२०८२ पुष ६

Author: admin

Biggest Risk-takers in the world who proved “Bigger Risk = Bigger Reward”

Biggest Risk-takers in the world who proved “Bigger Risk = Bigger Reward”

SYM शुद्ध सकारात्मकता
“If you risk nothing, you risk everything!” – Geena Davis Almost all successful people will tell you that at some point in their life, they thought that they were going to fail miserably. Not because they didn’t have enough confidence in themselves, but because they had risked everything! Sometimes, not really knowing whether it’s going to be worth it or not. Well, it surely was in the case of these 10 visionaries who ended up changing the world: 1. Dhirubhai Ambani decided to give up a promising life in Yemen and move back to India to set up Reliance. Little did he know he was embarking on a journey which would change the face of India and the world! 2. Walt Disney continued to work even after his first studio, Laugh-O-Gram, went bankrupt in 1923....
गुल्मीको रेसुङ्गा विमानस्थलमा आइतबार डेमो उडान

गुल्मीको रेसुङ्गा विमानस्थलमा आइतबार डेमो उडान

देश, समाचार
२२ पुस, काठमाडौं । गुल्मीको रेसुङ्गा नगरपालिकास्थित सिमिचौरमा निर्माण सम्पन्न भएको रेसुङ्गा विमानस्थलमा आइतबार (२४ पुस) डेमो उडान हुँदैछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तारा एयरको ट्वीनअटर जहाज गुल्मी प्रस्थान गर्नेछ । यो जहाजले काठमाडौंबाट गुल्मी पुग्न ५० मिनेटको समय लगाउने छ । एयरलाइन्स कम्पनीका अनुसार तारा एयरले आइतबार बिहान १०:३० मा डेमो उडान गर्नेछ । जहाजमा गुल्मी जिल्लाबाट निर्वाचित सांसद चन्द्र भण्डारी, गोकर्ण विष्ट सवार हुनेछन् । साथै एमाले उपमहासचिव प्रदीप ज्ञवाली, नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री समेत जहाजमा रहने भएकी छिन् । तारा एयर र नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरु समेत जहाजमा रहने भएका छन् । यहाँ १८ सिट क्षमताको जहाज मात्र जान सक्छ । यो जहाज रेसुङ्गा विमानस्थलमा झण्डै १ घण्टा रहने छ । त्यसपछि पुनः काठमाडौं फिर्ता हुने छ । ...
सेञ्चुरीलाई प्राप्ति गरी प्रभु बैंकले २६ पुसदेखि एकीकृत कारोबार सुरु गर्ने

सेञ्चुरीलाई प्राप्ति गरी प्रभु बैंकले २६ पुसदेखि एकीकृत कारोबार सुरु गर्ने

बैँक/ बीमा
२२ पुस, काठमाडौं । प्रभु बैंकले लिमिटेडले सेञ्चुरी बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गरी २६ पुसदेखि एकीकृत कारोबार सुरु गर्ने भएको छ । दुवै बैंकको १४ पुसमा सम्पन्न वार्षिक साधारणसभाले मर्जरसम्बन्धी प्रस्ताव पारित गरेका थिए । साधारणसभबाट एक्विजिसज प्रस्ताव पारित गरी गाभ्ने गाभिने (मर्जर) अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड तथा कम्पनी रजिष्ट्रारको अन्तिम स्वीकृति प्राप्त भएकाले प्रभु बैंकको नामबाट एकीकृत कारोबार गर्ने भएको हो । संयुक्त कारोबार पछि १५ दिनका लागि सेञ्चुरी बैंकको सेयरधनीको कारोबार पनि रोक्का हुने भएको छ । धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ को दफा ९ (२) बमोजिम एकीकृत कारोबार पश्चात् सेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकरण तथा सूचीकरण प्रयोजनका लागि...
प्रदीप यादवले भने : प्रचण्डलाई विश्वासको मत दिन्छौं, शंका नगर्नुस्

प्रदीप यादवले भने : प्रचण्डलाई विश्वासको मत दिन्छौं, शंका नगर्नुस्

राजनीति
२२ पुस, काठमाडौं । जनता समाजवादी पार्टी जसपा नेपालका नेता प्रदीप यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नो पार्टीले विश्वासको मत दिँदैन कि भनेर कुनै शंका नगर्न आग्रह गरेका छन् । संसद भवनमा बसेको सर्वदलीय बैठकपछि पत्रकारसित कुरा गर्दै उनले भने, ‘हामीले प्रचण्डलाई समर्थन गर्छौं भनेर राष्ट्रपतिकोमा गएर लिखित रुपमा हस्ताक्षर गरिसकेका छौं, मत दिन्छौं ।’ उनले प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत हासिल गर्नेमा ढुक्क रहेको बताए । ...
अपि पावर कम्पनीले ७.५ प्रतिशत बोनस सेयर दिने

