२०८३ बैशाख २६

Author: Senior Editor Nima

राजविराजले जित्यो प्रथम टी-२० मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि

राजविराजले जित्यो प्रथम टी-२० मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि

खेलकुद
विराटनगर महानगरपालिकाको आयोजना तथा होराइजन क्रिकेट क्लबको संयोजनमा विराटनगरमा भएको प्रथम टी-२० मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश-२ को सप्तरी राजविराजले जितेको छ। Advertisement विराटनगर-१९ मा रहेको झापा वैजनाथपुरको खेल मैदानमा शनिबार भएको फाइनल खेलमा प्रदेश-२ को जनकपुर उपमहानगरपालिकालाई १० रनले पराजित गर्दै उपाधि राजविराजले मेयर कपको उपाधि जितेको हो। उपाधि जितेको राजविराजले नगद १ लाख १ हजार तथा ट्रफी हात पारेको छ भने उपविजेता जनकपुरले ५१ हजार र ट्रफीमा चित्त बुझाएको छ। टस जितेर ब्याटिङ गरेको राजविराजले निर्धारित २० ओभरमा ८ विकेट गुमाई ९७ रनको सामान्य स्कोर खडा गरेको थियो। राजविराजका लागि विवेक यादवले २१ बनाउँदा मेहबुब आलमले १४ रन, अभिहेक कार्कीले १३ रन र अमित यादवले ११ रन बनाए। जनकपुरका सुमन रायले ४ ओभरमा ए रन दिएर ३ विकेट लिँदा सुजित...
माधव नेपालले भने-गफाडीलाई गफ गर्न दिनोस्, हामी काम गरेर देखाऔं

माधव नेपालले भने-गफाडीलाई गफ गर्न दिनोस्, हामी काम गरेर देखाऔं

राजनीति
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओली नेतृत्वको नेकपा (एमाले)ले मदन भण्डारीको नाम दुरूपयोग गरी राजनीति गरिरहेको आरोप लगाएका छन्।  Advertisement काठमाडौंमा आयोजित सभालाई सम्बोधन गर्नेक्रममा शनिबार पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले भण्डारीले ल्याएको राजनीतिक सिद्धान्त जनताको बहुदलीय जनवादलाई लिएर पनि गलतरूपमा प्रयोग गरिरहेको बताए। उनले एमालेले मदन भण्डारीको नामको दुर्नाम गरिरहेको भन्दै जबजको मान्यतामा कुठाराघात गरिरहेको आरोप लगाए। अध्यक्ष नेपालले आफ्नो पार्टीको पक्षमा जनलहर नै आउन थालेको बताए। एमालेमा रहेका इमानदार नेताहरू एकीकृत समाजवादीमा फर्किइरहेको भन्दै नेपालले आफूहरूले नयाँ पार्टी गठन गरेर कम्युनिस्ट पार्टीको निरन्तरता बोकेको जिकिर गरे। अध्यक्ष नेपालले जनताले आफ्नो पार्टीको चुनाव चिन्ह कलम पनि भन्न थालेको द...
प्रथम टी-२० मेयर कप क्रिकेट : राजविराज र जनकपुर फाइनलमा

प्रथम टी-२० मेयर कप क्रिकेट : राजविराज र जनकपुर फाइनलमा

खेलकुद
विराटनगर महानगरपालीकाको आयोजना तथा होराइजन क्रिकेट क्लबको संयोजनमा विराटनगरमा जारी प्रथम टी-२० मेयर कप क्रिकेट प्रतियोगितामा विजयी हुँदै राजविराज नगरपालिका र जनकपुर उपमहानगरपालिका फाइनलमा प्रवेश गरेको छ। Advertisement शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा राजविराजले आयोजक विराटनगर महानगरपालिका र जनकपुरले वीरगञ्ज महानगरपालिलाई पराजित गरेको हो। पहिलो खेलमा सप्तरीको राजविराजले विराटनगरलाई ४६ रनको फराकिलो अन्तरले पराजित गरेको छ। टस जितेर ब्याटिङ गरेको राजविराजले निर्धारित २० ओभरमा ४ विकेट गुमाई १ सय ३७ रनको विशाल स्कोर खडा गरेको थियो। राजविराजका लागि अमित यादवले २७ रन बनाउँदा विकास दासले ११ बलमा २ छक्का र २ चौका प्रहार गरी २४ रनमा अविजित रहे। त्यस्तै, रोहन विकले २० रन बनाए। विराटनगरका दीपेश कँडेलले २ विकेट लिँदा मुकुन्द यादव र सिद्धान्त लोहनीले ...
माधव नेपाललाई तीन सिट जितेर देखाउन ओलीको चुनौती

