२०८३ कार्तिक १४

ओलीलाई सिंहदरबारमा भेटे अमेरिकी सहायक विदेश मन्त्रीले

नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्षसँग भेटघाट गरेका छन्।


Advertisement


शुक्रबार बिहान सिंहदरबारस्थित एमाले संसदीय दलको बैठक लुले ओलीसँग भेटघाट गरेका हुन्।

ओलीसँगको भेटघाटका क्रममा नेपाल-अमेरिका सम्बन्धका विविध पक्षबारे कुराकानी भएको थियो। भेटमा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, विष्णु रिमाल र राजन भट्टराई सहभागी थिए।

बुधबार साँझ काठमाडौं आइपुगा लुले बिहीबार साँझ बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेका थिए।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap