२०८३ कार्तिक १२

युवा विकास सहकारीमा श्रद्धेश आचार्यको “शेयर होल्डर”का रूपमा इन्ट्री

ए‌.यफ.टि.आई कर्पोरेशन का सिइओ , यस.वाईयम नेटवर्क का अध्यक्ष तथा युवा उद्यमी श्रद्धेश आचार्य हालै काठमाडौं को बहु प्रतिष्ठित सहकारी संस्था “युवा विकास बहुउद्दे्यीय सहकारी” का प्रमोटर शेयर धनी का रूप मा आबद्ध भएका छन्।

युवा विकास सहकारीका अध्यक्ष किसान राई (अलाईव ग्लाइडर) संग आचार्यको लामो समय देखि को सुमधुर सम्बन्ध छ। अलाईव को रीचर्जर याप नामक ई कमर्स साइट को प्रवर्धन आचार्य अन्तर्गत को एक कम्पनी ले गर्न थालेपछि भाइचारा अझ बढेको जनाइन्छ। उक्त सम्बन्ध लाई सहकारी मा नी सुमधुर बनाउन दुबै अग्रसर देखिन्छन्।

आचार्य र ग्लाइडर का तस्बिर

हामी संग को कुरा मा श्रद्धेश भन्छन “आई लभ सहकारी! मेरो बुवा ले १४ वर्ष अगाडि वीरगन्ज मा एउटा सहकारी स्थापना गर्नु भएको थियो। त्यति खेर म बालक नै थिए तर सहकारी सञ्चालन को शैली देखेर रोचक लाग्थ्यो।”


Advertisement


आचार्य ले युवा विकास का लागि आफू ले गर्न सक्ने सम्पूर्ण काम गर्न तत्पर रहने बताए।

उक्त सहकारी को हेड अफिस ताम्राकार कम्प्लेक्स न्यू रोड को अगाडि र एक ब्रान्च कुलेश्वर मा सञ्चालन भएका छन्।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap