२०८२ फाल्गुन २७

आर्थिक

४०० वटा अक्सिजन सिलिन्डर चीनबाट नेपाल ल्याइयो

४०० वटा अक्सिजन सिलिन्डर चीनबाट नेपाल ल्याइयो

आर्थिक
सरकारले चीनबाट ४०० वटा अक्सिजन सिलिन्डर ल्याएको छ। नेपाल एयरलाइन्सको जहाजबाट मंगलबार बेइजिङबाट सिलिन्डर नेपाल ल्याइएको हो ।  कोरोनाभाइरसका कारण देशभर अक्सिजनको हाहाकार भएपनि त्यसको पूर्ति गर्नका लागि चीनबाट अक्सिजन सिलिन्डर ल्याइएको हो ।  Advertisement यस्तै चीनबाट १६० वटा अक्सिजन कसन्टेटर, १० थान भेन्टिलेटर समेत ल्याइएको छ ।  सरकारले चीनको अनुदानमा २० हजार अक्सिजन सिलिन्डर नेपाल ल्याउने बताइएको छ ।   २० हजार सिलिन्डरमध्ये २ हजार विमानबाट र बाँकी सडक मार्ग हुँदै नेपाल लाइनेछ । साभार: रातोपाटी ...
गण्डकी प्रदेशका सांसद खिमविक्रम शाही कोरोना संक्रमण मुक्त

गण्डकी प्रदेशका सांसद खिमविक्रम शाही कोरोना संक्रमण मुक्त

आर्थिक, देश, समाचार, सामाजिक, स्वास्थ्य
गण्डकी प्रदेशका सांसद खिम विक्रम शाही कोरोना संक्रमण मुक्त भएका छन् । उनी वैशाख १५ गते संसद चलिरहेको अवस्थामा एकाएक बेपत्ता भएको भन्दै संसद नै स्थगित भएपछि साँझ कोरोना संक्रमित भएर अस्पताल भर्ना भएको खुलेको थियो । सांसद शाहीको नवौँ दिनमा गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएको बताइएको छ ।  कोरोना संक्रमण भएपछि सांसद शाही चार रात पोखरास्थित चरक मेमोरियल अस्पतालको कोभिड वार्डमा बसेका थिए । चार दिन अस्पतामा बिताएपछि १९ गतेदेखि होटलको क्वारेन्टिनमा बसेका उनीको शुक्रबार दिएको स्वाब परिक्षणको रिपोर्ट नेगेटिभ आएको हो । Advertisement वैशाख १५ गते मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्धको अविश्वास प्रस्तावमा मतदान गर्ने कार्यक्रम तय भएको अवस्थामा सांसद शाही बिना सूचना बेपत्ता भएका थिए । बिनासूचना सांसद बेपत्ता भएपछि राष्ट्रिय जनमोर्चाकी सचेतक सांसद पिय...
कञ्चनपुरमा तरकारी र खाद्यान्न किन्न जाँदा अनिवार्य फेसशिल्ड लगाउनुपर्ने

कञ्चनपुरमा तरकारी र खाद्यान्न किन्न जाँदा अनिवार्य फेसशिल्ड लगाउनुपर्ने

आर्थिक, कर्पोरेट, देश, समाचार, सामाजिक
२२ वैशाख, काठमाडौं । कञ्चनपुरमा खाद्यान्न तथा तरकारी किन्न जाँदा अनिवार्य फेसशिल्ड लगाउनुपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले बुधबार सूचना जारी गर्दै हाल लागू भएको निषेधाज्ञाको समयमा तरकारी, फलफूल र खाद्यान्न खरिद बिक्री गर्न छुट्टाइएको समयमा ग्राहकहरुको भिडभाड भएकाले अबदेखि अनिवार्य रुपमा मास्क, फेसशिल्ड र पञ्जा लगाएर मात्रै दैनिक उपभोग्य सामग्री खरिद बिक्री गर्न भनिएको छ । भाइजरसहितको हेलमेट लगाउनेले भने फेससिल्ड लगाउनु पर्नेछैन । Advertisement कोरोना संक्रमण बढेपछि कञ्चनपुरमा निषेधाज्ञा लगाइएको छ । निषेधाज्ञा अवधिमा प्रत्येक आइतबार, मंगलबार र बिहीबार बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र तरकारी तथा खाद्यान्न खरिद बिक्री गर्न पाइन्छ । उपभोग्य सामग्री खरिद गर्न जाँदा फेसशिल्ड, मास्क र ग्लोब्सको प्रयोग नगरी अटेर गर्नेलाई कानूनबमोजिम कारवा...
विद्युतीय बस खरिद प्रक्रिया पुनः अघि बढाइयो

