२०८२ चैत्र ६

बैँक/ बीमा

AIT द्वारा आयोजित अन्तराष्ट्रिय सिइओ टक मा अनिल केशरी शाह

AIT द्वारा आयोजित अन्तराष्ट्रिय सिइओ टक मा अनिल केशरी शाह

अर्थतन्त्र, आर्थिक, कर्पोरेट, देश, बैँक/ बीमा, समाचार
AIT (Asian Institute of Technology) को PMBF (Professional Masters in Banking and Finance) ले आयोजना गर्न लागेको "सातौं सिइओ टक" मा नबिल बैंकका कार्यकारी प्रमुख अनिल केशरी शाह निमन्तृत भएका छन्। उक्त कार्यक्रम भोलि असाेज २९ गते दिउँसो १:४५ बजे (नेपाली समय) zoom webinar मार्फत हुँदैछ। Advertisement कार्यक्रम को उप शीर्षक "How NABIL future-proofed itself" भएका ले सिइओ शाह ले भविष्य लाई ध्यान मा राखी आफ्नो र नबिल बैंक को कार्य योजना विस्तृत रूप मा सुनाउने छन्। उक्त कार्यक्रम बैंकिङ क्षेत्रमा आबद्ध सम्पूर्ण का लागि प्रभावकारी भएका ले इच्छुक व्यक्ति यस लिंक बाट रजिष्ट्रेशन गर्न सक्नेछन्। https://zoom.us/webinar/register/WN_skZf4HIkS5ewQsbklipa5Q ...
बैंकिङ कसुर मुद्दामा ३४ लाख जरिवाना तोकिएका प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दामा ३४ लाख जरिवाना तोकिएका प्रतिवादी पक्राउ

अर्थतन्त्र, देश, बैँक/ बीमा, समाचार
साभार: रातोपाटी काठमाडौं । बैंकिङ कसुर मुद्दामा ३४ लाख जरिवाना र १५ दिन कैद सजाय तोकिएका राजेशबावु श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । गोरखा नगरपालिका–६ घर भएका राजेशबावुलाई चितवनको रत्ननगरबाट पक्राउ गरिएको केन्द्रिय अनुसन्धान ब्यूरोका डिआइजी सहकुल बहादुर थापाले रातोपाटीलाई बताए ।  उच्च अदालत पाटनले ०७७ जेठ ३० मा श्रेष्ठलाई जरिवाना र कैद सजाय हुने फैसला गरेको थियो ।  ०७५ मा राजेशबावुले खातामा पैसा नभएको जानी–जानी दिपा थपलियालाई बैंकको चेक दिए । चेक बाउन्स भएपछि प्रहरीले उनीबिरुद्ध बैंकिङ कसुरको मुद्धा चलाएको थियो ।   Advertisement बैंकिङ कसुर तथा सजया ऐन–०६४ को दफा ३ (ग) अनुसारको कसुरमा दफा १५ (१) बमोजिम सजाय तोकिएका उनलाई फैसला कार्यान्वयनका लागी जिल्ला अदालतमा पेश गरिएको केन्द्रिय अनुसन्धान ब्यूरोले जनाएको छ । ...
गरिब व्यक्तिको नाममा फर्म दर्ता गरी कर छल्ने धन्दा

गरिब व्यक्तिको नाममा फर्म दर्ता गरी कर छल्ने धन्दा

अर्थतन्त्र, देश, बैँक/ बीमा, समाचार
साभार: रातोपाटी काठमाडौं । राजश्व छलि प्रकरणमा २ जना विरुद्ध २३ करोडको मुद्दा चलाइएको छ । राजश्व अनुसन्धान विभागले नक्कली भ्याट बिल प्रयोग गरी राजश्व चुहावट गर्ने मनिष ट्रेडिङ कन्सर्नकी किशोरी यादव र सहारा एण्ड खातुन ट्रेडर्सका करिवन खातुनविरुद्ध पाटन उच्च अदालतमा मुद्दा दायर गरेको हो ।  ललितपुर महालक्ष्मी नगरपालिकास्थित मनिष ट्रेडिङ कन्सर्नकी किशोरी यादव र अरु ३ जनाले कमजोर आर्थिक अवस्था भएका व्यक्तिको नाममा फर्म दर्ता गरी एउटा वस्तु तथा सेवाको आयात तथा खरिद देखाएर अर्कै वस्तुको बिल जारी गरेर भ्याट र आयकरको दुरुपयोग गरेको विभागले आरोप लगाएको छ । Advertisement उनीहरुमाथि १३ करोड २५ लाख ८८ हजार रुपैंया बिगो सोही बराबरको जरिवानासहित कैद सजाय मागदाबी कायम गरिएको छ । त्यस्तै, बारास्थित सहारा एण्ड खातुन ट्रेडर्सका खातुनले नक्कली भ्याट बिल र आयकर ...
बैंकिङ कसुरमा ३२ लाख जरिवानाको सजाय पाएका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुरमा ३२ लाख जरिवानाको सजाय पाएका फरार प्रतिवादी पक्राउ

