२०८३ असार १५

शेयर बजार

सुनको अण्डा पार्ने कुखुरा सरह हाइड्रोको सेयर, यी कम्पनीको सेयर किन्दा मालामाल

सुनको अण्डा पार्ने कुखुरा सरह हाइड्रोको सेयर, यी कम्पनीको सेयर किन्दा मालामाल

अर्थतन्त्र, शेयर बजार
साभार: आर्थिक सवाल काठमाडौं – नेपाल जलश्रोतको दोश्रो धनी देश हो । नेपालमा उत्पादित विद्युतले विश्वको ठूलो भागलाई उज्यालो पार्न सक्छ । त्यही भएर अहिले नपालका लगानीकर्ताहरु जलविद्युत कम्पनीहरुको सेयर किन्न तछाड मछाड गरिरहेका छन । पछिल्लो समय हाइड्रोपावर कम्पनीहरुले राम्रो प्रतिफल दिन थालेपछि लगानीकर्ताहरु आकर्षित भएका हुन । उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री बर्षमान पुन (अनन्त)ले अब हाईड्रोमा लगानी गर्ने समय आएको बताएपछि हाइड्रोमा चहलपहल बढेको हो । उनले एक कार्यक्रममा ‘हाइड्रोको सेयर भएकाहरुलाई छोरी दिने अवस्था सृजना हुँदैछ’ भनेर अभिब्यक्ति दिएका थिए । उनको यही अभिव्यक्तिका कारण लागनीकर्ता आकर्षित भएका हुन । Advertisement हाइड्रोमा लगानी गर्ने यो उत्तम समय हो । किनभने अहिले प्रायजसो हाइड्रो कम्पनीको सेयर १०० हाराहारीमा । यो समयमा गरेको लगानी...
समाज लघुवित्तको आइपीओ बाँडफाँड हुँदै

समाज लघुवित्तको आइपीओ बाँडफाँड हुँदै

शेयर बजार
साभार: आर्थिक सवाल काठमाडौं – समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ बाँडफाँडको तयारी गरिएको छ । कम्पनीले भोली (शनिबार) आइपिओ बाँडफाँड गर्ने भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार शनिबार बाँडफाँट गर्ने तयारी गरिएको छ । तर अन्तिम निर्णय भने भइनसकेको क्यापिटलले जनाएको छ । शनिबार बाँडफाँड हुन नसकेमा आइतबार हुनेछ । बिक्री प्रबन्धकका अनुसार शुक्रबार प्रिअलोटमेन्ट गर्ने योजना छ । शुक्रबार प्रिअलोटमेन्ट भएमा शनिबार बाँडफाँड हुनेछ । त्यो सम्भव नभए आइतबार हुनेछ । समाजको आइपीओमा माग भन्दा बढी आवेदन परेकाले सेयर पाउन भने भाग्यमै पर पर्नुपर्नेछ । ...
Jeff Bezos Becomes The 1st Person Ever Worth $200 Billion

Jeff Bezos Becomes The 1st Person Ever Worth $200 Billion

अर्थतन्त्र, मिश्रित, विदेश / एन.आर.एन, शेयर बजार
Credit: Forbes The world's richest person, Jeff Bezos, is wealthier than he's ever been. Early Wednesday he crossed a milestone previously unseen in the nearly four decades Forbes has been tracking net worths: With Amazon stock edging up 2% as of Wednesday afternoon, Bezos' net worth is up by $4.9 billion, making the 56-year-old the world's first-ever person to amass a $200 billion fortune. As of 1:50 p.m. EDT on Wednesday, the Amazon founder and CEO is worth $204.6 billion—nearly $90 billion more than the world's second-richest person, Bill Gates, who's currently worth $116.1 billion.  Even adjusting for inflation, Forbes believes Bezos' fortune is the largest ever tracked. The person to come closest is Gates, who was the world's first-ever centibillionaire. Near the height ...
दोस्रो बजारलाई प्रविधिमैत्री बनाउँदै नेप्से, टीएमएसकाे मोबाइल एप बन्दै

दोस्रो बजारलाई प्रविधिमैत्री बनाउँदै नेप्से, टीएमएसकाे मोबाइल एप बन्दै

अर्थतन्त्र, शेयर बजार, समाचार
Credit: CLICKMANDU काठमाडौं । नेपालको पुँजी बजार पूर्णरुपमा प्रविधिमैत्री बन्दै गएको छ । प्राथमिक बजार प्रविधिमैत्रीतर्फ उन्मुख भइरहेका बेलामा दोस्रो बजार पनि प्रविधिमैत्री बनाउनमा नेप्से लागिरहेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले दोस्रो बजारलाई प्रविधि र लगानीकर्ता मैत्री बनाउन भन्दै टीएमएसको ‘मोबाइल एप’ बनाउने भएको छ । उक्त एप एन्ड्रोइड र एप्पल दुबै मोबाइलमा उपलब्ध हुनेछ । दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ताहरुको सहजताको लागि भन्दै एप निर्माण गर्न लागिएको हो । नेप्से स्रोतका अनुसार दोस्रो बजार पूर्णरुपमा अनलाइन प्रणालीमा गएसँगै मोबाइलबाट समेत कारोबार गर्न मिल्ने गरी एप बनाउन लागेको हो । अहिले धेरै लगानीकर्ता कम्प्युटरभन्दा पनि मोबाइलबाट बढी चलाउने रुचाउने भएकाले एप निर्माणमा नेप्सेले अग्रसरता देखाएको हो । यो एप सबै लगानीकर्ताका लागि भने अनिवार्य हुने ...
लिवर्टी इनर्जीको शेयरमा देखियो लगानीकर्ताको आकर्षण

लिवर्टी इनर्जीको शेयरमा देखियो लगानीकर्ताको आकर्षण

अर्थतन्त्र, शेयर बजार
साभार: रातोपाटी काठमाडौं । लिवर्टी इनर्जीको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । आइतबार कार्यालय समयसम्म आवेदन दिने म्यादसम्ममा १ लाख ८६ हजार आवेदकले ७१ लाख ६८ हजार १ सय १० कित्ताका लागि आवेदन गरेको बिक्री प्रबन्धक एनआईबीएल क्यापिटलले जनाएको छ ।  Advertisement लिबर्टीको ३५ लाख ६४ हजार ९ सय ३० कित्ता शेयर अघिल्लो साता बुधबारदेखि बिक्रीका लागि खुला गरिएको थियो ।  यो कम्पनीले अहिले बडिगाडखोलामा २४.६ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । त्यस्तै, लमजुङको लोदोखोला साना जलविद्युत् आयोजनामा १.६ मेगावाटको आयोजना समेत निर्माण गरिरहेको छ । दुवै आयोजनाको औसत प्रतिमेगावाट लागत १८ करोड ५४ लाख रुपैंया रहेको सो कम्पनीले जनाएको छ । यो लागत अन्य हाइड्रोपावरको तुलनामा औसत हो ।  कम्पनीले गरेको लगानी ८ वर्षमा फिर्ता भइसक्ने जनाइएको छ । अ...