२०८० चैत्र १६

अन्तर्वार्ता

युवा विकास सहकारीमा श्रद्धेश आचार्यको “शेयर होल्डर”का रूपमा इन्ट्री

युवा विकास सहकारीमा श्रद्धेश आचार्यको “शेयर होल्डर”का रूपमा इन्ट्री

अन्तर्वार्ता, अर्थतन्त्र, आर्थिक, कर्पोरेट, देश, बैँक/ बीमा, समाचार
ए‌.यफ.टि.आई कर्पोरेशन का सिइओ , यस.वाईयम नेटवर्क का अध्यक्ष तथा युवा उद्यमी श्रद्धेश आचार्य हालै काठमाडौं को बहु प्रतिष्ठित सहकारी संस्था "युवा विकास बहुउद्दे्यीय सहकारी" का प्रमोटर शेयर धनी का रूप मा आबद्ध भएका छन्। युवा विकास सहकारीका अध्यक्ष किसान राई (अलाईव ग्लाइडर) संग आचार्यको लामो समय देखि को सुमधुर सम्बन्ध छ। अलाईव को रीचर्जर याप नामक ई कमर्स साइट को प्रवर्धन आचार्य अन्तर्गत को एक कम्पनी ले गर्न थालेपछि भाइचारा अझ बढेको जनाइन्छ। उक्त सम्बन्ध लाई सहकारी मा नी सुमधुर बनाउन दुबै अग्रसर देखिन्छन्। आचार्य र ग्लाइडर का तस्बिर हामी संग को कुरा मा श्रद्धेश भन्छन "आई लभ सहकारी! मेरो बुवा ले १४ वर्ष अगाडि वीरगन्ज मा एउटा सहकारी स्थापना गर्नु भएको थियो। त्यति खेर म बालक नै थिए तर सहकारी सञ्चालन को शैली देखेर रोचक लाग्थ्यो।" Advertisement ...
मर्ने डरले  रातभरि आँखा बन्द गरिनँ

मर्ने डरले रातभरि आँखा बन्द गरिनँ

अन्तर्वार्ता, देश, नेपाली चलचित्र, मनोरञ्जन / कला, समाचार, स्वास्थ्य
चर्चित हाँस्य कलाकार मनोज गजुरेल ११ दिनको आइसियू उपचारपछि कोरोनामुक्त भएर अहिले घरमा आराम गरिरहेका छन्। संक्रमणमुक्त भए पनि तन्दुरूस्त नभएकाले उनी अहिले पनि चिकित्सकको  नियमित परामर्शमा छन्।  फोक्सो र छालाको बीचमा भरिएको हावालाई पाइपबाट निकाल्नु परेकाले त्यसको दुखाइ अझैं उनले खेपिरहेका छन्। जसले गर्दा अरूबेला जस्तो उनी छरितो ढंगले हिँडडुल गर्न र बोल्न सकेका छैनन्।  मंगलबार भक्तपुर बालकोटस्थित उनको घर पुग्दा गजुरेलको मुहारमा चमक थिएन। उहीँ जोसले बोल्न त खोज्थे तर सक्दैनथे।  बेलैमा अस्पताल पुग्न सकेको भए आफू यस्तो अवस्थाबाट गुज्रिनु नपर्ने गजुरेल बताउँछन्। उनले संक्रमण पुष्टि भएको एक साता आफू घरमै बसेको सुनाए। 'सुरूका एक साता त घरमै 'होम आइसोलेसन' मा बसें। पछि सास फेर्न गाह्रो भएपछि मात्र अस्पताल पुगें,' उनले भने।  घरमै बसिरहेका उन...
करको दायर अझ ब्रोड र बलियो गरिन्छ  : विष्णु पौडेल

करको दायर अझ ब्रोड र बलियो गरिन्छ : विष्णु पौडेल

अन्तर्वार्ता, देश, राजनीति, समाचार
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समग्र राजश्वको संरचनामा आन्तरिक राजश्वको अंशमा अभिवृद्धि गर्न करका दायरा विस्तार र कर चुहावटको क्षेत्रमा नियन्त्रण गर्न जरुरी भएको बताएका छन् ।  नवौँ राष्ट्रिय कर दिवस–२०७७ को अवसरमा आन्तरिक राजश्व कार्यालय जोरपाटीको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्वेच्छिक कर सहभागिता वृद्धि गर्दै परिपालनाका माध्यमबाट समग्र राजश्व परिचालनमा अभिवृद्धि गर्न जरुरी रहेको बताएका हुन् । उनले कर परीक्षण, अनुसन्धान, बजार अनुगमन, प्रशासनिक पुनरावलोकन, बक्यौता असुली, बेरुजु फछ्र्यौट जस्ता  परिपालनाका विधिलाई कडाइका साथ लागू गर्न निर्देशन दिए।  अर्थमन्त्री पौडेलले कर सहभागितामा न्यूनतम लागत, सेवाग्राही मैत्री व्यवहार, प्रक्रियागत सरलीकरण र प्रविधिको भरपुर उपयोग हुने वातावरण सिर्जना गर्न पनि निर्देशन दिए । उनले करदाताको कर प्रशासनप्रतिको दृष्टिकोणमा...
खसीबोका बेच्न काठमाडौं आउने किसान घटे

