२०८१ बैशाख २१

कभर स्टोरी

सिईओ श्रद्धेश आचार्य भन्छन : यी हुन् हाम्रा कम्पनीका ‘की प्लेयरस’

सिईओ श्रद्धेश आचार्य भन्छन : यी हुन् हाम्रा कम्पनीका ‘की प्लेयरस’

अन्तर्वार्ता, अर्थतन्त्र, आर्थिक, उद्यमशीलता, कभर स्टोरी, नेपाली ब्रान्ड
युवा उद्यमी तथा ए.यफ्. टी. आई अर्पोरेशनका सिइओ श्रद्धेश आचार्यले हालै एउटा अन्तर्वार्तामा आफ्ना कम्पनीमा आबद्ध कर्मचारीहरुलाई उनले परिवार सरह ब्वावहर गरी दुबै (संस्था र कर्मचारी) को प्रगति लक्षित काम गर्दै आएको बताएका छन । स्वाहि अन्तरवार्ताको क्रममा प्यारेन्ट कम्पनी र अन्य मातहतका संस्थामा आवद्ध केही महत्वपूर्ण र मेहनती कर्मचारीको नाम लिदै उनले सबै को वर्णन गरेका थिए। Advertisement १. मंजिल लामा मंजिल लामा आचार्यका सुरुवाती दिन देखिका सहयात्री हुन। हाल प्यारेन्ट कम्पनी र सबै ग्रुप अफ कम्पनी कै उनी म्यानीजिङ डिरेक्टर हुन्। उनी वर्किङ पार्टनर कै रूप मा संस्थामा आबद्ध छन र आफ्नो संस्था प्रतिको निष्ठा र मेहनतका लागि चिनिन्छन्। २. रौनक श्रीवास्तव रौनक प्यारेन्ट कम्पनी कै आई टी विभाग प्रखुम हुन्। उनले सम्पूर्ण ग्रुप कै आई टी सम्बन्ध...
शेयर धनी श्रद्धेश आचार्य SYM Network का अध्यक्ष नियुक्त 

शेयर धनी श्रद्धेश आचार्य SYM Network का अध्यक्ष नियुक्त 

अन्तर्वार्ता, कभर स्टोरी, देश, नेपाली ब्रान्ड, समाचार
युवा व्यवसायी तथा यस SYM Network (सकारात्मक युथ मिडिया नेटवर्क) का प्रमोटर शेयर धनी श्रद्धेश आचार्य कार्यकारी समिति का अध्यक्ष नियुक्त भएका छन्। लामो समय देखि आबद्ध रहेको यस मीडिया कम्पनीमा उनी "निष्क्रिय शेयर धनी" का रूप मा स्थापित थिए। अहिले भने संस्था लाई नयाँ र थप उचाई प्रदान गर्न आफूले यो पद को जिम्वेवारी लिएको उनले बताउँछन्। "मैले संस्था लाई दिन सक्ने समय, दक्षता र जोश को परिणाम केही समय मा सबै सामु प्रष्ठा हुने छ।" आचार्य ले बताए।  Advertisement संस्था को यही मंगलबार बसेको बैठकले श्रद्धेश आचार्य ले आफ्नो ३५% शेयर मा थप २०% शेयर थपि संस्था को बहुमत शेयर उनको नाम मा सार्ने र उनी अध्यक्ष बन्ने घोषणा गरेको छ।  हामी सम्पूर्ण सकारात्मक युथ मिडिया नेटवर्क (SYM Network) को तर्फ बाट नव नियूक्त अध्यक्ष ज्यू लाई सफल कार्यकाल को बधाई ए...
ओपो एफ १७ प्रो स्मार्टफोन नेपाली बजारमा आउँदै, जान्नुहोस यसका फिचर्स

