२०८२ चैत्र ६

बैँक/ बीमा

Cooperative campaigners call for motivating good performers and booking wrongdoers

Cooperative campaigners call for motivating good performers and booking wrongdoers

बैँक/ बीमा
Cooperative campaigners of Nepal have suggested to the stakeholders not to undermine the cooperative sector – the spectacular pillar of the economy – being operated in consistent with its norms and values.At a time when the Ministry of Land Management, Cooperatives and Poverty Alleviation has put efforts to resolve the problems surfaced in savings and credit cooperative sector, they recommended the decision-takers not to put all cooperatives in a single basket. At a discussion organized here on Wednesday regarding cooperatives, Ministry Secretary Dr Damodar Regmi said a directive was already issued to the Cooperative Solution Committee to make necessary arrangement for the embattled cooperatives to immediately return savings of the depositors.As informed, the committee has so...
वित्तीय साक्षरता राष्ट्रिय अभियान सुरु

वित्तीय साक्षरता राष्ट्रिय अभियान सुरु

बैँक/ बीमा
नेपाल लघुवित्त बैंकर्स सङ्घले वित्तीय साक्षरता राष्ट्रिय अभियान थालनी गरेको छ । नेपाल लघुवित्त बैंकर्स सङ्घको आयोजनामा कालिका नगरपालिकाबाट सो अभियान सुरु गरिएको हो । अभियानको कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले शनिबार शुभारम्भ गर्दै वित्तीय अनुशासन भए आर्थिकरूपमा समस्या नआउने बताउनुभयो । आफ्नो आवश्यकताभन्दा विलासिताका वस्तुमा बढी खर्च हुँदा वित्तीय दुर्घटना निम्त्याएको उहाँको भनाइ थियो ।उहाँले भन्नुभयो, “कारोबार गर्ने बेलामा आँखा नदेख्ने पछि रुवायो भन्दै नारा लगाउनु उचित होइन, ऋण लिएपछि तिर्नुपर्छ ।” लागानीकर्तालाई समेत उहाँले मर्यादित र व्यवस्थित गर्न आग्रह गर्दै सदस्यको वित्तीय साक्षरतामा ध्यान नदिँदा समस्या उत्पन्न भएको तर्क गर्नुभयो । नेपाल लघुवित्त बैंकर्स सङ्घका निवर्तमान अध्यक्ष वसन्तराज लम्सालले आर्थिक मन्दीले वर्तमान अवस्था सिर्जना भएको बताउँदै सङ्घ र सेवाग्र...
‘Cooperatives are credible medium for social transformation’

‘Cooperatives are credible medium for social transformation’

अर्थतन्त्र, आर्थिक, बैँक/ बीमा
The Ministry for Land Management, Cooperatives and Poverty Alleviation has emphasized on a long-term strategy to take forward cooperatives campaign as a credible medium for social transformation.In an interaction held with cooperatives activists here today, Ministry's secretary Dr Damodar Regmi said that they were trying to make cooperatives sector well-cultured, regulated and law-abiding. Dr Regmi asserted, "Cooperatives sector that has been one of the pillars of national economy is capable of playing an important role in building a socialism-oriented economy as envisaged by the Constitution, achieving sustainable development goals and bringing about good changes in the multi-dimensional poverty index." He pointed out the need to take forward cooperatives with a new thi...
कृषि विकास बैंकको सीईओका लागि २२ जनाको आवेदन

कृषि विकास बैंकको सीईओका लागि २२ जनाको आवेदन

बैँक/ बीमा
१६ माघ, काठमाडौं । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि २२ जनाको आवेदन परेको छ । तोकिएको समय १५ माघसम्ममा २२ जनाले आवेदन दिएको बैंकले जनाएको छ । सिभिल बैंकको सीईओ छोडेर म्यानमारको बैंकमा सीईओ बन्न गएका बैंकर गोविन्द गुरुङले पनि आवेदन दिएका छन् । त्यस्तै बैंककै पूर्वकर्मचारी सीडीएससीका सीईओ पूर्णप्रसाद आचार्यले पनि आवेदन दिएका छन् । बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रताप सुवेदी र डेपुटी जनरल म्यानेजर यज्ञप्रकाश न्यौपाने, राष्ट्रिय बाणिज्य बैंकका पूर्व डेपुटी सीईओ कबिराज अधिकारीले पनि आवेदन दिएका छन् । यस्तै भानु कँडेल, ताराखर अधिकारी, बिष्णुदेव यादव, रमेशराज जोशी, प्रमेश कायस्थ, कुमार केसी, बद्री गुरागाईं, रामराज उपाध्याय, नरेशकुमार रोका, विश्वप्रकाश सुवेदी, अशोककुमार पौडेल, सुन्दरराम बोहोरा, तिलराज पाण्डेय, भवानी शंकर चापागाईं, अरुणकुमार ढुंगाना ...
लक्ष्मी बैंक र सनराइज बैंकले मर्जर सम्झौता गर्दै