अर्थतन्त्र, देश, बैँक/ बीमा, समाचार
साभार: रातोपाटी काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ललितपुरको ललितपुर महानगरपालिका–२१ खोकनाका ३४ वर्षीय अमर महर्जनलाई सोमबार पक्राउ गरेको हो । महर्जनलाई सोमबार काठमाडौँको कुलेश्वरबाट पक्राउ गरिएको सीआईका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) सहकुलबहादुर थापाले जानकारी दिए । उनलाई बैकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले २०७६ माघ १३ गते ३२ लाख जरिवाना र ७ दिन कैद सजाय सुनाएको थियो । Advertisement त्यस दिनदेखि फरार महर्जनलाई पक्राउपछि सजाय भुक्तानीको लागि ज्लिजा अदालत ललितपुर पेश गरिएको थापाले बताए । महर्जनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्दै जानी–जानी रीता महर्जनलाई झुक्याएर २०७४ जेठ २५ गते यति डेभलपमेन्ट बैंक कुमारीपाटी शाखाको चेक दिएका थिए । लामो समय...
दशैँमा बैंक तथा वित्तीय संस्थाबाट नयाँ नोट साट्न सकिने

दशैँमा बैंक तथा वित्तीय संस्थाबाट नयाँ नोट साट्न सकिने

अर्थतन्त्र, देश, बैँक/ बीमा, समाचार
साभार: रातोपाटी काठमाडौं । यसपटक नेपाल राष्ट्र बैंकले दशैको नयाँ नोट साट्न आफ्ना विभिन्न शाखा कार्यालयमा सर्वसाधारणलाई लाइन लगाउने छैन । कोरोना माहामारीका कारण लाइन लगाउन सम्भव पनि छैन । तर दशैमा दक्षिणाका रुपमा दिइने नयाँ नोट चाहिएको छ भने अब राष्ट्र बैंक होइन तपाईँ आफ्नो खाता भएको बैंक तथा वित्तीय संस्थाबाट लिन सक्नुहुनेछ ।  नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टका अनुसार नयाँ आफूहरुले बैंक तथा वित्तिय संस्थालाई उपलब्ध गराउने र उनीहरु मार्फत नै आम सर्वसाधारणले लिन सक्नेछन् ।  भट्ट भन्छन्, ‘यसपटक हामी लाइन लगाएर बाँढ्ने पक्षमा छैनौँ । यदि नयाँ नोट चाहिए हामी बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराउँछौ । उनीहरु मार्फत सर्वसाधारणले लिन सक्छन् ।’ Advertisement पहिले दशैँलाई मात्र नयाँ नोट साटिने व्यवस्था भएपनि नोट सटहीलाई राष्ट्र बैंकले  समाव...
सिभिल बैंकको बदमासी-सेयर मूल्य बढाउन मर्जरको हल्ला !

सिभिल बैंकको बदमासी-सेयर मूल्य बढाउन मर्जरको हल्ला !

