२०८३ बैशाख १७

Tag: kathmandu

Mata Tirtha Aunsi: The Meaning of Mother’s Day in Nepal

Mata Tirtha Aunsi: The Meaning of Mother’s Day in Nepal

Culture, देश
In Nepal, Mother’s Day widely known as Mata Tirtha Aunsi is more than just a date on the calendar. It is a day filled with emotion, remembrance, and deep cultural significance. Observed by thousands across the country, this special day is dedicated to honoring mothers—their love, sacrifices, and lifelong support. 🌸 A Tradition Rooted in Faith and Memory One of the most unique aspects of Mata Tirtha Aunsi is its spiritual connection. People visit the sacred Mata Tirtha Pond Offer prayers and perform rituals for their mothers Especially meaningful for those who have lost their mothers 👉 It is believed that seeing one’s reflection in the pond symbolizes a mother’s blessing. ❤️ A Day of Gratitude For many, the day is about expressing love and appreciatio...
Kathmandu Water Crisis: Why Nepal’s Capital Faces a Future Water Emergency

Kathmandu Water Crisis: Why Nepal’s Capital Faces a Future Water Emergency

Environment, देश, लेख, विचार, सामाजिक, सूचना
Kathmandu is facing a growing water crisis that threatens the city’s future. As the population increases, water demand is rising faster than supply, turning water scarcity into a long-term urban risk. Projects like Melamchi have improved supply, but many areas still depend on water tankers, borewells, wells, and bottled water. Access to clean water is becoming unequal, with poorer communities suffering the most. Climate change is making the situation worse. Irregular rainfall, falling groundwater levels, and drying natural sources are reducing available water, while daily demand keeps increasing. Unplanned urban growth has also damaged natural water systems. Concrete expansion has reduced rainwater absorption, and traditional water sources are disappearing. This crisis...
Kathmandu Air Quality Turns Unhealthy as AQI Climbs to 191

Kathmandu Air Quality Turns Unhealthy as AQI Climbs to 191

Environment, देश, लेख, समाचार, सूचना, स्वास्थ्य
Air pollution in the Kathmandu Valley has worsened again. The Air Quality Index (AQI) rose from 178 on Monday to 191 this afternoon. According to US Environmental Protection Agency (US-EPA) standards, this level is classified as “Unhealthy.” At this stage, everyone may feel health effects. Children, the elderly, and people with respiratory problems face higher risks. Kathmandu Ranks Third Worldwide With an AQI of 191, Kathmandu is now the third most polluted city in the world. New Delhi ranks first with an AQI of 229. Lahore stands second at 203. Kathmandu follows in third place. Dry Weather Worsening Situation Director General of the Department of Environment, Gyan Raj Subedi, said pollution may increase further if rainfall does not occur soon. The ...
काठमाडौं उपत्यकामा २३८८ कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकामा २३८८ कोरोना संक्रमित थपिए

देश, समाचार, सामाजिक, स्वास्थ्य
बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा २३८८ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार संक्रमितमध्ये काठमाडौंका २ हजार ८,  ललितपुरका २८१ र भक्तपुरका ९९ जनामा संक्रमण पुष्टि भएको  हो ।  यस्तै बितेको २४ घण्टामा देशभर भने ३ हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ ।  Advertisement यस्तै पछिल्लो २४ घण्टामा २,३३५ जना संक्रमणमुक्त भएसँगै निको हुनेको कुल संख्या ९४ हजार ५०१ पुगेको गौतमले बताए ।  यसैबीच देशभर कोरोना भाइरसको संक्रमित संक्रमितको संख्या ४० हजार नाघेको छ। मन्त्रालयका अनुसार सोमबारसम्म देशभर सक्रिय संक्रमितको संख्या  ४० हजार ७७८ पुगेको हो ।  साभार: रातोपाटी ...
२४ घण्टामा काठमाडौं उपत्यकामा १९३५ संक्रमित थपिए

