२०८३ असार २२

राजनीति

तरूण दलका अध्यक्ष जितजंग बस्नेतले जिते महाधिवेशन प्रतिनिधि, केन्द्रीय सदस्य उठ्ने

तरूण दलका अध्यक्ष जितजंग बस्नेतले जिते महाधिवेशन प्रतिनिधि, केन्द्रीय सदस्य उठ्ने

राजनीति
नेपाल तरूण दलका अध्यक्ष जितजंग बस्नेत नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्। Advertisement उनी सोमबार ललितपुर क्षेत्र नम्बर ३ बाट महाधिवेशन प्रतिनिधि भएका हुन्। उनले उक्त क्षेत्रमा सबैभन्दा बढी मत ल्याएका छन्।  बस्नेत अब कांग्रेस राजनीतिमा सक्रिय हुने भएका छन्। उनी सभापति शेरबहादुर देउवानिकट हुन्। उनले १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने तयारी गरेका छन्। केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने बस्नेतले बताए। कांग्रेसले यही मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा १४ औं महाधिवेशन गर्दैछ। ...
काँग्रेस अधिवेशन: दाङमा ३ सभापति पदमा ७ जनाको उम्मेदवारी

काँग्रेस अधिवेशन: दाङमा ३ सभापति पदमा ७ जनाको उम्मेदवारी

राजनीति
नेपाली काँग्रेसको मंगलबार हुन गइरहेको संघीय महाधिवेशनमा दाङका तीन निर्वाचन क्षेत्रमा सात जनाको उम्मेदवारी परेको छ। Advertisement तीन संघीय सभापति पदमा सात जना बीच प्रतिपर्धा हुन लागेको हो। दाङको निर्वाचन क्षेत्र नं. ३ मा तीन जनाको उम्मेदवारी परेको छ। यस क्षेत्रमा सबैभन्दा बढी उम्मेदवारी परेको हो। जहाँ संस्थापन प्यानलबाट सुरेन्द्रबहादुर खड्का, संस्थापन इतरबाट हालका संघीय सभापति जगतबहादुर खड्का र एकल रूपमा नेता किरण शाह छन्।  त्यस्तै निर्वाचन क्षेत्र नं. २ मा सभापति पदमा संस्थापन पक्षबाट भिमप्रकाश खड्का र संस्थापन इतरबाट चित्रबहादुर डाँगी (निर्मल)ले उम्मेदवारी दिएका हुन्। दाङ निर्वाचन क्षेत्र नं. १ मा संस्थापन पक्षधर भेषराज पाण्डे र संस्थापन इतरका मानिने सर्वजित डिसीको उम्मेदवारी परेको छ।  क्षेत्र नं. ३ मा किरण शाह बा...
विनोद चौधरी बने कांग्रेस महाधिवेशन प्रतिनिधि

विनोद चौधरी बने कांग्रेस महाधिवेशन प्रतिनिधि

राजनीति
नेपाली कांग्रेसका सांसद विनोद चौधरी पार्टीको महाधिवेशन प्रतिनिधि चयन भएका छन्। Advertisement आजदेखि नवलपुरमा सुरू भएको प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनबाट चौधरी महाधिवेशन प्रतिनिधि चयन भएका हुन्। चौधरीबाहेक अरू सर्वसम्मत महाधिवेशन प्रतिनिधि भएनन्। अरू महाधिवेशन प्रतिनिधि चयनका लागि मंगलबार निर्वाचन गर्ने तयारी छ। नवलपुर कांग्रेस सभापति विष्णु लामिछानेले चौधरी सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि चयन भएको बताए। चौधरी मधेशी कोटाबाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि भएका हुन्। ‘उहाँ मात्रै सर्वसम्मत हुनुभयो। अरू महाधिवेशन प्रतिनिधिका लागि भोलि मतदान हुन्छ,’ उनले भने। ...
प्रधानमन्त्री देउवाले उद्घाटन गरेका आस्था र पतञ्जली टिभीको कार्यालयमा छानबिन टोली

प्रधानमन्त्री देउवाले उद्घाटन गरेका आस्था र पतञ्जली टिभीको कार्यालयमा छानबिन टोली

