२०८३ बैशाख १८

Author: Senior Editor Nima

गण्डकी प्रदेशः विपक्षी गठबन्धनका ३१ जना सांसद प्रदेश प्रमुख निवास अगाडि धर्नामा

गण्डकी प्रदेशः विपक्षी गठबन्धनका ३१ जना सांसद प्रदेश प्रमुख निवास अगाडि धर्नामा

देश, राजनीति
गण्डकी प्रदेशमा वैकल्पिक सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समय सकिएको छ। मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरूङले पनि दाबी पेश गरेपछि विपक्षी गठबन्धन प्रदेश प्रमुखको निवास अगाडि धर्नामा बसेका छन्। नयाँ सरकार गठनका लागि मुख्यमन्त्री गुरुङले गरेको दावी असंवैधानिक र अलोकतान्त्रिक हर्कत भएको भन्दै विपक्षी गठबन्धनका सबै ३१ जना सांसदहरू प्रदेश प्रमुकको निवासमा पुगेका हुन्। Advertisement प्रदेश प्रमुखले वैकल्पिक सरकार बनाउन दिएको समयको अन्तिममा शनिबार दिउँसो विघटित सरकारका मुख्यमन्त्री गुरुङले राष्ट्रिय जनमोर्चा नेपालका कृष्ण थापा र जनता समाजवादी पार्टीको प्रदेश कमिटीको समर्थन रहेको पत्रका आधारमा दाबी पेश गरेका थिए। यसअघि शुक्रबार नै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहितका गठबन्धनले स-शरीर उपस्थित भएर नेपाली कांग्रेसको नेतृत्वमा सरकारको दाबी गर्दै ...
कलाकार निशा घिमिरेलाई चलचित्र कल्याणकारी कोषको सहयोग

कलाकार निशा घिमिरेलाई चलचित्र कल्याणकारी कोषको सहयोग

नेपाली चलचित्र, समाचार
काठमाडौं । कलाकार तथा मोडल निशा घिमिरेलाई चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोषले सहयोग गरेको छ ।  कोषले घिमिरेलाई ५१ हजार रुपैयाँ सहयोग गर्ने भएको छ । उक्त रकम कलाकार घिमिरका बुवालाई हस्तान्तरण गरिने छ । Advertisement तीन वर्षअघि भारतको देहरादुनमा दुर्घटनामा परेपछि केही महिनाको उपचारपछि घरमै घिमिरे घरमै थिइन् । नवजीवन परोपकार समाज र नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरीको प्रयासमा बिहीबारदेखि निशाको उपचार नर्भिक अस्पतालमा भइरहेको छ । उनको सम्पूर्ण उपचार नर्भिक अस्पतालले गरिदिने भएको छ ।  यसैबीच, घिमिरेको स्वास्थ्यमा सुधार आएको छ । नवजीवनका संस्थापक अध्यक्ष दुर्गानाथ दाहालले निशाको स्वास्थ्यमा सुधार आएको जानकारी दिएका छन् । ...
युरो कपमा इटालीको विजयी सुरूवात

युरो कपमा इटालीको विजयी सुरूवात

खेलकुद
युरो २०२० मा इटालीले विजयी सुरूवात गरेको छ।  शुक्रबार राति भएको उद्घाटन खेलमा इटालीले टर्कीलाई ३-० गोलले पराजित गर्‍यो।  Advertisement इटालीले आत्मघाती गोलको सहाराबाट खेलमा अग्रता लियो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५३ मिनेटमा टर्कीका डेमिरलले आफ्नै पोस्टमा गोल गरेका थिए।  ६६ मिनेटमा इमोबिलले इटालीको अग्रता दोब्बर पारे।  ७९ मिनेटमा इनसाइनले अर्को गोल गरेपछि इटाली ३-० गोलले अघि बढेको  थियो। जितसँगै इटालीले समूह 'ए' मा तीन अंक जोडेको छ। युरो २०२० मा आज तीन खेल हुँदैछन्। समूह 'ए' को खेलमा राति पौते सात बजे वेल्स र स्विट्जरल्यान्ड, समूह 'बी' को खेलमा डेनमार्क र फिनल्यान्डबीच पौने दश बजे खेल हुनेछ।  यस्तै राति १२:४५ बजे समूह 'बी' को खेलमा बेल्जियम र रसियाबीच प्रतस्पर्धा हुँदैछ। ...
युरोकप फुटबल : इटालीको सुखद सुरुआत