२४ घण्टामा काठमाडौं उपत्यकामा १९३५ संक्रमित थपिए

देश, समाचार, सामाजिक, स्वास्थ्य
साभार: रातोपाटी पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १९३५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा १६९२, ललितपुरमा १०८ र भक्तपुरमा १३४ गरी १९३५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । Advertisement  गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर भने ३७४९ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या १ लाख २१ हजार ७४५ पुगेको गौतमले बताए । ...
काठमाडौं प्रशासनको सेवा आइतबारदेखि, सेवाग्राहीलाई तोकियो छुट्टाछुट्टै बार

काठमाडौं प्रशासनको सेवा आइतबारदेखि, सेवाग्राहीलाई तोकियो छुट्टाछुट्टै बार

देश, राजनीति, समाचार
साभार: रातोपाटी काठमाडौं । ६ सातापछि जिल्ला प्रशासन कार्यालय काठमाडौंको सेवा आइतबारदेखि खुल्ने भएको छ । कोभिड–१९ को संक्रमणको जोखिमका कारण बन्द गरिएको प्रशासनका सबै सेवाहरु निषेधाज्ञा खुला भएसँगै सुचारु हुने भएको हो । गत साउन २५ गतेदेखि यो सेवा बन्द रहँदै आएको थियो ।  सेवा सञ्चालन हुने भएपछि भिडभाड कम गर्न प्रशासनले सेवाको प्रकृति र क्षेत्र अनुसार सेवाको विभाजन गरेको छ । नयाँ नागरिकता र प्रतिलिपी, राहदानी, नाबालिग परिचयपत्र, हातहतियार दर्ता र नवीकरणका लागि विभिन्न क्षेत्रअनुसार सेवा दिने बारको निर्धारण गरिएको छ । जसअनुसार महानगर क्षेत्रका नागरिकले आइतबार, मंगलबार र बिहीबार, कीर्तिपुर, नागार्जुन र चन्द्रागिरिका नागरिकले सोमबार, बुढानीलकण्ठ, टोखा र कागेश्वरी मनोहरा नगरपालिकाका नागरिकले बुधबार र गोकर्गेश्वर, दक्षिणकाली, शंकरापूर र तारकेश्वर नगरपालिकाका नागरिकले शुक्रबार प्र...
काठमाडौं महानगरले भन्यो – फुटपाथ पसल र ठेला व्यापार खोले महामारी नियन्त्रणबाहिर जान्छ

काठमाडौं महानगरले भन्यो – फुटपाथ पसल र ठेला व्यापार खोले महामारी नियन्त्रणबाहिर जान्छ

देश, राजनीति, समाचार
साभार: सेतोपाटी ‘फुटपाथ र ठेलागाडा व्यापार’ वाक्यांश हटाएर पुनः आदेश जारी गर्न काठमाडौं महानगरकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई ध्यानाकर्षण गराएकी छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंले भदौ २४ गते जारी गरेको आदेशको, सञ्चालन गर्न सकिने क्रियाकलापअन्तर्गत बुँदा १० मा ‘फुटपाथ पसल, ठेला व्यापार, स्टेशनरी पसलहरू, इलेक्ट्रिक र इलेक्टोनिक्स पसलहरू र डिपार्टमेन्टल स्टोरहरू बिहान ११ बजेसम्म र बेलुकी ४ बजेदेखि ७ बजेसम्म खोल्न सकिनेछ,’ भनिएको छ। आज जिल्ला प्रशासन कार्यालय बबरमहल पुगेर उपमेयर खड्गी श्रेष्ठले यस बुँदामा उल्लेख भएका व्यवसायमध्ये ‘फुटपाथ र ठेला व्यापार’ लाई पूर्ण प्रतिबन्ध लगाउने गरी पुनः आदेश जारी गर्न ध्यानाकर्षण गराएकी हुन्। । सोही क्रममा उनले भनिन्, ‘महानगरले वार्षिक नीति र कार्यक्रमबाट नै फुटपाथ पसल हटाउने निर्णय गरिसक...
आजदेखि काठमाडौँ उपत्यकामा निषेधाज्ञा खुकुलो, कुन बार के गर्न पाइने ?

आजदेखि काठमाडौँ उपत्यकामा निषेधाज्ञा खुकुलो, कुन बार के गर्न पाइने ?

