२०८१ बैशाख १३

निर्भिक वक्ता स्व: इन्द्र लोहनीको हेर्नैपर्ने अन्तरवार्ता : प्रचण्ड र बाबुराम भए “नर्भस”

कुनै समयको नेपालको पत्रकारिता क्षत्रका सबै भन्दा निडर र निर्भीक पत्रकारका रूपमा चिनिन्थिये इन्द्र लोहनी। उनको प्रस्तुती निकै नै बोल्ड भनेर मानिन्थ्यो र ति समयमा लिएका ईन्टभिउहर तत्कालीन समयका भाइरल ईन्टरभिउहरु जस्तै लिइएको थियो।

ति गजबका ईन्टरभिउहरु मध्य एक ईन्टरभिउ चाहिँ भर्खरै भुमिगत स्थितीबाट सामान्य जीवनमा निस्केका पूर्वप्रधानमन्त्री पुस्पकमल दहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको पनि रहेको छ।

सोही अन्तरबार्तामा कसरी इन्द्र लोहनीले सोधेका छन् त बाबुराम भट्टराईलाई कि तपाईलाई प्रश्न सोधेको मन पर्छ कि मन पर्दैन भनेर।


Advertisement


आज नेपालको विभिन्न भुभागमा वाडि आएको देख्दा सम्पुर्ण ब्यक्तिहरुले इन्द्र लोहनीले गरेको रेस्किउमिसनको बारेमा सम्झिन्छन। आज भन्दा बाह्र बर्ष अगाडिको रेस्किउमिसन बारेमा सम्झिन्छन र परिकल्पना गर्छन् कि आजको पत्रकारमा यो हौसला र हिम्मत छ त।

आफ्नु डिउटि, आफ्नु मुख्यत काम छाडेर जनताको बीचमा हेलिकप्टर लिई राहत बितरणगरि जनतालाई हेलिकप्टरबाट डाेरीले तानेर उद्दार गर्न सफल सोही इन्द्र लोहनी द्वारा लिइएको बाबुराम भट्टराई र पुस्पकमल दाहाल प्रचण्ड को अन्तरबार्ताको भिडियो यहाँ समाबेश गरिएको छ। निर्भीक र जनताको मन मुटुमा बस्न सफल जनप्रिय पत्रकार, बोल्ड प्रस्तोता त्यतिखेर भुमीगत स्तिथितीबाट सामान्य जीवनमा आएका पुस्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराईको उनले अन्तरबार्ता लिएका थिए।

सोही निर्भीकताको साथमा र आजको दिनमा नेपालको सम्पुर्ण ठाँउमा वाडि-पहिरो आईरहदा बाह्र बर्ष पहिले इन्द्र लोहनीले गरेको रेस्किउमिसनको बारेमा सबैले सम्झिरहन्छन। इन्द्र लोहनीले हेलिकप्टर द्वारा डाेरी दिएर जनतालाई आफै तानेर जोखिम हुदाहुदै पनि रेस्किउ गरेका थिए। के आजको दिनमा पनि इन्द्र लोहनीले जस्तै कसैले पनि यो लेबलको काम गर्न सक्छन् त। सोही निर्भीक, निडर इन्द्र लोहनीको एउटा अन्तरबार्ताको क्लिप SYM NETWORK को FACEBOOK पेजमा छ।

Video Link:

https://fb.watch/69Nm-ITeHr/

Copy link
Powered by Social Snap