लक्ष्मी बैंक र सनराइज बैंकले मर्जर सम्झौता गर्दै

कर्पोरेट, बैँक/ बीमा
२५ पुस, काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंकले एक आपसमा गाभिन (मर्जर)का लागि सम्झौता गर्ने भएका छन् । २५ पुस सोमबार अथात् आजै दुबै बैंकबीच मर्जर सम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर हुने एक बैंकका सञ्चालकले बताए । ‘अहिले हामी छलफलमा छौं, केही समयपछि मर्जरको प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गर्ने तयारी छ,’ उनले भने । दुबै बैंकको सञ्चालक समितिको बैठकले मर्जरको प्रस्ताव पास गरेर सम्झौता हुन लागेको हो । १ः१ को सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो)मा मर्जरमा जाने गरी सम्झौता गर्न लागेको उनले बताए । सम्पत्ति र दायित्वको पुर्ण मूल्यांकन डीडीए गर्दा स्वाप रेसियो ५ प्रतिशत भन्दा बढीले तलमाथि नभएमा १ः१ कै स्वापमा मर्जरमा जाने उनले बताए । मर्जरपछि बन्ने बैंकको नाम लक्ष्मी सनराइज बैंक लिमिटेड रहेन ती सञ्चालकले बताए । सञ्चालक समिति व्यवस्थान लगायतका विषयमा अहिले छलफल भइर...
सेञ्चुरीलाई प्राप्ति गरी प्रभु बैंकले २६ पुसदेखि एकीकृत कारोबार सुरु गर्ने

सेञ्चुरीलाई प्राप्ति गरी प्रभु बैंकले २६ पुसदेखि एकीकृत कारोबार सुरु गर्ने

बैँक/ बीमा
२२ पुस, काठमाडौं । प्रभु बैंकले लिमिटेडले सेञ्चुरी बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गरी २६ पुसदेखि एकीकृत कारोबार सुरु गर्ने भएको छ । दुवै बैंकको १४ पुसमा सम्पन्न वार्षिक साधारणसभाले मर्जरसम्बन्धी प्रस्ताव पारित गरेका थिए । साधारणसभबाट एक्विजिसज प्रस्ताव पारित गरी गाभ्ने गाभिने (मर्जर) अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड तथा कम्पनी रजिष्ट्रारको अन्तिम स्वीकृति प्राप्त भएकाले प्रभु बैंकको नामबाट एकीकृत कारोबार गर्ने भएको हो । संयुक्त कारोबार पछि १५ दिनका लागि सेञ्चुरी बैंकको सेयरधनीको कारोबार पनि रोक्का हुने भएको छ । धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ को दफा ९ (२) बमोजिम एकीकृत कारोबार पश्चात् सेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकरण तथा सूचीकरण प्रयोजनका लागि...
सिभिल बैंकको ‘अप्पन जनकपुर, डिजिटल जनकपुर’ अभियान सुरु

सिभिल बैंकको ‘अप्पन जनकपुर, डिजिटल जनकपुर’ अभियान सुरु

अर्थतन्त्र, आर्थिक, बैँक/ बीमा
काठमाडौं । सिभिल बैंकले ‘अप्पन जनकपुर, डिजिटल जनकपुर’ गो–क्यासलेस अभियान सुरु गरेको छ । जनकपुर उपमहानगरपालिकाका उपमेयर किशोरी साहले टेम्पो व्यवसायी श्रीनारायण मण्डललाई क्यूआर कोड हस्तान्तरण गरे अभियानको सुरुवात गरेका हुन् । सिभिल बैंकले ‘अप्पन जनकपुर, डिजिटल जनकपुर’ अभियानको सुरुवात गर्न पाउँदा खुशी लागेको भन्दै साहले नगदरहित समाज आजको आवश्यकता भएको बताए । सिभिल बैंकका चिफ बिजिनेस भोला बहादुर विष्टले डिजीटल ईको सिस्टमको विकास गर्न सकिएमा समग्र जनकपुर डिजिटलमा जाने कुरामा दुई मत नभएको बताए । ...
खल्तीबाट मेटलाईफ इन्स्योरेन्सको प्रिमियम भुक्तानीमा एक हजारसम्म क्यास ब्याक

