२०७९ मंसिर १६
Advertisement

Advertisement

ललितपुरको किस्ट अस्पतालमा कोरोना संक्रमित पुरूषको मृत्यु

१९ कात्तिक, काठमाडौं । ललितपुरको किस्ट अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ ।


Advertisement


ललितपुरको लुभु बस्ने ५८ वर्षीय पुरुषको बुधबार साँझ साढे ६ बजे मृत्यु भएको किस्ट अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले जानकारी दिए ।

पाठकका अनुसार किड्नी सम्बन्धी बिरामी रहेका उनीमा निमोनियाको समेत समस्या देखा परेको थियो ।

Credit: OnlineKhabar

Copy link
Powered by Social Snap