युरोकप फुटबल : इटालीको सुखद सुरुआत

खेलकुद
काठमाडौं । इटालीले युरोकप फुटबलमा विजयी सुरुआत गरेको छ । रोमामा भएको उद्घाटन खेलमा इटालीले टर्कीलाई हराएको हो । शुक्रबार राति भएको खेलमा इटालीले टर्कीलाई ३–० गोल अन्तरले पराजित हो । Advertisement ओलम्पिक स्टेडियममा इटालीलाई जित दिलाउन सिरो इमोबाइल र लोरेन्जो इन्सिन्याले एक–एक गोल गरे । इटालीले एक गोल आत्मघाती उपहार पाएको थियो । पहिलो हाफ गोलरहित बराबरी खेलेको इटालीले दोस्रो हाफमा गोल गरेको हो । खेलको ५३ औं मिनेटमा टर्कीका मेरिह डेमिरलको आत्मघाती गोलबाट इटालीले अग्रता बनाएको थियो । ६६ औं मिनेटमा इमोबाइलले गोल गर्दै इटालीलाई २–० गोलको अग्रता दिलाए । ७९ औं मिनेटमा लोरेन्जोले गोल गर्दै इटालीलाई ३–० गोलको जित दिलाए । जितसँगै समूह ‘ए’ को इटालीले पहिलो खेलमा ३ अंक जोडेको छ । इटाली तालिकाको शीर्ष स्थानमा छ । यता, टर्कीले हारबाट प्रतियोगितामा खराब...
गण्डकीमा वैकल्पिक सरकार बनाउन दिएको समय ३ बजे सकिँदै

गण्डकीमा वैकल्पिक सरकार बनाउन दिएको समय ३ बजे सकिँदै

राजनीति
पोखरा । गण्डकी प्रदेशमा नयाँ सरकारका लागि दाबी गर्ने समय आज दिउँसो ३ बजे सकिँदै छ । विपक्षी गठबन्धनले शुक्रबार प्रदेश प्रमुखको कार्यालयमा उपस्थित भइ हस्ताक्षर बुझाइसेको छ । प्रदेश प्रमुखको कार्यालयले पनि छुट्टै हस्ताक्षर गराएको छ । Advertisement संविधानको धारा १६८ (५) बमोजिम सरकार बनाउन गण्डकीमा ३० सांसद भए पुग्छ । राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा शुक्रबार पदमुक्त भएका छन् । उनी पदमुक्त भएसङ्गै ६० सदस्यीय गण्डकी प्रदेशसभा सदस्य संख्या ५९ कायम भएको छ । ५९ को बहुमत संख्या ३० भए सरकार बन्छ ।  विपक्षी नेपाली कांग्रेस १५, माओवादी केन्द्र ११, राष्ट्रिय जनमोर्चा (थापा बाहेक) २, जनता समाजवादीका २ सहित ३० र १ जना स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) गरि ३१ जनाको गठबन्धनले प्रदेश प्रमुख समक्ष बहुमत दाबी गर्दै मुख्यमन्त्री दाबी गरेको छ । प्रदे...
नागरिकता र संवैधानिक परिषदसम्बन्धी अध्यादेशमा सर्वोच्चको विभेद किन?

नागरिकता र संवैधानिक परिषदसम्बन्धी अध्यादेशमा सर्वोच्चको विभेद किन?

देश, राजनीति
प्रधानमन्त्री ‌केपी शर्मा ओलीले अध्यादेशमार्फत् कहिले तेजाब आक्रमण गर्नेलाई कारबाही गर्ने कानुन ल्याए, कहिले राज्यका संवैधानिक अंगमा पदाधिकारी नियुक्ति गर्ने कानुन संशोधन गराए। पछिल्लोपटक उनले नागरिकतासम्बन्धी ऐन नै संशोधन गर्ने अध्यादेश ल्याएका थिए। प्रधानमन्त्री ओलीले अध्यादेशमार्फत् मुलुक चलाएको भन्दै आलोचना खेपिरहेका बेला सर्वोच्च अदालतले नागरिकतासम्बन्धी अध्यादेश कार्यान्वयन नगर्न आदेश दियो। नागरिकतासम्बन्धी अध्यादेशविरूद्धको रिटमा प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासले बिहीबार अन्तरिम आदेश जारी गरिदियो। आदेशमा राजनीतिक स्वार्थ पूर्तिका लागि संसद छलेर अध्यादेश ल्याउन नपाइने भनिएको छ। नागरिकता अध्यादेशले भन्दा धेरै संविधानको मर्म मिचेर ओली सरकारले ल्याएको संवैधान...
माधव नेपाललाई ओली पक्षको प्रस्ताव- हामी जेठ २ मा लचक छौं

