२०८० चैत्र १६

शिक्षा

मध्यपश्चिम विश्वविद्यालयका सबै परीक्षा पुनः एक साताका लागि स्थगित

मध्यपश्चिम विश्वविद्यालयका सबै परीक्षा पुनः एक साताका लागि स्थगित

देश, शिक्षा, समाचार
१९ साउन, सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयका सम्पूर्ण परीक्षा पुनः एक साताका लागि स्थगित गरिएको छ । साउन १२ गतेदेखि सञ्चालन गर्ने भनिएका विभिन्न संकायका परीक्षा विश्वविद्यालयले सूचना जारी गर्दै एक साताका लागि स्थगित गरेको थियो । परीक्षा व्यवस्थापन कार्यालयले मंगलबार अर्को सूचना जारी गरी पुनः एक साताका लागि परीक्षा स्थगित गरिएको जनाएको छ । Advertisement संयुक्त विद्यार्थी संगठनले विभिन्न माग राख्दै निरन्तर आन्दोलनमा रहेको र वार्ता टुंगोमा पुग्न नसक्दा परीक्षा स्थगित गरिएको हो ।  ‘परीक्षा व्यवस्थापन कार्यालयको ११ गतेको सूचना अनुसार एक हप्ता पछाडि सारिएको परीक्षा निर्धारित समयमा सम्पन्न गर्न तत्पर रहँदारहँदै पनि असमान्य परिस्थितिका कारण पूर्वनिर्धारित परीक्षाका कार्यक्रम पुनः एक हप्ताका लागि सारिएको छ,’ परीक्षा व्यवस्थापन सह–प्रमुख नरेन्द्रप्रकाश साउदद्व...
बोर्डिङका विद्यार्थी अनलाइनमा पढ्दै, सरकारीकाले बिर्सिसके पढाइ

बोर्डिङका विद्यार्थी अनलाइनमा पढ्दै, सरकारीकाले बिर्सिसके पढाइ

देश, शिक्षा
कोरोना महामारी पहिले नै सरकारी स्कुल र निजी स्कुलका विद्यार्थी र उनीहरूको पढाइमा भिन्तता थियो। निजी स्कुलको पढाइ सरकारीभन्दा राम्रो हुन्छ भन्ने धारणा समाजमा छ। यो भिन्नतालाई अझै गहिर्‍याएको छ महामारीमा भएको स्कुल बन्दले। निजी स्कुल पढ्ने विद्यार्थीहरू ल्यापटप र मोबाइलमा भएन पनि अनलाइन क्लास लिइरहेका छन्। सरकारी स्कुलका विद्यार्थी के गरिरहेछन् त? धनगढी उपमहानगरपालिका- १५ का १२ वर्षीय देवसिंह रानालाई हामीले यही प्रश्न सोधेका थियौं। उनी सरकारी स्कुलमा पढ्छन्। ‘कोरोनाले हाम्रो स्कुल बन्द छ,’ उनले भने, 'हामी दिनभरि माछा मार्न जान्छम्। Advertisement उनी अहिले कक्षा ८ मा पुगे।  केही दिनअघि आएको रिजल्टमा उनी ७ कक्षाबाट पास भएका हुन्।  कोरोनाको दोस्रो लहर फैलिएपछि उनले परीक्षा भने दिन पाएका थिएनन्। परीक्षा दिन नपाए पनि उ...
चिकित्सा शिक्षा आयोगले परिक्षार्थीलाई बाड्यो चुच्चे नक्सा नभएको छाप लगाएर प्रवेश पत्र:

चिकित्सा शिक्षा आयोगले परिक्षार्थीलाई बाड्यो चुच्चे नक्सा नभएको छाप लगाएर प्रवेश पत्र:

