२०८१ बैशाख ७

धनुषा–४ मा कांग्रेसका महेन्द्र यादवको अग्रता कायमै, रघुवीर ७४७ मतले पछाडि




काठमाडौं । धनुषा–४ मा नेपाली कांग्रेसका महेन्द्र यादवले अग्रता कायमै राखेका छन् । पछिल्लो मत परिणामअनुसार यादवले २८ हजार ६५७ मत पाएका छन् ।



Advertisement



उनलाई पछ्याइरहेका एमालेका रघुवीर महासेठ ७४७ मतले पछाडि छन् । महासेठले २७ मत ९१० पाएका छन् । 



अब मि.न.पा.वार्ड ७ को मत गणना हुने ।

Copy link
Powered by Social Snap