विद्युतीय बस खरिद प्रक्रिया पुनः अघि बढाइयो

आर्थिक, कर्पोरेट, देश, समाचार
सरकारले विद्युतीय बस खरिद प्रक्रिया पुनः अघि बढाउन साझा यातायात सहकारी प्रालिलाई आवश्यक कागजात उपलब्ध गराएको छ । संस्थामार्फत नै विद्युतीय बस खरिद गरेर सञ्चालन गर्ने गरी सरकारले दुई वर्ष अघि उक्त सहकारीको सेयर खरिद गरेको थियो ।  त्यतिबेला बस कस्तो हुने भन्ने विवरणलगायत विषयमा समस्या आउँदा सरकारले साझालाई दिइएको रकम फिर्ता गर्ने जनाएको थियो । सेयर रकम फिर्ता नभएको र सोही रकमबाट अहिले बस खरिद गरेर सञ्चालन गर्ने योजना बनाइएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता दीपक भट्टराईले बताए । Advertisement उनले भने, “अहिले पुनः बस खरिदका लागि प्रक्रिया अघि बढिरहेको छ ।” सरकारले २०७५ सालमा संस्थालाई ३०० विद्युतीय बस खरिदका लागि भन्दै रु तीन अर्ब बराबरको सेयर खरिद गरेको थियो । त्यतिबेला स्फेसिफिकेसन, ठेक्का कागजात बनाउनेलगायत प्राविधिक समस्या भएको प्...

आगोमा जलेर एकजनाको मृत्यु

आर्थिक
१४ चैत, काठमाडौं । धादिङको नेत्रावती डबजोङ गाउँपालिकाको धाराधिरीस्थित गुइसामा आगोले जलेर एकजनाको मृत्यु भएको छ । बारीमा आगो लगाउने क्रममा जलेर नेत्रावती गाउँपालिका धाराधिरीका ६५ वर्षीय मानबहादुर तामाङको मृत्यु भएको हो । Advertisement आफ्नै बारीमा आगो लगाउने क्रममा जलेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताए । घटना शुक्रबार भएको भएपनि स्थानीयले शनिबार मात्र मनबहादुरको शव जलेको अवस्थामा फेला पारेका थिए । Credit: OnlineKhabar ...

जग्गा दर्ता हुने आशामा सुकुम्बासी

आर्थिक
तीन दशकदेखि ऐलानी जग्गामा बसोवास गर्दै आएका धनगढी उपमहानगरपालिका–१३ का जागुराम चौधरी पुर्जा उपलब्ध हुने भन्दै खुशी छन् । उनले आफूले चर्चेको जग्गा दर्ताका लागि यसअघि पटकपटक गठन भएका सुकुम्बासी समस्या समाधान आयोगमा निवेदन दिए । अहिलेसम्म धनीपुर्जा बन्न सकेको छैन ।  पछिल्लो पटक भूमिसम्बन्धी समस्या समाधान आयोग र नगरपालिका कार्यालयको संयुक्त पहलमा ऐलानी तथा पर्ति जग्गामा बसेका अव्यवस्थित बसोवासीको लगत सङ्कलन कार्य भइरहँदा भने धनीपुर्जा पाउने आशा उनमा जागेको हो । “तीस वर्षदेखि बसेका छौँ, कुनै सरकारले चासो लिएन”, उनले भने, “स्थानीय निकायबाट लगत सङ्कलनको काम भइरहकोले अहिलेको भूमि आयोगले भने धनीपुर्जा दिने विश्वास भने जागेको छ ।” Advertisement स्थानीयवासी मीनबहादुर कुँवर अहिले स्थानीय सरकारलाई अधिकार दिइएकोे अवस्थामा दशकौँदेखि ऐलानी जग्गामा बस...
सिईओ श्रद्धेश आचार्य भन्छन : यी हुन् हाम्रा कम्पनीका ‘की प्लेयरस’

सिईओ श्रद्धेश आचार्य भन्छन : यी हुन् हाम्रा कम्पनीका ‘की प्लेयरस’

अन्तर्वार्ता, अर्थतन्त्र, आर्थिक, उद्यमशीलता, कभर स्टोरी, नेपाली ब्रान्ड
युवा उद्यमी तथा ए.यफ्. टी. आई अर्पोरेशनका सिइओ श्रद्धेश आचार्यले हालै एउटा अन्तर्वार्तामा आफ्ना कम्पनीमा आबद्ध कर्मचारीहरुलाई उनले परिवार सरह ब्वावहर गरी दुबै (संस्था र कर्मचारी) को प्रगति लक्षित काम गर्दै आएको बताएका छन । स्वाहि अन्तरवार्ताको क्रममा प्यारेन्ट कम्पनी र अन्य मातहतका संस्थामा आवद्ध केही महत्वपूर्ण र मेहनती कर्मचारीको नाम लिदै उनले सबै को वर्णन गरेका थिए। Advertisement १. मंजिल लामा मंजिल लामा आचार्यका सुरुवाती दिन देखिका सहयात्री हुन। हाल प्यारेन्ट कम्पनी र सबै ग्रुप अफ कम्पनी कै उनी म्यानीजिङ डिरेक्टर हुन्। उनी वर्किङ पार्टनर कै रूप मा संस्थामा आबद्ध छन र आफ्नो संस्था प्रतिको निष्ठा र मेहनतका लागि चिनिन्छन्। २. रौनक श्रीवास्तव रौनक प्यारेन्ट कम्पनी कै आई टी विभाग प्रखुम हुन्। उनले सम्पूर्ण ग्रुप कै आई टी सम्बन्ध...
नेप्से परिसूचक १५ अंकले बढ्याे, १५ कम्पनीको सेयर ‘सर्किट’ नजिक कारोबार

