मनास्लु वल्र्ड कलेजको दोश्रो प्रवेश परिक्षा असाेज ७ गते
कपन स्थित मनास्लु वल्र्ड कलेज ले यस वर्ष ११ मा विधार्थी भर्ना का लागि दोश्रो प्रवेश परीक्षा सुचारु गर्ने भएको छ।
पहिलो प्रवेशिका परीक्षामा सर्वाधिक विधार्थी को सहभागिता भएका ले यस परीक्षामा पनि कलेज र विधार्थी दुवै उत्साहजनक देखिन्छन्।
Advertisement
यही असाेज ७ गते हुन लागेको परिक्षा को तालिका यस प्रकार रहेको छ।
...








