२०८२ फाल्गुन ३०

Author: admin

What It Takes to Be “The Varun Chaudhary” : Birthday Special Article

What It Takes to Be “The Varun Chaudhary” : Birthday Special Article

SYM शुद्ध सकारात्मकता, कभर स्टोरी
A Birthday Special Tribute by SYM Network (13th February) On this special day, 13th February, the SYM Network proudly dedicates this birthday tribute to a leader who embodies ambition, humility, innovation, and unwavering national pride : Varun Chaudhary, the dynamic force steering CG Corp Global toward new horizons. What truly makes someone “The Varun Chaudhary”? It is not merely a title or legacy, it is a way of thinking, leading, and living. Let us explore the defining traits that shape the leader he is today. 1. Hustle: Leadership in Motion With an empire on his shoulders and a robust management team across departments, Varun Chaudhary still chooses to run; not because he must, but because he is wired that way. If you meet him in Nepal, chances are he has...
ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता

ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता

देश, राजनीति, समाचार
६ माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उनले झापा–५ बाट उम्मेदवारी दर्ता गराएका हुन् । ओली यसअघिको निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए । यो क्षेत्रमा रास्वपाका वरिष्ठ नेता बालेन शाहले पनि उम्मेदवारी दर्ता गराएका छन् । उनी काठमाडौंको मेयरबाट राजीनामा दिएर झापा–५ मा उम्मेदवार बनेका हुन् । ...
H.E. Mr. Sandeep Kumar Gautam Appointed Resident Diplomat for Nepal by World Diplomatic Organization

H.E. Mr. Sandeep Kumar Gautam Appointed Resident Diplomat for Nepal by World Diplomatic Organization

देश, विदेश / एन.आर.एन, समाचार
The World Diplomatic Organization (WDO), an international body working actively in the fields of humanitarian service, global peace, and sustainable development, has officially appointed H.E. Mr. Sandeep Kumar Gautam as the Resident Diplomat for Nepal. This appointment marks a significant milestone for Nepal’s growing engagement within international diplomatic and development frameworks. As Resident Diplomat, H.E. Mr. Gautam will play a continuous and strategic role in observing, reporting, and facilitating actions related to Nepal, while working under coordination mechanisms aligned with the Foreign Ministry of the United Kingdom. Strengthening Nepal’s International Voice Through this role, Nepal stands to gain direct diplomatic visibility and advocacy within global pl...
Securing Health and Future: The Crucial Role of Insurance in Nepal

Securing Health and Future: The Crucial Role of Insurance in Nepal

SYM शुद्ध सकारात्मकता, बैँक/ बीमा
In the tapestry of life, health and future aspirations are threads that weave our dreams and aspirations. Nepal, a land of beauty and resilience, understands this deeply. As the nation strides forward, embracing insurance emerges not just as a financial decision but as a cornerstone for safeguarding health and securing the future. Protecting Health: A Vital Necessity In a world where wellness is paramount, health insurance stands as a fortress against the uncertainties of life. Nepal, like many nations, faces the challenges of evolving healthcare needs and rising medical costs. Here, health insurance emerges as a vital necessity, offering individuals and families access to quality healthcare without the burden of financial strain. From routine check-ups to critical treatme...
राष्ट्रपतिले जारी गरे आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी अध्यादेश

राष्ट्रपतिले जारी गरे आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी अध्यादेश

देश, समाचार
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसअनुसार आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश २०८० जारी गरेका छन्। राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार राष्ट्रपति पौडेलले बिहीबार उक्त अध्यादेश जारी गरेका हुन्। ‘राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश २०८० जारी गर्नु भएको छ,’ राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्तिमा उल्लेख छ। मन्त्रिपरिषदको बुधबारको बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। ...
Shaping Futures: E-Shikshalaya Nepal Modernizing Bridge Courses for SEE Graduates

Shaping Futures: E-Shikshalaya Nepal Modernizing Bridge Courses for SEE Graduates

