२०८१ बैशाख २२

SYM शुद्ध सकारात्मकता

डोकोमै सुन्तला बेचेर २ महिनामा २ लाख आम्दानी

डोकोमै सुन्तला बेचेर २ महिनामा २ लाख आम्दानी

SYM शुद्ध सकारात्मकता, अर्थतन्त्र
१८ माघ, रेसुङ्गा । गुल्मीकी पार्वता पाण्डेले पुस र माघ महिनामा डोकोमै सुन्तला बेचेर दुई लाख आम्दानी गरेकी छन् । जिल्लाको रेसुङ्गा नगरपालिका–४ की पाण्डेले मदन भण्डारी राजमार्गको तम्घास–छल्दी सडकखण्डको राँयढुङ्गामा बसेर सुन्तला बिक्री गर्छिन् । पुस पहिलो सातादेखि माघ दोस्रो सातासम्म डोकोमै सुन्तला बेचेर २ लाख रुपैयाँ कमाएको उनको भनाइ छ । उनले विगत सात वर्षदेखि पुस र माघ महिनामा सुन्तला बेच्दै आएकी छन् । यो वर्ष सुन्तलाको मूल्य प्रतिकिलो ८० देखि २०० सम्म रहेको पाण्डेले बताइन् । ‘सुन्तलाको बजारीकरणमा कुनै पनि समस्या छैन’, उनले भनिन्,  ‘सवारीमा आवतजावत गर्नेले रोकिएर सुन्तला किनेर जानुहुन्छ ।’ पाण्डे सुन्तला बिक्रीको लागि घरदेखि १५ मिनेट पैदल हिँडेर राँयढुङ्गामा आउँछिन् । विहान ११ देखि दिउँसो ३ बजेसम्म सुन्तला बिक्री गर्छिन् । सामान्य जीविकोपार्जनका लागि विदेशकै बाटो ...
आठ वर्षमा ‘ब्ल्याक हर्स’ ले मारेको फड्को

आठ वर्षमा ‘ब्ल्याक हर्स’ ले मारेको फड्को

SYM शुद्ध सकारात्मकता, नेपाली ब्रान्ड
बाजेदेखि नातिसम्म, नाइन्टिन फाउन्टिनदेखि अहिलेसम्म— यो व्यावसायिक सन्देश हो नेपालमा उत्पादित 'ब्ल्याक हर्स सुज' को। सन्देशमा भनेजस्तो ब्ल्याक हर्स सुजको बजार इतिहास धेरै लामो चाहिँ छैन। कम्पनीले २०७१ साल भदौदेखि मात्रै आफ्नो उत्पादन औपचारिक रूपमा बजार पुर्‍याउन थालेको हो।  त्यसैले यो सन्देशको सारलाई अर्को तरिकाले व्याख्या गर्छन् कम्पनीका बजार व्यवस्थापक दिनेश श्रेष्ठ। 'बाजेदेखि नातिसम्म भन्नु व्यावसायिक कुरा हो। हाम्रा ग्राहकहरू हरेक पुस्ताको हुनुहुन्छ,' ब्ल्याक हर्सका बजार व्यवस्थापक समेत रहेका दिनेशले भने, 'छोटो समयमै हामीले राम्रो बजार पाएका छौं। बजार विस्तारको रणनीतिमा राम्रो नारा (सन्देश) प्रयोग गरेका हौं।' ब्ल्याक हर्सले हाल पाँच सयभन्दा बढी डिजाइनका जुत्ता बनाउँछ। महिला, पुरूष र केटाकेटी सबैका लागि पार्टीमा लगाउनेदेखि स्...
कमाउन विदेशै जानुपर्छ भन्ने सोच्थिन्, अहिले आफैं दिन्छिन् अरूलाई रोजगारी

कमाउन विदेशै जानुपर्छ भन्ने सोच्थिन्, अहिले आफैं दिन्छिन् अरूलाई रोजगारी

SYM शुद्ध सकारात्मकता, नेपाली ब्रान्ड
आठ वर्षअघिको कुरा हो। धनगढी उपमहानगरपालिका–९, बंग्राकटानकी शान्ति गिरी चिन्तित थिइन्। श्रीमान रामचन्द्रलाई विदेश जान कर गरिहन्थिन्। उनीहरू श्रीमानश्रीमती दुवै बेरोजगार थिए। भौतिक सम्पत्ति भए पनि नगद कमाइको बाटो थिएन। खेतीबाट जेनतेन परिवार पालिएको थियो। पैसा सधैं अभाव हुन्थ्यो। पैसा कमाउन विदेश जानुपर्छ भन्ने शान्तिको धारणा थियो। सोच्थिन्- हलो जोतेर उन्नति हुँदैन। उनका श्रीमान रामचन्द्र भने सहमत थिएनन्। सोच्थे- पैसा कमाउन विदेश गइरहनु पर्दैन। यही कुरामा उनीहरूको कहिलेकाहीँ ठाकठुक पनि पर्थ्यो। एक दिन रामचन्द्रले अठोटका साथ शान्तिलाई भने, 'तिमी ढुक्कले साथ देऊ, म आफ्नो ठाउँमा काम गरेर देखाउँछु, पैसा यहीँ हुन्छ।' उनी आफ्नो जमिनमा कृषि व्यवसाय गरेर स्वरोजगार बन्न चाहन्थे। उनीहरूसँग साढे एक बिघा जग्गा थियो। त्यसमध्ये १४ कट्ठामा उ...
Biggest Risk-takers in the world who proved “Bigger Risk = Bigger Reward”

