२०८१ बैशाख २१

नेपाली चलचित्र

फिल्म ‘ढोका’मा कोरोनाको कथा

फिल्म ‘ढोका’मा कोरोनाको कथा

नेपाली चलचित्र, मनोरञ्जन / कला
साभार: रातोपाटी काठमाडौं । ‘बरु वनको बाघले खाओस्, मनको बाघले नखाओस्’ नेपालीमा चर्चित यो उखानलाई फिल्म ‘ढोका’ ले आफ्नो कथा थिम बनाएको छ । विश्वमै महामारीको रुपमा फैलिएको कारोना भाईरस (कोभिड–१९) का कारण मानिसमा परेको मनोसामाजिक समस्या फिल्मले कथाको रुपमा उठाएको हो ।  वन्डेड लायन प्रोडक्सन र डिएआर मुभिज एन्ड फिल्मस्को संयुक्त प्रस्तुति रहेको ‘ढोका’ को लेखन तथा निर्देशन दिवश धितालले गरेका हुन् । आममानिसलाई कोरानाको कारण परेको मानसिक तनावलाई ‘ढोका’ फिल्ममार्फत देखाउन खोजिएको निर्देशक धितालले बताए । Advertisement फिल्मको छायांकन तथा सम्पादन बरुण कोइरालाले गरेका छन् । राजाराम गौतमको निर्माण रहेको फिल्ममा आकाश शर्मा, विशाल बस्याल, नवराज अर्याल, अमृत बस्याल र नवराज भण्डारीको अभिनय छ । https://www.youtube.com/embed/_ie3HYNs8NI ...
पामे फिल्म फेस्टिभल सेप्टेम्बर १ बाट सुुरु हुने

पामे फिल्म फेस्टिभल सेप्टेम्बर १ बाट सुुरु हुने

नेपाली चलचित्र, मनोरञ्जन / कला
साभार: सेतोपाटी पामे फिल्म एन्ड म्युजिक फेस्टिभल  २०२० सेप्टेम्बर १ देखि सुरु हुने भएको छ । अन्तर्राष्ट्रियस्तरको यस फिल्म फेस्टिभलले नेपाली कला र संस्कृतिको प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ ।  Advertisement यस २८ सेप्टेम्बरसम्म चल्ने यस फेस्टिभलका दौरान विभिन्न फिल्महरुको प्रदर्शन तथा सांगितिक कार्यक्रम हुनेछन् । फेस्टिभलका विभिन्न फिल्ममेकर्स, संगितकार, निर्माता, अभिनेता, लेखक र सांस्कृतिक अभियन्ताहरु पनि सहभागी हुनेछन् । यस दौरान विश्वभरका फिचर फिल्म, सर्ट फिल्म र डकुमेन्ट्रीहरु प्रदर्शन गरिने आयेजनाकले जनाएको छ । आयोजकलाई विश्वका विभिन्न देशबाट प्राप्त फिल्महरुमध्ये छनोट भएका १० देशका ४० भन्दा धेरै फिल्म प्रदर्शन गरिनेछ । यससँगै फिल्म सम्बन्धी छलफल, वर्कशप, मास्टर क्लब र सांगितिक प्रस्तुती समेत हुनेछ । भर्चअुल माध्यमबाट आयोजना हुने यस वर्ष...
‘सहायक श्रीमान’ले जित्यो रसियामा प्रथम पुरस्कार