शिक्षा
In a groundbreaking move, E-Shikshalaya Nepal, an esteemed edtech company based in Kathmandu, is gearing up to elevate the learning experience for SEE graduates of 2080. By seamlessly blending traditional academic concepts with cutting-edge GenZ skills, E-Shikshalaya Nepal aims to provide a holistic educational journey for students. Diverse Learning Models: E-Shikshalaya Nepal has been a beacon for over a thousand +2 and school-going students, offering a rich array of learning materials. The content is thoughtfully categorized into academic and GenZ types, embracing ebooks, audiobooks, videos, flashcards, quizzes, live sessions, virtual simulations, animated graphics, and comprehensive teaching materials. Innovative Approach to Bridge Courses: While maintaining the i...
यसपालि ३६६ दिनको वर्ष : ‘लीप यिअर’ गणना गर्ने चलन नभएको भए के हुन्थ्यो

यसपालि ३६६ दिनको वर्ष : ‘लीप यिअर’ गणना गर्ने चलन नभएको भए के हुन्थ्यो

समाचार
यो वर्षको पात्रोमा पहिलाको तुलनामा एक दिन थपिएको छ। सामान्यतया एक वर्षमा ३६५ दिन हुन्छन्। तर सन् २०२४ मा वर्ष ३६६ दिन हुने छन्। वर्षमा अतिरिक्त एक दिन हुँदा त्यसलाई ‘लीप यिअर’ अर्थात् 'अधिवर्ष' भनिन्छ। यो वर्ष थपिएको एक दिन अङ्ग्रेजी पात्रोको सबैभन्दा छोटो महिनामा पर्छ। फेब्रुअरी २९ लाई 'लीप डे' अर्थात् अतिरिक्त दिन भनिन्छ र उक्त दिन कतिपय स्थानमा परम्परागत सांस्कृतिक र अन्धविश्वासमा आधारित गतिविधि गर्ने पनि चलन छ। सामान्यतया लीप यिअर हरेक चार वर्षमा आउँछ। यसअघि सन् २०२० मा लीप यिअर थियो भने अब सन् २०२८ मा अर्को लीप यिअर आउँछ। यद्यपि यससँग सम्बन्धित नियममा केही अपवाद छन्। त्यसबारे हामी अन्त्यमा विश्वभरि लीप यिअर मनाउने परम्परासँगै चर्चा गर्ने छौँ। लीप यिअर किन हुन्छ? एक वर्षको पात्रोमा सामान्यतया ३६५ दिन हुन्छ। त्यो पृथ्वीले एक पटक सूर्यको परिक्रमा गर्न ल...
ढल्केवर–मुजफ्फरपुर प्रसारण लाइनको क्षमता बढाउन नेपाल र भारत तयार

ढल्केवर–मुजफ्फरपुर प्रसारण लाइनको क्षमता बढाउन नेपाल र भारत तयार

अर्थतन्त्र, समाचार
२२ पुस, काठमाडौं । अहिले सञ्चालनमा रहेको पहिलो अन्तर देशीय प्रसारण लाइन ढल्केवर–मुजफ्फरपुर प्रसारण लाइनको क्षमता वृद्धि गर्न नेपाल र भारत सहमत भएका छन् । नेपाल–भारत ऊर्जा सचिव स्तरीय समिति (जेएससी)को ११ औं बैठकले क्षमता बढाउने निर्णय गरेको हो । २० पुसमा चितवनको मेघौलीमा बसेको बैठकले ढल्केवर सवस्टेसनमा आवश्यक पूर्वाधार निर्माण भएपश्चात हाल सञ्चालनमा रहेको पहिलो अन्तरदेशीय ढक्लेवर– मुजफ्फरपुर ४ सय किलोभोल्ट प्रसारण लाइनबाट हुने विद्युत आयात–निर्यातको परिमाण ८ सय मेगावाट भन्दा बढी पुर्‍याउने सम्बन्धमा अध्ययन गराउने निर्णय गरेको हो । बैठकले अन्तर देशीय विद्युत प्रसारणलाइन मार्फत निर्यातका लागि १२० प्रतिशतसम्म क्षमता हुनेगरी जलविद्युत आयोजनालाई स्वीकृति दिने निर्णय समेत गरेको मन्त्रालयका सहसचिव नवीन राज सिंहले जानकारी दिएका छन् । यस बैठकले नेपाल र भारतबीच विद्युत आयात–निर्यात...
कुनै शिक्षकले किन राम्रो पढाउँछन्, के हो रहस्य? : प्रविज्ञ रेग्मी