नेप्से परिसूचक १५ अंकले बढ्याे, १५ कम्पनीको सेयर ‘सर्किट’ नजिक कारोबार

आर्थिक, देश, शेयर बजार, समाचार
७ माघ, काठमाडौं । बुधबार सेयर बजार आधा हरियो आधा रातो देखिएको छ । बैंकिङ, होटल, व्यापार र उत्पादन समूह घटेर राताम्मे देखिएका छन् भने अन्य समूह बढेर राताम्मे देखिएको छ । विकास बैंक, जलविद्युत्, फाइनान्स तथा निर्जिवन बिमा कम्पनीहरुको सेयर मूल्य बढ्दा समग्रमा बजार नै उकालो लागेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक १५ दशमलव ८७ अंकले उकालो लागेर २ हजार ३ सय ४२ दशमलव ७६ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.१८ अंकले उकालो लागेको छ । Advertisement बुधबार नेप्सेमा सूचिकृत २११ कम्पनीको सेयर खरिदबिक्री भएका छन् । दिनभर भएका ५३ हजार ३१४ कारोबारबाट १ करोड ५९ लाख ८१ हजार ९५२ कित्ता सेयर किनबेच भएका छन् । कारोबार रकम भने ६ अर्ब २१ करोड ९ लाख ६६ हजार २६ रुपैयाँ पुगेको छ । होटलका लगानीकर्ताले धेरै गुमाए परि...

३२६ पावरटिलर वितरण गरिँदै

आर्थिक
किसानले कृषि यान्त्रिकीकरणमा जोड दिन थालेका छन्  । कृषिकार्यमा सहजता तथा कृषि उत्पादकत्वमा वृद्धि हुने भएकाले किसानले पछिल्लो समयमा कृषियन्त्रको प्रयोग बढाउँदै जाँदा मागसमेत बढ्दै गएको छ । कृषियन्त्रअन्र्तगत सबैभन्दा धेरै पावरटिलर ट्र्याक्टर किसानको रोजाइमा परेको रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषितर्फका प्रमुख भरतप्रसाद कँडेलले बताए । “यस आर्थिक वर्षमा यान्त्रिकीकरण अनुदान कार्यक्रमअन्र्तगत एक हजार २०० किसानले विभिन्न यन्त्रको माग गरेका छन्”, कँडेलले भने, “किसानको माग बर्सेनि बढ्दै गएको छ । किसानले यन्त्र तथा औजारको माग बढाएका छन् । माग हेर्दा कृषि किसानको कर्म बन्न थालेको प्रष्ट हुन्छ ।” Advertisement राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषितर्फले कृषियन्त्रमा किसानलाई ५० प्रतिशत अनुदान दिने गरेको छ । व्यावसायिक किसानलाई छनो...

ओलीतिर लागे टोपबहादुर र मणि थापा

आर्थिक
नेकपा नेता टोपबहादुर रायमाझी र मणि थापा केपी शर्मा ओली पक्षतिर लागेका छन्  । उनीहरु नेकपा अध्यक्ष ओलीले बोलाएको केन्द्रीय समिति बैठकमा सहभागी हुन बालुवाटार पुगेका हुन् । रायमाझी र थापा पूर्वमाओवादी हुने भने पूर्व माओवादीकै लेखराज भट्ट पनि ओलीतिर लागिसकेका छन् ।  यद्यपि बैठक अझै सुरु भइसकेको छैन । प्रधानमन्त्री समेत रहेका ओलीले सरकारी निवास बालुवाटारमा बिहान ९ बजेका लागि बैठक बोलाएपनि साढे १० बजेसम्म सुरु नभएको हो ।  Advertisement अहिले बालुवाटारमा ओली पक्षीय नेताहरु पुग्ने क्रम जारी रहेको छ ।  प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि नेकपा विभाजनको डिलमा रहेको छ भने आजै प्रचण्ड समूहले पनि केन्द्रीय समिति बैठक बोलाएको छ ।  साभार: रातोपाटी ...