२०८३ बैशाख २३

Author: Raunak

धादिङ आइपुग्यो एकीकरण पदयात्रा

धादिङ आइपुग्यो एकीकरण पदयात्रा

देश, राजनीति, समाचार
एजेन्सी । नेपाल एकीकरणका बेला पृथ्वीनारायण शाह र गोरखाली फौज हिँडेको बाटो हुँदै नेपाली सेनाले शुरु गरेको ‘एकीकरण पदयात्रा’ आज धादिङ आएको छ । गोरखाबाट हिँडेको रणसिंह दल गणले गोरखा दरबारबाट ल्याइएको दीप र झण्डा बोर्लाङ्घाटमा आएर धादिङस्थित नेपाली सेनाको देवीदत्त गणलाई हस्तान्तरण गरेको थियो । Advertisement बोर्लाङबाट आज हिँडेको सेनाको टोली बुङ्कोटघाटबाट कछारगाउँ, सल्यानटारको कोषढुङ्गा, रानीपौवा, कालोढुङ्गा, खहरे, चरङ्गे पौवा, चरङ्गेमा आएर बसेको छ । पदयात्रा देवीदत्त गणका प्रमुख सेनानी दिनेश कार्कीले नेतृत्व गरेका थिए । चरङ्गेस्थित शान्तिकालिका आधारभूत विद्यालयमा आएपछि गाउँबासी र जनप्रतिनिधिको टोलीले स्वागत गरेको थियो । त्रिपुरासुन्दरी गाउँपालिकाका प्रमुख शम्भु थापा र नेत्रावती डबजोङमा गाउँपालिकाका प्रमुख दुर्गाकुमार शाक्यले सेनाको टोलीलाई स्वागत ग...
निर्वाचन आयोगसँगलाई प्रचण्ड – नेपालको आग्रह : सूर्य चिन्न हाम्रै होस

निर्वाचन आयोगसँगलाई प्रचण्ड – नेपालको आग्रह : सूर्य चिन्न हाम्रै होस

देश, राजनीति, समाचार
२२ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–माधव समूहले आफूहरु नै आधिकारिक नेकपा रहेको दावी निर्वाचन आयोगसँग दोहो¥याएको छ । पुस १७ मा आयोगले यो समूहलाई वैधानिकता दावी गर्न भन्दै पत्र पठाएको थियो । पुष्पकमल दाहाल प्रचण्डको नाममा आएको पत्रको जवाफमा यो समूहले थप दावी प्रमाणको आवश्यकता नै नरहेको अडान लिएको छ । पुस १८ मा जवाफ पत्र पठाएको यो समूहले पुस १० मा पेश भएको (दर्ता नम्बर ५५५) कागजात नै पर्याप्त भएको जवाफ दिएको छ । दलसम्बन्धी ऐन–२०७३ को दफा ५१, नियमावली–२०७४ को नियम २५ र अनुसूची १८ ले तोकेको ढाँचामै आवश्यक कागजात बुझाएको पत्रमा उल्लेख छ । Advertisement त्यसैले, नेकपाको वैधानिकता दावी गर्नुपर्ने अवस्था र स्थिति विद्यमान नरहेको जानकारी आयोगलाई गराएको छ । यो समूहले केपी शर्मा ओलीलाई दलको विधान बमोजिम अनुशासनको कार्बाही गरी अध्यक्षबाट हट...
यी हुन् प्रतिनिधिसभा विघटनका ८ कारण : शंकर पोखरेलद्वारा खुलासा

