२०८२ मंसिर २१

Author: Senior Editor Nima

“The Journey of Perseverance: A Motivational Tale for Students”

“The Journey of Perseverance: A Motivational Tale for Students”

शिक्षा
In the vibrant tapestry of student life, challenges often unfold like unwritten chapters, waiting to be embraced with determination and resilience. Meet Emily, a tenacious student whose journey serves as an inspiring narrative for all those navigating the intricate maze of academia. Emily's story began with humble origins, where financial constraints cast a daunting shadow over her educational aspirations. Undeterred, she took the reins of her destiny, working part-time jobs and securing scholarships to fuel her academic pursuits. Her mantra was simple yet profound: "Every setback is a setup for a comeback." Navigating the complexities of coursework, Emily faced academic hurdles that seemed insurmountable. Instead of succumbing to despair, she sought guidance, forming stud...
Italy, the Land of Elegance: A Hub of Fashion

Italy, the Land of Elegance: A Hub of Fashion

SYM शुद्ध सकारात्मकता
Italy stands as an unrivaled hub of fashion, a country where style is woven into the very fabric of its culture. Renowned globally for its rich history, exquisite craftsmanship, and timeless designs, Italy has rightfully earned its status as a fashion powerhouse. At the heart of Italy's fashion prowess lies Milan, a city synonymous with luxury and innovation. Milan Fashion Week, one of the "Big Four" fashion weeks worldwide, draws designers, influencers, and fashion enthusiasts from every corner of the globe. The city's streets serve as a runway themselves, where locals effortlessly showcase their innate sense of style. Italian fashion is synonymous with craftsmanship, and this is evident in the meticulous attention to detail exhibited by renowned Italian designers. Brands...
राजदूतहरूलाई प्रधानमन्त्रीको निर्देशन- नेपाली श्रमिकको हितलाई केन्द्रमा राखेर काम गर्नुस्

राजदूतहरूलाई प्रधानमन्त्रीको निर्देशन- नेपाली श्रमिकको हितलाई केन्द्रमा राखेर काम गर्नुस्

राजनीति
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशस्थित नेपाली दूतावासका राजदूतहरूलाई नेपाली श्रमिक तथा कामदारको हितलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिएका छन्। श्रम आप्रवासनसम्बन्धी समस्या र तिनको समाधानसम्बन्धी दुई दिने अन्तरक्रियामा प्रधानमन्त्री प्रचण्डले विदेशमा रहेका नेपाली कामदारहरूले अनेकन समस्या झेल्नुपरेकोमा ध्यानाकर्षण गराउँदै उक्त निर्देशन दिएका हुन्। सरकारले पहिलो पटक विदेशस्थित नेपाली राजदूतहरूलाई बोलाएर नेपाली श्रमिक तथा कामदारहरूले भोग्नु परेका समस्या र कठिनाइहरूबारे छलफल गरेको हो। कार्यक्रममा राजदूतहरूले आफ्नो रिपोर्ट राख्नुका साथै आगामी कार्ययोजनासमेत निर्माण गरिएको छ। अन्तरक्रियामा प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय आन्तरिक रोजगारीमा देखा परेको अप्ठ्यारो अवस्थामा वैदेशिक रोजगारीले देशको युवा जनशक्तिलाई रोजगारी सिर्जनाको क्षेत्रमा सहयोग पुर्‍याएको&nbs...
नेम्वाङको निधनबारे के भन्छ त्रिवि शिक्षण अस्पताल?

नेम्वाङको निधनबारे के भन्छ त्रिवि शिक्षण अस्पताल?

राजनीति
त्रिवि शिक्षण अस्पतालले नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङलाई अस्पताल ल्याउँदा जीवनसम्बन्धी कुनै चाल नदेखिएको अवस्था रहेको बताएको छ। गए राति नेम्वाङलाई परिवारका सदस्यहरूले उपचारका लागि अस्पताल लगेका थिए। राति १ बजेर ५० मिनेटमा नेम्वाङलाई अस्पताल ल्याइएको निमित्त कार्यकारी निर्देशक डा. सन्तकुमार दासले विज्ञप्ति निकालेर उल्लेख गरेका छन्। ‘चिकित्सकबाट जाँच गर्दा जीवनसम्बन्धी कुनै चाल नदेखिएको अवस्था थियो,’ उनले भनेका छन्, ‘त्यसबखत उहाँको आँखाको नानी फुलिसकेको र स्थिर रहेको थियो।’ चिकित्सकले ३५ मिनेटसम्म सीपीआर गर्दा पनि जीवनसम्बन्धी कुनै संकेत नदेखिएपछि आज बिहान ३ बजे नेम्वाङलाई मृत घोषणा गरिएको निमित्त कार्यकारी निर्देशक दासले निकालेको विज्ञप्तिमा उल्लेख छ। यस्तो छ विज्ञप्ति: ...
जसले जापानमा सिकेको सीपबाट बनाए ‘क्यान्डी’