राजनीति
सूचना तथा प्रसारण विभागले पतञ्जली आयुर्वेद नेपालमा प्रसारणको तयारी थालेको आस्था नेपाल र पतञ्जली नेपाल टिभीमाथि छानबिन अघि बढाएको छ। विभागले आइतबार ती दुबैको कार्यालय रहेको मण्डिखाटारस्थित पतञ्जली नेपालमा टोली पठाएको हो। ‘त्यहाँको हालको वस्तुस्थिति के हो, सबै कुरा बुझ्न टोली पठाइएको छ,’ विभागका महानिर्देशक गोगनबहादुर हमालले भने, ‘टोलीले भोलि प्रतिवेदन दिन्छ।’ Advertisement दुबै टिभी कानुनी रूपमा अनुमतिको प्रक्रियामै नगइकन शुक्रबार उद्घाटन गरिएको थियो। अनुमति नपाएका टिभी च्यानल उद्घाटनमा प्रधानमन्त्री शेरबहादुर देउवालगायत सरकारका वरिष्ठ मन्त्री र दलका शीर्ष नेताहरू पुगेका थिए। वैदेशिक लगानीमा सञ्चालन हुन लागेको भए त्यसलाई मान्यता दिन नसकिने हमालले बताए। ‘नेपालीहरूबाट सञ्चालन गर्ने हो भने प्रक्रियामा आउनुपर्‍यो, विदेशी लगानीबाट सञ्चालन गर्न म...
द्वन्द्वका कमजोरी छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न प्रतिवद्ध छौं: प्रचण्ड

द्वन्द्वका कमजोरी छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न प्रतिवद्ध छौं: प्रचण्ड

राजनीति
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शशस्त्र द्वन्द्वका बेला भएका कमीकमजोरीबारे छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न प्रतिवद्ध रहेको बताएका छन्। Advertisement विस्तृत शान्ति सम्झौता भएको १५ वर्ष पुगेको अवसरमा आज विज्ञप्ति जारी गर्दै प्रचण्डले भनेका छन्, ‘आजसम्मका राजनीतिक उपलव्धीहरुप्रति गर्व गर्दै सो क्रममा भएका कमीकमजोरीहरुको छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्न हामी प्रतिवद्ध छौं।’ यो विषय सरकारको मात्र नभई राज्यको मामला भएको उल्लेख गरेका प्रचण्डले यसबारे आजका दिनसम्म सत्ता पक्ष र प्रतिपक्ष एकमत रहेको र बाँकी काम सम्पन्न गर्न पनि प्रतिवद्ध रहेको पनि उल्लेख गरेका छन्। शान्ति प्रक्रियाको बाँकी कामका रुपमा रहेको द्वन्द्वकालिन घटनाको सत्यतथ्य छानविन गरी मेलमिलापको वातावरण तयार गर्न सत्यनिरुपण तथा मेलमिलाप आयोग तथा बेपत्ता छान...
१८ वर्षीया उषा सापकोटाले जितिन् कांग्रेसको क्षेत्रीय प्रतिनिधि

१८ वर्षीया उषा सापकोटाले जितिन् कांग्रेसको क्षेत्रीय प्रतिनिधि

राजनीति
नेपाली कांग्रेसमा यसपालि युवाको आकर्षण बढेको छ। वडा अधिवेशनदेखि नै युवाहरू पार्टी नेतृत्व लिन अग्रसर भएका थिए। Advertisement युवा आकर्षण प्रदेश सभा क्षेत्रीय अधिवेशनमा पनि देखियो। बागलुङमा शनिबार भएको प्रदेश सभा क्षेत्रीय अधिवेशनबाट १८ वर्षीया उषा सापकोटा क्षेत्रीय प्रतिनिधि निर्वाचित भएकी छन्। उनले २८६ ल्याएकी थिइन् जुन त्यहाँ सबैभन्दा बढी मत हो। उनी बागलुङको काँठेखोला गाउँपालिका ५ की हुन्। उनी बागलुङ क्षेत्र नम्बर १ (क) बाट प्रतिनिधि चुनिएकी हुन्। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीमा युवा आकर्षण बढेको बताए। https://twitter.com/bishwaprakash77/status/1462254374936145921?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1462254374936145921%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fwww.setopati.com%2F उनल...
कांग्रेस प्रदेश अधिवेशन : दाङ ३ ‘क’ मा देवेन्द्र रिजाल विजयी