माधव नेपाललाई तीन सिट जितेर देखाउन ओलीको चुनौती

राजनीति
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीलाई तीन सिट जितेर देखाउन चुनौती दिएका छन्। Advertisement ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई आगामी संसदीय निर्वाचनमा तीन सिट जितेर देखाउन चुनौती दिएका हुन्। विगतमा एमालेमा हुँदा माधव नेपाल पक्षलाई भाग दिइएकोसमेत उनको भनाइ थियो। ‘२३ सिट हिजोको चुनावको परिणाम हो,’ पार्टीनिकट स्वास्थ्यकर्मीको कार्यक्रममा आज बोल्दै ओलीले भने, ‘माधव नेपालले २२/२३ सिट जित्ने हुति हो? आगामी संसदीय निर्वाचनमा तीन सिट जितेर देखाऊन।’ ...
संसदको अंकगणित फेरबदल नहुँदासम्म गठबन्धन रहन्छ: गृहमन्त्री खाण

संसदको अंकगणित फेरबदल नहुँदासम्म गठबन्धन रहन्छ: गृहमन्त्री खाण

राजनीति
गृहमन्त्री बालकृष्ण खाणले वर्तमान सत्ता गठबन्धनले आगामी संघीय र प्रदेश सभा निर्वाचनसम्म निरन्तरता पाउने बताएका छन्। नेपाली कांग्रेस म्याग्दीले आज बेनीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले गठबन्धनमा आबद्ध दललाई समेटेर साथसाथै लैजानुपर्ने धारणा राखे। Advertisement ‘राजनीतिक विचार फरक भए पनि निश्चित उद्देश्यका लागि इतिहासदेखि नै सहकार्य र सम्झौता गरेको विषय कांग्रेसले बिर्सनु हुँदैन’, मन्त्री खाणले भने, ‘नेपालमा दीगो शान्ति, संविधान, लोकतान्त्रिक मूल्य पद्धतिको रक्षा गर्दै कांग्रेसलाई महत्वपूर्ण भूमिकामा फर्काउन गठबन्धन गरिएको हो।’ गठबन्धनप्रति पूर्ण विश्वास गर्न कार्यकर्तालाई आग्रह गर्दै उनले ‘खोलो तरेर लौरो बिर्सन नहुने’ स्मरण गराए।  ‘गठबन्धनका लागि हामीले अन्य दललाई वचन दिएका छौं’, मन्त्री खाणले भने, ‘नदीमा बाढी आउँदा लौरेले...
स्थानीय तहले जनतालाई गुणस्तरीय सेवा दिन आवश्यक छ: प्रधानमन्त्री

स्थानीय तहले जनतालाई गुणस्तरीय सेवा दिन आवश्यक छ: प्रधानमन्त्री

राजनीति
प्रधानमन्त्री शेरबहादुर देउवाले दाङको राप्ती गाउँपालिकाको प्रशासनिक भवन शुक्रबार उद्घाटन गरेका छन्।  Advertisement भर्चुअल मिटिङमार्फत देउवाले बिहान लुम्बिनी प्रदेशको स्थायी राजधानीको केन्द्रमा पर्ने गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन गरेका हुन्।  उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस सभापतिसमेत रहेका देउवाले सरकारको सबैभन्दा प्रभावकारी निकाय भनेको स्थानीय तह भएको भन्दै उनले स्थानीय नागरिकलाई प्रभावकारी सेवा प्रवाह गर्न आग्रह गरे।  ‘स्थानीय तहले जनतालाई चुस्त र गुणस्तरीय सेवा दिन आवश्यक छ,’ देउवाले भने, ‘मलाई विश्वास छ, राप्ती गाउँपालिकाको नयाँ प्रशासनिक भवन बनेपछि सेवा थप प्रभावकारी ढंगले दिनेछ।’ नेपालको आवश्यकता भनेको स्थानीय उत्पादन वृद्धि गरि अत्यावश्यक वस्तु तथा सेवामा गाउँ ठाउँमै पहुँच विस्तार हुन जरूरी रहेको प्रधान...
१० खेलाडीमा समेटिएको फ्रान्कफुर्टसँग बार्सिलोना बराबरीमा रोकियो

१० खेलाडीमा समेटिएको फ्रान्कफुर्टसँग बार्सिलोना बराबरीमा रोकियो

खेलकुद
बार्सिलोना युरोपा लिग अन्तर्गत क्वार्टरफाइनलको पहिलो लेगमा बराबरीमा रोकिएको छ। जर्मनीको फ्रान्कफुर्ट बार्सिलोनाले १० खेलाडीमा समेटिएको घरेलु टोली फ्रान्कफुर्टसँग १–१ गोलको बराबरी खेलेको हो। Advertisement घरेलु टोलीका लागि अन्सगर नाफले गोल गर्दा बार्सिलोनाका फेरान टोरेसले बराबरी गोल फर्काएका थिए। पहिलो हाफ गोलरहित बराबरी भए पनि दोस्रो हाफमा दुबै टोलीले १-१ गोल गरेका थिए। खेलको ४८औं मिनेटमा अन्सगर नाफको गोल गर्दै घरेलु टोलीलाई सुरूआती अग्रता दिलाएका थिए। एक गोलले पछि परेको बार्सिलोनाले ६६औं मिनेटमा बराबरी गोल फर्कायो। उसका लागि फेरान टोरेसले गोल गर्दै खेललाई बराबरीमा ल्याए। अन्तिम १२ मिनेट घरेलु टोली १० खेलाडीमा समेटियो। तर पनि पाहुना टोली बार्सिलोनाले त्यसको फाइदा उठाउन सकेन। पेड्रीमाथि फउल गरेपछि टुटा दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बा...
अमेरिकाको सर्वोच्च अदालतमा पहिलो पटक अश्वेत महिला बनिन् न्यायाधीश