खसीबोका बेच्न काठमाडौं आउने किसान घटे

अन्तर्वार्ता, कर्पोरेट, देश, समाचार
७ कात्तिक, काठमाडौं । काठमाडौं उपत्यकामा यसपटक किसानले ल्याएको खसीबोका न्यून देखिएको छ । कोभिड १९ संक्रमणको जोखिमका कारण यसपटक किसानहरुले प्रयाप्त संख्यामा खसीबोका बिक्रीका लागि ल्याउन सकेका छैनन् । काठमाडौंमा नजिकका जिल्लाहरु धादिङ, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, सिन्धुली, काभ्रेपलान्चोक लगायतका जिल्लाबाट किसानहरुले सिधै खसीबोका ल्याएर बिक्री गर्ने गरेका छन् । आजको दिन काठमाडौंका मुख्य चोकहरुमा पुग्दा किसानहरुले खसीबोका बिक्रीका लागि राखेको देखिन्छ । तर यसपटक गत वर्ष जस्तो व्यापार नभएको किसानहरुले बताएका छन् । Advertisement कोरोना संक्रमणको जोखिमका कारण पर्याप्त संख्यामा खसीबोका ल्याउन समेत नसकेको उनीहरुले बताए । यसरी काठमाडौं आइपुग्ने खसीबोकाको बिक्री वितरण अनौपचारिक रुपमा हुने र अन्य व्यवसायीहरुले काठमाडौंमा ल्याएर बिक्री गर्नेभन्दा सस्तोमा ...
राष्ट्रिय कविता प्रतिस्पर्धा (People’s Choice Award) – कविता नं:४६ मिरा अधिकारी

राष्ट्रिय कविता प्रतिस्पर्धा (People’s Choice Award) – कविता नं:४६ मिरा अधिकारी

Nepali Poetry "People's Choice Award" 2077, अन्तर्वार्ता, प्रतिस्पर्धा
Advertisement
राष्ट्रिय कविता प्रतिस्पर्धा (People’s Choice Award) – कविता नं:३७ सचिन घिमिरे

राष्ट्रिय कविता प्रतिस्पर्धा (People’s Choice Award) – कविता नं:३७ सचिन घिमिरे

Nepali Poetry "People's Choice Award" 2077, अन्तर्वार्ता, प्रतिस्पर्धा
Advertisement
शेयर धनी श्रद्धेश आचार्य SYM Network का अध्यक्ष नियुक्त 

शेयर धनी श्रद्धेश आचार्य SYM Network का अध्यक्ष नियुक्त 

अन्तर्वार्ता, कभर स्टोरी, देश, नेपाली ब्रान्ड, समाचार
युवा व्यवसायी तथा यस SYM Network (सकारात्मक युथ मिडिया नेटवर्क) का प्रमोटर शेयर धनी श्रद्धेश आचार्य कार्यकारी समिति का अध्यक्ष नियुक्त भएका छन्। लामो समय देखि आबद्ध रहेको यस मीडिया कम्पनीमा उनी "निष्क्रिय शेयर धनी" का रूप मा स्थापित थिए। अहिले भने संस्था लाई नयाँ र थप उचाई प्रदान गर्न आफूले यो पद को जिम्वेवारी लिएको उनले बताउँछन्। "मैले संस्था लाई दिन सक्ने समय, दक्षता र जोश को परिणाम केही समय मा सबै सामु प्रष्ठा हुने छ।" आचार्य ले बताए।  Advertisement संस्था को यही मंगलबार बसेको बैठकले श्रद्धेश आचार्य ले आफ्नो ३५% शेयर मा थप २०% शेयर थपि संस्था को बहुमत शेयर उनको नाम मा सार्ने र उनी अध्यक्ष बन्ने घोषणा गरेको छ।  हामी सम्पूर्ण सकारात्मक युथ मिडिया नेटवर्क (SYM Network) को तर्फ बाट नव नियूक्त अध्यक्ष ज्यू लाई सफल कार्यकाल को बधाई ए...
खर्लप्पै घट्यो पुँजीगत खर्च, सरकार भन्छ– बन्दाबन्दीले विकास रोकियो

