२०८३ बैशाख २२

Author: Senior Editor Nima

विश्वकप छनोट : इंग्ल्यान्ड, पोल्यान्ड र डेनमार्कको फराकिलो जित

विश्वकप छनोट : इंग्ल्यान्ड, पोल्यान्ड र डेनमार्कको फराकिलो जित

खेलकुद
फिफा विश्वकप २०२२ अन्तर्गत युरोपियन छनोटमा इंग्ल्यान्डले सहज जित हात पारेको छ। इंग्ल्यान्डले अन्डोरालाई ५-० गोलले हरायो। Advertisement इंग्ल्यान्डका चिलवेलले १७, साकाले ४०, अब्राहमले ५९, वार्ड प्रोसले ७९ र ग्रेलिसले ८६ मिनेटमा गोल गरेका थिए। जितसँगै समूह ‘आई’ को शीर्ष स्थानमा रहेको इंग्ल्यान्डले ७ खेलबाट १९ अंक जोडेको छ। दोस्रो स्थानको अल्बानियाको १५ अंक छ।  पोल्यान्ड १४ अंक जोडेर तेस्रो स्थानमा छ। पोल्यान्डले शनिबार राति भएको खेलमा सान मारियोलाई ५-० गोलले हरायो। यता समूह ‘एफ’ को खेलमा डेनमार्कले माल्डोभालाई ४-० गोलले पराजित गरेको छ। जितसँगै समूहको शीर्ष स्थानमा रहेको डेनमार्कले २१ अंक जोडेको छ।  यो समूहमा स्कटल्यान्ड १४ अंक जोड्दै दोस्रो स्थानमा छ। स्कटल्यान्डले शनिबार इजरायललाई ३-२ गोलले हरायो।  ...
विश्वकप छनोट : इंग्ल्यान्ड, पोल्यान्ड र डेनमार्कको फराकिलो जित

विश्वकप छनोट : इंग्ल्यान्ड, पोल्यान्ड र डेनमार्कको फराकिलो जित

खेलकुद
फिफा विश्वकप २०२२ अन्तर्गत युरोपियन छनोटमा इंग्ल्यान्डले सहज जित हात पारेको छ। इंग्ल्यान्डले अन्डोरालाई ५-० गोलले हरायो। इंग्ल्यान्डका चिलवेलले १७, साकाले ४०, अब्राहमले ५९, वार्ड प्रोसले ७९ र ग्रेलिसले ८६ मिनेटमा गोल गरेका थिए। Advertisement जितसँगै समूह ‘आई’ को शीर्ष स्थानमा रहेको इंग्ल्यान्डले ७ खेलबाट १९ अंक जोडेको छ। दोस्रो स्थानको अल्बानियाको १५ अंक छ। पोल्यान्ड १४ अंक जोडेर तेस्रो स्थानमा छ। पोल्यान्डले शनिबार राति भएको खेलमा सान मारियोलाई ५-० गोलले हरायो। यता समूह ‘एफ’ को खेलमा डेनमार्कले माल्डोभालाई ४-० गोलले पराजित गरेको छ। जितसँगै समूहको शीर्ष स्थानमा रहेको डेनमार्कले २१ अंक जोडेको छ।  यो समूहमा स्कटल्यान्ड १४ अंक जोड्दै दोस्रो स्थानमा छ। स्कटल्यान्डले शनिबार इजरायललाई ३-२ गोलले हरायो।  ...
नाकामा तालिमप्राप्त कुकुर परिचालन

