२०८३ बैशाख २७

विचार

जसपाको संभावित विभाजनका ८ कारण

जसपाको संभावित विभाजनका ८ कारण

विचार, विचार
यदाकदा शंका लाग्दछ- यो देशको भाग्य नै कतै उल्टो कलमले लेखिएको त छैन ? हुनुपर्ने कैयौं चिज हजार प्रयत्न गर्दा पनि हुँदैनन्, नहुनुपर्ने, नभइदेओस् भनेर हजार कामना गरेका कैयौं कुरा सजिलै बारम्बार भइदिन्छन् । एकातिर हामी भन्छौं- लोकतन्त्र सफल हुन बलिया, सबल र सक्षम राजनीतिक दलहरू चाहिन्छन्, अर्कोतिर हामी दलहरूको टुट, फुट, गुट, विग्रह र विभाजनको अनन्त शृङ्खला सामना गर्न बाध्य छौं । वितेका पाँच वर्ष यताका मात्रै कुरा गर्दा झण्डै दुईतिहाइ बहुमत पाएको नेकपा (नेकपा) टुटेर धुजाधुजा भयो । आज त्यो पार्टी ४ चिरामा विभक्त मात्रै छैन, एकअर्काप्रतिका आरोप-प्रत्यारोपले राजनीति र लोकतन्त्रको गुणस्तर नै क्षयीकरण भएको छ । आम जनता र मतदातामा दलहरूप्रतिको विश्वास निरन्तर कमजोर हुँदैछ । दलहरूप्रतिको जनविश्वास मात्रै घटेको भए त्यो ठूलो जोखिमको कुरा हुने थिएन, साथसाथै संघीय लोकतान्त्रिक गणतन्त्र समेत बद...
‘टिनएज’ विवाहलाई किन जोड दिँदै छ सरकार ?

‘टिनएज’ विवाहलाई किन जोड दिँदै छ सरकार ?

विचार, विचार
काठमाडौं । विवाहको न्यूनतम उमेर घटाएर १८ वर्ष पुर्‍याउने तयारी भइरहेको विषयमा अहिले विभिन्न कोणबाट बहस भइरहेको छ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले असार १ गतेको संसद्मा विवाहको उमेर २० वर्षबाट घटाएर १८ वर्ष बनाउने तयारी भइरहेको बताएपछि यसले पार्ने विविध प्रभावबारे बहस सुरु भएको हो ।  विद्यमान मुलुकी अपराध संहिताको परिच्छेद ११ को दफा १७३ मा महिला–पुरुष दुवैले २० वर्ष नपुगी विवाह गरे बाल विवाह मानिने उल्लेख छ । २० वर्ष नपुगी विहे गर्ने गराउनेलाई तीन वर्षसम्म कैद र तीन हजार रूपैयाँसम्म सजाय हुने व्यवस्था छ । त्यस्तो विवाह स्वतः बदर हुने पनि अपराध संहितामा उल्लेख छ ।  मानवअधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ ले हरेक बालिग नागरिकले मन परेको व्यक्तिसँग सहमतिमा यौन सम्बन्ध राख्न पाउनुलाई मानवीय हकका रूपमा व्याख्या गरेको छ । तर, विव...
खेतीको मर्म बुझौं, शुतुरमुर्ग नबनौं : डा. कृष्णप्रसाद पौडेल

