२०८२ चैत्र २६

राजनीति

विराटनगर विमानस्थलको चाँडै स्तरोन्नति गरिनेछ: मन्त्री आले

विराटनगर विमानस्थलको चाँडै स्तरोन्नति गरिनेछ: मन्त्री आले

राजनीति
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले विराटनगर विमानस्थलको स्तरोन्नति चाँडै गरिने बताएका छन्। Advertisement विराटनगर विमानस्थलको आज अनुगमन तथा निरीक्षणका क्रममा मन्त्री आलेले स्तरोन्नतिलगायत भौतिक संरचना निर्माणको काम चाँडै गरिने बताए। उनले भने, ‘विराटनगर विमानस्थलको स्तरोन्नतिका लागि बजेट विनियोजन भइसकेको छ, भौतिक संरचनालगायत काम चाँडै गरिने छ।’ मन्त्री आलेले विमानस्थल स्तरोन्नतिका लागि रकम अपुग भए आगामी आर्थिक वर्षको बजेटमा विनियोजन गर्ने जानकारी दिए। विराटनगरबाट अन्य क्षेत्रमा हवाई सेवा सञ्चालन गर्न पहल भइरहेको उनले बताए। क्षेत्रीयस्तरको विमानस्थल निर्माण गर्न जग्गा अधिग्रहणका लागि रु १७ करोड आवश्यक पर्ने मन्त्री आलेले उल्लेख गरे।   उनले भने, ‘विराटनगर क्षेत्रीय स्तरको विमानस्थल बनाउन आवश्यक छ।’ वि...
नयाँ दिल्लीमा प्रधानमन्त्री देउवालाई स्वागत गरे रक्षा राज्यमन्त्रीले

नयाँ दिल्लीमा प्रधानमन्त्री देउवालाई स्वागत गरे रक्षा राज्यमन्त्रीले

राजनीति
प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय रक्षा तथा पर्यटन राज्यमन्त्री अजय भट्टले स्वागत गरेका छन्।  Advertisement शुक्रबार दिउँसो नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भट्टले देउवाको स्वागत गरेका हुन्।  प्रधानमन्त्री देउवा तीन दिने औपचारिक भ्रमणका लागि भारत प्रस्थान गरेका छन्। प्रधानमन्त्री देउवाले शनिबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ। यस्तै उनी सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा)को मुख्यालयमा समेत जाने तालिका छ।  तस्बिरहरू: https://twitter.com/ANI/status/1509831561436295173?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1509831561436295173%7Ctwgr%5Ehb_1_8%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fwww.setopati.com%2F https://twitter.com/i/status/150983...
बालकृष्ण खाण कार्यबाहक प्रधानमन्त्री

बालकृष्ण खाण कार्यबाहक प्रधानमन्त्री

राजनीति
प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भ्रमणका लागि भारत गएपछि प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य गृहमन्त्री बालकृष्ण खाणले गर्ने भएका छन्। Advertisement आज दिउँसो प्रधानमन्त्री देउवा भारत भ्रमणमा गएका थिए। राष्ट्रपतिको कार्यालयका सचिव तोयनारायण ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवा भारत भ्रमणमा गएकोले उनको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य गृहमन्त्री खाणले सम्हाल्ने बताए। ...
स्थानीय चुनावबारे ओली र राप्रपा महामन्त्री राणाबीच छलफल

स्थानीय चुनावबारे ओली र राप्रपा महामन्त्री राणाबीच छलफल

राजनीति
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवलशम्शेर राणाबीच भेटवार्ता भएको छ। Advertisement नेपालगञ्जमा बिहीबार बेलुकी उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको हो। एमाले अध्यक्ष ओली र राप्रपा महामन्त्री राणाबीच भेटका क्रममा स्थानीय चुनावबारे पनि छलफल भएको थियो। महामन्त्री राणा नेपालगञ्ज उपमहानगरपालिकाको मेयर पनि हुन्। अध्यक्ष ओली र महामन्त्री राणाबीच समसामयिक राजनीतिक घटनाक्रम र वैशाखमा हुने स्थानीय चुनावलगायत विषयमा छलफल भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए। ‘स्थानीय चुनावमा तालमेल गरेर जाने विषयमा प्रारम्भिक छलफल भएको छ,’ उनले भने, ‘एमाले र राप्रपाबीच संवाद गर्दै जाने भन्ने छ।’  ...
पाँच वर्ष स्थानीय सरकार हाँकेका ६ महिला प्रमुखको अनुभव

