२०८२ फाल्गुन ३०

मनोरञ्जन / कला

पामे फिल्म फेस्टिभल सेप्टेम्बर १ बाट सुुरु हुने

पामे फिल्म फेस्टिभल सेप्टेम्बर १ बाट सुुरु हुने

नेपाली चलचित्र, मनोरञ्जन / कला
साभार: सेतोपाटी पामे फिल्म एन्ड म्युजिक फेस्टिभल  २०२० सेप्टेम्बर १ देखि सुरु हुने भएको छ । अन्तर्राष्ट्रियस्तरको यस फिल्म फेस्टिभलले नेपाली कला र संस्कृतिको प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ ।  Advertisement यस २८ सेप्टेम्बरसम्म चल्ने यस फेस्टिभलका दौरान विभिन्न फिल्महरुको प्रदर्शन तथा सांगितिक कार्यक्रम हुनेछन् । फेस्टिभलका विभिन्न फिल्ममेकर्स, संगितकार, निर्माता, अभिनेता, लेखक र सांस्कृतिक अभियन्ताहरु पनि सहभागी हुनेछन् । यस दौरान विश्वभरका फिचर फिल्म, सर्ट फिल्म र डकुमेन्ट्रीहरु प्रदर्शन गरिने आयेजनाकले जनाएको छ । आयोजकलाई विश्वका विभिन्न देशबाट प्राप्त फिल्महरुमध्ये छनोट भएका १० देशका ४० भन्दा धेरै फिल्म प्रदर्शन गरिनेछ । यससँगै फिल्म सम्बन्धी छलफल, वर्कशप, मास्टर क्लब र सांगितिक प्रस्तुती समेत हुनेछ । भर्चअुल माध्यमबाट आयोजना हुने यस वर्ष...
‘सहायक श्रीमान’ले जित्यो रसियामा प्रथम पुरस्कार

‘सहायक श्रीमान’ले जित्यो रसियामा प्रथम पुरस्कार

नेपाली चलचित्र, मनोरञ्जन / कला
साभार: सेतोपाटी काठमाडौं । नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र फिल्म ‘सहायक श्रीमान’ (को–हजबेन्ड) ले रसियामा प्रथम पुरस्कार जित्न सफल भएको छ । रसियामा अगष्ट २३ देखि २९ तारिखसम्म चलेको १९ औं अन्तर्राष्ट्रिय कान्स भिडियो फेस्टिबलमा ‘सहायक श्रीमान’ (को–हजबेन्ड) ले प्रथम पुरस्कार जितेको हो । रसिया, अमेरिका लगायतका देशका चर्चित चलचित्रकर्मी सहभागी निर्णायक मण्डलले फिल्म महोत्सवकै उत्कृष्ट फिल्म घोषणा गर्दै ‘सहायक श्रीमान’ (को–हजबेन्ड) लाई प्रथम पुरस्कार स्वरुप ग्राण्ड प्रिक्स अवार्ड प्रदान गरे । बिभिन्न देशका फिल्महरु प्रतिस्र्धामा रहेका यस महोत्सवमा बेलायतको फिल्म दोस्रो र पोर्चुगलको फिल्म तेस्रो भएको थियो ।  ‘सहायक श्रीमान’का निर्देशक गणेश पाण्डेले जुममार्फत अवार्ड समारोहलाई सम्बोधन गर्दै भने– ‘यो मेरा लागि मात्र नभई नेपाल र युवा चलचित्रकर्मीहरुका लागि ठूलो सम्...
‘ब्ल्याक प्यान्थर’ अभिनेता चाडविक बोसमनको निधन