नाकामा तालिमप्राप्त कुकुर परिचालन

देश, समाचार
नेपालीको महान् पर्व दसैँ–तिहार पर्वमा हुनसक्ने अवाञ्छित गतिविधि रोक्न नेपालगञ्जस्थित नेपाल–भारत जमुनाहानाकामा तालिमप्राप्त कुकुर परिचालन गरिएको छ । शनिबारदेखि तालिमप्राप्त कुकुरसहितको सुरक्षा जाँच सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए। उनका अनुसार दसैँ, तिहारलक्षित विशेष सुरक्षा योजनाअन्तर्गत नेपाल–भारतसँग जोडिएको सो नाकामा तालिमप्राप्त कुकुरको सहयोगमा नेपाल भित्रिने यात्रुलाई जाँच गर्ने गरिएको छ । Advertisement भारतबाट नेपाल प्रवेश गर्ने तथा नेपालबाट बाहिरिने यात्रु र सवारी साधनको जाँच गरिएको हो। कर्णाली प्रदेश प्रहरी केनाइन शाखाको डग हेन्डलरसहित सुरक्षाकर्मी सीमानाकामा खटिएका छन् । नेपाल प्रहरीका दुईवटा कुकुर लब्ली र ब्यूटीले भारतबाट नेपाल आएका मानिस तथा सवारीसाधनलाई जाँच गरेको थिय...
राजनीतिक षड्यन्त्रको रूपमा राम भगवानलाई दुःख दिन खोजियो : प्रचण्ड

राजनीतिक षड्यन्त्रको रूपमा राम भगवानलाई दुःख दिन खोजियो : प्रचण्ड

राजनीति
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  चितवनको माडीमा राजनीतिक षड्यन्त्रको रुपमा राम भगवानलाई दु:ख दिन खोजिएको बताएका छन्। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष भानु जयन्तीको अवसरमा भगवान रामको जन्मभूमि भारत नभई माडीको अयोध्यापुरी भएको दाबी गर्दै त्यहाँ अयोध्याधाम निर्माण गर्ने घोषणा गरेका थिए। त्यही घोषणाअनुसार अयोध्याधाम निर्माणका लागि प्रधानमन्त्रीले राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति तयार गरेर माडी पठाएका थिए। कोरोना महामारीका बाबजुत भव्य कार्यक्रम आयोजना गरी माडीमा ती मूर्ति प्रतिस्थापन गरिएको थियो। Advertisement शनिबार गृहजिल्ला चितवन आइपुगेका अध्यक्ष प्रचण्डले भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै राम मन्दिर बनाउने भनेर आफूमाथि राजनीतिक षड्यन्त्र गर्न खोजिएको आशय व्यक्त गरे। ‘राम मन्दिर बनाउने कुरा,...
नेपाल क्रिकेट संघको निर्णय विधानविपरित भएको भन्दै पाँच केन्द्रीय सदस्यको ‘नोट अफ डिसेन्ट’

नेपाल क्रिकेट संघको निर्णय विधानविपरित भएको भन्दै पाँच केन्द्रीय सदस्यको ‘नोट अफ डिसेन्ट’

खेलकुद
विधानविपरित निर्णय गरेको भन्दै नेपाल क्रिकेट संघ (क्यान) का पाँच जना केन्द्रीय सदस्यले ‘नोट अफ डिसेन्ट’ लेख्ने भएका छन्। क्यानको बिहीबार विहान सम्पन्न बोर्ड बैठकले रिक्त रहेको सचिव पदमा केन्द्रीय सदस्य प्रशान्तविक्रम मल्ललाई कार्यवहाक सचिवको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको थियो। यो निर्णय क्यानको विधान विपरित रहेको भन्दै क्यानका केन्द्रीय सदस्यहरू संजयराज सिंह, अमितवीर पाण्डे, ऋषिराम गौतम, दाउद अन्सारी र करण महतरा क्षेत्रीले विरोध गरेका छन्। उनीहरूले बोर्ड बैठकमै विरोध गर्दै नोट अफ डिसेन्ट लेख्ने बताएका थिए। Advertisement यसअघि नेपाल क्रिकेट संघका उपाध्यक्ष राजुबाबु श्रेष्ठ र सचिव अशोकनाथ प्याकुर्‍यालले गत असोज १३ गते राजीनामा दिएका थिए।  त्यसपछि यो विषयमा क्यानको बोर्ड बैठकमा छलफल भएको थियो। बैठकमा केन्द्रीय सदस्यहरूले श्रेष्ठ...
तोकिएको मितिमा एनआरएनए महाधिवेशन नहुने निश्चित, परराष्ट्रद्वारा फेरि अर्को पत्र

तोकिएको मितिमा एनआरएनए महाधिवेशन नहुने निश्चित, परराष्ट्रद्वारा फेरि अर्को पत्र

राजनीति
एनआरएनएको आसन्न महाधिवेशन समयमै नहुने निश्चित भएको छ।  विवादले उग्र रूप लिएपछि परराष्ट्र मन्त्रालयले यसअघिनै निर्वाचनका गतिविधि रोक्न भनेको थियो। यद्यपी निर्वाचन समयमै हुने दाबी हुँदै आएको थियो।  Advertisement यसैबीच परराष्ट्र मन्त्रालयले पुनः अध्यक्ष कुमार पन्तलाई ६५ प्रतिशत पुरानो समितिलेले चयन गर्न पाउने प्रावधान विधान अनुरूप नभएको भन्दै पुनः पत्र पठाएपछि थप अन्यौल भएको हो। परराष्ट्रले पठाएको पत्रमा मुख्य तीन कुरालाई जोड दिइएको एनआरएनका महासचिव हेमराज शर्माले जानकारी दिए। परराष्ट्रको पत्र सार्वजनिक नभए पनि  आफूले अध्यक्ष कुमार पन्तसँग टेलिफोनमार्फत कुराकानी गरेर परराष्ट्रको पत्रबारे जानकारी लिएको बताए। पत्रमा ६५% महाधिवेशन प्रतिनिधि नयाँ वा पुरानो कार्यसमिति कसले छान्ने विधानमा उल्लेख नभएकोले पूर्व अभ्यास अनुसार गर्ने भनिएको छ। यस्तै ...
कार्यक्रममा गाए “श्रीमान गम्भीर” : राजारामले सम्झिए राजतन्त्र

कार्यक्रममा गाए “श्रीमान गम्भीर” : राजारामले सम्झिए राजतन्त्र

देश, समाचार
देश व्यपिरुपमा उम्लिएको गणतान्त्रिक नेता प्रतिको वितृष्णा र राजाको बढ्दो लोकप्रियताले गर्दा हरेक मिडियामा एक प्रश्न हरेक पल चर्चित रहन्छ। त्यो हो : कुन बेस - राजतन्त्र की गणतन्त्र। बुढा पुस्ताले राजतंत्र मनपराउने र युवाले गणतन्त्रको पक्ष लिने गरिन्छ जस्ता साधारण सोचाइ मानिस बीच रहन्थ्यो। तर यो कुरा त्यति सरल रहेन अब। सबै उमेरका बीचमा दुवै राजतन्त्र र गणतन्त्रको आफ्ना अाफ्नै विचार र सहमति - विमति छन्। Advertisement स्वही मुद्दालाई उजागर गर्दै एक कार्यक्रममा ऋषि धमलाले राजाराम पौडेललाई उनी राजावादी भएको इंकित गरे। त्यो कुरालाई खुला रूप मा स्वीकार्दै राजाराम पौडेलले गणतन्त्रलाई अर्कै अराजक नाम दिँदै गणतन्त्र नेपाली जनताको इच्छा विपरीत रहेको बताए। त्यही अन्तर्वार्तामा राजाराम लाई एउटा गीत सुनाउनुस् भन्दा उनले राजतन्त्र रहँदाको राष्ट्र गान श्...
संविधानको आफूअनुकूल व्याख्या गर्दै एमालेका मुख्यमन्त्री