खेतीको मर्म बुझौं, शुतुरमुर्ग नबनौं : डा. कृष्णप्रसाद पौडेल

देश, विचार, विचार
तपाईं हामीले कहिल्यै सोचेका छौं- हावा, पानी र खानेकुरा भएन भने हाम्रो जीवनमा कस्तो प्रभाव पर्ला ? यो प्रश्न सुन्दा सामान्य लाग्छ तर यसको मर्म भने धेरै नै गम्भीर छ । नियमित कामकाजी मानिस हावा, पानी र खाना विना क्रमशः २ मिनेट, २ दिन र ५ दिन भन्दा बढी बाँच्न सक्दैन । तर हामी यो आधारभूत सत्य बिर्सेको स्वाङ पार्दै शुतुरमुर्गको शैलीमा यो शाश्वत सत्यबाट टाउको मात्र लुकाउने चेष्टा गरिरहेका छौं । यस्तो मर्ममा बुझपचाउनु भनेको एक खालको सामाजिक मनोरोग हो । यसलाई सच्याउने जिम्मेवारी लिनुपर्ने नेतृत्व त यस्तो मनोरोगले ग्रस्त दीर्घ रोगी नै भएका छन् । हावा र पानी आजसम्म प्रकृतिमा जसोतसो सित्तैं पाइँदैछ । यो पनि अब बजारका बिचौलिया र दलालको हातमा पुगिरहेको छ । हिजोआज शहरिया र बिरामीले बाध्य भएर र सौखिन दलाल, बिचौलिया र तिनका नेताले पैसाको तुजुकमा स्वास्थ्यका लागि भन्दै किनेर खाने गरेका छन् । तर ...
किशोरावस्थाका सन्तानको कसरी ख्याल राख्ने ?

किशोरावस्थाका सन्तानको कसरी ख्याल राख्ने ?

SYM शुद्ध सकारात्मकता, विचार, विचार
मान्छेको जन्मपछि जीवनका विभिन्न चरण पार हुन्छन् । उमेरसँगै शारीरिक, मानसिक र भावनात्मक पक्ष पनि विकास हुँदै जान्छन् । ‘टिनएज’ उमेरको सबैभन्दा संवेदनशील र जीवनको निर्णायक बन्ने उमेर हो । यो उमेरमा जीवनलाई लिएर कोही पनि गम्भीर नहुने सम्भावना हुन्छ । पारिवारिक रमाइलो र साथीहरुसँगको हाँसीमजाकले टिनएजको बिदाइ हुन्छ । पढाइ कहिले सकियो अत्तोपत्तो हुँदैन । जवान हुने चाहनामा रहेका टिनएजरलाई भने यो समय एकदमै लामो लाग्छ । टिनएजलाई कसैले गुलाबी उमेर भन्छन्, कसैले किशोरावस्था । कसैले अपरिपक्व उमेर भन्ने गर्छन् । यो आ-आफ्नो धारणा हो । अक्सर टिनएज पार गरिसकेका व्यक्तिहरु आफू हुर्किएको वातावरण र समय अनुसार धारणा बनाउँछन् । त्यसैले यो उमेरबारे विभिन्न व्यक्तिको धारणा फरकफरक हुन जान्छ । किशोरावस्थाबारे वैज्ञानिक धारणा लिने हो भने वैज्ञानिक यो उमेरलाई शारीरिक, मानसिक, भावनात्मक र सामाजिक रुपमा...
सहरमा कोठाभित्रै थुनिन बाध्य बालबालिका

सहरमा कोठाभित्रै थुनिन बाध्य बालबालिका

विचार
२६ जेठ, काठमाडौं । अमेरिकाको लस एन्जलसका प्रख्यात फिल्म निर्माता वाल्ट डिज्नी आफ्नी दुई छोरीलाई डुलाउन भन्दै ग्रिफिस पार्क पुगे । त्यहाँ अरु बालबालिका मस्ती गरिरहेका भए पनि उनकी छोरी डियान र भोरानलाई त्यो पार्क पटक्कै मन परेन । पार्क देखेर रमाएर खेल्नुपर्ने साना छोरीहरुलाई झर्को लागेको देखेपछि डिज्नी सोचमग्न भए । उनीहरु गएको ग्रिफिस पार्कमा बालबालिकाले मात्रै खेल्न पाउँथे । अभिभावकले उनीहरु खेलेको हेरेर बस्नुपथ्र्यो । पार्क देखेर छोरीले व्यक्त गरेको व्यवहारपछि उनले बालबालिकाका साथै अभिभावकले समेत खुलेर मस्ती गर्न सक्ने पार्कको परिकल्पना गर्न थाले । र, उनी थ्रिलर र मस्ती गर्न सकिने पार्क निर्माणमा होमिए । लामो समयको मेहनतपछि उनले बालबालिकाका लागि मात्रै नभई सबै उमेर समूहका व्यक्ति रमाउन र खेल्न सक्ने पार्क निर्माण गरे । जुन अहिले डिज्नील्याण्डका नामले संसारभर ...
जागिरे बुहारी : कमला अधिकारी