पाँच वर्ष स्थानीय सरकार हाँकेका ६ महिला प्रमुखको अनुभव

देश, राजनीति
बायाँबाट क्रमशः कान्तिका सेजुवाल, रिनाकुमारी साह, सीमाकुमारी क्षेत्री, प्रभा बराल, मेनुका काफ्ले र सीताकुमारी पौडेल।तस्बिरः भ्वाइसेस अफ वुमन पुतलीबजार नगरपालिका, स्याङ्जाकी मेयर सीमाकुमारी क्षेत्रीले बाल्यकालमा धेरै लैंगिक हिंसा देखेकी थिइन्। श्रीमानले जति कुटे पनि हिंसामा परेका महिलाले प्रतिवाद नगरेको देख्दा उनलाई अचम्म लाग्थ्यो। त्यही देखेर हुर्किएका उनका दाइले सधैं उनलाई भन्थे, 'ठूली भएपछि तिमी न्यायाधीश बन्नुपर्छ र यस्ता महिलालाई न्याय दिनुपर्छ।' Advertisement उक्त घटनाले उनलाई १३-१४ वर्षको उमेरमा नै मुक्ति आन्दोलनमा लाग्न प्रेरित गरायो। समाजका प्रत्येक असमानताविरूद्ध लड्ने बनायो। औपचारिक शिक्षा पढेर न्यायाधीश त उनी बनिनन् तर मेयर बनेर जनतालाई न्याय दिने ठाउँसम्म पुगेकी छन्।  पाँच वर्षे कार्यकालको अन्तिम चरणमा रहेकी क्षेत्रीले ...
चुनावी गठबन्धनका लागि खुला रहने लोसपाको निर्णय

चुनावी गठबन्धनका लागि खुला रहने लोसपाको निर्णय

राजनीति
लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले स्थानीय तह निर्वाचनमा गठबन्धनका लागि खुला रहने निर्णय गरेको छ। Advertisement दुई दिनसम्म बसेको कार्यकारिणी बैठकले आवश्यकताको आधारमा गठबन्धन गर्न सकिने निर्णय गरेको लोसपा कार्यकारिणी सदस्य केशव झाले बताए। ‘हामी गठबन्धनका लागि खुला छौं। अहिले नै यो दलसँग हुने भन्ने केही छैन,’ उनले भने, ‘ठाउँ र आवश्यक्ताको आधारमा जोसँग पनि तालमेल हुनसक्छ।’ लोसपाले पार्टीको विधान परिमार्जनसहित पारित गरेको छ। लोसपामा अब ५०१ सदस्यीय केन्द्रीय समिति, १०१ सदस्यीय राजनीतिक समिति हुने झाले बताए। लोसपाले संगठनात्मक गतिविधि र प्रशिक्षणलाई तीब्रता दिने निर्णय गरेको छ भने सबै नेतालाई तयारी अवस्थामा रहन भनिएको छ। आफ्ना माग सम्बोधन भए सरकारमा जान सकिने धारणा नेताहरूले बैठकमा राखेका थिए। ‘हाम्रो माग-मुद्दा सम्बोधन भयो, चुनावी...
चुनाव लड्न पाउनुपर्ने ठेकेदारहरूको माग

चुनाव लड्न पाउनुपर्ने ठेकेदारहरूको माग

राजनीति
नेपाल निर्माण व्यवसायी महासंघले निर्वाचनमा ठेकेदार उम्मेदवार हुन नपाइने व्यवस्थाप्रति आपत्ति जनाएको छ। Advertisement बिहीबार विज्ञप्ति जारी गरी महासंघले नेपालको संविधानमै राजनीतिक दल खोल्ने स्वतन्त्रता रहेको भन्दै त्यसविपरीत आयोगले यस्तो व्यवस्था गरेको दाबी गरेको छ। संवैधानिक एवम् मौलिक हक विपरीत भएकाले सो व्यवस्था सच्याउन समेत महासंघले माग गरेको छ। निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुँदा स्वघोषणा गर्नुपर्ने व्यवस्था गरेको थियो। आयोगले स्थानीय तहको ठेक्कापट्टा सम्बन्धी व्यवहारमा संलग्न नरहेको हुनुपर्ने र संलग्न भएको व्यक्तिले उम्मेदवार हुन नपाउने व्यवस्था गरेको छ। ...
मतगणना स्थलहरूमा सिसिटिभी जडान हुने

