२०८१ बैशाख १३

Tag: SYM NETWORK

प्रशिक्षक र मैदानबिना पनि क्रिकेटमा अब्बल कञ्चनपुर

प्रशिक्षक र मैदानबिना पनि क्रिकेटमा अब्बल कञ्चनपुर

खेलकुद
१३ मङ्सिर, महेन्द्रनगर (कञ्चनपुर) । राष्ट्रिय खेलकुद परिषद्बाट कहिल्यै क्रिकेट प्रशिक्षक नपाएको कञ्चनपुर राष्ट्रियस्तरमा भने यहाँका क्रिकेट खेलाडीले बनाएको छविले परिचित छ । कञ्चनपुरमा क्रिकेटको खेल इतिहासमै पुराना र सिनियर राष्ट्रिय खेलाडीले स्वयंसेवक प्रशिक्षकका रुपमा काम गर्दै आएका भरमा प्रतिभावान् खेलाडी उत्पादन निरन्तर हुँदै आएको छ । पछिल्लो समय कञ्चनपुर घर भएका राष्ट्रियस्तरका खेलाडीहरुले गरिरहेको उत्कृष्ट प्रदर्शनले गृहजिल्लामा क्रिकेटप्रतिको माहोल थप उत्साही छ । जिल्ला खेलकुद समितिअन्तर्गत १७ विभिन्न खेलका प्रशिक्षक हाल कार्यरत रहे पनि क्रिकेटले भने यहाँ प्रशिक्षक देख्नसमेत पाएको छैन । कञ्चनपुर क्रिकेट सङ्घका अध्यक्ष वीरेद्रबहादुर चन्दले पछिल्लो समय जिल्लाभर क्रिकेट खेलको गतिविधिले तीव्रता पाउँदै गएको बताए । कीर्तिमानी खेलाडी दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा,...
पूर्वाधार बनेपछि बेलुढुङ्गामा बढ्यो पर्यटकको आगमन

पूर्वाधार बनेपछि बेलुढुङ्गामा बढ्यो पर्यटकको आगमन

देश
म्याग्दी र बागलुङको सिमानामा पर्ने पर्यटकीयस्थल बेलढुङ्गामा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ। प्रचारप्रसार तथा पर्यटकीय पूर्वाधार बनेपछि बेलढुङ्गाको भ्रमणमा आउने पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको हो। बेनी नगरपालिका–३ भकिम्ली र बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेको सिमानामा अवस्थित बेलुढुङ्गा हिमशृङ्खला र ग्रामीण जनजिवनको अवलोकन गर्ने स्थल मानिन्छ। भकिम्ली र ओखलेका दुवै बस्तीबाट देउराली डाँडासम्म सडकको पहुँच पुगेको र त्यहाँबाट बेलढुङ्गाको ‘भ्यू पोइन्ट’सम्म चिटिक्कको पदमार्ग निर्माण भएपछि पर्यटकको आगमन बढ्दो क्रममा रहेको भकिम्लीका स्थानीय रत्न जिसीले बताए। उनका अनुसार, बेनी नगरपालिका र काठेखोला गाउँपालिकासँगै प्रदेश सरकारको साझेदारीमा बेलढुङ्गा पुग्ने सडक, प्रवेशद्वार, पदमार्ग र भ्यू पोइन्टलगायतका पूर्वाधार निर्माण भएपछि यो क्षेत्र थप चर्चा आएको हो। समुद्...
Unveiling the Mystical World of Baba Neem Karoli: A Spiritual Beacon for Gen Z

Unveiling the Mystical World of Baba Neem Karoli: A Spiritual Beacon for Gen Z

कभर स्टोरी
In the fast-paced, digitally connected world of Generation Z, the search for meaning and spirituality has taken on a new dimension. Among the many spiritual luminaries who have left an indelible mark on seekers of truth, Baba Neem Karoli stands out as a beacon of mysticism and divine wisdom. Also known as Maharaj-ji, this revered spiritual figure transcends time and culture, offering timeless teachings that resonate with the challenges and aspirations of the modern era. The Early Years: Baba Neem Karoli, born as Maharaj-ji, embarked on his earthly journey in 1900 in the village of Akbarpur, located in the northern Indian state of Uttar Pradesh. From a young age, he displayed a profound inclination towards spirituality, and his deep meditative experiences set the stage for ...
नकारात्मक भावनाबाट बच्ने ५ उपाय