अर्थतन्त्र, देश, बैँक/ बीमा, शेयर बजार, समाचार
Credit: OnlineKhabar ४ असोज, काठमाडौं । अहिले मुलुकमा सञ्चालित २७ वाणिज्य बैंकमध्ये निकै कमजोर मानिने बैंकमध्ये एक हो सिभिल बैंक, आइतबार कारोबार खुलेसँगै सिभिल बैंकको सेयर मूल्य बढ्न शुरु भयो र आकासियो । एक पटक त करिब १० प्रतिशतले उकालो लागेको सिभिल बैंकको सेयर मूल्य बजार बन्द हुने समयमा ४.६७ प्रतिशत अर्थात ७ रुपैयाँले बढेको छ । अप्रत्यासित तरिकाले सिभिलको मूल्य बढ्नुको कारण भने मर्जरको हल्ला हो । कमजोर अवस्थामा रहेको सिभिलले एक वलियो कमर्सियल बैंकसँग मर्जरमा जान लागेको भनेर हल्ला गर्यो । केहि सञ्चारमाध्यममा समाचारसमेत प्रकाशन भए पछि लगानीकर्ताहरु सिभिल बैंकको सेयर किन्न झुम्मिएका थिए । हल्ला गरे जसरी सिभिलले मर्जरको विषयमा कुनै निर्णय गरेको छैन । छलफलकै आधारमा कुनै राम्रो बैंकसँग मर्जरमा जाँदैछु भनेर हल्ला फैलाउनु गैरकानूनी हो । सिभिलका सीईओ गुरूङ सिभिल बैंक...
कर संकलनमा ताकेता गर्दै सरकार, व्यवसायी भन्छन्– तिर्न सक्ने अवस्था छैन

कर संकलनमा ताकेता गर्दै सरकार, व्यवसायी भन्छन्– तिर्न सक्ने अवस्था छैन

अर्थतन्त्र, बैँक/ बीमा, समाचार
साभार: रातोपाटी सरकारले चालु आर्थिक वर्षको बाँकी बक्यौता राजस्व आगामी बिहीबार (२५ गते) भित्र उठाइसक्ने नीति लिएकोे छ । व्यावसायिक अन्तःशुल्क कर, आय कर, मूल्यवृद्धि कर लगायतका राजस्व निषेधाज्ञाका बाबजुद भदौ २५ गतेभित्रै उठाइसक्ने सरकारी योजना छ । त्यसो त गत आइतबार नै राजस्व संकलन गर्नकै लागि राष्ट्र बैंकले भदौ २३, २४ र २५ गते राजस्व संकलन गर्ने बैंकका सबै काउन्टर खुल्ला गर्न निर्देशन दिइसकेको छ । राजस्व संकलन गर्ने शाखा काउन्टर एवं बैंकका क्लियरिङसम्बन्धी कार्य गर्ने काउन्टरहरु र नेपाल क्लियरिङ हाउस लिमिटेडलाई काउन्टर खुल्ला गर्न निर्देशन दिइएको छ । राष्ट्र बैंकको यस्तो निर्देशनपछि कोभिड–१९ का कारण निषेधाज्ञा तथा सिलमा परेका, लामो समयदेखि बन्द रहेका बैंकहरुलाई समेत यतिखेर राजस्व उठाउनकै लागि आफ्ना काउन्टरहरु खुला गर्नु पर्ने बाध्यता आइलागेको छ । यता, सर्वसाधारण जनता भो...
घर र गाडी कर्जामा बैंकहरुले ब्याजदर बढाउन नपाउने, यस्तो छ राष्ट्र बैंकको नयाँ व्यवस्था

घर र गाडी कर्जामा बैंकहरुले ब्याजदर बढाउन नपाउने, यस्तो छ राष्ट्र बैंकको नयाँ व्यवस्था

अन्तर्वार्ता, देश, बैँक/ बीमा, समाचार
Credit: CLICKMANDU काठमाडौं । तपाईं बैंकबाट ऋण लिएर व्यक्तिगत प्रयोगका लागि घर तथा गाडी किन्न खोजिरहनु भएको छ भने तपाईंका लागि खुसीको खबर छ । अब तपाईंले बैंकबाट लिएको ऋणको ब्याजदर बढ्ने छैन । कर्जाको अवधिभर तपाईंले एउटा निश्चित रकम किस्ता तिरे पुग्ने भएको छ । बैंकहरुले बेसरेट परिवर्तन भएसँगै ब्याजदर घटबढ गर्दा व्यक्तिगत प्रयोजनका लागि कर्जा लिने ग्राहकहरु समस्यामा परेको निष्कर्श निकाल्दै राष्ट्र बैंकले कर्जा अवधिभर निश्चित व्याजदर कायम गर्न निर्देशन दिएको छ । बैंक तथा वित्तीय संस्थाका सीइओहरुसँगको जुम मिटिङमा मगंगलबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले टर्म लोन लिने ऋणीका लागि फिक्स्ड ब्याजदर कायम गर्न निर्देशन दिए । राष्ट्र बैंकले मंगलबार नै एकिकृत निर्देशन २०७७ जारी गर्दैछ । उक्त निर्देशनमा व्यक्तिगत प्रयोजनका टर्म लोन लिने ऋणीका लागि ब्याजदर फिक्सड गर्...
लकडाउन र निषेधाज्ञा अवधिको ब्याज पूर्णरुपमा मिनाहा गर्नुपर्ने व्यवसायीहरूको माग

