२०८१ बैशाख ११

नेपाली चलचित्र

दरबार हत्याकाण्डमा आधारित फिल्म ‘दीपेन्द्र सरकार’को निर्माण अघि बढ्ने

दरबार हत्याकाण्डमा आधारित फिल्म ‘दीपेन्द्र सरकार’को निर्माण अघि बढ्ने

नेपाली चलचित्र, मनोरञ्जन / कला
काठमाडौं । दरबार हत्याकाण्ड र तत्कालीन युवराज दीपेन्द्र शाहमा आधारित फिल्म ‘दीपेन्द्र सरकार’को निर्माण अघि बढ्ने भएको छ । निर्माण कम्पनी आशुसेन फिल्म्सले पटकथा लेखन अन्तिम चरणमा पुगेको र आगामी वर्षको सुरुदेखि अडिसन र कार्यशाला सुरु हुने जनाएको छ । फिल्म निर्माण घोषणाको पाँच वर्षपछि निर्माता सन्तोष सेनले फिल्म निर्माण कार्य अघि बढेको बताएका हुन् । Advertisement २०५८ साल जेठ १९ मा नारायणहिटी दरबारमा भएको हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र र उनको परिवारको वंशनाश भएको थियो । उक्त घटना भएको आज २१ वर्ष पुगेको छेकोमा फिल्म निर्माता सेनले प्रि–प्रोडक्सन कार्य अघि बढेको जनाए । ‘स्क्रिप्ट लेखन अन्तिम चरणमा पुगेको छ र आउँदो वर्षको सुरुवातदेखि सेट डिजाइन, वर्कसप र अडिसन कार्य सुरु हुनेछ,’ सेनले भने, ‘अहिले हाम्रै टिमले तथ्य केलाउने र घटनासँग सम्बन्धित पात...
रमेश प्रसाईलाई पुत्री लाभ : को को आए शुभकामना दिन हेर्नुहोस् (भिडियो भित्र)

रमेश प्रसाईलाई पुत्री लाभ : को को आए शुभकामना दिन हेर्नुहोस् (भिडियो भित्र)

नेपाली चलचित्र, मनोरञ्जन / कला
२०७८/८/१४ गते बिहानको ७:३० बजे तिर रमेश प्रसाई र नन्दा सिङले छोरीलाई जन्म दिएर बुबा आमा बन्नु भएको छ। आमा र छोरीको स्वास्थ्य अवस्था राम्रो छ। Advertisement पत्रकारले दिपाश्री निरौलालाई गरेको प्रश्न: दिपादिदी हजुरलाई चाहिँ रमेश जी जस्तो लाग्यो की नन्दा जी जस्तो भन्ने प्रश्नमा' दिपाश्री निरौलाले भन्नुभयो म चाहिँ के भन्छु भने कस्ती लागि भन्दा पनि नन्दा जस्तो दयालु अनि रमेश जी जस्तो तृष्ण बुद्धि भएको बच्चा हुनुपर्छ भन्दै जवाफ दिनुभएको छ। डक्टरको सल्ला अनुसार अप्रेशन बाट उहाँको छोरीलाई जन्म दिनुभएको हो र डक्टरले दिनु भएको मिति भन्दा सत्र/अठार दिन अगाडि नै बच्चालाई निकालिएको भन्ने खबर प्राप्त भएको छ। रमेश प्रसाई र नन्दा सिङ उहाँको परिवार सँगै हुनुहुन्छ र अर्को कुरा नेपाली चलचित्र क्षेत्रकी लोकप्रिय कलाकार/ निर्देशक दिपाश्री निराैला पनि उपस्थित ...
हेडमास्टरको राजनीति : एस्कूलका सबै बिधार्थी फेल : मह जोडी (भिडियो भित्र )

हेडमास्टरको राजनीति : एस्कूलका सबै बिधार्थी फेल : मह जोडी (भिडियो भित्र )

