२०८३ कार्तिक ११

देशकै सर्वाधिक ठूलो किचेन – फर्नीचर प्यालेस : हेटौंडामा ग्रान्ड ओपनिङ (जेष्ठ १३)

देशको मुटु तथा बागमती प्रदेशको राजधानी हेटौँडामा यही मिति २०७९ जेष्ठ १३ गते उद्दघाटन हुन गइरहेको छ : हेटौँडा किचन एंड फर्नीचर प्यालेस।

७००० वर्ग फीटमा फैलिएको यस हेटौँडा किचन एंड फर्नीचर प्यालेसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डका २५+ क्याटेगोरीका सामानहरु उपलब्ध छन्।

ठूलो क्षेत्रफलमा सर्वाधिक बढी प्रकारका सामग्री भएकाले यो शोरुम नेपालकै सर्वाधिक ठूलो किचन – फर्नीचर शोरुम मध्ये एक हो।


Advertisement


दुबै ब्राण्डेड तथा आवश्यकता अनुरूप “कस्टुमाइज” गर्न सकिने फर्नीचर तथा किचेनका सम्पूर्ण प्रोडक्ट यहाँ उपलब्ध छन।

हेटौँडा किचन एंड फर्नीचर प्यालेस सबैका लागि उच्च आकर्षणको केन्द्र बन्दै आएको छ। हेटौँडा नगरकै एउटा गर्व भएकाले नव निर्वाचित नगर प्रमुख मिना कुमारी लामाको प्रमुख आथित्यतामा उद्दघाटन समारोह सम्पन्न हुन गइरहेको छ।

हाम्रा उच्च स्तर तथा गुणस्तरीय प्रोडक्ट सूची:

  • Modular kitchen
  • Indoor furniture
  • Office furniture
  • Outdoor furniture
  • uPVC doors and windows
  • Mattress
  • Parqueting
  • Office chairs ( २०+ अन्य सामग्री तथा सेवा )

उल्लेखनीय अन्तर्राष्टिय ब्राण्ड :

  • Sleek Kitchen
  • Modula Furniture
  • Modern Grid Furniture
  • Aluplast
  • King Koil
  • Coirtuff
  • GreenPanel

सम्पूर्ण प्रोडक्ट catalogue: Click here


उच्च गुणस्तरका किचन-फर्नीचर सामग्री सुलभ मूल्यमा प्रदान गर्दै आएको हेटौँडा किचन – फर्नीचर प्यालेसले उद्दघाटन दिन तथा साता भरीका लागि विशेष छुट दिने भएको छ।

थप जानकारीका लागि : 9741674410 / 9869354086

” सम्पूर्ण पाठकलाई हार्दिक निमन्त्रणा : हेटौँडा किचन एंड फर्नीचर प्यालेस परिवार “


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap