२०८१ बैशाख १३

Tag: prachanda

मन्त्रिपरिषद हेरफेर गरेर केही नयाँ मन्त्री आउने सम्भावना छ: प्रचण्ड

मन्त्रिपरिषद हेरफेर गरेर केही नयाँ मन्त्री आउने सम्भावना छ: प्रचण्ड

देश, राजनीति, समाचार
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद हेरफेरको सम्भावना रहेको बताएका छन्। यसबारे कुराकानी भइरहे पनि औपचारिक निर्णयमा नपुगिएको उनले बताए। आजै प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रचण्डले बालुवाटारमा भेटवार्ता गरेका थिए। ‘मन्त्रिपरिषदमा हेरफेरको कुरा त चलेको छ, तर अहिलेसम्म औपचारिक ढंगले टुंगिएको छैन,’ आज जनकपुर पुगेका प्रचण्डले पत्रकारहरूसँग भने, ‘मन्त्रिपरिषद हेरफेरको सम्भावना छ। केही मन्त्रालय हेरफेरको सम्भावना छ।’ Advertisement उनले केही नयाँ मन्त्री आउन सक्ने बताए। ‘केही केही आउने सम्भावना छ। मैले प्रधानमन्त्रीसँग भनिरहेको छु- ठूलो त्याग माओवादीले गरेको छ गठबन्धनका लागि। जति पाउनुपर्ने त्यति मन्त्रालय माओवादीले पाएको छैन,’ उनले भने, ‘प्रधानमन्त्रीले महाधिवेशनसम्म सहयोग गर्नुपर्‍यो भन्नुभएको र माधव नेपालजीले पन...
ऋषी धमला र प्रचण्ड : मध्य रात २ बजे भएको पहिलो भेट (रोचक भिडिओ)

ऋषी धमला र प्रचण्ड : मध्य रात २ बजे भएको पहिलो भेट (रोचक भिडिओ)

अन्तर्वार्ता, देश, मनोरञ्जन / कला, राजनीति, समाचार
नेपाली पत्रकारिता क्षेत्र मा ऋषि धमला निक्कै पुरानो तथा कहिले लायिमलाइट बाट नहराउने पत्रकर मध्ये एक हुन्। केहि दिन अघाडी संजय सिलवाल गुप्त द्वारा आयोजन गरिने साप्ताहिक कुराकानी संस्करणमा ऋषिले रोक्चक प्रसङ्ग हरु चर्चा गरे। ति प्रसस्न्गा हरु मध्ये एक निक्कै रोचक प्रसंग प्रचण्ड संग को पहिलो भेट र अन्तरवार्ता बारे थियो। Advertisement ऋषिले त्यो मध्यरात्री अन्तरवार्ता सम्झिदै प्रचण्ड द्वारा गरिएको आफ्नो प्रसंसा बारे सम्झिए। प्रचण्ड ले उनको तत्कालिन समयमा नेपाल १ टेलिभिजन मा आउने गरेको कार्यक्रम हेर्ने गरको उनले बताए। ऋषि धमला को कपाल कोर्ने अन्दाज पहिले को प्रचण्ड संग मिल्दछ। स्वाही कुरा लाइ एङ्कित गर्दै ऋषि ले भन, " धेरैले मैले प्रचण्ड को सिको गरेको भन्थ्ये। तर यो सन्जोग मात्र हो र सधै एउटा हासो ठट्टाका रुपमै चलिआएको छ। स्वाही अन्त...
भारतलाई रिझाउन गिट्टी, बालुवा निकासीको राष्ट्रघाती निर्णय : विपक्षी गठबन्धन

भारतलाई रिझाउन गिट्टी, बालुवा निकासीको राष्ट्रघाती निर्णय : विपक्षी गठबन्धन

देश, राजनीति, समाचार
२२ जेठ, काठमाडौं । विपक्षी गठबन्धनले गिट्टी, बालुवा र ढुंगा निकासी खुला गर्ने सरकारको निर्णय तत्काल खारेज गर्न माग गरेका छन् । यो सत्ता टिकाउन भारतलाई रिझाउने राष्ट्रहित विरोधी कदम भएको उनीहरुको ठहर छ । गठबन्धनका शीर्ष नेताहरुले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै ढुंगा, बालुवा र गिट्टीको निकासी गरेर व्यापार घाटा न्यूनीकरण गर्ने बजेट घोषणाको विरोध गरेका हुन् । Advertisement नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘यो नेपालको तराई क्षेत्रलाई मरुभूमिकरण गर्ने र त्यहाँका वासिन्दाहरुलाई बाढी, डुबान र पानीको श्रोत सुक्ने समस्यामा पार्दै जनजीवनलाई...
केपी ओलीको सेटिङ जनताले भत्काइदिन्छन्: अध्यक्ष प्रचण्ड

