२०८२ मंसिर २१

Author: Senior Editor Nima

Unleashing the Entrepreneurial Spirit: Exploring Possibilities in Nepal

Unleashing the Entrepreneurial Spirit: Exploring Possibilities in Nepal

उद्यमशीलता
Nestled in the heart of the Himalayas, Nepal is a land of diverse cultures, breathtaking landscapes, and a rich history. While the country is renowned for its stunning natural beauty and ancient heritage, it is also teeming with untapped potential for budding entrepreneurs. In recent years, the entrepreneurial landscape in Nepal has witnessed significant growth, presenting a myriad of possibilities for those eager to embark on the journey of entrepreneurship. Emerging Sectors: Nepal's economy has traditionally been reliant on agriculture, but the entrepreneurial landscape is evolving rapidly, with emerging sectors contributing to its diversification. Information Technology (IT), renewable energy, tourism, and healthcare are among the burgeoning sectors offering exciting ...
Inspirational journey of rags to riches: Dhirubhai Ambani

Inspirational journey of rags to riches: Dhirubhai Ambani

उद्यमशीलता
Dhirubhai Ambani's life story is a quintessential tale of rags to riches, a testament to the indomitable spirit and entrepreneurial prowess that can transform humble beginnings into extraordinary success. Born on December 28, 1932, in the small town of Chorwad, Gujarat, Dhirajlal Hirachand Ambani, commonly known as Dhirubhai, emerged from a modest background to become one of India's most iconic business magnates. Dhirubhai's journey began with meager means, working in Yemen as a gas station attendant and later as a clerk in Aden. However, his inherent business acumen and relentless determination prompted him to dream bigger. In 1958, he returned to India and started his first business, a small trading company named Reliance Commercial Corporation, which laid the foundation fo...
चिसापानीका माछा चिनाउने कर्णाली पुल

चिसापानीका माछा चिनाउने कर्णाली पुल

देश, समाचार
कुरा २०१८ सालको हो। जलस्रोत कार्यालयका कर्मचारी काठमाडौंबाट कैलाली आउनुपर्ने भयो। त्यो बेला कर्णालीवारि नेपालसँग सुदूरपश्चिम क्षेत्र जोड्ने पुल थिएन। ती कर्मचारी भारतीय बाटो हुँदै तिकुनिया आए। तिकुनिया सीमावर्ती भारतीय बजार हो। त्यस बेला जलस्रोतकै कर्मचारी रहेका गुरुप्रसाद लिम्बूले तिकुनियाबाट पैदल हिँडाएर उनीहरूलाई चिसापानी पुर्‍याए। त्यसकै केही वर्षपछि लिम्बूले चिसापानीमा होटल पनि खोले। त्यसपछि अन्य केही व्यक्तिले पसल खोले। त्यसबेला बर्दियापट्टि कर्णालीका किनारमा बस्ती थियो। हुम्ला, जुम्ला, कालिकोट, दैलेख, अछाम, बाजुरा लगायतका जिल्लाबाट मानिसहरू किनमेल गर्न त्यहाँ पुग्थे। कर्णाली किनारको त्यो बस्तीका जानकार हर्कबहादुर रावलका अनुसार सन् १९७६ मा ‘कर्णाली वन्यजन्तु आरक्ष’ स्थापना भएपछि बस्ती अन्यत्रै सारियो। त्यही आरक्ष सन् १९८२ मा ‘बर्दिया वन्यजन्तु आरक्ष’ भयो अनि...
सुनको मूल्य हालसम्मकै महँगो, कतिमा भइरहेको छ कारोबार?

सुनको मूल्य हालसम्मकै महँगो, कतिमा भइरहेको छ कारोबार?

देश, समाचार
एकैदिन एक हजार तीन सय रूपैयाँले बढेपछि सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार बजारमा छापावाल सुन प्रतितोला एक लाख २२ हजार रूपैयाँमा कारोबार भइरहेको छ। यो हालसम्मकै उच्च मुल्य हो। अघिल्लो दिन छापावाल सुन प्रतितोला एक लाख २० हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।  बिहीबार तेजाबी सुनको मूल्य भने प्रतितोला एक लाख २१ हजार चार सय रूपैयाँ कायम गरिएको छ।   यसभन्दा अघि गत मंसिर १८ गते सबैभन्दा धेरै मूल्यमा कारोबार भएको थियो। सो दिन सुन प्रतितोला एक लाख २१ हजार छ सय रूपैयाँमा कारोबार भएको थियो।  अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔंस दुई हजार ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ। आज बजारमा चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार चार सय ९० रूपैयाँ कायम गरिएको छ। ...
“SYM Network: Illuminating Possibilities through Positive News in Nepal”