नेपाली चलचित्र, मनोरञ्जन / कला, शिक्षा
नेपालको शिक्षा क्षेत्र सधैं जीर्ण अवस्थामा रहिदै आएको छ। विद्यालयको उचित व्यवस्थापन नहुँदा अयोग्य शिक्षकहरूको नियुक्ति हुने गर्दछ। स्वाहि शिक्षकको पठनले गर्दा अधिकांस विद्यार्थी फेल हुने, रिजल्ट जिरो हुने र विद्यार्थीहरू राजनीतिमा प्रयोग हुने गरिन्छन। Advertisement स्वहि मुद्दालाई मह जोडीले आफ्नो निक्कै लोकप्रिय टेलि फिल्म "पाठशाला" मार्फत प्रस्तुत गरेका छन्। हास्य र व्यंग सँग पस्किएको जनचेतना मुलक कार्यक्रमले हेडमास्टर द्वारा गरिने अबेवस्थपान र सामुदायिक विद्यालयको महत्व बारे उल्लेख गरिएको छ। स्वाही टेलि फिल्म YouTube मा तलको लिंक मार्फत हेर्न सकिन्छ। https://www.youtube.com/watch?v=fmwiTYieqrc ...
‘बालापन र जवानी अभिनयमै बित्यो’

‘बालापन र जवानी अभिनयमै बित्यो’

नेपाली चलचित्र, मनोरञ्जन / कला
काठमाडौँ — नेपाली फिल्मको इतिहास जतिकै लामो छ अभिनेत्री भुवन चन्दको फिल्म करिअर । भुवन नेपालकी प्रथम अभिनेत्री । नेपाली फिल्मको उमेरभन्दा बुढो छ उनको अभिनय यात्रा । बाल्यकालदेखि नै रंगमञ्चमा जोडिन् । बुबा उस्ताद भैरवबहादुर थापा उनलाई सँगै रेडियो नेपाल लैजान्थे । बाल–कार्यक्रममा सहभागी हुन्थिन् उनी । त्यहाँ उनलाई सबैले छोरी भनेर बोलाउँथे । एकदिन बालकृष्ण समले नाटकका लागि बालकलाकार खोजिरहेको कुरा बुबाले थाहा पाएछन् । उनैले भुवनलाई बालकृष्णको नाटकमा अभिनय गर्न लगाए । बुबाकै कारण समको निर्देशनमा तयार भएको ‘अन्धवेग’ मा अभिनय गरिन् । नाटकमा शान्ति मास्केको छोरीको भूमिका निर्वाह गरिन् । भुवनलाई एकिन छैन उनी त्यतिबेला कति उमेरकी थिइन् । भन्छिन्, ‘खोइ त्यस्तै ४/५ वर्षकी थिएँ कि ! बुबाले मलाई साइकल पछाडि राखेर नाटक गर्ने ठाउ...
बन्द हुँदै सिनेमा हलहरू, पहिलो लकडाउनयता अर्ब डेढ अर्ब लगानी फ्रिज