जसले जापानमा सिकेको सीपबाट बनाए ‘क्यान्डी’

SYM शुद्ध सकारात्मकता, उद्यमशीलता
घरबाट थालेको काम बनिसक्यो २ करोडको उद्योग ललिपप क्यान्डी कसलाई मन पर्दैन र! बालखदेखि युवा–वयस्कसम्मको रोजाइमा पर्ने ललिपप क्यान्डी सामान्य भाषामा भन्दा एक प्रकारको चकलेट हो। बजारमा विभिन्न प्रकारका ललिपप क्यान्डी पाइन्छन्। प्याकेटमा 'बेस्ट स्वीट्स' लेखेको देख्नुभयो भने थाहा पाइराख्नुहोस्, त्यो नेपाली ब्रान्डको हो। पाँच वर्ष जापानमा काम गरेर आएका काठमाडौं, सामाखुसीका केदार राजवाहकले 'बेस्ट स्वीट्स' ब्रान्डको ललिपप क्यान्डी बजारमा ल्याएका हुन्। यो विष्णुमाया कन्फेक्स्नरी प्रालिबाट उत्पादन हुन्छ। यसको उद्योग सामाखुसीमा छ। 'बजारमा पाइने अरू ब्रान्डभन्दा बेस्ट (उत्तम) छ भनेर ग्राहकलाई बुझाउन ब्रान्ड नाम 'बेस्ट स्वीट्स' राखिएको हो,' केदारले भने, 'यसमा धेरै नयाँ त केही छैन तर हाम्रो उत्पादन राम्रो छ।' उनका अनुसार बेस्ट स्वीट्सको ललिपप क्यान्डी ...
दुई साथी जसले कलेज पढ्दा फुरेको आइडियालाई बनाए दुइटा ब्रान्ड

दुई साथी जसले कलेज पढ्दा फुरेको आइडियालाई बनाए दुइटा ब्रान्ड

SYM शुद्ध सकारात्मकता, उद्यमशीलता
पाँच वर्षअघि अंकिता श्रेष्ठ र अजय श्रेष्ठ काठमाडौं विश्वविद्यालयमा सँगै एमबिए पढ्थे। पढाइकै क्रममा उत्पादन र बजार समेटेर 'प्रोजेक्ट वर्क' तयार गरेका थिए। त्यही प्रोजेक्ट वर्कको आइडिया विस्तार गरेर अहिले उनीहरू व्यवसाय चलाइरहेका छन्। सिन्धुपाल्चोकका अजय र रूपन्देही, भैरहवाकी अंकिताको संयुक्त कम्पनी हो 'फंकी मक्स'। फंकी मक्सले ब्याग उत्पादन गर्छ – एउटा बस्ने, अर्को बोक्ने। अर्थात् एउटा बस्ने बिन ब्याग, अर्को सामान बोक्ने ब्याग (झोला)। यी दुई उत्पादनका ब्रान्ड नाम पनि फरक छन् — फुमो र एस्त्र। फुमो बिन ब्यागको ब्रान्ड नाम हो। बोलीमा ब्याग भनिए पनि यो बस्नका लागि कुर्सीको उपयुक्त विकल्प हो।  एस्त्र भने बोक्ने झोलाकै ब्रान्ड नाम हो। अजय र अंकिताले पाँच वर्षअघि बिन ब्याग बनाउन थालेका हुन्। कुनै उपयुक्त व्यवसायबारे स...
च्यासलमा नेम्वाङलाई भाेलि दिउँसाे १ बजेसम्म श्रद्धाञ्जली दिन सकिने