यी हुन् प्रतिनिधिसभा विघटनका ८ कारण : शंकर पोखरेलद्वारा खुलासा

देश, राजनीति, समाचार
काठमाडौं । लुम्बिनी प्रेदशका मुख्यमन्त्री शंकर पोखरेलले प्रतिनिधिसभा विघटनमा विभिन्न कारण प्रस्तुत गरेका छन् । बुधबार साँझ. सामाजिक संजाल फेसबुकमार्फत नेकपा स्थायी समिति सदस्य पोखरेलले ८ कारणले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्नुपरेको खुलासा गरेका हुन् । सभामुख अग्नी सापकोटाको असहयोगदेखि पार्टीका प्रथम अध्यक्षविरुद्ध षडयन्त्र भएको विषयले संसद विघटन निम्याएको उनको भनाइ छ ।  Advertisement पोखरेलको नजरमानेकपाको झण्डै दुई तिहाइको उपस्थिति रहेको प्रतिनिधि सभाले आफ्नो सान्दर्भिकता गुमाउनुको पहिलो कारण  सरकारको विजनेस सभामुखवाट अवान्छित रुपमा लामो समय रोकेर राख्ना हो । सरकारवाट प्रस्तुत भएका विधेयकहरुमा सत्तापक्षकै समितिका सभापती र सांसदहरुको असहयोग रहनालेलाई पाखरेलले दास्रो कारणका रुपमा लिएका छन् ।यस्तै उनले तेस्रो कारणका ...
सातै प्रदेशमा कोभिड खोप भण्डारणको तयारी

सातै प्रदेशमा कोभिड खोप भण्डारणको तयारी

देश, समाचार, स्वास्थ्य
काठमाडौं । सरकारले सातै प्रदेशमा कोभिड भण्डारको तयारी थालेको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बसेको बैठकले सातै प्रदेशमा खोप भण्डारणको तयारी थाल्ने निर्णय गरेको हो । बैठकले खोपको अनुगमन कार्यका लागि उच्चस्तिरिय खोप अनुगमन समिति गठन गर्ने निर्णय समेत गरेको छ । Advertisement त्यस्तै कोभिड-१९ भाइरसको नयाँ स्वरुपको जोखिम बढेपछि अन्तर्राष्ट्रिय आवागमन व्यवस्थापन गर्न भन्दै पर्यटन मन्त्रालयलाई पत्र पठाउने निर्णय समेत बैठकले गरेको छ  । अन्तर्राष्ट्रिय आवागमन व्यवस्थापनमा ध्यान दिन भन्दै कोभिड-१९ संकट व्यवस्थापन केन्द्र र संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई पत्र पठाउने निर्णय गरेको मन्त्रालय प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बताए । बैठकले आगामी असार मसान्तभित्र सम्मका लागि कोभिड—१९ को अर्को र्यापिट एक्सन प्लान तयार गरी स्वीकृतिक...
सांसद नै नरहेका ‘ कामचलाउ मन्त्री ‘ को भारत भ्रमण कत्ति उचित?

सांसद नै नरहेका ‘ कामचलाउ मन्त्री ‘ को भारत भ्रमण कत्ति उचित?

देश, राजनीति, समाचार
२२ पुस, काठमाडौं । सरकारको हैसियत कामचलाउ बनिसकेको र देशभित्र संवैधानिक संकट उत्पन्न भएका बेला परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको भारत भ्रमणको तयारी थालिएको छ । ज्ञवाली माघ १ गते दिल्ली जाने र भोलिपल्टै स्वदेश फर्कने तयारी छ । दुवै देशका परराष्ट्रमन्त्रीले संयुक्तरुपमा अध्यक्षता गर्ने नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन मन्त्री ज्ञवाली भारत भ्रमणमा जान लागेका हुन् । यसका अतिरिक्त उनले विभिन्न राजनीतिक भेटघाट समेत गर्नेछन् । Advertisement दुवै देशका बीचमा रहेका समग्र विषय, द्विपक्षीय परियोजना र अन्य विषयमा छलफल गरी समाधानको गाँठो फुकाउने म्यान्डेट संयुक्त आयोगलाई छ । यस अगाडि दुईपटक भ्रमणको मिति तय भए पनि नेपालको आन्तरिक राजनीतिक अवस्थाका कारण भ्रमण हुन सकेको थिएन । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले भ्रमणमा जाने भनिए पन...
काठमाडौं विश्वविद्यालयको  उपकुलपति दरखास्त ढोका खुला