अपि पावर कम्पनीले ७.५ प्रतिशत बोनस सेयर दिने

शेयर बजार
२२ पुस, काठमाडौं । अपि पावर कम्पनीले सेयरधनीलाई साढे ७ प्रतिशत बोनस सेयर दिने भएको छ । २१ पुस बिहीबार बसेको कम्पनी सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनी सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ७.५ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि ०.३९४७ प्रतिशतनगद लाभांश प्रस्ताव गरेको छ । कम्पनीको प्रस्तावित लाभांश विद्युत नियमन आयोगको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ । ...
आहा रारा गोल्डकपको फाइनलमा संकटाले पाएको अर्को विदेशी प्रतिस्पर्धी

आहा रारा गोल्डकपको फाइनलमा संकटाले पाएको अर्को विदेशी प्रतिस्पर्धी

खेलकुद
२२ पुस, पोखरा । सहारा क्लबले बर्सेनि गर्दै आएको मोफसलकै प्रतिष्ठित आहा ! रारा पोखरा गोल्डकपको २२ औं संस्करण शनिबार सकिँदैछ । उपाधिका लागि ए डिभिजन क्लब संकटा र अमेरिकी टिम भुटनिज युथ स्पोर्टस् क्लब बीवाईएससीले मैदानमा संघर्ष गर्नेछन् । बुधबार भएको पहिलो सेमिफाइनलमा खेलमा संकटाले साविक विजेतासमेत रहेको विभागीय टोली एपीएफलाई ४–१ को फराकिलो अन्तरले स्तब्ध गर्दै फाइनल यात्रा तय गरेको हो । बिहीबार भएको दोस्रो सेमिफाइनलमा अमेरिकी टिम भुटनिज युथले आहा ! राराको नवप्रवेशी चर्च ब्वाइजलाई १–० ले हराएको हो । आहा ! राराको २२ औं संस्करणसम्म आइपुग्दा संकटा ६ पटकमात्रै सहभागी भएको छ । जसमा एक पटक उपाधि उचालेको छ । संकटाले ०७७ को संस्करणमा विदेशी टोली अफ्रिकन रुट्सलाई पराजित गर्दै उपाधि जितेको थियो । पहिलो पटक फाइनल पुगेको अमेरिकी टिम भुटनिज युथको प्रतियोगितामा दोस्रो सहभागिता हो । अघिल...
How these co-founders fought depression, bounced back to build a Rs.250 crore company

How these co-founders fought depression, bounced back to build a Rs.250 crore company

SYM शुद्ध सकारात्मकता
The latest episode of Shark Tank India 2 was high on drama as it saw some inspirational stories come to the fore. Apart from the two American women co-founders who built a company in India from scratch, what caught the sharks’ attention was the hyperlocal content platform, STAGE. STAGE was co-founded by the co-founders of WittyFeed, a content platform, which was shut down in 2018. However, it rose again like a phoenix in just a year. A successful run Now called Nukkad by STAGE, Indore-based WittyFeed was started in 2014 by entrepreneurs Vinay Singhal, Parveen Singhal, and Shashank Vaishnav. WittyFeed made videos and viral content with its traffic mainly driven by the social media platform Facebook. The company grew exponentially in four years to reach an annual revenue ...
श्वेतपत्र र पूरक बजेट ल्याउने मुडमा छैनन् अर्थमन्त्री

