२०८२ माघ १५

Author: admin

Watch Nepal VS India LIVE with SYM Network | Quarter Final – Asian Games 2023

Watch Nepal VS India LIVE with SYM Network | Quarter Final – Asian Games 2023

खेलकुद
https://www.youtube.com/watch?v=OxRng76TUlw The quarter-finals match between India and Nepal in the 2023 Asian Games cricket tournament is currently underway, and it has garnered significant attention from cricket enthusiasts and fans alike. In this T20 encounter, India has posted a competitive target of 203 runs for Nepal to chase. The atmosphere in the stadium is filled with excitement as supporters from both nations have come out in large numbers to back their respective teams. India's innings showcased strong batting performances, with their top-order batsmen consistently finding boundaries and clearing the ropes. Nepal's bowlers faced a challenging task as they attempted to restrict the Indian batting lineup. As Nepal begins their innings, cricket fans eagerly...
मनै हल्लाउने एउटा उत्कृष्ट इरानी फिल्म, हेर्नुहोस् युट्युबमा : Saturday Cinema

मनै हल्लाउने एउटा उत्कृष्ट इरानी फिल्म, हेर्नुहोस् युट्युबमा : Saturday Cinema

मनोरञ्जन / कला
इरानी फिल्म हेरेपछि धेरैले भनेका छन्, लेखेका छन् — आहा! कस्तो जीवनजस्तै जीवन्त फिल्महरू! आममान्छेको दैनिक जीवनका मसिना घटनाक्रम जोड्दै व्यावहारिक र दार्शनिक विषयमा घोत्लिन बाध्य पार्नु इरानी फिल्मका विशेषता हुन्। सामान्य घटनाक्रम, थोरै लगानी तर यथार्थपरक र कलात्मक फिल्मका लागि इरानी सिनेमा संसारभरका दर्शकमाझ प्रख्यात छ। माजिद माजिदी यस्तै प्रख्यात फिल्म बनाउने निर्देशक हुन्। उनका फिल्ममा पनि यस्ता विशेषता भेटिन्छन्। अझ उनी इरानका मात्र नभई संसारकै उत्कृष्ट निर्देशकमा गनिन्छन्। उनको फिल्म 'चिल्ड्रेन्स अफ हेभन' अस्कर मनोनयनमा परेको थियो। 'चिल्ड्रेन्स अफ हेभन' बाहेक 'कलर अफ पाराडाइज', 'बारान', 'द सङ अफ स्प्यारोज' आदि उनका अत्यधिक रूचाइएका फिल्म हुन्। आज गुड फ्राइडे सिनेमामा हामीले उनको फिल्म 'द विल्लो ट्री' सिफारिस गरेका छौं। पर्सियन भाषाको यो फिल्म अंग्र...
प्रधानमन्त्रीको चीन भ्रमण : हुन सक्छ कोरला नाका खुलाउने सम्झौता

प्रधानमन्त्रीको चीन भ्रमण : हुन सक्छ कोरला नाका खुलाउने सम्झौता

अर्थतन्त्र
५ असोज, काठमाडौं । मुस्ताङको कोरला नाका खोल्ने तयारी गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका क्रममा कोरला नाका खोल्ने विषयमा दुवै पक्षबीच सम्झौता हुन सक्ने सम्भावना रहेको वाणिज्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार शुक्रबारदेखि सुरु भएको प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको एजेण्डामा नेपाल–चीन नाका सहजीकरण पनि रहेको र सम्भवतः नाका खोल्ने सम्झौतामा हस्ताक्षर हुने छ । तर, नाका खुल्ने यकिन भने बेइजिङमा सम्झौता नभई भन्न नसकिने अधिकारीहरु बताउँछन् । यस अघि मौसमी रुपमा वर्षमा २ पटक मात्रै खुल्ने सो नाका कोरोना महामारीका कारण ४ वर्षदेखि बन्द अवस्थामा छ । मुस्ताङको सदमुकाम जोमसोमबाट ११२ किलोमिटर टाढा रहेको उक्त नाका खोल्न चिनियाँ पक्षले संकेत गरेपछि नेपालले नाकामा तयारी थालेको हो । नाका खोल्ने तयारीका लागि केही समय अघि चीनले परराष्ट्र मन्त्रालयमार्फत ...
अब आमाको नामबाट पनि नागरिकता, एनआरएनएको हकमा यस्तो छ व्यवस्था