ओपो एफ १७ प्रो स्मार्टफोन नेपाली बजारमा आउँदै, जान्नुहोस यसका फिचर्स

अर्थतन्त्र, कभर स्टोरी, कर्पोरेट, नेपाली ब्रान्ड
साभार: सेतोपाटी चिनियाँ स्मार्टफोन निर्माता कम्पनी ओपोले आफ्नोनयाँ फोन नेपाली बजारमा ल्याउने तयारी गरेको छ। कम्पनीले नयाँ फ्ल्यागशिप मोडल अन्तर्गत ओपो एफ१७ प्रो स्मार्टफोन नेपालमा सार्वजनिक गर्ने घोषणा गरेको छ। कम्पनीको प्ल्याशिप मोडलको यो फोनमा ६.४० इन्चको डिस्प्ले रहेको छ। स्न्याप ड्र्यागन ७१० प्रोसेसर प्रयोग गरिएको यो फोनमा ३७०० एमएएच क्षमताको ब्याट्री रहेको छ। Advertisement २५ मेगापिक्सेलको सेल्फी क्यामेरा भएको यो फोनमा १२‌‌‌‍‍ + २० मेगापिक्सेलको प्राइमेरी क्यामेरा सेन्सर रहेको छ। ५० वाटको सुपर भोको फ्ल्यास चार्जर फिचर्स भएको यो फोनमा थ्रीडी स्क्यानर फिचर्स पनि रहेको छ। ८ जिबी र्‍याम र १२८ जिबी स्टोरेजसम्मको भेरियन्ट घोषणा गरेको कम्पनीले नेपालमा कुन भेरियन्ट ल्याउने र मूल्य कति हुने भनेर निर्धारण भने गरिसकेको छैन। ...
मकैका खोस्टाको १० लाख झोला चीनमा बेच्दै देविका

मकैका खोस्टाको १० लाख झोला चीनमा बेच्दै देविका

अर्थतन्त्र, कभर स्टोरी, नेपाली ब्रान्ड
साभार: सेतोपाटी झापाकी देविका बुढाथोकीलाई नयाँ–नयाँ डिजाइनका झोला बनाउन असाध्यै मनपर्छ। उनी सानैदेखि आफूले बोक्ने झोला र हातेपर्स आफैं बनाउँथिन्। 'साथी र आफन्तले 'आहा, कस्तो राम्रो, मलाई नि बनाइदेन' भन्थे। यति पैसा लाग्छ भनेर बनाइदिन्थेँ,' ३५ वर्षीया देविका सुनाउँछिन्। उनी पहिल्यैदेखि खेर गएका चिजबाट कसरी नयाँ उत्पादन गर्ने भनेर सोचिरहिन्थन्। कहिले पराल, कहिले पटेर, कहिले थाकल, कहिले मकैका खोस्टा त कहिले खेर गएका प्लास्टिकबाट झोला बनाउनु उनको दैनिकी थियो। केटाकेटी बेलादेखि सिलाइबुनाइ जानेकी उनको झोला बनाउनु सीप मात्र थियो, अहिले व्यवसाय नै बनेको छ। पोहोरदेखि उनले मकैका खोस्टाका झोला चीन पठाउन थालेकी छन्। डेढ वर्षमा ४८ हजार वटा निर्यात भइसकेको उनी बताउँछिन्। अहिले भने चीनबाट वार्षिक दस लाख वटाको माग आएको छ। कसरी सुरू भयो त उनको यस्तो झोला व्यवसाय? यसको...
रिचार्जरको मेगा सेल ग्याजेट मेला सुरु, ५० प्रतिशतसम्म छुटसँगै स्यानिटाइजर निःशुल्क

रिचार्जरको मेगा सेल ग्याजेट मेला सुरु, ५० प्रतिशतसम्म छुटसँगै स्यानिटाइजर निःशुल्क

अर्थतन्त्र, कभर स्टोरी, कर्पोरेट, देश, समाचार
साभार: रातोपाटी काठमाडौं । मोबाइल एप रिचार्जरले यहि भदौ ११ गतेबाट ब्राण्डेड सामाग्रीहरुको मेगा सेल ग्याजेट मेला सञ्चालन गर्ने भएको छ ।  मोबाइल एपमा सञ्चालन हुने उक्त मेगा सेलमा सेवाग्राहीले ५० प्रतिशतसम्मको छुटमा लोकप्रिय ब्राण्डका मोबाइल, ल्यापटप, टेलिभिजन, फ्रिज जस्ता विद्युतीय उपकरणका साथै जुत्ता, कपडा, झोला, परफ्युम लगायतका सामानहरु उपलब्ध हुने छन् ।  आम प्रयोगकर्तालाई कोरोना संक्रमणको जोखिमबाट बच्न विभिन्न प्रकारका स्वास्थ्य सामाग्रीहरु सहज र सुपथ मूल्यमा उपलब्ध गराउँदै आएको रिचार्जरले अन्य प्रकृतिका विभिन्न ब्राण्डका सामाग्रीहरुको पनि बिक्री खुला गर्न लागेको हो ।  ब्राण्ड मेगा सेलमा ५० प्रतिशतसम्मको छुटका अलावा कतिपय सामाग्रीको खरिदमा ‘बाई वान गेट वान फ्रि’ को अफर समेत सञ्चालन हुने बताइएको छ । यो अफरमा १८ महिनासम्मको किस्ताबन्दीमा सामाग्री किन्...