बन्द हुँदै सिनेमा हलहरू, पहिलो लकडाउनयता अर्ब डेढ अर्ब लगानी फ्रिज

अर्थतन्त्र, नेपाली चलचित्र, मनोरञ्जन / कला
झन्डै दुई महिना लामो लकडाउन अब खुकुलो बन्दैछ। तर अघिल्लो लकडाउनमाजस्तै, यसपालि पनि सिनेमा हल खुल्न कति समय लाग्छ, निश्चित छैन। यो अनिश्चितताले हलव्यवसायी, निर्माता, निर्देशक, कलाकार तथा प्राविधिकलाई अत्याएको छ। सिनेमा उद्योग पुरानो अवस्थामा कहिले फर्किने हो भन्ने चिन्ताले गाँजेको छ।  चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधानका अनुसार अहिले देशभरबाट सिनेमा हल बन्द भएको खबर आइरहेको छ। कोरोना लकडाउनकै कारण पूर्वी नेपालको बिर्तामोड, गाईघाटदेखि पश्चिमको दाङसम्म सिनेमा हलहरू बन्द भएका छन्। यसमा काठमाडौं, बनेपा र भक्तपुरका सिनेमा हल पनि पर्छन्।   'लकडाउनका कारण यस अवधिमा ठ्याक्कै कति वटा सिनेमा हल बन्द भए यकिन तथ्य संकलन गर्दैछौं,' प्रधानले भने, 'कम्तीमा पन्ध्रदेखि बीस वटा हल बन्द भएको हुनुपर्छ।' महामारीबाट बच्न राज्यबाट नीतिगत सुधार, सहुलियत र साथ नपाए आगा...
कलाकार निशा घिमिरेलाई चलचित्र कल्याणकारी कोषको सहयोग

कलाकार निशा घिमिरेलाई चलचित्र कल्याणकारी कोषको सहयोग

नेपाली चलचित्र, समाचार
काठमाडौं । कलाकार तथा मोडल निशा घिमिरेलाई चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोषले सहयोग गरेको छ ।  कोषले घिमिरेलाई ५१ हजार रुपैयाँ सहयोग गर्ने भएको छ । उक्त रकम कलाकार घिमिरका बुवालाई हस्तान्तरण गरिने छ । Advertisement तीन वर्षअघि भारतको देहरादुनमा दुर्घटनामा परेपछि केही महिनाको उपचारपछि घरमै घिमिरे घरमै थिइन् । नवजीवन परोपकार समाज र नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरीको प्रयासमा बिहीबारदेखि निशाको उपचार नर्भिक अस्पतालमा भइरहेको छ । उनको सम्पूर्ण उपचार नर्भिक अस्पतालले गरिदिने भएको छ ।  यसैबीच, घिमिरेको स्वास्थ्यमा सुधार आएको छ । नवजीवनका संस्थापक अध्यक्ष दुर्गानाथ दाहालले निशाको स्वास्थ्यमा सुधार आएको जानकारी दिएका छन् । ...
मर्ने डरले  रातभरि आँखा बन्द गरिनँ

मर्ने डरले रातभरि आँखा बन्द गरिनँ

अन्तर्वार्ता, देश, नेपाली चलचित्र, मनोरञ्जन / कला, समाचार, स्वास्थ्य
चर्चित हाँस्य कलाकार मनोज गजुरेल ११ दिनको आइसियू उपचारपछि कोरोनामुक्त भएर अहिले घरमा आराम गरिरहेका छन्। संक्रमणमुक्त भए पनि तन्दुरूस्त नभएकाले उनी अहिले पनि चिकित्सकको  नियमित परामर्शमा छन्।  फोक्सो र छालाको बीचमा भरिएको हावालाई पाइपबाट निकाल्नु परेकाले त्यसको दुखाइ अझैं उनले खेपिरहेका छन्। जसले गर्दा अरूबेला जस्तो उनी छरितो ढंगले हिँडडुल गर्न र बोल्न सकेका छैनन्।  मंगलबार भक्तपुर बालकोटस्थित उनको घर पुग्दा गजुरेलको मुहारमा चमक थिएन। उहीँ जोसले बोल्न त खोज्थे तर सक्दैनथे।  बेलैमा अस्पताल पुग्न सकेको भए आफू यस्तो अवस्थाबाट गुज्रिनु नपर्ने गजुरेल बताउँछन्। उनले संक्रमण पुष्टि भएको एक साता आफू घरमै बसेको सुनाए। 'सुरूका एक साता त घरमै 'होम आइसोलेसन' मा बसें। पछि सास फेर्न गाह्रो भएपछि मात्र अस्पताल पुगें,' उनले भने।  घरमै बसिरहेका उन...
चलचित्रका सम्पादक अनिल गौतमको दुर्घटनामा मृत्यु

