धनुषा–४ मा कांग्रेसका महेन्द्र यादवको अग्रता कायमै, रघुवीर ७४७ मतले पछाडि
काठमाडौं । धनुषा–४ मा नेपाली कांग्रेसका महेन्द्र यादवले अग्रता कायमै राखेका छन् । पछिल्लो मत परिणामअनुसार यादवले २८ हजार ६५७ मत पाएका छन् ।
उनलाई पछ्याइरहेका एमालेका रघुवीर महासेठ ७४७ मतले पछाडि छन् । महासेठले २७ मत ९१० पाएका छन् ।
अब मि.न.पा.वार्ड ७ को मत गणना हुने ।