अब आमाको नामबाट पनि नागरिकता, एनआरएनएको हकमा यस्तो छ व्यवस्था

देश
काठमाडौँ । सरकारले नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० राजपत्रमा प्रकाशित गरेको छ । यससँगै नयाँ व्यवस्थाअनुसार नागरिकता वितरणको बाटो खुलेको छ ।बिहीबार नियमावली प्रकाशित भएसँगै उमेर पुगेका र बाबुको पहिचान हुन नसकेका व्यक्तिले आमाको नामबाट नेपाली नागरिकताको प्रमाणपत्र पाउने भएका छन् । त्यस्ता व्यक्तिले नागरिकता पाउन जन्मदर्तासहित आमाको नेपाली नागरिकता वा आमा नेपाली रहेको प्रमाण पेश गर्नुपर्नेछ । यसअघि बाबुको नागरिकता अनिवार्य रहेकोमा नियमावली संशोधनसँगै बाबुको पहिचान नभएका व्यक्तिले अवदेखि आमाका नामबाट नेपाली नागरिकता पाउने भएका हुन् । तर यस प्रावधानमा विदेशी मुलुकको नागरिकता नलिएको भनी अनुसुची –७ क। बमोजिम स्वघोषणा गर्नुपर्ने छ ।यस्तै संशोधित नियमावलीमा गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न अनुसुची–८ (ग) वमोजिमको ढाँचामा आफू वा आफ्नो बाबु, आमा, बाजे, वा बज्यैमध्ये ज...
प्रतिनिधि सभाको बैठक बस्दै, एमालेले अवरोध नगर्ने

प्रतिनिधि सभाको बैठक बस्दै, एमालेले अवरोध नगर्ने

राजनीति
५ भदौ, काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो तीन बजे बस्ने संसद सचिवालयले जनाएको छ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै साउन १० गतेदेखि संसद अवरुद्ध गर्दै आएको नेकपा एमालेले आज भने अवरोध नगर्ने जनाएको छ । सोमबार राति प्रधानमन्त्री कार्यालयमा बसेको राष्ट्रिय मान्यताप्राप्त दलहरुको संयुक्त बैठकमा उच्चस्तरीय छानबिन समिति गठन गर्ने सरकार तयार भएपछि एमाले पनि संसद बैठक सञ्चालन गर्न दिन तयार भएको हो । एमाले सचेतक महेश बर्तौलाले आजको बैठकमा अवरोध नहुने बताए । बर्तौलाले अनलाइनखबरसँग भने, ‘समिति गठनको प्रक्रिया अघि बढेकाले आजको संसद बैठक सन्चालन हुन्छ ।’ ...
एसियन गेम्समा नेपालको इतिहास : ७२ वर्षमा २ रजत र २२ कांस्य मात्र

एसियन गेम्समा नेपालको इतिहास : ७२ वर्षमा २ रजत र २२ कांस्य मात्र

खेलकुद
४ भदौ, काठमाडौं । एसियामा हुने खेलकुदको सबैभन्दा ठूलो मेला एसियन गेम्समा नेपाल पहिलो संस्करणदेखि नै सहभागी हुँदै आएको छ । ७२ वर्षअघि सन् १९५१ मा भारतको नयाँ दिल्लीमा भएको पहिलो एसियन गेम्समा सहभागी भएको नेपालले सन् १९५४ को दोस्रो र १९६२ को चौथो संस्करणमा मात्र भाग लिएको थिएन । त्यसयता नेपालले १६ संस्करणमा सहभागिता जनाएको छ । चीनको हान्झाउ शहरमा आगामी सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हुने  १९औं संस्करणाको एसियाको खेल कुम्भमेलामा २९ खेलमा ३००भन्दा बढी नेपाली खेलाडी सहभागी हुँदैछन् । सन् १९५१ मा भारतको नयाँ दिल्लीमा भएको पहिलो संस्करणामा सहभागी ११ राष्ट्रमा नेपाल पनि थियो । पहिलो संस्करणदेखि नै सहभागी भएको नेपालले पहिलो पदक जित्न १९८२ को १०औं संस्करणसम्म कुर्नुपरेको थियो । नेपालले १६ पटक एसियन गेम्स खेल्दा अहिलेसम्म जम्मा २ रजत र २२ कास्य गरी २४ पदक जितेको छ। त...
पाका पुस्ताः भैरव रिसाल संग प्रेम, यौवनदेखि जीवन-जगतका कुरासम्म | Video Interview : Tikaram Yatri