चलचित्रका सम्पादक अनिल गौतमको दुर्घटनामा मृत्यु

देश, नेपाली चलचित्र, मनोरञ्जन / कला, समाचार
साभार: रातोपाटी काठमाडौं – नेपाली चलचित्रका सम्पादक अनिल गौतमको मृत्यु भएको छ ।  गए राति १०ः ५५ बजे बानेश्वरबाट कौसलटार निवास फर्कने क्रममा तीनकुनेस्थित मुन्नी भैरव नजिक उनी चढेको बा २९ प १४७९ नम्बरको मोटरसाइकललाई प्रदेश ३–०१–००३ क ४५६३ नम्बरको टिपरले ठक्कर दिदा उनको मृत्य भएको हो । Advertisement दुर्घटनापछि बानेश्वरको सिभिल अस्पताल पुर्याइएको गौतमको उपचारको क्रममा निधन भएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । टिपर चालक अहिले प्रहरीको नियन्त्रणमा रहेका छन् । चलचित्र बिकाश कम्पनीलगायत बिभिन्न ठाउँमा रहेर  थुप्रै नेपाली चलचित्रको सम्पादन गरेका गौतम पछिल्लो समय पाइम टेलिभिजनसँग आवद्ध रहेका थिए । ...
राजेन्द्र र शान्तिश्रीको ‘अभागी परदेशी’ सार्वजनिक

राजेन्द्र र शान्तिश्रीको ‘अभागी परदेशी’ सार्वजनिक

नेपाली चलचित्र, मनोरञ्जन / कला
साभार: रातोपाटी काठमाडौं । लोकदोहोरी गायक राजेन्द्र कँडेल र गायिका शान्तिश्री परियारको स्वरमा रहेको गीत ‘अभागी परदेशी’ सार्वजनिक भएको छ । गीतमा भिसु भण्डारीको शब्द तथा गायक कँडेलकै लय रहेको छ । Advertisement गीतको भिडियोमा भने मोडल विकास लामिछाने र रुपा कँडेल देखिएका छन् । भिडियोले प्रदेशमा रहेको युवाले स्वदेशकी प्रेमिकाको सम्झना गरेको देखाइएको छ । देवेन्द्र पाण्डेको निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायाँकन र विष्णु दहालको सम्पादन रहेको छ ।  https://www.youtube.com/embed/rLrLw1fmABU ...
चलचित्रका लेखक तथा निर्देशक छेतन गुरुङको निधन

चलचित्रका लेखक तथा निर्देशक छेतन गुरुङको निधन

नेपाली चलचित्र, मनोरञ्जन / कला
साभार: रातोपाटी चलचित्रका लेखक तथा निर्देशक छेतन गुरुङको निधन भएको छ । गुरुङको बुधबार बिहान २ बजे राजधानीको महाराजगञ्ज स्थित मेट्रो अस्पतालमा उपचारको क्रममा गुरुङको निधन भएको अभिनेता प्रदीप खड्काले जानकारी दिए । ४२ बर्षका गुरूङ लिभर समस्याका बिरामी थिए । अचानक बिरामी भएपछि सोमबार गुरुङलाई अस्पताल भर्ना गरिएको थियो । दिनेश राउत निर्देशित सन् २०१४ को चलचित्र नोभेम्बर रेनको कथा, पटकथा र संवाद लेखेर उनी चलचित्र क्षेत्रमा भित्रिएका थिए । तत् पश्चात उनले सन् २०१५ को चलचित्र आभाषमा गीत लेख्नुका साथै एक गीतमा संगीत समेत दिएका छन् । Advertisement गुरुङले चलचित्र क्लासिक, डायरी  र ए मेरो हजुर २ लेखेका गुरूङले डमरुको डण्डिबियोको कथा लेखन तथा निर्देशन समेत गरेका थिए । गुरुङले लेखन, निर्देशन गरेको अर्को चलचित्र प्रेमगीत ३ प्रदर्शनको लागि तयारी अव...