जागिरे बुहारी : कमला अधिकारी

लेख, विचार, विचार
मानिसलाई सबभन्दा प्यारो आफ्नो स्वच्छन्दता अनि स्वतन्त्रता हुन्छ। जागिर एउटा यस्तो लगाम हो जहाँ हामीले नियम, कानुन, अनुशासन, मान मर्यादा स्वीकार्नुपर्छ। परिवारमा परिवारका सदस्यले सम्प्रेषण गर्न सके जागिर महिलाका लागि वरदान हो, सौभाग्य हो। अन्यथा जागिर हरेक बुहारीका लागि कठोर लगाम बनिदिन्छ। यसैमा रिङ्दा रिङ्दै स्वास्थ्यमा दाग लाग्छ अनि जिन्दगीमा कहिले पनि निको नहुने घाउ लाग्छ। सकारात्मक सोचका साथ सभ्य, सुसंस्कृत अनि शिक्षित परिवार हरेक छोरीका लागि सबभन्दा ठूलो उपहार जागिर। बिहान चार बजेर बीस मिनेट गयो। 'भाले बासिसक्यो, अहिलेसम्म जाग्ने अत्तोपत्तो छैन लाज नभाकी...'भन्दै सासूले गुनगुनाउन थालेपछि कोशेलीका आँखा गाह्रो मानी खुल्छन्। हतारहतार ओढेको कपडा फाल्छिन् अनि बिग्रेको कपाल सुम्सुमाउँछिन्। आफ्नो गुन्यु कसिलो गरी पटुकीले कसेर कामतर्फ लाग्छिन्। गोठभरीका भैंसी-बाख्रालाई कुँ...
निर्भिक वक्ता स्व: इन्द्र लोहनीको हेर्नैपर्ने अन्तरवार्ता : प्रचण्ड र बाबुराम भए “नर्भस”

निर्भिक वक्ता स्व: इन्द्र लोहनीको हेर्नैपर्ने अन्तरवार्ता : प्रचण्ड र बाबुराम भए “नर्भस”

राजनीति, विचार, समाचार
कुनै समयको नेपालको पत्रकारिता क्षत्रका सबै भन्दा निडर र निर्भीक पत्रकारका रूपमा चिनिन्थिये इन्द्र लोहनी। उनको प्रस्तुती निकै नै बोल्ड भनेर मानिन्थ्यो र ति समयमा लिएका ईन्टभिउहर तत्कालीन समयका भाइरल ईन्टरभिउहरु जस्तै लिइएको थियो। ति गजबका ईन्टरभिउहरु मध्य एक ईन्टरभिउ चाहिँ भर्खरै भुमिगत स्थितीबाट सामान्य जीवनमा निस्केका पूर्वप्रधानमन्त्री पुस्पकमल दहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको पनि रहेको छ। सोही अन्तरबार्तामा कसरी इन्द्र लोहनीले सोधेका छन् त बाबुराम भट्टराईलाई कि तपाईलाई प्रश्न सोधेको मन पर्छ कि मन पर्दैन भनेर। Advertisement आज नेपालको विभिन्न भुभागमा वाडि आएको देख्दा सम्पुर्ण ब्यक्तिहरुले इन्द्र लोहनीले गरेको रेस्किउमिसनको बारेमा सम्झिन्छन। आज भन्दा बाह्र बर्ष अगाडिको रेस्किउमिसन बारेमा सम्झिन्छन र परिकल्पना गर्छन् कि आजको...
काठमाडौं वरिपरि कहाँ-कहाँ जाने जंगल वाक?

काठमाडौं वरिपरि कहाँ-कहाँ जाने जंगल वाक?