केपी ओलीको सेटिङ जनताले भत्काइदिन्छन्: अध्यक्ष प्रचण्ड

देश, राजनीति, समाचार
विराटनगर । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओली धूर्त र बेइमान रहेको बताएका छन् । शुक्रबार मोरङको विराटनगरमा प्रतिनिधि सभा विघटनको विरोधमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओली बेइमान र धूर्त रहेको भन्दै उनका पछाडि सामन्तवादी र राजा महाराजा मात्रै लागेको बताए ।  ‘केपी ओली बेइमान र धूर्त रहेछन् । उनका पछाडि हिजो गणतन्त्रका लागि लड्दा विपक्षमा रहेका राजा महाराजाहरु लागेका छन् । सामन्ती र दलाल पुँजीपतिहरु मात्रै लागेका छन्’, अध्यक्ष प्रचण्डको भनाई छ ।  अध्यक्ष प्रचण्डले देशलाई अध्याँरो सुरुङभित्र हाल्नमात्रै प्रतिनिधि सभा विघटन नगरेको भन्दै देश नै विघटन गर्ने योजनामा ओली लागेको बताए । उनले नेपाली जनता जागेको भन्दै ओलीको प्रतिगामी कदम अब धेरै दिन नटिक्ने घोषणा पनि गरे । Advertisement ...
हामी चार्ली च्याप्लिन हैनौ : प्रचण्ड

हामी चार्ली च्याप्लिन हैनौ : प्रचण्ड

देश, राजनीति, समाचार
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा परेको बताएका छन् । राजधानीमा आयोजित प्रचण्ड–माधव पक्षको काठमाडौं जिल्ला कार्यकर्ता भेलामा प्रचण्डले भने, ‘७० वर्षभन्दा बढी समयबाट प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा छ । संविधान धरापमा छ । यसको रक्षा गर्नु हाम्रो जिम्मेवारी छ । संघीय लोकतान्त्रिक गणतन्त्रका लागि हामी सबै गम्भीर छौँ । हाम्रै अगाडी यत्रो प्रहार भएको छ ।’  Advertisement प्रचण्डले आफूहरुले नै निर्वाचित गरेको प्रधानमन्त्री र अध्यक्षले परिवर्तनका मुद्दालाई धूमिल पारेको बताए । ‘हामीले नै निर्वाचित गरेको प्रधानमन्त्रीबाट, हामीले चयन गरेको अध्यक्षबाट संविधान र लोकतन्त्रमाथि प्रहार भएको छ । ऐतिहासिक जिम्मेवारीलाई गहिरो गरी वोध गर्न म सबैमा अपिल गर्...
प्रचण्ड र माधव पोखरामा : कार्यकर्तालाई सम्बोधन गर्ने

प्रचण्ड र माधव पोखरामा : कार्यकर्तालाई सम्बोधन गर्ने

देश, राजनीति, समाचार
पोखरा । पार्टी विभाजनपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल कार्यकर्ता प्रशिक्षणका लागि पोखरा आउने भएका छन् । प्रदेशस्तरीय नेता तथा कार्यकर्ता भेलालाई सम्बेधन गर्न उनीहरु मंगलबार पोखरा आउन लागेका हुन् ।  Advertisement अध्यक्षद्वयसहित पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि पार्टी भेलामा सामेल हुने छन् । बिहान ८ बजे अध्यक्षद्वय पोखरा आइपुग्ने कार्यक्रम रहेको छ । पोखरा ११ शितलादेविस्थित एसआर केसी बैंक्युटमा ११ बजेदेखि कार्यक्रम सुरु हुने समयतालिका रहेको पार्टीका कास्की अध्यक्ष राजकाजी गुरुङले जानकारी दिए । यसअघि प्रचण्ड नेपाल पक्षका नेता योगेश भट्टराई र देवेन्द्र पौडेलले पनि कार्यकर्ता भेलालाई सम्बोधन गरेका थिए । पछिल्ला दिन गण्डकीमा प्रचण्ड–नेपाल र ओली दुवै पक्षको भेला तथा कार्यक्...