खल्तीबाट मेटलाईफ इन्स्योरेन्सको प्रिमियम भुक्तानीमा एक हजारसम्म क्यास ब्याक

बैँक/ बीमा
खल्तीले मेटलाईफ इन्स्योरेन्सको बीमा प्रिमियम 'खल्ती' बाट भुक्तानी गर्ने प्रयोगकर्ताहरूका लागि अफर उपलब्ध गराएको छ । यस अफरअनुसार प्रयोगकर्ताहरूले  एक हजारसम्मको क्यास ब्याक प्राप्त गर्नेछन् । साथै दुई भाग्यशाली विजेताले अक्टोबरदेखि डिसेम्बर २०२२ सम्म, प्रत्येक महिना, स्मार्ट ब्याण्ड पनि प्राप्त गर्ने छन् । यो अफर डिसेम्बर ३१ सम्म लागु हुनेछ । प्रयोगकर्ताले प्रिमियम भुक्तानीको लागि तोकिएको मितिभन्दा सात दिनभित्र भुक्तानी गर्नुपर्ने हुन्छ । साथै, खल्तीमार्फत आउने क्यास ब्याक​ प्रयोगकर्ताले महिनाको अन्तिममा प्राप्त गर्नेछन् । यस सुविधाबारे बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले बीमा ग्राहकहरूले डिजिटल प्लेटफर्ममार्फत आफ्नो प्रिमियम तिर्न रुचाउने भएकाले भुक्तानी सहजै तिर्न सकियोस् भन्ने उद्देश्यले यो अफर ल्याइएको बताए । ...
डिजिटल बैंकिङ : काउन्टरमा भीडदेखि नगद ‘सर्कुलेसन’सम्म घट्दै

डिजिटल बैंकिङ : काउन्टरमा भीडदेखि नगद ‘सर्कुलेसन’सम्म घट्दै

अर्थतन्त्र, बैँक/ बीमा
८ भदौ, काठमाडौं । नेपालमा विद्युतीय भुक्तानीको अभ्यास सुरु भएको धेरै भएको छैन । छोटै समयमा पनि विद्युतीय माध्यमको कारोबारले ठूलै फड्को मारेको तथ्यांकले देखाउँछ । नेपाल राष्ट्र बैंक, भुक्तानी प्रणाली विभागको २०७९ असारको तथ्यांकले एकै महिनामा २ करोड ५ लाख ६४ हजार ३०८ पटक मोबाइल बैंकिङ कारोबार भएको देखाएको छ । त्यसबाट १ खर्ब ६३ अर्ब २५ करोड ५० लाख रुपैयाँको कारोबार भएको विभागले जनाएको छ । २०७७ साउनमा मोबाइल बैंकिङको माध्यमबाट ५९ लाख २३ हजार ४११ वटा कारोबारमार्फत १८ करोड ३९ लाख ३० हजार रुपैयाँको कारोबार भएको थियो । मोबाइल बैंकिङ मात्र नभई कनेक्ट आईपीएस र वालेटबाट हुने आर्थिक कारोबार पनि उल्लेख्य रुपमा बढेको देखिन्छ । २०७९ साउनमा वालेटको माध्यमबाट हुने कारोबार संख्या डेढ करोडभन्दा माथि पुगेको छ । साउनमा वालेटको माध्यमबाट १ करोड ६२ लाख ६ हजार ३५६ कारोबारमार्फत १७ अर्ब...
गौतमश्री सहकारीको ठगी : २५ हजार बचतकर्ताको ७ अर्ब जोखिममा

गौतमश्री सहकारीको ठगी : २५ हजार बचतकर्ताको ७ अर्ब जोखिममा

अर्थतन्त्र, बैँक/ बीमा
१५ साउन, काठमाडौं । ललितपुरकी उर्मिला महर्जनले दैनिक मजदुरीमा जुठा भाँडा माझ्ने र सरसफाइको काम गर्न थालेको वर्षौं भयो । यसरी आएको रकमबाट घर खर्च चलाएर काठमाडौं महानगरपालिका–१४ कुलेश्वरमा रहेको गौतमश्री बहुउद्देश्यीय सहकारीमा बचत गर्न थालिन् । कहिलेबाट रकम राख्न थालिन् ? कति रकम भयो उनीसँग राम्रो हिसाब पनि छैन । आमाले पनि नियमित कारोबार गर्दै आएको सहकारीप्रति उनले कहिल्यै शंका गरिनन् । तर शुक्रबार एकाएक आफूले दिनरात नभनी मिहिनेत गरेर कमाएको पैसा वर्षौंदेखि जम्मा गरेको सहकारी संस्थामा ताला लगाएर सञ्चालक फरार भएको सुनेपछि उनी छाँगाबाट खसेजस्तै भइन् । ‘पहिले आमाले कारोबार गर्नुहुन्थ्यो, मलाई पनि विश्वास लागेर कारोबार गरेँ । पहिले सानो भवनमा थियो, अहिले सहकारी ठूलो भएपछि भवन पनि ठूलो बनेको छ,’ आइतबार सहकारी विभागमा भेटिएकी महजर्नले गहभरी आँसु पार्दै भनिन्, ‘‘राति १२ बजे...