च्यासलमा नेम्वाङलाई भाेलि दिउँसाे १ बजेसम्म श्रद्धाञ्जली दिन सकिने

राजनीति
काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई मंगलबार अपराह्न १ बजेसम्म च्यासलमा गएर श्रद्धाञ्जली दिन सकिने भएको छ ।  भोलि फेरि बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय च्यासलमा श्रद्धाञ्जली अर्पण गर्न सकिने व्यवस्था गरिएको एमाले केन्द्रीय कार्यालयले जनाएको छ । नेम्वाङको ७१ वर्षको उमेरमा आज बिहान निधन भएको थियो । ...
नेम्वाङको निधनमा देशभरका आफ्ना कार्यालयहरूमा एमालेले झन्डा आधा झुकाउने

नेम्वाङको निधनमा देशभरका आफ्ना कार्यालयहरूमा एमालेले झन्डा आधा झुकाउने

राजनीति
काठमाडौँ — उपाध्यक्ष सुवास नेम्वाङको निधनमा एमालेले देशभर रहेका आफ्ना कार्यालयहरूमा पार्टीको झन्डा आधा झुकाउने भएको छ । मंगलबार बिहान आकस्मिक रूपमा बसेको पार्टी केन्द्रीय सचिवालयको बैठकले नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गर्दै उक्त निर्णय गरेको हो । बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गर्दै सचिवालय बैठकले पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय, जिल्ला कार्यालयहरू र उनको निर्वाचन क्षेत्रमा शोक पुस्तिका राखिने निर्णय गरेको जानकारी दिए । त्यस्तै उनले एमालेसम्बद्ध सबै संगठनहरूको औपचारिक कार्यक्रम स्थगित गर्ने र आगामी असोज २ गते नेम्वाङको सम्मानमा पार्टी केन्द्रीय कार्यालयको आयोजनामा विशेष श्रद्धाञ्जली सभा गर्ने निर्णय भएको पनि जानकारी दिए । मंगलबार बिहान बसेको सचिवालय बैठकमा सुवास नेम्वाङ बस्ने कुर्सीमा माला र फूल राखिएको थियो । ...
बीपी साहित्य महोत्सवको आजको कार्यक्रम स्थगित

बीपी साहित्य महोत्सवको आजको कार्यक्रम स्थगित

देश, राजनीति, समाचार
काठमाडौँ — कांग्रेसको आयोजनामा भइरहेको बीपी साहित्य महोत्सवको अन्तिम दिनको कार्यक्रम स्थगित भएको छ । एमाले उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनमा शोक व्यक्त गर्दै आजको कार्यक्रम स्थगित गरिएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् ।  बीपी साहित्य महोत्सव तयारी समितिको बैठक पार्टीका सहमहामन्त्री एवं तयारी समितिका संयोजक बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा बसेको बैठकले अन्तिम दिनका सम्पूर्ण कार्यक्रमहरू स्थगित गरेको हो । संविधानसभाका अध्यक्ष नेम्वाङको पार्थिव शरीर केहीबेरपछि पार्टी केन्द्रीय कार्यालयमा लगिने एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले जानकारी दिए। नेम्वाङको पार्थिव शरीर आज दिनभर पार्टी कार्यालयमा राखिने र बुधबार अन्त्येष्टि गरिने जनाइएको छ । काठमाडौंको बालुवाटारस्थित आफ्नै निवासमा हृदयघात भएपछि अस्पताल लैजाने क्रममा सोमबार राति...
एमाले सचिवालय बैठक : नेम्वाङ बस्दै आएको कुर्सीमा राखियो माला

एमाले सचिवालय बैठक : नेम्वाङ बस्दै आएको कुर्सीमा राखियो माला

राजनीति
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को सचिवालय बैठक जारी छ । संविधानसभा अध्यक्ष, पार्टीका उपाध्यक्ष एवं सांसद सुवास नेम्वाङको निधनपछि आकस्मिक रूपमा बसेको बैठकमा नेम्वाङ बस्दै आएको कुर्सीमा माला राखिएको छ । सचिवालय बैठकमा नेम्वाङ बस्ने गेरेको कुर्सीमा माला राखिएको सार्वजनिक तस्बिरमा देखिन्छ । यसअघिका बैठकमा नेम्वाङ बस्ने कुर्सीमा माला राखिएको हो । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकबाट शोक प्रस्ताव पारितलगायत निर्णय गरिनेछ । आज बिहान निधन भएका नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि त्रिवि शिक्षण अस्पतालबाट पार्टी केन्द्रीय कार्यालय च्यासल लगिँदै छ । ...