काठमाडौं विश्वविद्यालयको उपकुलपति दरखास्त ढोका खुला

देश, शिक्षा, समाचार
२२ पुस, काठमाडौं । सरकारले काठमाडौं विश्वविद्यालय (केयू)को उपकुलपति पदमा नियुक्त हुन इच्छुक व्यक्तिसँग दरखास्त माग गरेको छ । हालका उपकूलपति रामकण्ठ मकाजुको लगातार दोस्रो कार्यकाल आउँदो माघ पहिलो साता सकिँदै छ । शिक्षा मन्त्रालयले काठमाडौं विश्वविद्यालयको उपकुलपति हुन इच्छुक व्यक्तिलाई पुस २७ गतेभित्र सिफारिस समितिका अध्यक्ष एवम् शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको इमेलमा व्यक्तिगत विवरण पठाउन भनेको छ । Advertisement प्राप्त विवरणका आधारमा योग्य व्यक्तिको नामावली सिफारिस समितिले मन्त्रिपरिषदमा प्रस्ताव लैजाने र कुलपति एवम् प्रधानमन्त्रीले उपकुलपति नियुक्त गर्ने व्यवस्था छ । हालका उपकुलपति माकाजु पुनः तेस्रो कार्यकालका लागि उपकुलपति नियुक्त हुने दाउमा छन् । तर पहिलो कार्यकालमा नियमविपरीत मेडिकल कलेजलाई सम्बन्धन दिएको, दोस्रो कार्यकालमा विश्वविद...
हुम्लाको हिमपात : चिसोले जनजीवन कष्टकर

हुम्लाको हिमपात : चिसोले जनजीवन कष्टकर

देश, समाचार
हिमपातपछि हुम्लामा चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । हुम्ला उच्च हिमाली जिल्ला भएकाले भारी हिमपातपछि सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिका क्षेत्रमा चिसो बढेसँगै जनजीवन बष्टकर बन्दै गएको हो ।  Advertisement आइतबार अपराह्नदेखि सिमकोटलगायत जिल्लाका उच्च क्षेत्रमा हिमपात भएको र बेँसीमा वर्षा भएसँगै चिसोले जनजीवन कष्टकर बनेको हो । हिउँदयाम शुरु भएसँगै हुम्लाका सबै क्षेत्रमा अत्यधिक चिसो हुने गर्छ । अत्यधिक चिसो र हिमपात भएपछि यहाँका नागरिक चिसो छल्न आगो ताप्ने गर्छन् । मौसम परिवर्तनसँगै आइतबारदेखि निकै चिसो बढेपछि सिमकोटको तापक्रम माइनसमा झरेको छ । हुम्लाको तापक्रम माइनस ८ डिग्री सेन्टिग्रेडमा झरेको छ ।  चिसोले सिमकोट आसपास चल्ने सडक अवरुद्ध भएका छन् । सडकमा हिउँ जमेपछि सिमकोट आसपास चल्ने आन्तरिक सडक अवरुद्ध भएको हो । समुद्री ...
नेसनल प्याब्सन : पौष २५ गते २३ औँ वार्षिक उत्सव र कोरोना पछीको शिक्षा ‘स्ट्रेटेजी’ छलफल (आधिकारिक सूचना/निमात्रणा)

नेसनल प्याब्सन : पौष २५ गते २३ औँ वार्षिक उत्सव र कोरोना पछीको शिक्षा ‘स्ट्रेटेजी’ छलफल (आधिकारिक सूचना/निमात्रणा)