कांग्रेस प्रदेश अधिवेशन : दाङ ३ ‘क’ मा देवेन्द्र रिजाल विजयी

राजनीति
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत दाङ क्षेत्र नम्बर ३ प्रदेश (क)को सभापतिमा संस्थापनइतर पक्षधर  देवेन्द्र रिजाल निर्वाचित भएका छन्। Advertisement रिजाल १९१ मत प्राप्त गरी निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी बलिराम खत्रीले १५२ मत प्राप्त गरे। त्यस्तै, उपसभापतिमा पुष्पराज गिरी १९४ र शालिकराम रेग्मी १८० मत प्राप्त गरी विजयी भएका छन्। सचिव पदमा तेजविक्रम डाँगी १९८ मत प्राप्त गरी विजयी भएका छन्। तर, अर्को सचिव पदमा खत्री प्यानलका किरण केसीले १८४ मत प्राप्त गरी निर्वाचित भएका छन्। सचिव पदमा रिजाल टिमका उम्मेदवार रेशमकुमार खत्रीले १४७ र खत्री टिमका डम्मरबहादुर भण्डारीले १२९ मत प्राप्त गरे।   त्यस्तै, सहसचिव पदमा रिजाल टिमका रञ्जन गौतमले १७४ र राजेन्द्र महतराले १७९ मत प्राप्त गरी निर्वाचित भएका छन्। ...
प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै नेपाल बारले सार्वजनिक गर्‍यो देशव्यापी विरोधका कार्यक्रम

प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै नेपाल बारले सार्वजनिक गर्‍यो देशव्यापी विरोधका कार्यक्रम

राजनीति
नेपाल बार एसोसिएसनले देशव्यापी आन्दोलनको घोषणा गरेको छ। शुक्रबार बसेको बैठकले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा नआएसम्म चरणवद्ध आन्दोलन गर्ने निर्णय गरेको हो। बार महासचिव लीलामणि पौडेलले आन्दोलनका कार्यक्रमबारे शनिबार विज्ञप्ति जारी गरी जानकारी गराएका छन्। Advertisement ‘हामीले अदालतभित्र अत्याधुनिक हतियारसहितका दंगा प्रहरी प्रवेश गराउने र कानुन व्यवसायीमाथि बर्बर आक्रमण गर्ने कार्यको निन्दा र भर्त्सना गर्दै आन्दोलनका कार्यक्रम तय गरेका छौं,’ महासचिव पौडेलले भने। आन्दोलनका कार्यक्रम अनुसार आइतबार बन्दी प्रत्यक्षीकरणबाहेकका कुनै पनि मुद्दामा बहस पैरवी नगर्ने बारको निर्णय छ। अदालतभित्र दंगा प्रहरीको प्रवेशको विरोधस्वरुप यो कार्यक्रम गरिने पौडेलले बताए। सोमबार १० देखि १२ बजेसम्म देशभरका अदालतमा हातमा कालोपट्टी बाँधेर धर्ना, विरोध सभ...
देशभर आज वडा अधिवेशन गर्दै माओवादी केन्द्र, अध्यक्ष दाहालले उद्घाटन गर्ने

देशभर आज वडा अधिवेशन गर्दै माओवादी केन्द्र, अध्यक्ष दाहालले उद्घाटन गर्ने

राजनीति
नेकपा (माओवादी केन्द्र) ले आज देशभर एकसाथ पार्टीको वडा अधिवेशन गर्दैछ। आगामी पुसमा हुने राष्ट्रिय सम्मेलनका लागि माओवादी केन्द्रले शनिबार वडा अधिवेशन गर्न लागेको केन्द्रीय निर्वाचन आयोगले जानकारी दिएको छ। Advertisement आयोगका अनुसार अध्यक्ष पुष्पकमल दाहालले भर्चुअल माध्यमबाट बिहान ११ बजे वडा अधिवेशनको उद्घाटन गर्ने कार्यक्र छ। माओवादीको निर्वाचन आयोगले देशभरका ६ हजार ७ सय ४३ वडामा निर्वाचन समिति बनाएको छ। निर्वाचनका लागि आयोगले प्रत्येक वडामा तीन सदस्यीय निर्वाचन समिति खटाउने जानकारी दिएको छ । माओवादीले वडा अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्न यथाशक्य प्रयास गर्न निर्देशन दिएको छ । निर्वाचनमा जानै परेको खण्डमा पनि समूहगत निर्वाचनमा जान नपाइने माओवादीको निर्देशन रहेको छ । अन्तरिम विधान २०७८ मा पार्टीका विभिन्न तह र जनवर्गीय संगठनका केन्द्र...
ओलीलाई सिंहदरबारमा भेटे अमेरिकी सहायक विदेश मन्त्रीले

ओलीलाई सिंहदरबारमा भेटे अमेरिकी सहायक विदेश मन्त्रीले

राजनीति
नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्षसँग भेटघाट गरेका छन्। Advertisement शुक्रबार बिहान सिंहदरबारस्थित एमाले संसदीय दलको बैठक लुले ओलीसँग भेटघाट गरेका हुन्। ओलीसँगको भेटघाटका क्रममा नेपाल-अमेरिका सम्बन्धका विविध पक्षबारे कुराकानी भएको थियो। भेटमा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, विष्णु रिमाल र राजन भट्टराई सहभागी थिए। बुधबार साँझ काठमाडौं आइपुगा लुले बिहीबार साँझ बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेका थिए। ...