देश, शिक्षा, समाचार, सामाजिक
आयुष बडाल विगत लामो समयदेखि रोकिएको स्नातक तह अध्ययनको लागी लिइने प्रवेश परीक्षा क्रमश:यहि महिनाको नौ गतेदेखि सुरु हुँदै छ।परिक्षामा सामेल हुने परिक्षार्थीलाई चिकित्सा शिक्षा आयोगले प्रवेश पत्र समेत अन्लाईन मार्फत वितरण गर्न थालीसकेको छ।थाल्न त थाल्यो,तर प्रवेश पत्रमा चुच्चे नक्सा भएको छाप लगाइएन बरु उहीँ पुरानो नक्सा भएको छाप लगाइयो।किन यस्तो गरियो? किन हटाइयो छापबाट चुच्चे नक्सा? जनजनको मनमा प्रश्न चिन्ह खडा भएको छ। Advertisement प्रवेश पत्र प्राप्त भए संगै हर कोहि सचेत विद्यार्थीको मन मा हर्ष र पीडा दुवैले स्थान पाएको छ। त्यो कसरी थाहा छ? एकातिर परिक्षा दिन पाउने खुसी र हर्ष त अर्को तिर आफ्नै भुभाग समेटिएको चुच्चे नक्सा गायब भएको छाप लगाइएको प्रवेश पत्र देख्दा पीडा र वेदनाले स्थान पाएको छ। यो विषयमा परिक्षार्थीले के भन्छन् त...
निजी विद्यालयमा कोरोना महामारी तयारी नाममा पनि शुल्क !

निजी विद्यालयमा कोरोना महामारी तयारी नाममा पनि शुल्क !

देश, शिक्षा, समाचार
२४ असार, काठमाडौं । हरेक वर्ष दोहोरिने निजी विद्यालय र अभिभावकबीच हुने शुल्क विवाद यो वर्ष पनि देखिएको छ । यो वर्ष कोरोना महामारीका कारण विद्यार्थीको भौतिक उपस्थितिमा पढाइ नहुँदा पनि निजी विद्यालयले विभिन्न बाहनामा धेरै शुल्क असुलेको अभिभावकको गुनासो छ । धापासीस्थित त्रियोग हाइस्कुल, ज्ञानेश्वरको ग्यालेक्सी पब्लिक स्कुल, पिंगलास्थानको पारागन पब्लिक स्कुलललगायतका विद्यालयले बढी शुल्क लिएको अभिभावकको गुनासो छ । कतिपय विद्यालयले त कोरोना महामारी तयारी शुल्क समेत लिने गरेको पाइएको छ । Advertisement नक्सालस्थित मल्पी सिटी स्कुलले माइक्रो सफ्ट मिट, कोभिड १९ तयारी शुल्क शीर्षकमा शुल्क लिएको पाइएको छ । अनुगमनका क्रममा धेरै विद्यालयले कोरोना महामारी तयारी शुल्क शीर्षकमा शुल्क असुलेको पाइएको नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी बताउँछन् । ‘उपत्यका...
नेपालको पुरानै नक्सा भएको पुस्तक धमाधम बिक्री

नेपालको पुरानै नक्सा भएको पुस्तक धमाधम बिक्री

देश, शिक्षा, समाचार
१० असार, काठमाडौं । पुस्तक बिक्रेताहरुले नेपालको पुरानो नक्सा र पुरानै पाठ्यक्रमको पुस्तक धमाधम बिक्री गरेको पाइएको छ । यस्ता कतिपय किताबमा मुद्रकको नाम समेत नभएको नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले बताए । गत जेठ २३ गते शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले पुरानो नक्सा छापिएको पुस्तक जफत गर्नुको साथै बिक्री नगर्न निर्देशन दिएका थिए । श्रेष्ठको निर्देशनपछि पाठ्यपुस्तक केन्द्रीय अनुगमन समितिको बैठकले नेपालको पुरानो नक्सा प्रकाशित भएको पुस्तकको पानालाई नयाँ नक्सा प्रकाशित गरी संशोधन गर्ने निर्णय गरेको थियो । Advertisement सरकारले गत वर्ष लिम्पियाधुरा र लिपुलेकसहितको क्षेत्र समेटेर नयाँ नक्सा जारी गरेको थियो । अब पाठ्यक्रममा नयाँ नक्सा समावेश गर्नुपर्नेमा विगतको पुरानै नक्सासहितको पुस्तक बिक्री भएको पाइएको हो । पुस्तक वितरकले बजारमा मौज...
त्रिविका सबै परीक्षा साउनभित्र सक्ने तयारी

