका लागि बोसमनको निकै प्रशंसा भएको थियो । त्यस्तै ‘क्याप्टेन अमेरिका : सिभिल वार’, ‘फोर्टी टु’, ‘एभेन्जर्स : इनफिनिटी वार’ लगायतका चलचित्रमा उनले महत्वपूर्ण भूमिका निभाएका छन् । साउथ क्यारोलाइनमा जन्मिएका बोसमन सन् २०१३ मा फिल्मी उद्योगमा प्रवेश गर्नुभन्दा पहिले टेलिभिजनमा स–साना भूमिकामा अभिनय गर्थे । सन् २०१३ मा बनेको चलचित्र ‘फोर्टी टु’ मा उनले बेसबल स्टार ज्याकी रोबिन्सनको भूमिका निभाएका छन् । मेजर लिग बेसबलले ‘ज्याकी रोबिन्सन डे’ मनाइरहेकै दिन अभिनेता बोसमनको निधन भएको छ । ...