२०८३ भाद्र ३१

Author: admin

शुभकामना संदेश : श्री गोपाल केडिया (नव निर्वाचित कार्यरीणी सदस्य)

शुभकामना संदेश : श्री गोपाल केडिया (नव निर्वाचित कार्यरीणी सदस्य)

मिश्रित, शुभकामना संदेश
 आज सम्पन्न भएको नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा जिल्ला नगर तर्फबाट कार्यसमिति सदस्यमा गोपाल केडीया निर्वाचित हुनुभएको छ। वीरगञ्जका व्यवसायी तथा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल केडीया निर्वाचित हुनुभएको छ। यसैगरी नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगरतर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ विजयी भएका छन् । उनी वरिष्ठ उपाध्यक्षका उमेदवार किशोर प्रधानको प्यानलबाट निर्वाचित भएका हुन् ।उनले ५८ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वीले ४७ मत प्राप्त गरे । Advertisement सकारात्मक युथ मिडिया नेटवर्कको तर्फ बाट सफल कार्यकालको शुभकामना ...
गोपाल केडीया जिल्ला नगर तर्फबाट कार्यसमिति सदस्यमा निर्वाचित

गोपाल केडीया जिल्ला नगर तर्फबाट कार्यसमिति सदस्यमा निर्वाचित

आर्थिक
वीरगञ्ज | आज सम्पन्न भएको नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा जिल्ला नगर तर्फबाट कार्यसमिति सदस्यमा गोपाल केडीया निर्वाचित हुनुभएको छ। वीरगञ्जका व्यवसायी तथा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल केडीया निर्वाचित हुनुभएको छ। यसैगरी नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगरतर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ विजयी भएका छन् । उनी वरिष्ठ उपाध्यक्षका उमेदवार किशोर प्रधानको प्यानलबाट निर्वाचित भएका हुन् ।उनले ५८ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वीले ४७ मत प्राप्त गरे । Advertisement जिल्ला नगरबाट कार्यसमिति सदस्यमा निर्वाचित हुनेमा अमृत भट्टचन, अरुणराज सुमार्गी, उमेश डालमीया, कमलकुमार श्रेष्ठ, कमानबहादुर खड्का रहेका छन् । यस्तै किशोरकुमार आचार्य, कुविरकुमार श्रेष्ठ, गजेन्द्रकुमार भगत, गोपाल केडिया, चक्रबहादुर अधिकारी, डीबी बस्नेत, तारानाथ घिमिरे, देवकुमार...
प्र.म. को प्रचण्डलाई ‘काउन्टर’ प्रतिवेदन

प्र.म. को प्रचण्डलाई ‘काउन्टर’ प्रतिवेदन

देश, राजनीति, समाचार
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले छु्ट्टै प्रस्ताव ल्याएका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले यसअघि कार्यकारी अधयक्ष प्रचण्डले ल्याएको प्रस्तावलाई जवाफ दिनेगरी छुट्टै प्रस्ताव ल्याएका हुन् । यसअघि कार्यकारी अध्यक्ष प्रचण्डले ओलीको आलोचना गर्दै प्रतिवेदन ल्याएपछि ओलीले पनि प्रचण्डलाई जवाफ दिने गरी प्रतिवेदन  ल्याएका हुन् । ओलीले आफ्नो प्रस्तावको सुरुमै भनेका छन्, ‘यही २०७७–०७–२८ गते आयोजित पार्टी केन्द्रीय सचिवालयको बैठकमा अध्यक्ष कमरेड पुष्पकमल दहाल ‘प्रचण्ड’ले वितरण गर्नुभएको ‘प्रस्ताव’को प्रस्तुति– तरिका, भाषाशैली र अन्तरवस्तुले पार्टीमा गंभीर सङ्कट निम्त्याएको छ । त्यसले पार्टी विधान अनुसार बैठकमा प्रस्तुत गरिने प्रस्तावको कुनै वैधानिक या राजनीतिक हैसियत न...
सबैको हितका लागि काम गर्छु : वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल

सबैको हितका लागि काम गर्छु : वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल

अर्थतन्त्र, आर्थिक, देश, राजनीति, समाचार
उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा व्यवसायी चन्द्र ढकाल बिजयी भएका छन् । महासङ्घको ५४ औँ वार्षिक साधारणसभामा शनिवार भएको निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गर्दै ढकाल महासङ्घको वरिष्ठ उपाध्यक्षमा विजयी भएका हुन् । वस्तुगत तर्फको उपाध्यक्षमा अन्जन श्रेष्ठ र जिल्ला नगर तर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ तथा एसोसियट तर्फको उपाध्यक्षमा रामचन्द्र सङ्घाई निर्वाचित भएका छन् । महासङ्घमा जिल्ला नगर तर्फको मतको ५० प्रतिशत हिस्सा हुन्छ । ढकाल समुहमा कुल १ सय ५ मत खसेकोमा ढकालले ५२ मत र प्रधानले ५३ मत ल्याएका थिए । त्यस्तै ३० प्रतिशत हिस्सा रहेको एसोसियटमा ८ सय ९७ सदर मत मध्ये ढकालले ५ सय २२  र प्रधानले ३ सय ७५ मत पाए । यता, ६० जना कार्यकारणी सदस्य निर्वाचित भएका छन् । निजी क्षेत्रका व्यवसायीहरुको छाता संगठन महासङ्घको नयाँ नेतृत्वका लागि शनिबार मतदान भएको थि...
चिनियाँ रक्षामन्त्री नेपाल आज आउँदै

चिनियाँ रक्षामन्त्री नेपाल आज आउँदै

देश, राजनीति, विदेश / एन.आर.एन, समाचार
चीनका रक्षामन्त्री आज आइतबार नेपाल आउने भएका छन्। जनगणतन्त्र चीनका राज्यपरिषद् सदस्य एवं रक्षामन्त्री वेइ फेङ्हो नेपालको एकदिने औपचारिक भ्रमणका लागि नेपाल आउन लागेका हुन्। भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ। Advertisement साथै प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि शिष्टाचार भेटवार्ताको कार्यक्रम रहेको छ। रक्षामन्त्री वेइले प्रधानसेनापति पूर्णचन्द्र थापासँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। ...
बैंकहरुले एटीएम बुथमा पैसा हाल्न छाडे

बैंकहरुले एटीएम बुथमा पैसा हाल्न छाडे

अर्थतन्त्र, आर्थिक, देश, बैँक/ बीमा, समाचार
सेवाग्राहीलाई चाहिएको बेला रकम झिक्न सजिलो होस् भनेर बैंक तथा वित्तीय संस्थाहरुले ठाउँठाउँमा एटीएम बुथ राखेका हुन्छन् । तर, सोही एटीएम बुथको सेवा प्रभावकारी हुन नसक्दा पछिल्लो समय सेवाग्राहीले सास्ती भोग्नुपरेको गुनासो आउन थालेको छ । एटीएममा पैसा झिक्न जाँदा कहिले पैसा हुँदैन त कहिले बिग्रेको अवस्थामा भेटिन्छ । बिग्रेको एटीएम पनि लामो समयसम्म बनेको पाइँदैन । अन्तरबैंकिङ एटीएम कारोबार गर्दा शुल्क नलाग्ने व्यवस्था भएसँगै बैंकहरुले एमीएमबाट दिने सुविध पनि प्रभावकारी नबनाएका हुन् । जुनसुकै एटीएम बुथबाट जुनसुकै बैंकको एटीएम कार्ड राखेर पैसा निकाल्दा शुल्क नलाग्ने भएपछि केही बैंकहरुका एटीएमको सेवा प्रवाहमा समस्या भएको हो । राष्ट्र बैंकको नयाँ व्यवस्था सँगै बैंकहरुले समेत एटिएएम सेवा प्रवाहमा सुस्तता देखाएका हुन् । ललितपुरको बालकुमारीस्थित नबिल बैंकको एटीएम बिग्रेको लामो समय भय...
मर्ने डरले  रातभरि आँखा बन्द गरिनँ

मर्ने डरले रातभरि आँखा बन्द गरिनँ

अन्तर्वार्ता, देश, नेपाली चलचित्र, मनोरञ्जन / कला, समाचार, स्वास्थ्य
चर्चित हाँस्य कलाकार मनोज गजुरेल ११ दिनको आइसियू उपचारपछि कोरोनामुक्त भएर अहिले घरमा आराम गरिरहेका छन्। संक्रमणमुक्त भए पनि तन्दुरूस्त नभएकाले उनी अहिले पनि चिकित्सकको  नियमित परामर्शमा छन्।  फोक्सो र छालाको बीचमा भरिएको हावालाई पाइपबाट निकाल्नु परेकाले त्यसको दुखाइ अझैं उनले खेपिरहेका छन्। जसले गर्दा अरूबेला जस्तो उनी छरितो ढंगले हिँडडुल गर्न र बोल्न सकेका छैनन्।  मंगलबार भक्तपुर बालकोटस्थित उनको घर पुग्दा गजुरेलको मुहारमा चमक थिएन। उहीँ जोसले बोल्न त खोज्थे तर सक्दैनथे।  बेलैमा अस्पताल पुग्न सकेको भए आफू यस्तो अवस्थाबाट गुज्रिनु नपर्ने गजुरेल बताउँछन्। उनले संक्रमण पुष्टि भएको एक साता आफू घरमै बसेको सुनाए। 'सुरूका एक साता त घरमै 'होम आइसोलेसन' मा बसें। पछि सास फेर्न गाह्रो भएपछि मात्र अस्पताल पुगें,' उनले भने।  घरमै बसिरहेका उन...
Apple becomes first US company to be valued at $2 trillon