“SYM Network: Illuminating Possibilities through Positive News in Nepal”

SYM शुद्ध सकारात्मकता
In a world often inundated with negative headlines and distressing stories, the role of media in shaping perceptions and influencing societal attitudes cannot be overstated. The media serves as a powerful tool that can either perpetuate despair or inspire hope. In Nepal, the SYM Network has emerged as a beacon of positivity, committed to providing uplifting news that not only informs but also enlightens the sense of possibility. The Power of Media: Media plays a pivotal role in shaping public opinion and influencing the collective mindset of a society. Traditional media outlets have long been criticized for their focus on sensationalism and negative stories, contributing to a culture of fear and anxiety. However, in recent years, there has been a growing recognition of the...
‘युनिक’ हुन्छन् हरेक बालबालिका, यस कारण गर्न हुँदैन तुलना

‘युनिक’ हुन्छन् हरेक बालबालिका, यस कारण गर्न हुँदैन तुलना

SYM शुद्ध सकारात्मकता, विचार, विचार
(लेखक प्रविज्ञ रेग्मी न्यु मिलेनियम स्कुल इमाडोल, ललितपुरका संस्थापक प्रिन्सिपल हुन्) एउटा रोचक तथ्यबाट सुरू गर्छु। जुम्ल्याहाहरू दुरूस्तै हुन्छन्। बोली, स्वरूप, हिँडाइदेखि हरेक चालढाल उस्तै हुन्छ। ती दुबै एउटै पारिवारिक वातावरण र शिक्षादीक्षामा हुर्केका छन्। पोषणदेखि वंशाणुका सूचनाहरू सबै समान भएको अवस्था छ। तर पनि ती दुईको वैयक्तिक भिन्नता (इन्डिभिजुअल डिफरेन्स) आधारभूत रूपमा फरक हुन्छ। उनीहरूका अनुभव शैली र धारणा फरक हुन्छन्। सहोदर बालबालिकामा पनि यही भिन्नता रहन्छ। ती वयस्क बनिसक्दा, उस्तै वातावरणमा रहे पनि उनीहरूबीच भिन्नता कायमै रहन्छन्। विचारवृत्तिहरू फरक हुन्छन्। यसरी नै विभिन्न परिवार, समाज र संस्कृतिका बालबालिका 'युनिक' (अद्वितीय) हुन्छन् वा ऊजस्तै अर्को कोही हुँदैन। यो विविधताले अद्वितीयपनलाई अझै फराकिलो बनाइदिन्छ। किन होला यस्तो भएको? यसका निहि...
भूकम्प पीडितलाई नेविसंघको सात लाख ११ हजार सहयोग

भूकम्प पीडितलाई नेविसंघको सात लाख ११ हजार सहयोग

देश, समाचार
नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले भूकम्पपीडितलाई सहयोगका लागि सात लाख ११ हजार रुपैयाँ उपलब्ध गराएको छ। बुधबार बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर नेविसंघ अध्यक्ष दुजाङ शेर्पासहित प्रतिनिधिमण्डलको टोलीले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्। जाजरकोट र रूकुम पश्चिमका भूकम्पपीडितलाई सहयोगका लागि नेविसंघले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा उक्त रकम सहयोग गरेको हो। नेविसंघले प्रधानमन्त्री दाहाललाई त्रिभुवन विश्वविद्यालयमा उपकुलपतिलगायत पदाधिकारी नियुक्तिमा राजनीतिक भागबन्डा नगर्न पनि ध्यानाकर्षण गराएको छ।  खुला प्रतिस्पर्धाका आधारमा उपकुलपति नियुक्ति गर्न नेविसंघले माग गरेको हो। प्रधानमन्त्री दाहालले उपकुलपतिलगायतमा अबदेखि राजनीतिक भागबन्डा नहुने प्रतिबद्धता व्यक्त गरेका थिए। ...
देश असफल त भएन तर मेरो हुटहुटीअनुसार परिणाम पनि आएको छैन: प्रधानमन्त्री प्रचण्ड