‘ब्ल्याक प्यान्थर’ अभिनेता चाडविक बोसमनको निधन

मनोरञ्जन / कला, विदेश / एन.आर.एन, समाचार, हलिउड/बलिउड
साभार: कान्तिपुर ‘ब्ल्याक प्यान्थर’ चलचित्रमा निभाएको ‘टी’चाला’को भूमिकाका लागि बोसमनको निकै प्रशंसा भएको थियो । त्यस्तै ‘क्याप्टेन अमेरिका : सिभिल वार’, ‘फोर्टी टु’, ‘एभेन्जर्स : इनफिनिटी वार’ लगायतका चलचित्रमा उनले महत्वपूर्ण भूमिका निभाएका छन् । साउथ क्यारोलाइनमा जन्मिएका बोसमन सन् २०१३ मा फिल्मी उद्योगमा प्रवेश गर्नुभन्दा पहिले टेलिभिजनमा स–साना भूमिकामा अभिनय गर्थे । सन् २०१३ मा बनेको चलचित्र ‘फोर्टी टु’ मा उनले बेसबल स्टार ज्याकी रोबिन्सनको भूमिका निभाएका छन् । मेजर लिग बेसबलले ‘ज्याकी रोबिन्सन डे’ मनाइरहेकै दिन अभिनेता बोसमनको निधन भएको छ । ...
तेजसको फस्टलुक सार्वजनिक, यस्तो छ कंगनाको नयाँ अवतार

तेजसको फस्टलुक सार्वजनिक, यस्तो छ कंगनाको नयाँ अवतार

मनोरञ्जन / कला, हलिउड/बलिउड
साभार: रातोपाटी एजेन्सी । बलिउड अभिनेत्री कंगना रनोट नयाँ फिल्ममा एक एयरफोर्स पाइलटको दमदार भूमिकामा देखिदैंछिन् । तेजसमा यी अभिनेत्रीले एक भारतीय फाइनटर प्लेन चालकको भूमिका निर्वाह गर्दैछिन् ।  यस फिल्मको फस्र्ट लुक बाहिर आइसकेको छ, जहाँ कंगनालाई एयरक्राफ्ट अगाडि खडा अवस्थामा देखिन्छ । कंगना रनोटको टिमले फिल्मको आधिकारिक घोषणा पनि गरिसकेको छ । Advertisement इन्स्टाग्राममा फिल्मको फस्टलुक सार्वजनिक गर्दै लेखिएको छ, ‘तेजस डिसेम्बरबाट सुरु हुँदैछ । यस प्राणपोषक कहानीको हिस्सा बन्न पाएकोमा मलाई गर्व छ, यो युनिफर्म लगाएका त्यस्ता पूरुष  र महिलाको कथा हो, जसले हर दिन ड्युटीका दौरान त्याग गर्छन् । हाम्रो फिल्म आर्म फोर्स र त्यसका नायकहरुका लागि हो ।’  डिसेम्बरबाट सुटिङफस्टलुकमा कंगना एयरफोर्स पाइलटको पोशाकमा देखिन्छिन् । उनको पछाडि फा...
संचिता लेख्छिन्–‘प्रेम गरे प्रेम मिल्छ, घृणा गरे घृणा मिल्छ’

संचिता लेख्छिन्–‘प्रेम गरे प्रेम मिल्छ, घृणा गरे घृणा मिल्छ’

नेपाली चलचित्र, मनोरञ्जन / कला, मोडल / सेलिब्रेटी
Credit: OnlineKhabar Advertisement नेपाली महिलाहरुको महान् पर्व तीजको अवसरमा नेपाली चलचित्रका नायिकाहरु पनि ब्रत बसिरहेका छन् । विवाहित र अविवाहित नायिकाहरु राती सारीमा सजिएका छन् । नायिका संचिता लुइटेल पनि तीजको दिनमा ब्रत बसेकी छिन् । उनै, संचिताले सामाजिक संजालमा मनको भावना लेख्दै सबैसँग प्रेम र विश्वा बाड्न आग्रह गरेकी छिन् । संचिता लेख्छिन्–‘जे रोप्यो त्यही मिल्छ । श्रद्धा गर्यो श्रद्धा मिल्छ, विश्वास गर्यो विश्वास मिल्छ । प्रेम गर्यो प्रेममिल्छ, घृणा गर्यो घृणा नै मिल्छ ।’ उनले, प्रेम, विशवास र श्रद्धा छर्न सर्बसँग अपिल गर्दै तीजको शुभकामना दिएकी छिन् । चलचित्रको पर्दाबाट केही समयदेखि टाढा देखिएकी नायिका संचिता लुइटेल चलचित्र ‘आयो भैरव’मा काम गर्ने तयारीमा थिइन् । तर, लकडाउन र कोरोना भाइरसका कारण चलचित्रको काम रोकिएको छ । ...