लकडाउन र निषेधाज्ञा अवधिको ब्याज पूर्णरुपमा मिनाहा गर्नुपर्ने व्यवसायीहरूको माग

अर्थतन्त्र, देश, बैँक/ बीमा, समाचार
Credit: CLICKMANDU काठमाडौं । लकडाउन र निषेधाज्ञा अवधिभरको बैंक तथा सहकारी संस्था समेतको ब्याज पूर्णरुपमा मिनाहा गर्नुपर्ने नेपाल राष्ट्रिय व्यवसायी महासंघले माग गरेको छ । महासंघले कोरोना भाइरस महामारी रोकथाम तथा निययन्त्रणको लागि लागू गरिएको लकडाउन र निषेधाज्ञाले व्यवसायी धारासायी बन्दै गएको अवस्थामा ब्याज पूर्णरुपमा मिनाहा गर्नुपर्ने माग गरेको हो । त्यस्तै, लकडाउन र निषेधाज्ञा अवधिभरको व्यवसायीक घरभाडा मिनाहा गर्नुपर्ने संघका अध्यक्ष नरेश कटुवालको भनाइ छ । यसका साथै, कोरोनाबाट प्रभावित उद्योगी–व्यापार बचाउनका लागि ५ प्रतिशत ब्याजदरमा बिना धितो ऋण उपलब्ध गराउनु पर्ने माग गरेको छ । Advertisement साथै, एक वर्षदेखि केरुङ नाकामा रोकिएका कन्टेनरहरु तुरुन्तै ल्याउन पहल गर्नुपर्ने र निजी क्षेत्रमा रहेको सिण्डिकेटको अन्त्य गर्दै साना तथा मझौला उ...
निजी बैंकको सरकारीकरणः कुन बैंकमा कति छ क्रस होल्डिङ, राष्ट्र बैंकले फोर्स मर्जर गराउला ?

निजी बैंकको सरकारीकरणः कुन बैंकमा कति छ क्रस होल्डिङ, राष्ट्र बैंकले फोर्स मर्जर गराउला ?

अर्थतन्त्र, देश, बैँक/ बीमा, समाचार
Credit: CLICKMANDU काठमाडौं । चालु आर्थिक आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् नेपाल राष्ट्र बैंकले एकाघर परिवार तथा संस्थाको समान सेयर स्वामित्व भएका बैंकहरुलाई मर्जरमा जान निर्देशन दिने व्यवस्था गरेको छ । मौद्रिक नीतिमा गरिएको व्यवस्था कार्यान्वयन गर्ने सिलसिलामा राष्ट्र बैंकले गत साउन १४ गते बैंकहरुलाई सम्पूर्ण संस्थापक सेयरधनीहरुको विवरण १५ दिनभित्र पेश गर्न निर्देशन दिएको थियो । जसअनुसार सबै बैंक तथा वित्तीय संस्थाले विवरण पठाइसकेका छन् । राष्ट्र बैंकले बैंकहरुसँग सेयरधनीको विवरण माग गर्नुको मुख्य उदेश्य नै एकाघर परिवार तथा संस्थाको तोकिएको सीमाभन्दा बढी समान सेयर स्वामित्व भएमा फोर्सफुल्ली मर्जरमा जानका लागि निर्देशन दिन हो । हाल नेपालमा २७ वटा वाणिज्य बैंक, २० वटा विकास बैंक, २१ वटा वित्त कम्पनी र ८८ वटा लघुवित्त कम्पनीहरु छन् । यी संस्थाहरुमा एकाघर परिवार तथा ...