श्वेतपत्र र पूरक बजेट ल्याउने मुडमा छैनन् अर्थमन्त्री

राजनीति
२२ पुस, काठमाडौं । आर्थिक वर्षको बीचमा अर्थ मन्त्रालय सम्हाल्न आइपुगेका उपप्रधानमन्त्री विष्णु पौडेलले यही बजेट कार्यान्वयन गर्लान् कि पूरक बजेट ल्याउलान् भन्ने प्रश्न छ । उनको दल नेकपा एमालेभित्र अर्थतन्त्रको अवस्था जानकारी गराउन तत्काल श्वेतपत्र जारी गर्नुपर्ने आवाज उठिरहेको छ । तर अर्थमन्त्री पौडेल भने श्वेतपत्र र पूरक बजेट तत्काल नल्याउने योजनामा छन् । उनले यसको संकेत अर्थ मन्त्रालयका अधिकारीहरुलाई दिइसकेका छन् । ‘मन्त्रीज्यूले सबैभन्दा पहिला अर्थतन्त्रको अवस्था, समस्या र समाधानका उपायबारे सरोकारवाला, विज्ञबाट विस्तृत ब्रिफिङ लिने गरी काम थाल्नुभएको छ,’ मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘तत्काल श्वेतपत्र र पूरक बजेटको तयारीको निर्देशन प्राप्त भएको छैन ।’ नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अनलाइनखबरसँगको कुराकानीमा अर्थमन्त्रीले श्वेतपत्र ल्याउनुपर्ने धारणा रा...
हिलारी क्लिन्टनले कोलम्बिया विश्वविद्यालयमा प्राध्यापन गर्ने

हिलारी क्लिन्टनले कोलम्बिया विश्वविद्यालयमा प्राध्यापन गर्ने

विदेश / एन.आर.एन, समाचार
२२ पुस, काठमाडौं । अमेरिकी पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनले कोलम्बिया विश्वविद्यालयको स्कुल अफ इन्टरनेशनल एन्ड पब्लिक अफेयर्स (सिपा) मा विश्व मामिला प्राध्यापकका रूपमा काम सुरु गर्ने भएकी छन् । द गार्जियनका अनुसार विश्वविद्यालयका अध्यक्ष ली बोलिङ्गरले क्लिन्टनको लागि नयाँ पदको घोषणा गरेका छन् । क्लिन्टन सन् २००९ देखि २०१३ सम्म बाराक ओबामाको कार्यकालमा विदेशमन्त्री थिइन् । उनले फेब्रुअरी १ देखि आफ्नो नयाँ जिम्मेवारी बहन गर्नेछिन् । क्लिन्टनले विश्वविद्यालयमा जिम्मेवारी पाउँदा आफू सम्मानित महसुस भएको प्रतिक्रिया दिएकी छिन् । उनले विश्वविद्यालयको अमेरिकी र विश्वका राजनीतिक नेतृत्वका नयाँ पुस्तालाई शिक्षित गर्दै विश्वका सबैभन्दा ठूला चुनौतीहरूलाई सम्बोधन गर्न मद्दत गर्ने प्रतिबद्धता र प्रयासहरूमा योगदान गर्न आफू तयार रहेको बताइन् । सन् २०२२ मा कोलम्बिया विश्वविद्या...
प्रियंकाको हरर फिल्म ‘चि मुसी चि’ हलमा, बिहानी अकुपेन्सी १० प्रतिशत

प्रियंकाको हरर फिल्म ‘चि मुसी चि’ हलमा, बिहानी अकुपेन्सी १० प्रतिशत

नेपाली चलचित्र
काठमाडौं । हरर थ्रिलर ड्रामा फिल्म ‘चि मुसी चि : इभन डेड डिजायर बिलोङगिङ’ शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आएको छ । २ घण्टा २१ मिनेट लामो फिल्ममा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान जोशी, राजन खतिवडा, रविन्द्र झा लगायत कलाकार छन् । मण्र्य जेम्स र यश सैनी निर्देशित फिल्म हरर तथा थ्रीलर कथावस्तुमा रुचि राख्ने दर्शकलाई रुचिकर हुनसक्छ । नेपालका हलमा हलिउड फिल्म ‘अवतार : द वे अफ वाटर’को दबदबा कायम रहँदा ‘चि मुसी चि’ प्रदर्शनमा आएको हो । वास्तविक घटनामा आधारित कथावस्तुमा बनाइएको भनिएको फिल्मले अपार्टमेन्टमा बसोबास गर्ने एक दम्पतीको जीवनमा आउने अनौठा घटनालाई प्रस्तुत गर्छ । फिल्म रिलिजअघि निर्देशकले प्रिभ्यु सार्वजनिक गरेका छन्, जसमा यो फिल्मको कथावस्तुलाई संक्षेपमा प्रस्तुत गरिएको छ । फिल्मको कथा एक घटनाबाट सुरु हुन्छ । काम गरेर जीवन चलाइरहेका एक दम्पती छन् जसक...