२०८१ बैशाख २०

च्यासलमा नेम्वाङलाई भाेलि दिउँसाे १ बजेसम्म श्रद्धाञ्जली दिन सकिने




काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई मंगलबार अपराह्न १ बजेसम्म च्यासलमा गएर श्रद्धाञ्जली दिन सकिने भएको छ । 


Advertisement


भोलि फेरि बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय च्यासलमा श्रद्धाञ्जली अर्पण गर्न सकिने व्यवस्था गरिएको एमाले केन्द्रीय कार्यालयले जनाएको छ ।



नेम्वाङको ७१ वर्षको उमेरमा आज बिहान निधन भएको थियो ।

Copy link
Powered by Social Snap