खर्लप्पै घट्यो पुँजीगत खर्च, सरकार भन्छ– बन्दाबन्दीले विकास रोकियो

अन्तर्वार्ता, देश, राजनीति, समाचार
Credit: OnlineKhabar २८ भदौ, काठमाडौं । सरकारले पुँजीगत खर्च बढाउन नसकेको गुनासो बढिरहेकै बेला नयाँ आर्थिक वर्षको पहिलो महिना (२०७७ साउन) मा पुँजीगत खर्च विगतको तुलनामा खर्लप्पै (५३.९ प्रतिशत) घटेको छ । बन्दाबन्दी र निषेधाज्ञाका कारण विकास खर्च कम भएको अर्थ मन्त्रालयको निश्कर्ष छ । अर्थ मन्त्रालयले हालै सार्वजनिक गरेको साउन महिनाको मासिक बुलेटिनअनुसार आर्थिक वर्ष २०७७÷७८ को साउनमा चालु, पुँजीगत र वित्तीय व्यवस्थातर्फको कुल खर्च १ खर्ब ९८ करोड मात्र छ । जबकि, अघिल्लो आबको साउनमा कुल खर्च ४ खर्ब २८ करोड खर्च भएको थियो । गत वर्षको तुलनामा यस वर्षको साउनमा ५३.९ प्रतिशत कम खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ । खर्चका दृष्टिकोणले चालु आवको पहिलो महिना कमजोर रह्यो । साउनमा पछिल्लो ५ वर्षयताकै कम खर्च भएको हो । नयाँ आर्थिक वर्षको पहिलो महिनामा चालु तथा पुँजीगत खर्च निराशाज...
घर र गाडी कर्जामा बैंकहरुले ब्याजदर बढाउन नपाउने, यस्तो छ राष्ट्र बैंकको नयाँ व्यवस्था

घर र गाडी कर्जामा बैंकहरुले ब्याजदर बढाउन नपाउने, यस्तो छ राष्ट्र बैंकको नयाँ व्यवस्था

अन्तर्वार्ता, देश, बैँक/ बीमा, समाचार
Credit: CLICKMANDU काठमाडौं । तपाईं बैंकबाट ऋण लिएर व्यक्तिगत प्रयोगका लागि घर तथा गाडी किन्न खोजिरहनु भएको छ भने तपाईंका लागि खुसीको खबर छ । अब तपाईंले बैंकबाट लिएको ऋणको ब्याजदर बढ्ने छैन । कर्जाको अवधिभर तपाईंले एउटा निश्चित रकम किस्ता तिरे पुग्ने भएको छ । बैंकहरुले बेसरेट परिवर्तन भएसँगै ब्याजदर घटबढ गर्दा व्यक्तिगत प्रयोजनका लागि कर्जा लिने ग्राहकहरु समस्यामा परेको निष्कर्श निकाल्दै राष्ट्र बैंकले कर्जा अवधिभर निश्चित व्याजदर कायम गर्न निर्देशन दिएको छ । बैंक तथा वित्तीय संस्थाका सीइओहरुसँगको जुम मिटिङमा मगंगलबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले टर्म लोन लिने ऋणीका लागि फिक्स्ड ब्याजदर कायम गर्न निर्देशन दिए । राष्ट्र बैंकले मंगलबार नै एकिकृत निर्देशन २०७७ जारी गर्दैछ । उक्त निर्देशनमा व्यक्तिगत प्रयोजनका टर्म लोन लिने ऋणीका लागि ब्याजदर फिक्सड गर्...
पर्सामा मेयरसहित ५५ जनामा कोरोना, ल्याबका कर्मचारी पनि संक्रमित

पर्सामा मेयरसहित ५५ जनामा कोरोना, ल्याबका कर्मचारी पनि संक्रमित

अन्तर्वार्ता, आर्थिक
२४ साउन, वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्र प्रसाद साहसहित ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पताल स्थिति पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा ८ जना महिलासहित ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ३ जना बारा र १ जना सर्लाहीका छन् । शुक्रबार मृत्यु भएका वीरगञ्ज–३ छपकैयाका ७४ वर्षीय वृद्ध पनि संक्रमितको सूचीमा छन् । नारायणी अस्पतालको पीसीआर प्रयोगशाला स्रोतले दिएको जानकारी अनुसार बहुदरमाई नगरपालिकामा ४० वर्षीय मेयर नितेन्द्र प्रसाद साहसहित २५ जनामा संक्रमण देखिएको छ । चण्डी प्रसाद गणका ३२ वर्षीय नेपाली सेनाका जवान र बाराको कलैया–१० घर भएका नारायणी अस्पतालको ल्याबका ३१ वर्षीय पुरुष कर्मचारीमा पनि संक्रमण देखिएको छ । उनी नारायणी अस्पतालको ओपीडी ल्याबमा कार्यरत थिए । यसैगरी वीरगञ्ज–१० आदर्शनगर घर भएका दुगर ग्रुपका ३७ वर्षीय पु...