संविधानको आफूअनुकूल व्याख्या गर्दै एमालेका मुख्यमन्त्री

राजनीति
नेकपा एमाले र जनता समाजवादी पार्टी एकैदिन विभाजित हुँदा समान राजनीतिक घटना क्रमबाट गुज्रिएका तीन वटा प्रदेश सरकारमध्ये प्रदेश २ का मुख्यमन्त्रीले विश्वासको मत लिइसकेका छन्। एमाले नेतृत्वमा रहेका दुई वटा प्रदेश सरकार भने विश्वासको मत लिने दिन पर धकेलेर आफ्नो आयु दसैंपछिसम्म पुर्‍याउन लागिपरेका छन्। यसको पुष्टि दुबै प्रदेश सरकारले गरिसकेका छन्। प्रदेश १  संसद्को हिउँदे एवं नवौं अधिवेशन शुक्रबार (आज) सुरू हुँदैछ। तर, अधिवेशन प्रारम्भ हुने दिनसम्म पनि सरकारले विश्वासको मत लिन चाहेको सूचना प्रदेश सभामा पठाएको छैन। कहिले प्रस्ताव पठाउँछ भन्नेबारे केही खुलाएको पनि छैन। मन्त्रीहरू नै यसबारे बेखबर छन्। प्रदेश १ को प्रदेशसभा नियमावलीअनुसार विश्वासको मतमा छलफल हुनुभन्दा दुई दिनअघि नै संसदमा सरकारले प्रस्ताव पठाउनु पर्ने उल्लेख छ। Advertisement एमाल...
साफ च्याम्पियनसिपमा माल्दिभ्सको पहिलो जित

साफ च्याम्पियनसिपमा माल्दिभ्सको पहिलो जित

खेलकुद
साफ च्याम्पियनसिप २०२१ मा माल्दिभ्सले पहिलो जित हात पारेको छ। Advertisement बिहीबार राति भएको खेलमा आयोजक माल्दिभ्सले बंगलादेशलाई २-० गोलले पराजित गरेको हो। माल्दिभ्सका लागि हाज्मा मोमहदले ५५ मिनेटमा पहिलो गोल गरे। ७४ मिनेटमा अली अस्फाकले माल्दिभ्सको अग्रता दोब्बर पारे। अस्फाकले पेनाल्टीमार्फत गोल गरेका हुन्। साफको अंक तालिकामा लगातार दुई जित निकालेको नेपाल ६ अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानको बंगलादेशको ३ खेलबाट ४ अंक छ। आयोजक माल्दिभ्स २ खेलबाट ३ अंक जोड्दै तेस्रो स्थानमा छ। भारत २ अंकसहित चौथो र पुछारको श्रीलंका १ अंक छ। ...
चुनाव जित्ने नेताको समर्थनले होइन भोटले हो, एसपालिको नेतृत्व महिलाकै हुन्छ- रविना थापा

चुनाव जित्ने नेताको समर्थनले होइन भोटले हो, एसपालिको नेतृत्व महिलाकै हुन्छ- रविना थापा

राजनीति
आगामी गैर आवासीय नेपाली संघको नेतृत्वको लागि दाबी गरेकी वर्तमान उपाध्यक्ष रविना थापाले  चुनाव जित्न नेताको समर्थन नभएर एनआरएनको भोट आवश्यक हुने स्पष्ट पारिन्। अध्यक्षमा उम्मेदवारी घोषणा गरेकी रविना थापाले आफ्नो उम्मेदवारीको औचित्त्य  प्रस्ट्याउँदै कुराकानीमा परराष्ट्रमा परेको उजुरीले  एनआरएन भित्र हुने राजनीतिक चलखेल र दाउपेच छताछुल्ल भएको बताइन्।   Advertisement ‘समयमा नै चुनाव नहुने भइगयो। परराष्ट्रमा परेको उजुरीले  एनआरएन भित्र हुने राजनैतिक चलखेल र दाउपेच  छताछुल्ल भएको छ।  अन्य उमेद्वारहरू नेताको दैलो ढुक्ने अनि आफ्ना पक्षमा नेताहरुको समर्थन जुटाउन हिँडेका छन्, पार्टीबाटै आधिकारिक उमेद्वार घोषणासमेत गराएका छन्’, उनले भनिन्, ‘जता जता नेता मिडिया पनि उतै लागेका छन्। त्यसैले मेरो सक्रियता कम देखिएको हो। तर चुनाव जित्ने नेताको समर्...