देश असफल त भएन तर मेरो हुटहुटीअनुसार परिणाम पनि आएको छैन: प्रधानमन्त्री प्रचण्ड

देश, राजनीति
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो हुटहुटीअनुसार सरकारले काम गर्न नसकेको स्वीकार गरेका छन्। मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्दै दाहालले भने, ‘म देशवासीसामु स्वीकार गर्दछु कि सरकार असफल त भएन। तर मेरो आफ्नै हुटहुटीअनुसारको परिणाम पनि आएको छैन।’ बनिसकेका पूर्वाधारको जस खोसाखोस गर्न छाडेर सम्पन्न हुन बाँकी रहेका पूर्वाधारको चिन्तामा रहेको उनले बताए। ‘देश कति बन्यो भन्ने होइन, कति बन्न सक्थ्यो भन्ने आत्मसमीक्षामा छु। यही चिन्ता र आत्मसमीक्षाका साथ म सार्वजनिक घोषणा गर्दछु। केही पूर्वनिर्धारित र अपरिहार्यबाहेक बाहिरका कुनै कार्यक्रममा नगई नयाँ नीति कार्यक्रम र बजेट, विकासमा रहेका समस्या समाधान गर्न लाग्ने पक्षमा छु,’ उनले भने। सरकारले कार्यशैली सुधार गरेर जाने उनले बताए।   ...
राष्ट्रपतीको चिन्तन : गाउ नरित्तिने उपाय खोजौं

राष्ट्रपतीको चिन्तन : गाउ नरित्तिने उपाय खोजौं

देश, समाचार
राष्ट्रपति रामचन्द्र पौडेलले गाउँ किन रित्तिँदैछ भन्ने कुराको चिन्ता गरेर यस समस्याको समाधान खोज्न आग्रह गरेका छन्। लोकतन्त्रपछि गाउँ-गाउँमा विकास पुगे पनि त्यसको उपभोग गर्ने मानिसको अभाव रहेको उनले बताए। ‘मुलुकमा शिक्षा, सञ्चार, सडक, स्वास्थ्य र विद्युतीकरणको क्षेत्रमा भएको विकासका बावजुद त्यसको उपभोग गर्ने मानिसको अभावमा आज गाउँ किन रित्तिँदैछ?,’ काठमाडौंको सरस्वती क्याम्पसको वार्षीकोत्सवमा मंगलबार आयोजित कार्यक्रममा पौडेलले भने, ‘नीति निर्माण र शासनसत्तामा बस्नेलगायत सबैको चिन्ता यसैमा केन्द्रित हुनुपर्छ।’ शिक्षा र रोजगारीका लागि दैनिक हजारौं नेपाली युवाहरु विदेश जाने क्रम बढेको भन्दै उनले स्वदेशमै रोजगारीको सिर्जना हुनुपर्ने बताए। ...
नेपाल बैंकले घडेरी किन्न लोन दिने, २० वर्षभित्र तिरे हुने

नेपाल बैंकले घडेरी किन्न लोन दिने, २० वर्षभित्र तिरे हुने

बैँक/ बीमा
काठमाण्डौ । सुस्ताएको घरजग्गा व्यापारमा सहयोग हुने गरी नेपाल बैंकले घडेरी कर्जा ल्याएको छ ।  एकमुष्ट रकम नभएर घडेरी किन्न चाहेर पनि नसकिरहेकाहरुलाई लक्षित गर्दै नेपाल बैंकले एनबीएल घडेरी कर्जा नामको प्रडक्ट सार्वजनिक गरेको हो ।  यो प्रडक्टअन्तर्गत बैंकले घडेरी खरीदका लागि कर्जा दिनेछ । कर्जाको भुक्तानी अवधि बढीमा २० वर्षको राखिएको छ । यसको अर्थ हाल कर्जा लिएर घडेरी किन्न सकिनेछ भने त्यसको ऋण २० वर्षभित्र तिरे हुनेछ ।  ‘हामी तपाईंको सपनालाई वास्तविकतामा परिणत गर्छौं’ भन्ने नारासहित ल्याइएको यो कर्जा प्रदान गर्ने प्रक्रियालाई निकै सरल बनाइएको र ब्याजदर पनि सुलभ हुने बैंकले जनाएको छ ।  नेपाल बैंकका देशभरका सबै शाखामार्फत यो कर्जा उपलब्ध रहेको बताइएको छ ।  नेपालका बैंकहरुले घरकर्जासँग सम्बन्धित प्रडक्टहरु लामो समयदेखि सार्वजनिक गर्दै आएका थिए । ठूला व...