Biggest Risk-takers in the world who proved “Bigger Risk = Bigger Reward”

SYM शुद्ध सकारात्मकता
“If you risk nothing, you risk everything!” – Geena Davis Almost all successful people will tell you that at some point in their life, they thought that they were going to fail miserably. Not because they didn’t have enough confidence in themselves, but because they had risked everything! Sometimes, not really knowing whether it’s going to be worth it or not. Well, it surely was in the case of these 10 visionaries who ended up changing the world: 1. Dhirubhai Ambani decided to give up a promising life in Yemen and move back to India to set up Reliance. Little did he know he was embarking on a journey which would change the face of India and the world! 2. Walt Disney continued to work even after his first studio, Laugh-O-Gram, went bankrupt in 1923....
How these co-founders fought depression, bounced back to build a Rs.250 crore company

How these co-founders fought depression, bounced back to build a Rs.250 crore company

SYM शुद्ध सकारात्मकता
The latest episode of Shark Tank India 2 was high on drama as it saw some inspirational stories come to the fore. Apart from the two American women co-founders who built a company in India from scratch, what caught the sharks’ attention was the hyperlocal content platform, STAGE. STAGE was co-founded by the co-founders of WittyFeed, a content platform, which was shut down in 2018. However, it rose again like a phoenix in just a year. A successful run Now called Nukkad by STAGE, Indore-based WittyFeed was started in 2014 by entrepreneurs Vinay Singhal, Parveen Singhal, and Shashank Vaishnav. WittyFeed made videos and viral content with its traffic mainly driven by the social media platform Facebook. The company grew exponentially in four years to reach an annual revenue ...
SYM Network wins the bidding of NPR 1.4 million : Becomes The Official Promotional Partner of E-Shikshalaya Nepal.

SYM Network wins the bidding of NPR 1.4 million : Becomes The Official Promotional Partner of E-Shikshalaya Nepal.

SYM शुद्ध सकारात्मकता, कभर स्टोरी
E-Shikshalaya Nepal, a leading edtech company in Nepal, has recently announced its partnership with SYM Network, an online media company, to promote its services across various online platforms. As part of the partnership, E-Shikshalaya Nepal will be paying a whopping NPR 1.4 million annually to SYM Network to carry out necessary online activities to increase reach and impressions. E-Shikshalaya Nepal offers a wide range of educational services, including online classes, virtual tutoring, and e-learning resources for students of all ages. With the help of SYM Network, the company aims to reach a larger audience and provide access to high-quality education to more students in Nepal as mentioned by Baibhav Dhungana, E-Shikshalaya Nepal's Head of Department (IT). SYM Network...
Possibilities of IT Professionals in booming markets like Nepal

Possibilities of IT Professionals in booming markets like Nepal

SYM शुद्ध सकारात्मकता
The demand for skilled IT professionals is high in South Asian countries like Nepal, as the use of technology continues to grow and evolve. There are many possibilities for IT professionals in Nepal to pursue rewarding and fulfilling careers in a variety of industries. One possibility for IT professionals in Nepal is to work in the field of software development. Nepal has a growing tech startup ecosystem, and there are many opportunities for software developers to work on innovative projects and help bring new ideas to market. In addition, there is a growing demand for software developers in the government, healthcare, and financial sectors, as these industries look to modernize and improve their operations through the use of technology. Software developers in Nepal can work ...
सोलार बत्तीले बोगटान फुड्सिलका गाउँ झिलिमिली