Apple becomes first US company to be valued at $2 trillon

अर्थतन्त्र, कर्पोरेट
credit: BBC News Tech giant Apple has become the first US company to be valued at $2tn (£1.5tn) on the stock market. It reached the milestone just two years after becoming the world's first trillion-dollar company in 2018. Its share price hit $467.77 in mid-morning trading in the US on Wednesday to push it over the $2tn mark. The only other company to reach the $2tn level was state-backed Saudi Aramco after it listed its shares last December. But the oil giant's value has slipped back to $1.8tn since then and Apple surpassed it to become the world's most valuable traded company at the end of July. Strong sales The iPhone-maker's shares have leapt more than 50% this year, despite the coronavirus crisis forcing it to shut retail stores and political pressure...
नेकपा विवाद सहमतितर्फ उन्मुख

नेकपा विवाद सहमतितर्फ उन्मुख

राजनीति, समाचार
विश्लेषक भन्छन्, ‘पार्टी सर्वोच्चताभन्दा सत्ता सेयरिङ प्रमुख मुद्दा’ काठमाडौँ । झण्डै चार महिनायता चर्किएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद सहमतितर्फ उन्मुख भएको छ । सरकार र पार्टी सञ्चालन प्रभावकारी नभएको भन्दै गत वैशाखयता पार्टी कमिटी बैठकमै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको राजीनामाको विषय उठेपछि चर्किएको विवादले झण्डै पार्टी नै विभाजन हुन पुगेको थियो । अन्ततः पार्टी फुटेमा जनताको जनादेशको अपमान ठहरिने महसुस गरेका सो पार्टीका शीर्ष नेताहरु पुनः सहमतिबाटै अघि बढ्न उन्मुख भएपछि विवाद मत्थर हुँदै गएको आभास हुन थालेको छ भने ओलीको राजीनामाको विषय पनि तत्काललाई टर्ने देखिएको छ ।  यसअघि ओली–प्रचण्डका एक्लाएक्लै वार्ताले समेत समस्याको समाधान नदिइरहेका बेला गत शुक्रबार पुनः दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टी समस्या समाध...
पहिलो बर्ष नै चावहिल को प्रमुख कलेज हुने सम्भावना बोकेको मनास्लु वल्र्ड कलेज

पहिलो बर्ष नै चावहिल को प्रमुख कलेज हुने सम्भावना बोकेको मनास्लु वल्र्ड कलेज

शिक्षा
काठमाडौं:युवा उद्यमीहरुद्धारा स्थापित मनाश्लु टिम अफ इन्टरप्रिनर प्रा.ली.द्धारा संचालित मनास्लु वल्र्ड कलेज बहु–आयामिक शैक्षिक कार्यक्रमहरु लिएर काडमाण्डौको मुटु शैक्षिक हव चावहिल चुच्चेपाटी स्थित पासाङ ल्हामु शेर्पाको सालिकबाट करिव १०० मिटर अगाडि व्यापारीक महल केवल टावरकाे नजिकै आधुनिक प्रतिस्पर्धी र विश्व बजारमा बिक्न सक्ने जनशक्ति उत्पादन गर्ने उदेश्यका साथ नयाँ रूपमा स्थापना भएको छ।यस कलेजले नवीनतम प्रविधिको उच्च प्रयोग गरि विद्यार्थीको बाैद्धिक क्षमता विकास गर्ने विभिन्न योजना लिएर निर्माण भएको महत्वपुर्ण शैक्षिक गन्तव्य हो। शिक्षा क्षेत्रमा लामो अनुभव संगालेर अध्यापन गराइरहेका तथा लामो समयदेखि विभिन्न स्कुल कलेज संचालन गरि आफ्नो क्षेत्रमा ख्याति कमाएका शिक्षासेवी तथा प्राध्यापकहरुकले जीवनकालागि व्यावहारिक शिक्षा प्रदान गर्नु पर्छ भन्ने मान्यताका आधारमा नया...