नकारात्मक भावनाबाट बच्ने ५ उपाय

SYM शुद्ध सकारात्मकता
मानिसको मनमा विभिन्न भावना आइरहेको हुन्छ, तीमध्ये केही नकारात्मक भावना पनि हुन्छन् । त्यस्तो भावना आउँदा एक किसिमको असहजता र तनाव पनि हुन्छ । जब यस्ता भावनाहरू आउँछन् हामी तुरुन्तै त्यसलाई अस्वीकार वा स्वीकार गर्न सक्दैनौं । मनमा आएका नकारात्मक भावनालाई हटाउन हामी विभिन्न उपाय अपनाउँछौं । नकारात्मक मनोवृत्तिले हामीलाई असुरक्षित महसुस गराउँछ । त्यसकारण नकारात्मक भावनाबाट कसरी बच्ने भन्ने उचित उपाय जान्नु जरुरी हुन्छ । नकारात्मक भावनाबाट बच्नु मानसिक स्वास्थ्यको लागि महत्त्वपूर्ण यदि हामी सधैं नकारात्मक भावनालाई रोक्ने प्रयास गर्छौं भने हामी आफ्नै सोचाइको आलोचना गरिरहेका हुन्छौं । त्यसपछि हामी हाम्रा भावनाहरूलाई दबाउन थाल्छौं । यसो गरिरहँदा हामी आफ्नै विरुद्ध हुन्छौं,  जसले तनाव र डिप्रेसन जस्ता गम्भीर मानसिक स्वास्थ्य समस्या निम्त्याउन सक्छ । आफ्नो भावनालाई स्वीक...
नेपाल बैंक ८७ औं वर्षमा प्रवेश

नेपाल बैंक ८७ औं वर्षमा प्रवेश

बैँक/ बीमा
नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ। यसै अवसरमा बैंकले आफ्नो प्रमुख कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो। उक्त कार्यक्रममा एक सय ५० जना रक्तदाताले सहभागिता जनाएका थिए।  ८७ औं वर्षमा प्रवेश गर्दै बैंकले आफ्नो सम्पूर्ण ग्राहक, समन्वयकर्ता एवम् सहयोगीहरूप्रति कृतज्ञता व्यक्त गरेको छ।  नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक हो। विसं १९९४ साल कात्तिक ३० गते स्थापना भएको नेपाल बैंकको उद्घाटन तत्कालिन राजा त्रिभुवन बीर विक्रम शाहले गरेका थिए। भारतीय रूपैयाँको दबदवा रहेको समयमा आफ्नै देशको मुद्रा प्रचलनमा ल्याउन नेपाल बैंकले ठूलो भूमिका खेलेको छ।  सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा १० जना लगानीकर्ताहरूले सुरू गरेको बैंकको चुक्ता पुँजी ८ लाख ४२ हजार र निक्षेप १७ लाख थियो भने लगानी १९ लाख थियो...
India Vs Australia : Who will clinch the victory?

India Vs Australia : Who will clinch the victory?

खेलकुद
The One Day International (ODI) Cricket World Cup final in 2003 was contested between India and Australia. On March 23, the match took place in Johannesburg, South Africa, where India won the toss and chose to field. After fielding, Australia set a massive target of 359 runs, losing only two wickets. For Australia, captain Ricky Ponting played an outstanding inning, scoring 140 runs. India, in pursuit of the 360-run target, faced defeat with a margin of 125 runs as they were bowled out for 234 runs in 39.2 overs. Australia's victory in the 2003 final marked their fifth World Cup win, having previously won in 1987, 1999, 2003, and 2007. In contrast, India secured their World Cup victory in the 2011 final, defeating Sri Lanka on home ground. After 2003, India and Austr...
ए.एफ.टी.आई कर्पोरेसन ३५% लाभांस वितरणको तैयारी गर्दै : वितरण योग्य नाफामा उछाल

ए.एफ.टी.आई कर्पोरेसन ३५% लाभांस वितरणको तैयारी गर्दै : वितरण योग्य नाफामा उछाल

कभर स्टोरी, कर्पोरेट
भेन्चर क्यापिटल र आक्रामक इन्भेष्टमेन्ट कम्पनीका रूपमा प्रचलित ए.एफ.टी.आई कर्पोरेसनले आफ्नो स्थापनाको ६ वर्ष यताकै उच्चतम लाभांस वितरण गर्ने भएको छ। आर्थिक वर्ष २०७९/८० को नाफा र अन्य शीर्षकको आम्दानी बाट हालसम्म कायम शेयरधनीहरुलाई लगानी उपज ३५% लाभांस वितरण गरिने भएको हो। सम्पूर्ण लगानीहरु बाट औसतमा ६५% नाफा आर्जन गरेको ए.एफ.टी.आई ले लगानी कोषमा रकम जम्मा गरी बाकी रकम लाभांसका रूपमा वितरण गर्न लागेको हो। संस्थाका सामूहिक सिईओ श्रद्देश आचार्यले अब आउँदो समयमा आफू मातहत रहेका संस्थाहरूमा बाहिरी लगानी भित्रयाउने सूचना हामीलाई प्रदान गरे। नयाँ लगानीकर्ताका लागि उचित माहोल बनाउन र आफू तथा आफ्नो संस्थालाई सार्वजनिक अध्ययनका लागि खुला राख्न आउने दिन देखि त्रैमासिक रिपोर्ट सार्वजनिक गर्ने निर्णसमेत आचार्यले गरेका छन्। "हाल रहेका सम्पूर्ण दीर्घकालीन दायित्वहरु न्यून पार्ने...
कान्तिपुर सहकारीका सञ्चालकले बेचे हिमालयन बैंकको ७ लाख कित्ता संस्थापक सेयर