देश, विचार, विचार
जोरपाटी नजिकै बागमती नदी किनार। कोरोना कहरको दोस्रो लहर बेला नेपालका अस्पतालहरूमा प्राणवायु मानिने अक्सिजनकै अभाव भयो। संकट टार्न सरकारी र सामुदायिक स्तरमा विभिन्न पहल भए। यसले भविष्यमा अक्सिजन अभाव अहिलेजस्तो भयावह नहोला भन्ने आशा गर्न सकिन्छ। आज हामी आफ्नो घर, छिमेक र समुदायमा प्राकृतिक रूपले अविरल र निरन्तर अक्सिजन प्रवाह कसरी सम्भव तुल्याउन सकिन्छ भन्नेबारे चर्चा गर्दैछौं। हामीले सानैदेखि सुन्दै आएको कुरा हो- स्वच्छ वातावरणका लागि प्रशस्त रूखहरू रोप्नुपर्छ, वनस्पतिले भरिएका उद्यान र वन-जंगल हुर्काउनुपर्छ। आफ्नो वरिपरि बाक्ला, घना र हरिया वन हुर्काउनु नै अक्सिजनको अविरल प्रवाह र दीर्घकालीन जोहो गर्ने सर्वोत्तम उपाय हो। हरिया रूखबिरूवाले कार्बन-डाइअक्साइड सोस्छन् र प्रशस्त मात्रामा शितल हावा (अक्सिजन) दिन्छन्, पानी र माटो बचाउँछन्। त्यही कारणले हरियालीयुक...
मल नपाइने चिन्ताले धान रोप्ने खेत घटाउँदै छन् कैलालीका किसान

मल नपाइने चिन्ताले धान रोप्ने खेत घटाउँदै छन् कैलालीका किसान

देश, विचार, विचार
कैलालीको कैलारी गाउँपालिका-४ का रामजीवन चौधरीले आफ्नो धान खेतमा हाल्ने विकासे मलको लागि पोहर साल सहकारीलाई पैसा बुझाएका थिए। त्यो पैसाको मल अहिलेसम्म उनले पाएका छैनन्। धानको बिउ राख्ने तयारीमा रहेका उनले यस वर्षको मलका लागि पनि गत साता सहकारीमा गएर अग्रिम पैसा बुझाएका छन्।  डिएपीका लागि २५ सय र युरियाका लागि १ हजार रुपैयाँका दरले उनले सहकारीलाई अग्रिम पैसा दिइसके। 'पोहर २ बोरा डिएपी मल किन्न २४ सय का दरले पैसा दिएको थिएँ। मलाई चाहिने ८ कठ्ठा युरियाका र ४ कठ्ठा डिएपी हो, त्यसको आधाको लागि एक हप्ताअघि पैसा दिइसकें,’ उनले भने। उनको परिवार साढे २ बिघा जमिनमा धान लगाउने तयारीमा छ। ‘बिउ भिजाएका छौं। २/३ दिनमा छर्ने हो,’ उनले भने। पीर भने उही डिएपी मलकै छ, यो वर्ष पनि लकडाउन छ मल पाइन्न होला भनेर उनी चिन्तामा छन्। पोहर साल पनि मल पाउँदै नपाएपछि उनले दि...
शहरले आखिर के दिँदो रहेछ?

शहरले आखिर के दिँदो रहेछ?

देश, विचार, विचार
नेपालमा जब जब ठूला विपत्ति आइपर्छन् तब एउटा कारूणिक दृष्य देखिन्छ। त्यो हो- लाखौं मानिसरु निकै कष्टपूर्ण तरिकाले एकैपटक गाँउ फर्किरहेका हुन्छन्। चाहे चाडबाड् होस् या कुनै प्राकृतिक विपद ठूला शहर प्राय खाली हुन्छन्।   चाडपर्वको समयमा हजारौं मानिस महिनौं अगाडिदेखि गाडीको टिकट काट्न खोज्दा पनि नभेटिएपछि बसको छत, ट्रकको पछाडि होस् वा ट्र्याक्टरको टेलरमा जोखिमपूर्ण यात्रामार्फत् आफ्नो पुर्खौली थातथलो निस्कन्छन्।  हरेक मानिसको चाहना हुन्छ, मिठो खाँउ, राम्रो लगाउँ, सुखसयलको शान्त र आनन्दित जीवन बाँचौ। मानिस हरदिन केही न केही नयाँ कामको अनुभूति गर्न आतुर हुन्छ। समाजमा विभिन्न वर्ग र समुदाय छन्। कसैले ठूलो सपना देख्लान् कसैले सानो तर सबै आफ्नो क्षमताले भ्याएसम्म र सम्भव भएसम्म सुखी जिन्दगी जिउने अभिलाषा राख्छन् जुन स्वभाविक पनि हो।   मानिस यति महत्वकाङ...