२०८३ असार १६

स्वास्थ्य

एकैदिन ४ कोरोना संक्रमितको निधन : बाँके

एकैदिन ४ कोरोना संक्रमितको निधन : बाँके

देश, समाचार, सामाजिक, स्वास्थ्य
बाँकेमा उपचाररत चार कोरोना संक्रमितको अस्पतालमै मृत्यु भएको छ । बाँके राप्तीसोनारी गाउँपालिका वडा नं ८ शम्शेरगञ्ज निवासी ४८ वर्षका पुरुष, टीकापुर नगरपालिका वडा नं १ कैलाली निवासी ५६ वर्षकी महिला, तुल्सीपुर उपमहानगरपालिका वडा नं१० दाङ निवासी २० वर्षकी महिला र तुल्सीपुर उपमहानगरपालिका वडा नं ५ दाङ निवासी ७६ वर्षका पुरुषको उपचारकै क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए। Advertisement उनका अनुसार, श्वास प्रश्वास प्रक्रियामा समस्या आएपछि भेरी अस्पताल नेपालगञ्जमा भर्ना भएका शम्शेरगञ्ज निवासी ४८ वर्षीय पुरुषको शुक्रवार साँझ ५ः२० बजे मृत्यु भएको हो । त्यस्तै दाङ निवासी ७६ वर्षीय पुरुषको शिक्षण अस्पताल कोहलपुरमा शुक्रवार साँझ ६ः४० बजे उपचारकै क्रममा मृत्यु भएको थियो भने कैलाली निवासी ५६ वर्षीया ...
काँग्रेसका पाँच जना केन्द्रीय सदस्यमा कोरोना संक्रमण

काँग्रेसका पाँच जना केन्द्रीय सदस्यमा कोरोना संक्रमण

देश, समाचार, स्वास्थ्य
काठमाडौं । नेपाली काँग्रेसका पाँच जना केन्द्रीय सदस्यलाई कोरोना संक्रमण देखिएको छ । केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडु , केन्द्रीय सदस्य सुरेन्द्र पान्डे , केन्द्रीय सदस्य एवं सांसदय सुजाता परियार, केन्द्रीय सदस्य किरण यादव, केन्द्रीय सदस्य मोहमद नसिर सिद्दिकी, र आमन्त्रित केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरेलाई कोरोना पोजिटिभ देखिएको हो । कोरोना सक्रमणपछि बडु, पाण्डे, परियार, यादव, सिद्दिकी र घिमिरेला होम आइसोलेसनमा बसेका छन् । बिहीबार पार्टी कार्यालय सानेपामा गरिएको पिसिआर परीक्षणमा उनीमा कोरोना संक्रमण देखिएको हो । Advertisement शुक्रबारका लागि निर्धारित केन्द्रीय कार्यसमिति बैठकका लागि केन्द्रीय सदस्य र आमन्त्रित केन्द्रीयको कोरोना परीक्षण गरिएको थियो । पार्टी विवाद समाधान नहुँदा र केन्द्रीय सदस्यमा कोरोना देखिएपछि २४ गतेका ल...
कोरोना विषेश अस्पतालमा थप एक पुरुषको मृत्यु : बुटवल

कोरोना विषेश अस्पतालमा थप एक पुरुषको मृत्यु : बुटवल

देश, समाचार, सामाजिक, स्वास्थ्य
बुटवल । बुटवलको कोरोना विषेश असपतालमा थप एक पुरुषको मृत्यु भएको छ । नवलपरासी पश्चिमका बर्दधाट नगरपालिका वाड नं. १ का ४७ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा बुटवलका आज मृत्यु भएको अस्पतालमा सूचना अधिकारी डा.बिष्णु गौतमले रातोपाटीलाई बताए । Advertisement कार्तिक ११ गते कोरोना संक्रमण पुष्टी भएपछि १२ गते अस्पताल भर्ना भएका उनको कोरोना अस्पताल भर्ना गरिएको हो । संक्रमित पुरुष मधुमेह, उच्च रक्तचाप र पित्तथैलीको दीर्घ रोगी रहेको अस्पतालले जनाएको छ । योसँगै नवलपरासी पश्चिममा कोरोना संक्रमणबाट मृत्यु हुनेकोे संख्या १६ र लुम्बिनी प्रदेशमा १९१ पुगेको  प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । साभार: रातोपाटी ...
कोरोना सङ्क्रमणबाट ५८ जनाले ज्यान गुमाए : झापा