माधव नेपाललाई ओली पक्षको प्रस्ताव- हामी जेठ २ मा लचक छौं

देश, राजनीति
प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षले वरिष्ठ नेता माधव नेपाल पक्षलाई आफूहरू जेठ २ मा फर्किनेबारे छलफल गर्न तयार रहेको प्रस्ताव राखेका छन्। सर्वोच्च अदालतले कर्णाली प्रदेशका ४ सांसदलाई पुनर्बहली गर्न अन्तरिम आदेश दिएपछि ओलीले गठन गरेको महाधिवशेन आयोजक कमिटीको वैधानिकतामाथि प्रश्न उठेको छ। सर्वोच्चलेसमेत महाधिवशेन आयोजक कमिटी केन्द्रिय कमिटी जस्तो अधिकार सम्पन्न नहुने स्पष्ट पारेको छ। Advertisement सर्वोच्चको आदेशपछि ओली पक्षले नेपाल पक्षसँग जेठ २ को प्रस्ताव राखेको हो। २०७७ फागुन २३ गते सर्वोच्च अदालतले एमाले-माओवादीको एकता भंग गरिदिएसँगै २०७५ जेठ २ को अवस्थामा पार्टीलाई फर्काउनुपर्ने अडान नेपाल पक्षले राख्दै आएको छ। नेपाल पक्षीय नेतासँग जेठ २ मा जान तयार रहेको भए पनि ओली पक्षले सर्वोच्चको आदेश विरुद्ध भ्याकेटमा जाने तयारी ग...
सभामुखले बोलाएको पूर्वप्रधानमन्त्रीसहितको बैठक सुरु

सभामुखले बोलाएको पूर्वप्रधानमन्त्रीसहितको बैठक सुरु

देश, राजनीति
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको राजनीतिक दल र पूर्वप्रधानमन्त्रीहरुको बैठक सुरु भएको छ । बैठक संघीय संसद भवन नयाँ वानेश्वरमा सुरु भएको हो ।  Advertisement सभामुख सापकोटाले समसामयिक विषयमा छलफलका लागि बैठक डाकेका हुन् ।   बैठकमा प्रधामन्त्री केपीशर्मा ओली भने सहभागी छैनन् । पूर्वप्रधानमन्त्रीहरुको सहभागिता रहेको छ । बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता माधवकुमार नेपाल, जसपाका उपेन्द्र यादव र बाबुराम भट्टराई, राप्रपाका दीपक बोहरा, नेमकिपाबाट प्रेम सुवाललगायत सहभागी रहेको बताएको छ । झलनाथ खनाल भने भर्चुअल रूपमा सहभागी भएका छन् ।  ...
युरो कपको विजेताले कति जित्छ नगद पुरस्कार?

युरो कपको विजेताले कति जित्छ नगद पुरस्कार?

खेलकुद
युरो २०२० फुटबल प्रतियोगिता शुक्रबारबाट सुरु हुँदैछ।  प्रतियोगिता ११ देशका ११ शहरमा आयोजना हुँदैछ। शुक्रबार हुने उद्घाटन खेलमा इटाली र टर्कीबीच इटालीको रोममा प्रतिस्पर्धा हुँदैछ।  यसपटकको युरो कपको विजेताले १० मिलियन युरो (१ अर्ब ४२ करोड रुपैयाँ) नगद पुरस्कार प्राप्त गर्नेछ। Advertisement उपविजेतालाई ७ मिलियन युरो तथा सेमिफाइनल पुग्ने टिमलाई ५ मिलियन प्राप्त गर्नेछ। फाइनल पुग्ने टिमले सेमिफाइनलदेखि समूह चरणको पनि नगद पुरस्कार प्राप्त गर्नेछन्।  क्वार्टरफाइनल पुग्ने टिमले ३.२६ मिलियन युरो प्राप्त गर्दा अन्तिम १६ मा पुग्ने टिमलाई २ मिलियन युरो प्रदान गरिनेछ।  समूह चरणमा जित हात पार्ने टिमले १.५ मिलियन युरो प्राप्त गर्नेछ बराबरी भएमा दुवै टिमलाई ७ लाख ५० हजार युरो प्रदान गरिनेछ। यस्तै युरो कपमा छनोट हुने टिमले ९.२५ मिलियन युर...
अस्ट्रेलियाविरुद्ध युवा खेलाडीलाई मौका दिने नेपालका प्रशिक्षकको भनाइ

अस्ट्रेलियाविरुद्ध युवा खेलाडीलाई मौका दिने नेपालका प्रशिक्षकको भनाइ

खेलकुद
नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अस्ट्रेलियाविरुद्धको खेलमा युवा खेलाडीलाई मौका दिने बताएका छन्।  फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को संयुक्त छनोटको दोस्रो चरणको अन्तिम खेलमा नेपालले शुक्रबार राति अस्ट्रेलियासँग खेल्दैछ। खेल कुवेत सिटीमा राति ९:४५ बजे सुरू हुनेछ।  विश्वकप छनोटबाट बाहिरिसकेको नेपालको एसियन कपको तेस्रो चरणमा सिधा पुग्ने सम्भावना पनि लगभग सकिएको अवस्था छ। Advertisement प्लेअफबाट एसियन कपको तेस्रो चरण पुग्न पर्ने अवस्थामा पुगेको नेपाली टिमका प्रशिक्षक अलमुताइरीले यसअघिका खेलमा मौका नपाएका युवा खेलाडीलाई अस्ट्रेलियाविरुद्धको खेलमा मौका दिने बताएका हुन्।  'यदि सबै राम्रो भएमा उनीहरुले खेल्नेछन्। अस्ट्रेलियाविरुद्धको खेल कठिन हुने मलाई थाहा छ। तर युवा खेलाडीलाई खेल्न मौका दिनु पर्ने कु...