देश, शिक्षा, समाचार
निजी तथा आवासीय विद्यालय हरु को राष्ट्र संगठन ' नेसनल प्याब्सन ' ले यही मिति २०७७ पौष २५ गते २३ औँ वार्षिक उत्सवको उपलक्ष्यमा आगामी शिक्षा योजना र कोरोना बाट प्रभावित शिक्षा क्षेत्रलाई उकास्न बृहत गोष्ठी आयोजना गरेको छ। सम्पूर्ण शिक्षा क्षेत्रमा संलग्न र रुचि राख्ने व्यक्तित्त्वलाई यस कार्यक्रम मा खुला निम्ता भएको नेसनल प्याब्सन का संचार विभाग प्रमुख राजन श्रेष्ठले जानकारी दिनुभयो। Advertisement आधिकारिक सूचना यस प्रकार रहेको छ: आदरणीय सर तथा म्याडमज्युहरु, नमस्कार । यही मिति २०७७ पाैष २५ गते शनिबार, बिहान ११ बजे रोयल ब्यानक्वेट, तिनकुनेमा नेसनल प्याब्सन को २३ औं स्थापना दिवसको अवसरमा नेसनल प्याब्सन काठमाडौँ जिल्ला समितिको पहलमा प्याब्सन र हिसान लगायतका शैक्षिक संगठनका नेताहरु साथै विज्ञहरु, शिक्षाविद् तथा सरोकारवालाहरुसमेतको उपस्थितिमा,...
ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

देश, समाचार, सामाजिक
भक्तपुर । भक्तपुरको मध्यपुर थिमीमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघर उकालोमा आज भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको लु२ख ६७८ नंको ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार एक जनाको मृत्यु भएको हो । Advertisement ट्रकको पछाडिको भागले सोही दिशातर्फ जाँदै गरेको बा८२प ९७३७ नंको स्कुटरलाई ठक्कर दिई ट्रकको पछाडिपट्टिको चक्काले किच्दा स्कुटर चालक सूर्यविनायक नगरपालिका–४ दधिकोट बस्ने ५८ वर्षीय नरहरि न्यौपानेको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । दुर्घटनापछि उपचारका लागि नागरिक अस्पताल गठ्ठाघर लगे पनि चिकित्सकले मृत्यु भइसकेको जानकारी गराएका थिए । घटनापछि प्रहरीले दुवै सवारी साधन र ट्रक चालक रुपन्देही सियारी गाउँपालिका–२ बस्ने ४० वर्षीय ओमप्रकाश चमारलाई नियन्त्रणमा...
प्रचण्डल चुनावपछि नै एकता तोड्न तत्पर थिए थिए : नेता पोखरेल पोखरेल

प्रचण्डल चुनावपछि नै एकता तोड्न तत्पर थिए थिए : नेता पोखरेल पोखरेल

देश, राजनीति, समाचार
२१ पुस, जनकपुरधाम । नेपाल कम्युनिस्ट पार्टीका नेता ईश्वर पोखरेलले गत प्रतिनिधिसभा निर्वाचनको परिणाम आउनेबित्तिकै पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता तोड्न खोजेको आरोप लगाएका छन् । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा मंगलबार नेकपाको ओली समूहले गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ३ वर्षअघि चुनाव सकिएलगत्तै प्रचण्डले आफ्नै नेतृत्वमा सरकार बनाउन छलफल चलाएको आरोप लगाएका हुन् । Advertisement ‘सरकार बनाउने बेलामा हामीले छलफल चलाउँदा दुई दिनसम्म प्रचण्ड आउनु नै भएन’ उपप्रधानमन्त्री समेत रहेका पोखरेलले भने, ‘पछि थाहा पाउँदा त उहाँ कांग्रेस र साना दलहरुसँग सरकार बनाउने बारेमा छलफल चलाइसक्नुभएको रहेछ ।’ चुनावमा तत्कालिन नेकपा एमाले र नेकपा माओेवादी केन्द्र मिलेर बहुमत ल्याएपछि सरकार बनाउने फाइदा प्रचण्डले लिने खोजेको पोखरेलले बताए । त्यतिबेला व...