‘सहायक श्रीमान’ले जित्यो रसियामा प्रथम पुरस्कार

नेपाली चलचित्र, मनोरञ्जन / कला
साभार: सेतोपाटी काठमाडौं । नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र फिल्म ‘सहायक श्रीमान’ (को–हजबेन्ड) ले रसियामा प्रथम पुरस्कार जित्न सफल भएको छ । रसियामा अगष्ट २३ देखि २९ तारिखसम्म चलेको १९ औं अन्तर्राष्ट्रिय कान्स भिडियो फेस्टिबलमा ‘सहायक श्रीमान’ (को–हजबेन्ड) ले प्रथम पुरस्कार जितेको हो । रसिया, अमेरिका लगायतका देशका चर्चित चलचित्रकर्मी सहभागी निर्णायक मण्डलले फिल्म महोत्सवकै उत्कृष्ट फिल्म घोषणा गर्दै ‘सहायक श्रीमान’ (को–हजबेन्ड) लाई प्रथम पुरस्कार स्वरुप ग्राण्ड प्रिक्स अवार्ड प्रदान गरे । बिभिन्न देशका फिल्महरु प्रतिस्र्धामा रहेका यस महोत्सवमा बेलायतको फिल्म दोस्रो र पोर्चुगलको फिल्म तेस्रो भएको थियो ।  ‘सहायक श्रीमान’का निर्देशक गणेश पाण्डेले जुममार्फत अवार्ड समारोहलाई सम्बोधन गर्दै भने– ‘यो मेरा लागि मात्र नभई नेपाल र युवा चलचित्रकर्मीहरुका लागि ठूलो सम्...
अब विद्यालय स्तरबाटै फिल्म पढ्न पाइने

अब विद्यालय स्तरबाटै फिल्म पढ्न पाइने

नेपाली चलचित्र, शिक्षा
साभार: रातोपाटी काठमाडौं । अब विद्यालयस्तरबाटै फिल्मबारे पढ्न पाइने भएको छ । चलचित्र विकास बोर्डको पहलमा नेपाल सरकारले आगामी बर्षबाट सो व्यवस्था गर्न लागेको हो । चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले नयाँ वर्षबाट पाठ्यपुस्तकमै फिल्म समेटिन लागेको बताए । यो बर्ष अव भ्याइदैन होला । पुस्तकहरु बाहिर आइसकेका छन्’ अध्यक्ष दाहालले भने ‘अर्काे वर्षबाट पाठ्यपुस्तकै फिल्म समेटिने छ ।’ फिल्मको विषय पाठ्यपुस्तकमा समेट्नका लागि पाठ्यक्रम विकास केन्द्रमा पटक पटक छलफल भएको समेत दाहालले जानकारी दिए । अर्काे बर्ष पाठ्यपुस्तकमा फिल्म समेटिने धेरै सम्भावन रहेको छ’ दाहालले थपे ।पाठ्यपुस्तक बिकाश केन्द्रका महानिर्देशक, संयोजकले हामी तपाईहरुसँग सल्लाह गर्न खोजिरहेका थियौ । तपाईहरु आफै आउनु भएछ । ठिकै भयो भनेर पुस्तकमा फिल्म समेट्न सकारात्मक देखिएको दाहालको भनाइ छ ।पाठ्यापुस्तकमा फिल्म स...
संचिता लेख्छिन्–‘प्रेम गरे प्रेम मिल्छ, घृणा गरे घृणा मिल्छ’

संचिता लेख्छिन्–‘प्रेम गरे प्रेम मिल्छ, घृणा गरे घृणा मिल्छ’

नेपाली चलचित्र, मनोरञ्जन / कला, मोडल / सेलिब्रेटी
Credit: OnlineKhabar Advertisement नेपाली महिलाहरुको महान् पर्व तीजको अवसरमा नेपाली चलचित्रका नायिकाहरु पनि ब्रत बसिरहेका छन् । विवाहित र अविवाहित नायिकाहरु राती सारीमा सजिएका छन् । नायिका संचिता लुइटेल पनि तीजको दिनमा ब्रत बसेकी छिन् । उनै, संचिताले सामाजिक संजालमा मनको भावना लेख्दै सबैसँग प्रेम र विश्वा बाड्न आग्रह गरेकी छिन् । संचिता लेख्छिन्–‘जे रोप्यो त्यही मिल्छ । श्रद्धा गर्यो श्रद्धा मिल्छ, विश्वास गर्यो विश्वास मिल्छ । प्रेम गर्यो प्रेममिल्छ, घृणा गर्यो घृणा नै मिल्छ ।’ उनले, प्रेम, विशवास र श्रद्धा छर्न सर्बसँग अपिल गर्दै तीजको शुभकामना दिएकी छिन् । चलचित्रको पर्दाबाट केही समयदेखि टाढा देखिएकी नायिका संचिता लुइटेल चलचित्र ‘आयो भैरव’मा काम गर्ने तयारीमा थिइन् । तर, लकडाउन र कोरोना भाइरसका कारण चलचित्रको काम रोकिएको छ । ...