कोरोना सङ्क्रमणबाट ५८ जनाले ज्यान गुमाए : झापा

देश, समाचार, सामाजिक, स्वास्थ्य
कोरोनाको महामारीबाट ज्यान गुमाउनेको सङ्ख्या जिल्लामा ५८ पुगेको छ । जनस्वास्थ्य कार्यालय झापाले सक्रिय सङ्क्रमितको सङ्ख्या ८९३ रहेको जनाएको छ । Advertisement कार्यालयको तथ्याङ्कअनुसार ३० हजार ४४१ जनाको स्वाब सङ्कलन गरी परीक्षण गर्दा दुई हजार ३६२ जना सङ्क्रमित छन् । तीमध्ये निको भएर एक हजार ४४२ जना घर फर्किसकेको कार्यालयका फोकल पर्सन जीवन चौलागाइइँले बताए ।  उनका अनुसार सबैभन्दा बढी ज्यान गुमाउने र सङ्क्रमित हुनेको सङ्ख्या दमक नगरपालिकामा रहेको छ । दमकमा ५५८ कोडिभ–१९ का सङ्क्रमित छन् भने २० जनाले ज्यान गुमाइसकेका छन् । पन्ध्र स्थानीय तह रहेको जिल्लामा भद्रपुर नगरपालिकामा २९२, मेचीनगरमा २७८, विर्तामोडमा ३८७, कनकाईमा १४१, अर्जुनधारामा ८४, गौरादहमा १०३, शिवसताक्षी नगरपालिकामा ५३, बुद्धशान्ति गाउँपालिकामा ४५, हल्दिबारीमा ३५, कचनकवलमा १४८, कमलमा १०५, ...
प्रदेश १ मा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु

प्रदेश १ मा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
२० कात्तिक, विराटनगर । कोरोना संक्रमणबाट प्रदेश १ मा थप ५ जनाको मृत्यु भएको छ ।विराटनगरमा होम आइसोलेसनमा बसेका एकजना र अस्पतालमा उपचाररत ४ जनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका– ८ का ७० वर्षीय पुरुषको आफ्नै घरमा मृत्यु भएको हो । मृतकमा मुटुसम्बन्धि रोगको पुरानै समस्या थियो । श्वासप्रश्वासमा एक्कासी समस्या देखिएपछि नोबेल शिक्षण अस्पतालमा उनको बुधबार दिउँसो कोरोना परीक्षण गरिएकोमा साँझ ६ बजेतिर रिपोर्ट पोजेटिभ आएको थियो । रिपोर्ट पोजेटिभ आएको तीन घण्टा पनि बित्न नपाउँदै बुधबार राति ९ बजे वृद्धको आफ्नै घरमा ज्यान गएको नगर प्रहरी निरीक्षक राजन पौडेलले बताए । Advertisement विराटनगरको म्याक्स अस्पतालमा मोरङको जहदा गाउँपालिका–३ का ५५ वर्षीय संक्रमित पुरुषको बिहीबार बिहान ८ बजेतिर मृत्यु भएको छ । उपचारका लागि कात्तिक १७ गते अस्पताल भर्ना भएका संक...
टिपर दुर्घटनामा दुई को मृत्यु

टिपर दुर्घटनामा दुई को मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
२० कात्तिक, कावासोती । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको विनयीत्रिवेणी गाउँपालिका–३ मा टिपर भिरबाट खस्दा बिहीबार दुई जनाको मृत्यु भएको छ । Advertisement विनयीत्रिवेणी गाउँपालिका–३ भुटुकेडाँडा सल्लाघारीस्थित भित्री सडकखण्डमा होङ्सी सिमेन्ट कम्पनीबाट पाल्पाको ज्यामिरे भुटुकेतर्फ जाँदै गरेको २–०३–००१ क ००७५ नम्बरको टिपर दुर्घटनामा परेको हो । भिरबाट करिब तीन सय मिटर तल टिपर खस्दा चालक बारा सिमरा बस्ने ४२ वर्षीय रामहरी थापा र सहचालक सोही ठाउँ बस्ने ३५ वर्षीय राजेन्द्र चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवपुरका सूचना अधिकारी बिशाल तामाङले बताए । Credit: OnlineKhabar ...
५३ जना कोरोना संक्रमित थपिए : कर्णाली

