२०८१ बैशाख १४

ओपो एफ १७ प्रो स्मार्टफोन नेपाली बजारमा आउँदै, जान्नुहोस यसका फिचर्स

साभार: सेतोपाटी

चिनियाँ स्मार्टफोन निर्माता कम्पनी ओपोले आफ्नोनयाँ फोन नेपाली बजारमा ल्याउने तयारी गरेको छ।

कम्पनीले नयाँ फ्ल्यागशिप मोडल अन्तर्गत ओपो एफ१७ प्रो स्मार्टफोन नेपालमा सार्वजनिक गर्ने घोषणा गरेको छ।

कम्पनीको प्ल्याशिप मोडलको यो फोनमा ६.४० इन्चको डिस्प्ले रहेको छ। स्न्याप ड्र्यागन ७१० प्रोसेसर प्रयोग गरिएको यो फोनमा ३७०० एमएएच क्षमताको ब्याट्री रहेको छ।


Advertisement


२५ मेगापिक्सेलको सेल्फी क्यामेरा भएको यो फोनमा १२‌‌‌‍‍ + २० मेगापिक्सेलको प्राइमेरी क्यामेरा सेन्सर रहेको छ।

५० वाटको सुपर भोको फ्ल्यास चार्जर फिचर्स भएको यो फोनमा थ्रीडी स्क्यानर फिचर्स पनि रहेको छ।

८ जिबी र्‍याम र १२८ जिबी स्टोरेजसम्मको भेरियन्ट घोषणा गरेको कम्पनीले नेपालमा कुन भेरियन्ट ल्याउने र मूल्य कति हुने भनेर निर्धारण भने गरिसकेको छैन।

Copy link
Powered by Social Snap