मतगणना स्थलहरूमा सिसिटिभी जडान हुने

राजनीति
वैशाख ३० गते हुने स्थानीय तहको चुनावको लागि मतगणना स्थलमा सिसिटिभी जडान हुने भएको छ।   Advertisement निर्वाचन आयोग मन्त्रालयका सहसचिव तथा प्रवक्ता शालिग्राम शर्मा पौडेलले सबै मतगणना स्थलमा सिसिटिभी जडान गर्न पत्राचार गरेको बताए।  आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई यसअघि नै पत्राचार गरेको थियो।  ‘सबै मतगणना स्थलमा सिसिटिभी जडान गर्न पत्राचार भएको छ। तर भौगोलिक र बिजुलीका कारण सबै मतगणना स्थलमा सिसिटिभी जडान गर्न सम्भव नहोला,’ उनले भने। मतगणना स्थलमा सिसिटभी जडान गर्न प्राय: स्थानीय तह सकारात्मक नै भएको उनले बताए। ‘सिसिटिभी जडान गर्न स्थानीय तहबाट सकारात्मक प्रतिक्रिया आएको छ,’ उनले भने। आयोगले केही मतदान केन्द्रमा पनि सिसिटिभी जडान गर्ने तयारी गरेको छ।  निर्वाचन आयोगले सीसीटीभी क्यामेरा जडान गरेपछि के...
लोसपालाई सरकारमा ल्याउन गृहकार्य गर्दै देउवा

लोसपालाई सरकारमा ल्याउन गृहकार्य गर्दै देउवा

राजनीति
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री शेरबहादुर देउवाले गृहकार्य गरेका छन्। प्रधानमन्त्री देउवाले लोसपा अध्यक्ष महन्थ ठाकुरसहित नेताहरूसँग यसबारे छलफल गरिरहेका छन्। बुधबार साँझ बालुवाटारमा प्रधानमन्त्री देउवा र लोसपा अध्यक्षसहित शीर्ष नेताहरूले कुराकानी गरेका थिए। ‘लोसपालाई सरकारमा ल्याउन छलफल भइरहेको छ,’ प्रधानमन्त्री देउवानिकट स्रोतले भन्यो, ‘केही माग पूरा भएमा लोसपा सरकारमा आउन सकारात्मक देखिएको छ।’ रक्षा र उद्योग मन्त्रालयमा मन्त्री छैनन्, प्रधानमन्त्रीले नै हेरिराखेका छन्। लोसपाले आफूहरूले उठाएका माग पूरा गर्ने प्रतिवद्धता सरकारबाट आउने हो भने सरकारमा सहभागी हुन सक्ने बताइरहेको छ। लोसपा नेता केशव झाले माग पूरा हुने हो भने सरकारमा जान सकिने बताए। ‘प्रधानमन्त्री र पार्टीका नेताहरूबीच छलफल भएको हो। पार्टीले ...
गठबन्धनको बैठकमा भारत भ्रमणको एजेण्डा माग्दा प्रधानमन्त्री मौन

गठबन्धनको बैठकमा भारत भ्रमणको एजेण्डा माग्दा प्रधानमन्त्री मौन

देश, राजनीति, समाचार
१७ चैत, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जानु अघिल्लो दिन सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्यो । चुनावी तालेमलबारे छलफल बोलाइएको बैठकमा सत्तारुढ दलका नेताहरुले भारत भ्रमणको एजेण्डाबारे चासो राखेका थिए । नेकपा एकीकृत समाजवादी नेता झलनाथ खनाल, नेकपा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले एजेण्डा राखेर सुझाव दिन आग्रह गरेका थिए । Advertisement तर पटकपटक एजेण्डाबारे सोध्दा पनि नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा मौन बसेको एक नेताले बताए । त्यसपछि सत्तारुढ दलका नेताहरुले लिपुलेक, लिम्पियाधुरा र कालापानीको नेपाली भूभागबारे नेपालको मत राख्न सुझाएका छन् । प्रवुद्ध समूह (ईपीजी) को प्रतिवेदन बुझ्नुपर्ने, महाकालीमा भइरहेको अतिक्रमण रोक्नुपर्ने लगायतका समस्याबारे ...