त्रिविका सबै परीक्षा साउनभित्र सक्ने तयारी

देश, शिक्षा, समाचार
३ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले १९ महिनादेखि रोकिएका सबै परीक्षा आगामी साउनभित्र सक्ने तयारी गरेको छ । असार ७ गतेपछि हुने निषेधाज्ञाको स्वरुप हेरेर परीक्षा तालिका सार्वजनिक गर्ने तयारी भइरहेको त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । उनका अनुसार साउनको पहिलो साताभित्र बाँकी रहेका परीक्षा सम्पन्न गर्ने तयारी भइरहेको छ । Advertisement गत वैशाखमा स्नातक तहको परीक्षा भइरहेको बेला कोरोना नियन्त्रण एवं रोकथामका लागि जारी निषेधाज्ञाका कारण परीक्षा स्थगित भएको थियो । व्यवस्थापन संकायबाहेक अन्य संकायहरुका केही विषयका परीक्षा बाँकी छन् । उक्त बाँकी रहेका परीक्षा सकेपछि मात्रै परीक्षा नै हुन नसकेका विद्यार्थीको परीक्षा हुनेछ । स्नातक तहका १९ महिनादेखि परीक्षा हुनै सकेको छैन । बाँकी रहेका परीक्षार्थीको परीक्षा पूर्ववत केन्द्रम...
पढाउन डोल्पा पुगेपछि बदलिएको मोइन उद्दिनको जीवन

पढाउन डोल्पा पुगेपछि बदलिएको मोइन उद्दिनको जीवन

SYM शुद्ध सकारात्मकता, शिक्षा, समाचार
टिच फर नेपाल (टिएफएन) मा लागेपछि नै हो, मोइन उद्दिनको जीवन स्थिर भएको। त्यसअघि उनले कहिले रेडियोमा काम गरे, कहिले पत्रपत्रिकामा। विभिन्न संस्थादेखि विभिन्न व्यापारमा समेत हात हाले। टिच फर नेपालमा आएपछि भने उनी सोच्न थालेका छन्, 'अब जे गर्ने, शिक्षामै गर्ने हो।' उनले पहिलोचोटि टिएफएनअन्तर्गत सिन्धुपाल्चोक, तालमाराङको श्री तेर्से माध्यामिक विद्यालयमा दुई वर्ष स्वयंसेवकका रूपमा पढाए। अहिले 'एक्सन डोल्पो' भन्ने संस्थामार्फत् उपल्लो डोल्पाको धो तारापस्थित क्रिस्टल माउन्टेन स्कुलमा पढाइरहेका छन्। Advertisement काठमाडौंमा जन्मे-हुर्केका मोइनले सिन्धुपाल्चोकमा काम गर्दा पहाडको जनजीवन र तामाङ समुदायलाई नजिकबाट बुझ्ने मौका पाएका थिए। त्यसपछिको खाली समय घरमै बसिरहँदा डोल्पामा पढाउने आवेदन देखे। पहाडी जीवनको अनुभव त छँदै थियो, हिमाल...
‘शैक्षिक प्रमाणपत्र देखाउँदैमा २५ लाख ऋण पाइँदैन’

‘शैक्षिक प्रमाणपत्र देखाउँदैमा २५ लाख ऋण पाइँदैन’