कुनै शिक्षकले किन राम्रो पढाउँछन्, के हो रहस्य? : प्रविज्ञ रेग्मी

SYM शुद्ध सकारात्मकता, विचार, विचार
Credit from Publisher : First published on Setopati Mangsir 13th 2080 यो लेख सुरू गर्नुअघि आदरणीय टुकबहादुर विश्वकर्मा सरलाई स्मरण गर्छु। उहाँ ग्रामीण विद्यालयको एक विज्ञ गणित शिक्षक हुनु हुन्थ्यो। त्यो बेला एसएलसी परीक्षामा थोरै विद्यार्थीहरू उत्तीर्ण हुन्थे। एउटा कुराले हामीलाई अचम्मित गर्थ्यो। धेरै विषयमा एसएलसी अनुत्तीर्ण हुने विद्यार्थीले पनि कठिन मानिने गणितमा असीभन्दा माथि वा त्यसको हाराहारी अंक ल्याउँथे। त्यस विद्यालयमा गणित सबै विद्यार्थीका लागि सहज विषय थियो। विद्यार्थीहरू टुक सरसँग पढ्न उत्साहित हुन्थे। नजान्नेले पनि एक महिनाभित्रै आत्मविश्वास प्राप्त गर्थे, सफल बन्थे। के थियो यसको रहस्य? यही रहस्यको विवेचना यस लेखमा गरेको छु। ती उच्च श्रेणीका शिक्षकका अन्तरनिहीत पक्षहरूमा प्रकाश पार्नेछु। शिक्षकको बाह्य स्वरूप र कक्षामा गरिने क्रियाकलाप मात्रले प्रभ...
सौराहामा सुरु भयो ‘ह्रस्वदीर्घ’को छायांकन, ‘गजनी’ भिलेन पनि आउँदै

सौराहामा सुरु भयो ‘ह्रस्वदीर्घ’को छायांकन, ‘गजनी’ भिलेन पनि आउँदै

नेपाली चलचित्र, मनोरञ्जन / कला
काठमाडौं । अभिनेत्री नीता ढुंगानाले निर्माण गरिरहेको फिल्म ‘ह्रस्वदीर्घ’को दोस्रो चरणको छायांकन सोमबारदेखि चितवनको सौराहामा सुरु भएको छ । छायांकन एक महिना चल्ने नीताले जानकारी दिइन् । नेपाली कलाकारलाई लिएर दोस्रो चरणको छायांकन सुरु भएको हो । सुटिङकै लागि भारतीय अभिनेता प्रदीप रावत पनि मुम्बईदेखि सौराहा आइपुग्दैछन् । रावत बलिउडको चर्चित फिल्म ‘गजिनी’ भिलेनको रुपमा प्रसिद्ध छन् । फिल्ममा रावतले नीताको बुवाको भूमिकामा अभिनय गर्दैछन् । फिल्ममा उनको भूमिका लामो छ । रावतले केही दिनमा छायांकन सेट ज्वाइन गर्ने नीताले अनलाइनखबरलाई बताइन् । ‘अर्का एक बलिउड कलाकार पनि आउँदै हुनुहुन्छ, बेलुकासम्म थाहा पाउनुहुन्छ,’ नीताले भनिन् । तमिल र तेलुगू फिल्ममा समेत अभिनय गरेका रावतले महाभारत सिरियलमा अस्वस्थामाको भूमिका निर्वाह गरेका छन् । उनले बलिउड फिल्म गजनीसहित सरफरोस र लगानमा पनि खलपा...