अमेरिकाको सर्वोच्च अदालतमा पहिलो पटक अश्वेत महिला बनिन् न्यायाधीश

राजनीति
संयुक्त राज्य अमेरिकाको सर्वोच्च अदालतमा पहिलो पटक अश्वेत महिला न्यायाधीश बनेकी छन्। Advertisement राष्ट्रपति जो बाइडेनले सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेकी केतान्जी ब्राउन ज्याकसनलाई माथिल्लो सदन सिनेटले बिहीबार अनुमोदन गरेको समाचार संस्था रोयटर्सले जनाएको छ। ५१ वर्षीया ज्याकसनले पक्षमा तीन रिपब्लिकनसित ५३ जना सांसदले मत हालेका थिए भने विपक्षमा ४७ मत खसेको थियो। सिनेटमा मतदान भइरहँदा राष्ट्रपति बाइडेनले ज्याक्सनलाई ह्वाइट हाउसमै बोलाएका थिए। ज्याक्सन अनुमोदन भएपछि उनीसँग बाइडेनले सेल्फी खिचेका थिए। सामाजिक सञ्जाल ट्विटरमा बाइडेनले लेखेका छन्- न्यायाधीश ज्याक्सनको अनुमोदन हाम्रो राष्ट्रका लागि एउटा ऐतिहासिक क्षण थियो। अमेरिकाको विविधता हाम्रो सर्वोच्च अदालतमा झल्काउन हामीले अर्को कदम चालेका छौं। उनी एक अदभूत न्यायाधीश बन्नेछिन, यो क्षणम...
सभामुख सापकोटाले गरे चौतारामा साढे सात करोडमा बनेको ६७ फिट अग्लो भ्यू-टावरको उद्घाटन

सभामुख सापकोटाले गरे चौतारामा साढे सात करोडमा बनेको ६७ फिट अग्लो भ्यू-टावरको उद्घाटन

राजनीति
सभामुख अग्निप्रसाद सापकोटाले देशका उच्च पदमा रहेका कोही पनि कानुन भन्दामाथि जान नहुने बताएका छन्। Advertisement राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुखलगायत सबैले कानुन मान्नुपर्नेमा उनले जोड दिए। ‘ठूलालाई चयन सानालाई ऐन’ भनेजस्तो हुनु राम्रो नभएको भन्दै सापकोटाले उच्च पदमा रहेकाले यसमा ध्यान दिनुपर्ने बताए। चौतारा साँगाचोकगढी नगरपालिका-६ मा नवनिर्मित भ्यू-टावरसहितको बुद्धपार्कको बिहीबार उद्घाटन गर्दै उनले सबैभन्दामाथि कानुन अनि मात्र पद रहेको बताए। सापकोटाले संघीयता कार्यान्यनमा स्थानीय तहको भूमिका महत्वपूर्ण रहेको बताए। सापकोटाले भ्रष्टाचार भनेको पैसाको लेनदेन मात्र नभई पदको दुरुपयोग पनि भएकाले अब युवा जागेर भ्रष्टाचार नियन्त्रणमा लाग्नुपर्नेमा जोड दिए। सभामुख सापकोटाले ६७ फिट अग्लो बुद्धको प्रतिमाको अनावरण गरे। नगरपालिकाले गौ...
मिडफिल्डर विशाल राष्ट्रिय टिममा समावेश

मिडफिल्डर विशाल राष्ट्रिय टिममा समावेश

खेलकुद
आगामी जुनमा हुने एएफसी एसियन कप चीन २०२३ को तेस्रो चरणका लागि घोषणा नेपाली राष्ट्रिय फुटबल टिममा मिडफिल्डर विशाल राई पनि समावेश गरिएका छन्। Advertisement यसअघि नेपालका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अघिल्लो साता घोषणा गरिएको टिममा विशाल समेटिएका छन्।  विशाल समावेश भएसँगै नेपाली टिम २५ सदस्यीय भएको छ। नेपाली टिमको बन्द प्रशिक्षण आगामी अप्रिल १५ बाट सुरू हुनेछ। छनोटमा नेपाल कठिन समूहमा छ।  समूह ‘ए’ मा नेपालसहित जोर्डन, कुवेत र इन्डोनेसिया रहेका छन्। यो समूहका खेल कुवेतमा हुनेछन्। खेलहरू ८ जुनमा सुरु भएर १४ जुनमा सकिने छन्। नेपालले आफ्नो पहिलो खेलमा जोर्डनसँग ८ जुनमा कुवेत सिटीमा प्रतिस्पर्धा गर्नेछ। यस्तै नेपालले ११ जुनमा कुवेत र १४ जुनमा इन्डोनेसियासँग प्रतिस्पर्धा गर्नेछ। नेपाली टिम किरण कुमार लिम्बु (गोलकिपर...