देश, समाचार
साभार: रातोपाटी काठमाडौँ – आजदेखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप खुकुलो बनाइएको छ । स्थानीय प्रशासनले गत भदौ ३ गतेदेखि जारी गरेको निषेधाज्ञा थप खुकुलो बनाउने निर्णय गरिएको हो ।  बुधबार बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जारी निषेधाज्ञालाई थप खुकुलो बनाउने निर्णय गरेको हो ।  निषेधाज्ञा थप खुकुलो भएपछि आज मध्यरातदेखि भदौ ३१ गते मध्यरातसम्मका लागि लागू हुने गरी विभिन्न निर्णय भएका छन् ।  जसअनुसार खुल्ला स्थानमा भिडभाड हुन, भेला हुन तथा जुलुस गर्न रोक लगाइएको छ भने नित्य पूजापाठबाहेक धार्मिकस्थलमा अन्य गतिविधि सञ्चालनमा रोक लगाइएको छ ।  यस्तै, भिडभाड हुने उद्योग कलकारखाना, व्यापार व्यवसाय अन्तर्गतका स्वास्थ्य मापदण्डविपरित हुने क्रियाकलाप गर्न पनि निषेध गरिएको छ ।  यसैगरी शैक्षिक संस्थाहरु सञ्चालन गर्न, सुरक्षा मापदण्डविपरित श्रमिकको ...
उपत्यकामा निषेधाज्ञा तोडेर चल्न थाले ट्याक्सी (तस्बिरहरु)

उपत्यकामा निषेधाज्ञा तोडेर चल्न थाले ट्याक्सी (तस्बिरहरु)

देश, समाचार
साभार: रातोपाटी काठमाडौं । लगातारका लकडाउन र निषेधाज्ञाले जनजीवन कष्टकर हुँदैछ । काठमाडौं उपत्यकामा पछिल्लो तीन सातादेखि निषेधाज्ञा जारी गरिएको छ ।  निषेधाज्ञा बढ्दै भाडामा चल्ने ट्याक्सी सडकमा निस्किन थालेका छन् । मंगलबार उपत्यकामा निषेधाज्ञा बेवास्ता गरेर बाक्लै संख्यामा ट्याक्सीले सडकमा सेवा दिइरहेका थिए । कोरोना संक्रमणको जोखिमका बीच बाध्यता र मजबुरीका कारण आफूहरु सड्कमा आउन बाध्य भएको ट्याक्सी चालक अकल बोहराले बताए । उलने भने, ‘कोठामा थुनिएर कति दिन बस्नु, बालबच्चालाई दुई छाक खुवाउन ट्याक्सी लिएर निस्किएँ ।’  Advertisement मीनभवनमा भेटिएका काभ्रे तिमालका ट्याक्सी चालक सानु तामाङले पनि कोठा भाडा तिर्न र परिवार पाल्नका लागि निषेधाज्ञा तोडेरै ट्याक्सी चालन आफू बाध्य भएको बताए ।  ट्याक्सी चालकले एम्बुलेन्सले भन्दा सस्तोमा सेवा दिएको...
काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो, अब यी क्षेत्र खुल्ने

काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो, अब यी क्षेत्र खुल्ने

देश, राजनीति, समाचार
साभार: सेतोपाटी काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एक साताका लागि थप गरिएको छ। साबिकको निषेधाज्ञा निर्णयलाई निरन्तरता दिँदै सात दिन समय थपिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए। उनका अनुसार निषेधाज्ञा २४ गते राति १२ बजेसम्म कायम रहन्छ। बुधबार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले यस्तो निर्णय गरेको हो। प्रजिअ दाहालका अनुसार यसपालि अत्यावश्यक वस्तु तथा सेवालाई खुकुलो पारिएको छ। जसअनुसार अब खाद्यान्न, तरकारी, फलफूललगायतका पसललाई बिहान ११ बजेसम्म खोल्न दिइने छ। यसअघि बिहान ९ बजेसम्म मात्र दिइएको थियो। यस्तै, निर्माणसामग्री सम्बन्धी सबै पसललाई दिउँसो २ देखि राति ९ बजेसम्म खोल्न दिने निर्णय गरिएको दाहालले बताए। यस्तै, प्रशासनले निर्माण सामग्री ढुवानी गर्ने सबै साधनहरूलाई काठमाडौं प्रवेश गर्न दिने निर्णय ...