बैँक/ बीमा, शिक्षा
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शैक्षिक प्रमणपत्र (सर्टिफिकेट) देखाउँदैमा २५ लाख कर्जा नपाइने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको ‘बजेट कार्यान्वन चुनौति’ विषयक कार्यक्रममा गभर्नर अधिकारीले उक्तयुक्त र विश्वसनीय व्यावसायिक योजना भएमा त्यसको अध्यन गरेर आवश्यक कर्जा पाउने बताए । गभर्नर अधिकारीले विभिन्न अनुगमले व्याज अनुदानमा गएका ३/४ प्रतिशत  कर्जाको गलत प्रयोग भएको पाइएको बताए । “राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाको अनुगमन पनि गर्छ भने पहिले सहुलियतपूर्ण कर्जाको यकिन गरेर मात्रै ब्याज अनुदान दिने हो, त्यसको लागि डेपुटी गभर्नरको अध्यक्षतमा विभिन्न मन्त्रालयका अधिकारीको एउटा संयन्त्र बनेको छ,” गभर्नर अधिकारीले भने,“ब्याज अनुदानको सहुलियतपूर्ण कर्जाको गलत प्रयोग गर्नेलाई कारवाही हुन्छ र त्यसको विवरण पनि सार्वजनिक हुन्छ ।” ...
सबै विद्यार्थीको रोजाइ गोल्डेन गेट : विद्यार्थीलाई उत्कृष्ठ सामाजिक हस्ती बनाउने सूत्र भएको कलेज

सबै विद्यार्थीको रोजाइ गोल्डेन गेट : विद्यार्थीलाई उत्कृष्ठ सामाजिक हस्ती बनाउने सूत्र भएको कलेज

SYM शुद्ध सकारात्मकता, कभर स्टोरी, शिक्षा
गोल्डेन गेट इन्टरनेशनल कलेज नेपाली शिक्षा क्षेत्रको एक प्रवल संस्थाका रूपमा स्थापित छ। काठमाण्डौ लगायत बाहिरका सबै जिल्लाका हरेक विद्यार्थीको पहिलो ३ रोजाइ मध्ये एक गोल्डेन गेट इन्टरनेशनल कलेज पर्न गएको प्रमाणित भएको छ।  अलाई फर टीन्स इन्टरनेशनल नामक बहुराष्ट्रिय युवा लक्षित संस्थाको एक अनलाइन सर्वेक्षणले यो कुरा प्रमाणित गरेको छ।  गुणस्तरीय शिक्षा, खेलकुद, प्राक्टिकल ल्याब आदि जस्ता कुरा त सबै शिक्षा सम्बन्धित संस्थाका आधारभूत कुरा हुन्। यस्ता सम्पूर्ण आधारभुत आवश्यकताहरु अधिकतम गुणस्तरमा प्रदान गर्न गोल्डेन गेट सफल हुँदै आएको छ। तर यस्तो के विशेष कुरा छ जसले गर्दा सबै १० कक्षा पास गरी +२ पढ्न लागेका विधार्थी हरु गोल्डेन गेट पढ्न लालाहित छन्? त्यो हो ," हरेक क्षेत्रको उच्च स्तरमा गोल्डेन गेटका प्रोडक्ट (विधार्थी) को बाक्लो उपस्थिति '  Advert...
Personality Profile : Biography of Educational Entrepreneur Rajan Shrestha (EN)

Personality Profile : Biography of Educational Entrepreneur Rajan Shrestha (EN)

अर्थतन्त्र, उद्यमशीलता, शिक्षा
(Published by Rula /Asian Awards) Short Introduction: I am RAJAN SHRESTHA. Also known as Dharatal, I am a 30-years-old man from Nepal. I was born as the second child of my parents on 17th May, 1990 and brought up in Budhanilkantha-13, Chunikhel, Tusal, Kathmandu. I was raised in typical socio-cultural community with less freedom and a lots of boundaries. I would like to thank my mom Chandra Maya Shrestha and dad Ramji Shrestha for the lesson of struggles they have taught and helped me grow myself day by day. I would also like to extend my sincere gratitude to my mom who made me a man of society and helped me stand back whenever I fell. Whatever I am today is due to her, no matter what. It would be unfair if I don’t mention here my better half, Dimpal Shrestha, my daughte...