पाका पुस्ताः भैरव रिसाल संग प्रेम, यौवनदेखि जीवन-जगतका कुरासम्म | Video Interview : Tikaram Yatri

अन्तर्वार्ता
https://www.youtube.com/watch?v=ih4_QDdiIew This program is produced by Yatri Media named as Kura Sunnu Paaka-ko under the flagship brand of Tamosama Jyotirgamaya. Kura Sunnu Paaka-ko, a series of interview session with the legendary personalities who are currently in their second innings of life as super senior citizens. Tika Ram Yatri is well reknown media personality with his well branded show Tamasoma Jyotirgamaya. He is recognized as a dynamic, enthusiastic, liberal, constructive Journalist with a strong command in Nepali language and ground level coverage of Nepali society. SYM Network is only responsible for embedding this program without hampering the copyright policy as a support to this initiatve. All rights to this program is reserved by Yatri Media.
‘वडा नम्बर ६’को सिक्वेल बनाउँदै दीपक-दीपा

‘वडा नम्बर ६’को सिक्वेल बनाउँदै दीपक-दीपा

नेपाली चलचित्र, मनोरञ्जन / कला
काठमाडौं । फिल्म निर्माता दीपकराज गिरी र दीपाश्री निरौलाले २०७२ सालको चर्चित फिल्म ‘वडा नम्बर ६’को सिक्वेल निर्माणको तयारी थालेका छन् । अनलाइनखबरसँग कुरा गर्दै दीपकले अहिले पटकथा लेखनमा काम भैरहेकोे जानकारी दिए । ‘अहिले तीनवटा फिल्ममा काम भइरहेको छ, जसमध्ये एउटा वडा नम्बर ६ हो’ दीपकले भने, ‘यी तीनमध्ये कुनै एउटा फिल्मको सुटिङ मंसिरदेखि थाल्ने हाम्रो तयारी छ ।’ यसै महिनाको सुरुआतमा अनलाइनखबरसँग कुरा गर्दै दीपकले ‘वडा नम्बर ६’कै शैली अर्थात् सामाजिक र हास्यव्यंग्य कथावस्तुमा फिल्म बनाउने भन्दै यस्तो संकेत गरेका थिए । ‘वडा नम्बर ६’ लाई उज्वल घिमिरेले निर्देशन गरेका थिए भने यसमा दीपकसहित धुर्मुस, दयाहाङ राई, माग्ने बुढा, मुन्द्रे, प्रियंका कार्की लगायतको अभिनय थियो । फिल्मलाई दीपक र दीपाले संयुक्त रुपमा निर्माण गरेका थिए । यो फिल्मलाई समीक्षकले रुचाएका थिए । यो नयाँ फिल्मलाई...
नेपालले भारतलाई बेच्यो २ सातामा ६ लाख ७० हजार किलो गोलभेंडा

नेपालले भारतलाई बेच्यो २ सातामा ६ लाख ७० हजार किलो गोलभेंडा

अर्थतन्त्र, उद्यमशीलता
४ भदौ, काठमाडौं । नेपालको गोलभेंडामा लगाइएको प्रतिबन्ध फुकुवा भएपछि दुई सातामा ६ लाख ७० हजार किलो गोलभेंडा भारत निकासी भएको छ । यद्यपि यो विवरण सरकारी निकायमा निर्यातको प्रक्रिया पूरा गरेर भएको निर्यातको मात्रै हो । व्यवसायीहरुका अनुसार भन्सार प्रक्रिया पूरा नगरी यो भन्दा धेरै परिमाणको गोलभेंडा भारत निर्यात भएको अनुमान गरिएको छ । आफ्नो बजारमा गोलभेंडाको मूल्य उच्च भएपछि २१ साउनमा भारतले नेपालको गोलभेंडा माथिको प्रतिबन्ध फुकुवा गरेको थियो । त्यसयताको १ भदौसम्म वीरगञ्ज, काँकडभिट्टा, भैरहवा भन्सार भएर गोलभेंडा निर्यात भएको त्यहाँका भन्सार कार्यालयहरुले बताएका छन् । तीन भन्सार कार्यालयको विवरण हेर्दा १ भदौसम्म ६ लाख ६९ हजार ६८० किलो गोलभेंडा नेपालबाट निर्यात भएको छ । कुल मूल्य ८० लाख ३६ हजार १६० रुपैयाँ हुन आउँछ । भन्सार कार्यालयहरुको विवरणअनुसार नेपालबाट निर्यात भएको गोलभे...