५३ जना कोरोना संक्रमित थपिए : कर्णाली

देश, समाचार, सामाजिक, स्वास्थ्य
२० कात्तिक, सुर्खेत । पछिल्लो २४ घन्टामा कर्णालीमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र दैलेख अस्पताल प्रयोगसालामा गरिएको पीसीआर परीक्षणमा बिहीबार ५३ जनामा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमित मध्ये सुर्खेतका मात्रै ४० जना रहेका छन । जसमध्य थुनुवा र व्यपारी पाँच/पाँचजना, कर्मचारी ६ जना, विद्यार्थी दुईजना, नेपाल आर्मी, स्वास्थ्यकर्मी, सवारी चालक र शिक्षक एक/एकजना रहेको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । Advertisement त्यस्तै दैलेखका आठजना, जाजरकोट, कालिकोट र जुम्लाका एक/एकजना र अन्य प्रदेशका दुईजना रहेको महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए । योसँगै प्रदेशभर कोरोना संक्रमितको संख्या ६ हजार ५७ पुगेको छ । महाशाखाको पछिल्लो...
सबै क्वारेन्टिन हटाइँदै, आइसोलेसन थपिदै : कर्णाली

सबै क्वारेन्टिन हटाइँदै, आइसोलेसन थपिदै : कर्णाली

देश, समाचार, सामाजिक, स्वास्थ्य
२० कात्तिक, सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेशका सबै जिल्लाहरुमा ५० बेडसम्मको आइसोलेसन थप गर्ने निर्णय गरेको । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बुधबार बसेको कर्णाली प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले जनसंख्या तथा कोरोना संक्रमितको चापका आधारमा प्रदेशका प्रत्येक जिल्लाहरुमा २५ देखि ५० बेडसम्मको आइसोलेसन थप गर्ने निर्णय गरेको हो । कोरोना संक्रमितहरुको उपचारको लागि नेपाल सरकारले तोकेको मापदण्ड अनुसार भएनभएको, अक्सिजन प्लान्ट, अक्सिजन रिफिल जस्ता स्रोतसाधनको उपलब्धताबारे सामाजिक विकास मन्त्रालयलाई यस्को अनुगमन गर्ने जिम्मा दिइएको छ । कोरोना संक्रमणको बढ्दो अवस्थालाई हेरेर आवश्यक दक्ष जनशक्ति परिचालन गर्ने, कोरोनाबाट हुने मृत्युदर घटाउन आवश्यक कार्य गर्नेसमेत केन्द्रको बैठकले निर्णय गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ । को...
वीरगञ्जका सामुदायिक विद्यालयलाई मास्क र सेनिटाइजर वितरण

वीरगञ्जका सामुदायिक विद्यालयलाई मास्क र सेनिटाइजर वितरण

देश, समाचार, सामाजिक, स्वास्थ्य
१९ कात्तिक, वीरगञ्ज । वीरगञ्जका पाँच वटा सामुदायिक विद्यालयमा माक्स र सेनिटाइजर वितरण गरिएको छ । सांसद प्रदिप यादवले वीरगञ्ज महानगरपालिकाका पाँच वटा सामुदायिक विद्यालयमा मास्क र सेनिटाइजर वितरण गरेका हुन् । सांसद यादवले माईस्थान विधापीठ, सुन्दरमल राम कुमार कन्या मावि, त्रिजुद्ध उच्च मावि, नेपाल राष्ट्रिय मावि श्रीपुर र त्रिभुवन हनुमान माविमा उक्त स्वास्थ्य सामग्री वितरण गरेका हुन् । Advertisement पाँच वटा विद्यालयमा ४ हजार थान मास्क र आधा लिटरका ५/५ बोतल सेनिटाइजर वितरण गरिएको सांसद यादवले जानकारी दिए । ‘सामुदायिक विद्यालय आंशिक सञ्चालनमा आउन थालेका छन् । महामारीमा सुरक्षा सतर्कता अपनाउन जरुरी छ,’ सांसद यादवले भने, ‘सामुदायिक विद्यालयमा गरिबका छोराछोरी पढ्न आउँछन्, उनीहरुलाई नै लक्षित गरेर माक्स तथा सेनिटाईजर वितरण गर्न सुरु गरेको छु ।’ C...
ललितपुरको किस्ट अस्पतालमा कोरोना संक्रमित पुरूषको मृत्यु

ललितपुरको किस्ट अस्पतालमा कोरोना संक्रमित पुरूषको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
१९ कात्तिक, काठमाडौं । ललितपुरको किस्ट अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ । Advertisement ललितपुरको लुभु बस्ने ५८ वर्षीय पुरुषको बुधबार साँझ साढे ६ बजे मृत्यु भएको किस्ट अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले जानकारी दिए । पाठकका अनुसार किड्नी सम्बन्धी बिरामी रहेका उनीमा निमोनियाको समेत समस्या देखा परेको थियो । Credit: OnlineKhabar ...