कान्तिपुर सहकारीका सञ्चालकले बेचे हिमालयन बैंकको ७ लाख कित्ता संस्थापक सेयर

शेयर बजार
१३ कात्तिक, काठमाडौं । कान्तिपुर बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरुले हिमालयन बैंकको संस्थापक सेयर एकासाथ बिक्री गर्ने भएका छन् । बैंकको ७ लाख २ हजार १६० कित्ता संस्थापक सेयर रामप्रसाद आचार्यले खरिद गरेका छन् । विद्यमान संस्थापकहरु थप सेयर खरिदका लागि अनिच्छुक भएपछि अन्य व्यक्ति वा संस्थाले किन्न सक्ने व्यवस्था अनुरुप आचार्यले विभिन्न व्यक्तिका नाममा रहेको सो सेयर खरिद गरेका हुन् । कान्तिपुर सहकारीका अध्यक्ष समेत रहेका हिमालय बिक्रम मल्ल ठकुरीको २ लाख ४४ हजार ७४३ कित्ता, सहकारीका सञ्चालकहरु जोगलाल लामाको २ लाख १४ हजार ९७६ कित्ता, प्रेमध्वज लामाको १ लाख ७५ हजार ५६१ र नारायणप्रसाद रिमालको ६६ हजार ८८० कित्ता संस्थापक सेयर आचार्यले लिएका हुन् । कान्तिपुर सहकारीले पछिल्लो एक वर्षदेखि बचतकर्ताको रकम फिर्ता गर्न सकेको छैन । सहकारी विभागले पनि बचतकर्ताको रकम फिर्ता गर्न ताके...
तीन दिदीभाइको ‘त्रिकाया’, भन्छन्- अन्तर्राष्ट्रिय ब्रान्डका रूपमा विस्तार गर्छौं

तीन दिदीभाइको ‘त्रिकाया’, भन्छन्- अन्तर्राष्ट्रिय ब्रान्डका रूपमा विस्तार गर्छौं

SYM शुद्ध सकारात्मकता, नेपाली ब्रान्ड
नेपालमा उत्पादित लुगाले स्वदेशमा मात्र होइन, विदेशमा पनि राम्रो बजार पाउन थालेको छ। स्वदेशी उत्पादनलाई प्राथमिकता दिने र प्रोत्साहन गर्ने धेयले युवा व्यवसायीहरू नेपालमै विभिन्न परिहन बनाउने उद्यममा लागेका छन्। यस्तै उद्यमीको एक कम्पनी हो 'त्रिकाया निटवेयर'। ६ वर्षअघि बजार प्रवेश गरेको त्रिकायाले कस्मिरी पस्मिना, ऊन र कटनको पहिरन उत्पादन गर्छ। यहाँको विशेष पहिरन हातले बुनेको लुगा हो। त्रिकायाका सञ्चालक हुन् श्वेता तुलाधर, निकेश ताम्राकार र रोनेश तुलाधर। श्वेताका अनुसार बजार प्रतिस्पर्धात्मक भएकाले नेपालमा बनेको लुगाले नेपालमै बजार पाउन मुस्किल छ। धेरै मानिसमा नेपाली लुगा गुणस्तरीय हुँदैन भन्ने धारणा पाइन्छ। मानिसहरूको यही धारणा चिर्ने र बुनेको लुगा प्रवर्द्धन गर्ने उद्देश्यले त्रिकाया स्थापना गरेको उनले बताइन्। 'स्वदेशमा उत्पादित लुगाले पनि अन्तर्राष्ट्रिय बजारमा प...
Watch Nepal VS India LIVE with SYM Network | Quarter Final – Asian Games 2023

Watch Nepal VS India LIVE with SYM Network | Quarter Final – Asian Games 2023

खेलकुद
https://www.youtube.com/watch?v=OxRng76TUlw The quarter-finals match between India and Nepal in the 2023 Asian Games cricket tournament is currently underway, and it has garnered significant attention from cricket enthusiasts and fans alike. In this T20 encounter, India has posted a competitive target of 203 runs for Nepal to chase. The atmosphere in the stadium is filled with excitement as supporters from both nations have come out in large numbers to back their respective teams. India's innings showcased strong batting performances, with their top-order batsmen consistently finding boundaries and clearing the ropes. Nepal's bowlers faced a challenging task as they attempted to restrict the Indian batting lineup. As Nepal begins their innings, cricket fans eagerly...