सोलार बत्तीले बोगटान फुड्सिलका गाउँ झिलिमिली

SYM शुद्ध सकारात्मकता
५ पुस, डोटी। वषौंदेखि अन्धकारमा बस्दै आएका डोटी जिल्लाको बोगटान फुड्सिल गाउँपालिका-२ गराजुका बासिन्दाले सोलार मिनिग्रीडबाट बत्ती बाल्न पाउँदा जीवनकै सबैभन्दा ठूलो उपलब्धिको अनुभूति गरेका छन् । यहाँका केही हुनेखाने परिवारले सौर्य घरेलु प्रणालीको प्रयोग गरेको भए पनि अधिकांश घरपरिवारले उज्योलोको लागि झरो (सल्लाको काठ) मा नै निर्भर थिए । जिल्लाको अति विकट मानिने यो ठाउँ पुग्न सदरमुकामबाट जीपमा एक दिन पूरै यात्रा गर्नुपर्छ । भर्खरै कच्ची सडक निर्माण भएकाले वर्षायाममा जीप चल्न सक्दैन । केन्द्रीय प्रशारण लाइनको पहुँच पुग्न अझै केही वर्ष लाग्ने भएकाले यहाँका बासिन्दालाई अन्धकारबाट मुक्त गर्न र ऊर्जाको अन्य आधारभूत आवश्यकता पूरा गर्न सोलार मिनिग्रिडबाट विद्युत् आपूर्तिको प्रबन्ध गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरतबहादुर चन्द बताउँछन् । यहाँबाट प्रष्ट देख्न सकिने अछामको ...
पब्जी विश्वकपमा नेपाली दुई टोली अन्तिम चरणमा, कम्तिमा १–१ करोड रकम पाउने निश्चित

पब्जी विश्वकपमा नेपाली दुई टोली अन्तिम चरणमा, कम्तिमा १–१ करोड रकम पाउने निश्चित

SYM शुद्ध सकारात्मकता, खेलकुद
४ पुस, काठमाडौं । युद्ध मैदानमा भिडन्त गरेको महसुस गराउने अनलाइन गेम पब्जीको विश्वकप च्याम्पियनसिपमा नेपालका दुई टोली अन्तिम चरणमा पुगेका छन् । चिनियाँ कम्पनी टेन्सेन्टले नोभेम्बर १० देखि मलेसियामा आयोजना गरेको प्रतियोगितामा सहभागी नेपालका द रियल सोल्जर्स (डीआरएस) र ट्रेन्ड टु किल (टिटुके) अन्तिम चरणमा पुगेका हुन् । सेमिफाइनल चरण पार गरेका नेपाली दुई टोलीले आगामी जनवरी महिनामा हुने फाइनलमा विभिन्न देशका १४ समूहविरुद्ध प्रतिस्पर्धा गर्नुपर्ने छ । पब्जीको विश्वकप प्रतियोगितामा विश्वभरबाट ४८ समूहले सहभागिता जनाएका थिए । नेपालबाट डीआरएस, टिटुके र स्काइलाइट्स गेमिङले सहभागिता जनाएका थिए । स्काइलाइट्स भने प्रतियोगिताबाट बाहिरिसकेको छ । प्रतियोगिताको १६  टोलीको सूचीमा नेपालको डीआरएस पाँचौ स्थानमा छ । पहिलोमा भियतनामको टोली छ । नेपालको टिटुके समूह प्रतियोगिताको अन्तिम च...
बिदा नपाएर जागिर छाडेका थिए, अहिले खेतीबाट कमाउँछन् महिनामै डेढ लाख

बिदा नपाएर जागिर छाडेका थिए, अहिले खेतीबाट कमाउँछन् महिनामै डेढ लाख

SYM शुद्ध सकारात्मकता, उद्यमशीलता
इख नभएको मान्छे र बिख नभएको सर्पले केही गर्न सक्दैन भन्ने नेपाली उखान वीरेन्द्रनगर, चौखेढुंगाका इमानसिं बस्नेतको जीवनमा ठ्याक्कै चरितार्थ भयो। बिरामी हुँदा बिदा नपाएको झोँकमा जागिर छाडेर हिँडेका इमानसिंह स्वरोजगारीबाट हाल मासिक साढे एक लाख रुपैयाँ कमाइ गर्छन्। उनले राष्ट्रिय स्तरको पुरस्कार पाएका छन्। प्रशिक्षक भएका छन्। मानसम्मान पाएका छन्। इमानसिंको जीवनमा कसरी भयो त यस्तो फड्को? एकै छिन उनको विगततिर फर्कौ र वर्तमान हेरौँ। इमानसिंका बुबा लोगबहादुर भारतीय सेनामा कार्यरत थिए। परिवारको लागि पर्याप्त खाना पुग्ने खेती थियो। इमानसिंलाई आफ्नो पढाइ अघि बढाउन आर्थिक समस्या थिएन। २०५३ सालमा एसएसली परीक्षा उत्तीर्ण गरेका इमानसिंले २०५५ सालमा सुर्खेत बहुमुखी क्याम्पसबाट व्यवस्थापन संकायमा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरे। त्यो बेला गाउँका युवाहरू मोटो रकम कमाउने ...